सोचे जस्तो हुन्न जीवन |Bimala Gurung- Gorkha | The Voice of Nepal | Season 5 | Blind Audition 2023

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • सोचे जस्तो हुन्न जीवन |Bimala Gurung- Gorkha | The Voice of Nepal | Season 5 | Blind Audition 2023
    Full Episode: • The Voice of Nepal Sea...
    Lyrics:
    [सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन।
    जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन।]…२
    [पीरहरु बटुलेर, रोईरहुँ जस्तो लाग्छ।
    खुशीहरु समेटेर, हाँसीरहुँ जस्तो लाग्छ।]…२
    आँसु आँसु हुन्न जीवन, खुशी खुशी हुन्न जीवन।
    भेट्यो जसले, उस्तै हुन्छ , रोजे जस्तो हुन्न जीवन।
    सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन।
    जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन।
    [घाम ताप्न पर्खिबस्यो, पानी उसै बर्षिदिन्छ।
    अँध्यारो मै रमु भन्दा, उज्यालो पो सल्किदिन्छ।]…२
    पानी पर्नु पनि जीवन, घाम लाग्नु पनि जीवन।
    एउटा रोज्यो अर्कै मिल्छ, खोजे जस्तो हुन्न जीवन।
    सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन।
    जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन…२।

ความคิดเห็น • 10

  • @pranjalrai5121
    @pranjalrai5121 10 หลายเดือนก่อน

    धेरै धेरै नानीलाई बधाई ! राम्रो शबदहरूको गीत गाउनू भएकोमा ।मलाई यो गीतको भाका साहै मन परयो शूभकाभना नानी लाई ।दाजिलीङ महेन्द्र गुरुङ ।

  • @mohanpulami7202
    @mohanpulami7202 10 หลายเดือนก่อน

    नाईस नानी

  • @bikashdong4121
    @bikashdong4121 8 หลายเดือนก่อน

    Very nice voice ❤❤❤

  • @palchhangyonzon5969
    @palchhangyonzon5969 10 หลายเดือนก่อน

    अती सुन्दर कर्ण प्रिय स्वर नानी असिम शुभकामना तिमीलाई 🌹🙏🌹

  • @MotilalDangi-jm1it
    @MotilalDangi-jm1it 10 หลายเดือนก่อน +1

    Nice

  • @user-ze3je2cq7p
    @user-ze3je2cq7p 9 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @mdjohirulislam6362
    @mdjohirulislam6362 10 หลายเดือนก่อน

    दामि नानिको

  • @pranjalrai5121
    @pranjalrai5121 10 หลายเดือนก่อน

    Naniko yad sadhiverlay .
    Mahendra gurung darjeeling.

  • @MobileHub-yl1ff
    @MobileHub-yl1ff 10 หลายเดือนก่อน

    123

  • @lalitkumarrai2271
    @lalitkumarrai2271 10 หลายเดือนก่อน

    Mitho swarxa finelma puraunu hos