*मुन्द्रे दाइ, रबी लामिछानेलाई यो प्रोग्राममा बोलाएर ल्याएको दिन तपाइको views 5 मिलियन हुनेछ। नत्र पहिलेको तुलनामा तपाइको प्रोग्रामको क्रेज घटेको छ। views र share पनि घटेको छ। अलिक बेसी कमेडी, बिसय बस्तुको खोज गरि, माइन्डलाइ अलिक फराकिलो बनाएर खोजमुलक, अनि creation गर्नुहोला, opening को कन्टेन्ट अलिक दाम्मी बबाल बनाउनुहोला, सोच्नु होला* मैले दिएको सल्लाह लाई अन्यथा नसोची लागू गर्नुहोला, पक्कै सुधार आउनेछ
*जे होस आज भने लोक पप गायक हरु लाई बोलाएर हेर्न लायाक भएको छ, निरन्तर हेर्छु मुन्द्रेको कमेडी, अलिक सुधारको आबस्यकता देख्व्को छु मैले* *lights sound stage hall back screen हरु मा अझै modernize भैदिए, प्रोग्राम को स्तर अझै बढ्ने थियो !*
सार्है मनासिब कुरा गर्नु भयो हाम्रो मानसिकता नै भ्रष्टाचारि हो सोर्स लगाउनु पनि भ्रष्टाचार हो।हरेक कार्यक्रम मा यस्तै जनचेतनामुलक दुई शब्द भए पनि भन्नू नै हुन्छ भन्ने आशा छ।
Ramro geet banaudai hunu hudo rahexa durgesh daju, aba hamro desh Nepal ko purai rajniti parti kharej garnu parxa uga uga samma ko lagi Ani balla Santi hunxa.
एकदम राम्रो लाग्छ यो कार्यक्रम तर नाम चाहिँ चेन्ज गर्नेहोकी😄😄😄किनकि कमेडि त फुलन्देको आमा र लट्टे को मात्रै छ तेसैले"फुन्देलको कमेडी कल्ब"राख्दा कसो होला😃मुन्द्रेको त कतै कमेडी देखिन्न खोज्नुस बिसयबस्तु अलिक फरक अनि हसाउने
*कमेडी च्याम्पियनमा मुन्द्रे दाइलाई guest बनाएर एकदिन देखाइयोस अनि सिक्नु हुनेछ, मुन्द्रेको कमेडी क्लबमा पनि शो start हुनु भन्दा अगाडि के कसरी हँसाउने भनेर, कन्टेन्ट खोजी गरेर opening गर्नु अगाडि अलिक हँसाउनु पर्यो क्या मुन्द्रेदाइ, खाली प्रोग्राम गर्छु गर्छु भनेर अघि सरेर मात्रै हुन्छ? खोज अनुसन्धान मेहनेत गर्नु पर्दैन?*
मुन्द्रे जी यहाँले प्रस्तुत गर्ने हरेक episode हरु खास हुन्छ्न , म यहाको नियमित श्रोता यु ए इ फुजेरा देखि नछुटाई हेर्ने गर्छु । यहाँको सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।।।
रमेश प्रसाईं
अपिल तृपाठी
रबि लामिछाने
लाई देखन चाने जति येता
arjun kharal me 2
Good all
रमेश अपिल रबि के कमेदीयन हुन र लेर आउनु पर्ने मुला
Tara kaile Palo aayena😢
nice
कसम! फुलन्देको आमा र लटे बिना यो कार्यक्रम अधुरो हुन्छ। हार्दिक सम्मान !!!राजेन्द्र अनि उमेस राई प्रति
अबाे अाउदाे कार्यक्रममा रबि लामिछाने सरलाई पनि ल्याउनु पर्याे हेर्नु मन लागेको छ।
हेर्ने नै हो त रबि लामिछानेलाई ?
Ho rabi dai chyo ab ko yebisiut ta
🇳🇵
रबि होइन मदन राई र महाबिर पुन जस्ता हाम्रा नेपाली बैज्ञानिक हरु लाई चै लेउनै पर्छ
काउली बुडीको अभिनय अली कस्तो कस्तो लग्यो
फुलन्देको अामा को बेलि डान्स कति राम्रो हौ फुलन्देको आमाको पङ्खा म पनि हो है।
Hi
फुलन्देको आमा लाई मन पराउने यता हजुर है
प्रती आले र दुर्गेस थापा अरु भन्दा अलग नय र नौलो गीत दिने गायक गाइका हुन प्रती आले को लाइफ दोहरी सारै मन पर्छ
बिराज भट्ट लाई ल्याउनु पर्यो
सहमत भय हाजीर लाईक
Bholau dina biraj nikhil lai comedy haru lai matra bholauxa
Right .
बिराज भट लाई ल्याउनु पर्यो अब
Me
Right
३ करोड नेपालीको मन मुटुमा बस्न सफल रवि लामिछाने लाई मुन्द्रेको कमेडी कल्वमा कहिले देख्न पाईएला जितु नेपाल जि ....
भाइ यो इन्टेर्भिउ लिने ठाउँ हैन के,,
Oooo
जीतु दाइ अब को पालो रबी लामीछाने लाई ल्याउनु पर्यो
100% launu paro mundra dai
हो सहि कुरा
Hoho
sahi ho aba rabi dai lai leunu vayena vane hami risauxau
bises samman ka sath rabi lamichane in 100 episode ma
Thank you so much love you all 😘😘
K xa dai sanchai
Wow
l@@sudeepchand421
1
Bbal
दुर्गेश थापाको फ्यान जाती यता हजुर हुम त खोइ 🇳🇵🇳🇵
me
Ma ta big fan ho ni
Pardip Bhandari hajur
मुन्द्रेको कमेडी क्लबमा रबि सर लाई पनि ल्याउनु पर्यो मुन्द्रे जि ।
Mn6gy
जितु दाई ईन्टि हुने बेला मा ऊनि हरू को गित नै बजाको भए धेरै राम्राे हुन्थ्यो कि plc dai
दुर्गेश थापा का फ्यान जति यता like comment गर्ने हो कि
*मुन्द्रे दाइ, रबी लामिछानेलाई यो प्रोग्राममा बोलाएर ल्याएको दिन तपाइको views 5 मिलियन हुनेछ। नत्र पहिलेको तुलनामा तपाइको प्रोग्रामको क्रेज घटेको छ। views र share पनि घटेको छ। अलिक बेसी कमेडी, बिसय बस्तुको खोज गरि, माइन्डलाइ अलिक फराकिलो बनाएर खोजमुलक, अनि creation गर्नुहोला, opening को कन्टेन्ट अलिक दाम्मी बबाल बनाउनुहोला, सोच्नु होला*
मैले दिएको सल्लाह लाई अन्यथा नसोची लागू गर्नुहोला, पक्कै सुधार आउनेछ
hjrk sallaha sujhaba ati nii ramro cha hjr lai soluta cha✋✋✋✋
Mero pani thulo Dhoko chha Rabi sir laai Yo comedy show maa herna jitu sir laai Vanda Vanda thaki sake mata
मेरो नि सहमति छ एस्मा मुन्द्रे आफ्नै कन्टेन खै के खै के जस्तो लिएर आउनु हुन्छ
Sahi bhannu vayo hajur le
Sahi ho sahi ho
काउलिकाे फ्यान यता
फुलब्देकी आमा र लेट को fn कोको खै हाजिर गर्नु त ?
राम्रो छ
मुन्द्रेको कमेडी क्लब नछुटाई हेर्नेहरु यता 👇🏻
लहै नछुटाईहेर्ने मपनि हाे
me
Durgesh thapako big fan eta hajir✋✋✋
*जे होस आज भने लोक पप गायक हरु लाई बोलाएर हेर्न लायाक भएको छ, निरन्तर हेर्छु मुन्द्रेको कमेडी, अलिक सुधारको आबस्यकता देख्व्को छु मैले*
*lights sound stage hall back screen हरु मा अझै modernize भैदिए, प्रोग्राम को स्तर अझै बढ्ने थियो !*
भालु भालु हुन्छ कि क्याहो सबै आले जति,????
बिराज दादा लाई ल्याउनु पर्यो भन्ने जति यता👇️👊
दुर्गेश थापाको फ्यान यता हाजिर हुम है✋✋
सुमी कार्की hami pani sathi banam na
@@devboharaofficial3774 has 71 numberma sathi vako x yeta ni sathi bannu hola
म चाहिँ तिम्रो फ्यान भए है ।
@@बेनामजिन्दगी म नि भए 😂
Ma xu big fan
रबि लाइ लेउन मेरो पनि अनुरोध छ जितु सर
दुर्गेस को फ्यान : Like
प्रीति को फ्यान : comment
me
p😘😘
Rajendra thapa la mero youtube channel pani subscribe garidinu hola hai.
Arti Neupane la mero youtube channel pani subscribe garidinu hola hai.
धेरै राम्रो छ हजुरहरुको कारेकरम
मुन्द्रे सर जनगायक जीवन शर्मा र जन नायक रवि लामीछाने साथमा लेऊन पर्यो मजा आऊने छ कतिचोटी भनम
सारै रमाइलो , मज्जा आयो , हेरि रहन मन लाग्छ बिच बिच मा ।।।
प्रीती को गीत भुत्रो माया जाल
कस्कस्लाई मन परेयो मगर भासा मा बामरी खास भासा मा तुल्सी भनिन्छ है
कुन ठाउमा हुन्छ यो कार्यक्रम plz
दिपा दिकाे साेफा चाहिँ अर्काे राख्नु पर्याे है मुन्द्रे जि ।
Sahi ho 😂
Hani hoo
फुलन्देको आमा को बेलि Dance पनि मान्नै पर्छ
Preeti didi kati Cool ani kati ramri😍😍
Battle 3 ko Waiting ma... 😍
ग्यानेन्द्र साहीलाई बोलाउनु पर्छ र रबि दाइ &बिराज भट्टलाइ पनि❤️❤️❤️
Fulandeko aamako acting man parne ko ko hola hajir garumna
Priti aale को हसाई चै म फिदा 👌👌👌👌👌😂😂😂😘😘😜😜😜😜😜😜
दुर्गश बोरो र प्रिति अाले जि फेन हो मत गित हरु सारै राम्रो लाग्छ
Fulandeko amma le xai sarai hasawne ho bafre 😂😂😂😂😂😂 comedy king fulandeko amma 👌👌
मुन्द्रेको कमेडी क्लब कुनै episode पनि नछुटाई हेर्नेहरु यता भेला भएर सङ्गै हेरौँ। दुर्गेश थापा, प्रीति आले, लट्टे अनि फुलनेकि आमाको पङ्खाहरु यता👇🏻👇🏻
Good balla mero dai durgesh loii ल्याएकोना thank you all team
रबिसरलाइ ल्याउनु पर्छ मुन्द्रे कमेडी मा
धेरै धेरै रमाइलो भयो thankyou मुन्द्रेको कमेडी कलव लाई
धेरै राम्रो लाग्यो जितु दाइ आजको एपिसोड अब रबि लामिछाने दाजु लाई लिउनु पर्यो ल।।
रबि दाइ कैले लिनु हुन्छ जितु दाइ हेर्नू मन छ
प्रीति आले को फ्यान जति यता हाजिर गरम त लौ ।।
निकै रमाईलो लाग्यो जीतु सर आजको कार्य क्रम. धेरै रमाईलो.
सार्है मनासिब कुरा गर्नु भयो हाम्रो मानसिकता नै भ्रष्टाचारि हो सोर्स लगाउनु पनि भ्रष्टाचार हो।हरेक कार्यक्रम मा यस्तै जनचेतनामुलक दुई शब्द भए पनि भन्नू नै हुन्छ भन्ने आशा छ।
Biraj vhatta lai lyaunu paryo mundrey साउ plz 💓💔💞👌🙏💕
Mazza aayo 😂 program herera
Haha
दुर्गेश थापा को फ्यान हरु कोको हुनु हुन्छ साथी हरु यता हाजिर गर्नुस है त 🙏🙏👋👋👋 म सङग नि साथी बन्नुस है
अाज काे फुल्नदेकाे अामा काे कमेडि खत्रा छ कतिलाई मनपर्छ
यो भागमा समय साह्रै छोटो भय जस्तो लाग्ने मलाई मात्र हो कि अरुलाइ पनि हो??
डा माहाबिर पून कहिले आउने होनि मुन्दुरे को comdey मा
Mahabir pun bichara hasnu nai hunna hola gambhir manxe uha ta
सारै मन पर्छ मलाइनि नछुटाइ हेर्ने गर्छु
Preeti Aale looking so beautiful & Durges Thapa do handsome lot's of love both
रबि लामिछाने सर लाई लिन परो जितु नेपाल जि
बिराज भट्ट र निखिल उप्रेती लाई ल्याउनु पर्यो छिटो भन्दा छिटो
Lyaaunu paryo
आज लट्टेको प्रहसन एकदम मन पर्यो।
Priti aalea mero best battle singer
अाहा राम्रो अनि रमाइलो लाग्यो
Ramro geet banaudai hunu hudo rahexa durgesh daju, aba hamro desh Nepal ko purai rajniti parti kharej garnu parxa uga uga samma ko lagi Ani balla Santi hunxa.
Durgesh Thapa & Preeti ale both always dameee👌👌👌💓💓🔥🔥🔥
म मलेशिया बाट हेरिरहेको छु
।
म यु के
Kun thau bat ho mitra
Ma korea bata
@@सोताङगापा malaysia airpot bat
Ma kotraya bat
रबि दाइ लाई ल्याउनु पर्यो
यो के भएको आवाज किन नहालेको हौ गेस्ट हरु आउँदा हेर्न नि मन लाग्न छोडि सक्यो गीत नै बज्दैन अनि
सबै जाना लाई नम्सकार एति खेर चाहि अट्टेको याक्टिन बडिभएसजस्तो
स्टेन नभयको ,😃,भित्ता मा अडाउनु पर्ने साईकल चलायको बचपन याद दिलायो फुलुन्डे को आमा ले।।धन्यवाद
अबको पालोमा सौगात मल्ल लाई ल्याउन पाय हुने थियो कि ।। कार्यक्रम चाहिँ यक दम ठिक छ जस्ले हामिलाई रमाईलो टायम पास भयको छ ।।
एकदम राम्रो लाग्छ यो कार्यक्रम तर नाम चाहिँ चेन्ज गर्नेहोकी😄😄😄किनकि कमेडि त फुलन्देको आमा र लट्टे को मात्रै छ तेसैले"फुन्देलको कमेडी कल्ब"राख्दा कसो होला😃मुन्द्रेको त कतै कमेडी देखिन्न खोज्नुस बिसयबस्तु अलिक फरक अनि हसाउने
मुद्रेको कमेडी क्लब पहिलेको भन्दा निकै सुधार हुँदै आइरहेको छ।।।अझै राम्रो बनाउने कोसिस गर्नु होला सम्पूर्ण तिमीहरूलाई शुभकामना छ।।।।
रबि दाई लाई ल्यउन पर्याे भनेकाे कहिल्यै ल्याउने हैन ।। लाैन ।।। दर्शककाे मनाेभाबनालाई बुझ्नु पर्याे ।।।
मुन्द्रे सर अब रबि लामिछाने सरलाई हेर्न मन छ ।
Mundreko comedy club herer basnu hune sampurnalai 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏Hajur
फुलन्देकी आमाको फ्यान:like
लट्टेको फ्यान:comment
latte
Fulandeko ama
फुलन्देको आमा र काउली बुढी लाई मन पराउने जति यता हाजिर हुनुहोला👇️
एकदम रमाईलो भयो है मुन्द्रे दाई
डान्स चाहिँ बिदा लिएर गरौं भन्दा अलि
नरमाइलो लाग्यो ।
भगवान दर्शक हुन भने डान्स पनि देखाउनु पर्यो नि मुन्द्रे जी ।
दुर्गेश दादा को भोईस दमि छ कमेडी अल 🙋👌🙏
*कमेडी च्याम्पियनमा मुन्द्रे दाइलाई guest बनाएर एकदिन देखाइयोस अनि सिक्नु हुनेछ, मुन्द्रेको कमेडी क्लबमा पनि शो start हुनु भन्दा अगाडि के कसरी हँसाउने भनेर, कन्टेन्ट खोजी गरेर opening गर्नु अगाडि अलिक हँसाउनु पर्यो क्या मुन्द्रेदाइ, खाली प्रोग्राम गर्छु गर्छु भनेर अघि सरेर मात्रै हुन्छ? खोज अनुसन्धान मेहनेत गर्नु पर्दैन?*
Nikai ramro xa. Hajur ko comets.
@@sandipsandip7203 धन्यवाद हजुर !
Sahi kura
Jata heryo Ganga buini matra देख्छु tah mah😂Kura chai राम्रै गर्छिन है🤣
Ganga Ale GangaKoGhar la mero youtube channel pani subscribe garidinu hola hai.
Wow eadam ramro cha new geet congratulations durges dada
Durgesh Dada hjurko voice so cute 💕
Preeti de you're beautiful. N talented singer both of u
मुन्द्रे जी यहाँले प्रस्तुत गर्ने हरेक episode हरु खास हुन्छ्न , म यहाको नियमित श्रोता यु ए इ फुजेरा देखि नछुटाई हेर्ने गर्छु । यहाँको सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।।।
अब ज्योती मगर लाई ल्याउनु पर्छ है
धेरै छाडा छ लोकदोहोरीमा
ल है आज त दिउती बात लेत आइयो अब हेर्ने सुरु गरि यो कुबेत देखि
Jeeban Sirpali la mero youtube channel pani subscribe garidinu hola hai.
यो मुन्द्रे को कमेडी सोमा सबै कलाकार देखियो खुशी लागो सरै रमाइलो हुन्छ सो पुर्देली वरिष्ठ गायक सान्तिराम राई र पार्बती राई पनि लेउना होउ मुन्द्रे ज्यु
Well known singer Mr Durgesh Thapa is very lucky person who came in both trending show In Mundra ko comedy club and comedy champion in same day Monday
durgeshko voice chai khub man paryo malai 😍😍😍😍😊😊
My favorite actor Durgesh Thapa 🤘🤘👌👌👌
रबि सर लाई ल्याउनु परेयो जितु जि रबि सर लाई ल्याउनु पर्छ भन्ने जति यता हाजिर हुनुहोस्
लु अाज पनि फलामको खाटबाट हेर्न सुरु गरियाे।। अाज सम्मकाे भाग नछुटाई हेरेकाे छु।।पर्देशबाट हेर्ने जति यता हाजिर गराै
यक्दम दामी छ यो क्लब
अब को Epsot ma जयनन्द्र लामा लौनु परो मुन्द्र दजु
कुरो सैइ छ
Ho ne bro
cute program
आजको कम्मेडी कलप धेरै राम्रो
काउली र फुलेन्देको आमालाई अलि धेरै समय दिनु पर्यो । छिटै लखेट्नु भएन । मुन्द्रेको थोपडा र दिपाको थोपडा कसैले हेर्दैन ।
ekdom mon paryo aja ko show mundre ji durgesh ji ko boli sarai ramro lagyo love you you are great
फुलेन्देकी आमा को fan कोको हुनुहुन्छ हाजिर गरुम त
sanju Ale magar la mero youtube channel pani subscribe garidinu hola hai.
लत्ते को फेन अनि पङ्ग्खा यता हाजिर हुम त खूरूक्क्🤣👇️👇️
अब रबि लामिछाने र कृष्ण कडेल लाई बोलाउनु पर्यो
wow एक्दम रमाइलो भो आज को भाग नि