Mundre ko Comedy Club 65 SakkiGoni by Aama Agnikumari Media
ฝัง
- เผยแพร่เมื่อ 26 ม.ค. 2020
- Sakki Goni
1. Hari Niraula (Cockroach)
2. Sagar Lamsal (Bale)
3. Priyana Acharya (Munni) Mundre Ko Comedy Club Episode 64 Jitu Nepal,Dipa shree Niraula, Rajendra Nepali,Umesh Rai,,Sanshya Budha,Episode Director: Niraj Nepal,Editor: Rajan Maharjan , Sumina Shrestha, Director -Ravi Shrestha. . executive producer: Rabindra Kumar Rijal (sashi) यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित google Law बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media #bale #kakroch #munni
...
...
...
...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा Google Low बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media - บันเทิง
ए आम्मा हो???😆😆😆बलेको फ्यान जति चाई एता हाजिर हौ है ....
सारै रमाइलो भयो , कक्रोज , बले , मुन्नी तिनै जना लाई अझै बढी प्रगती को शुभकामना छ
Good morning 🌞 the
आहा राम्रो लागयो धेरै
धेरै रमाइलो भएछ अनि फुलन्देकी आमा लट्टे अनि बलेको कमेडी मन पर्यो
बले देख्नेबित्तिकै सारै रमाइलो लाग्छ मलाई त
बले देख्नेबित्तिकै रामईलाे लक्छ मलाई त
अरू त तेस्तै हो मुन्नुिको अङ्ग्रेजी चाहिँ दाम्मि छ है
एकदम रमाईलो भयो बले मुन्नी कक्रज
अहिले चै सबै कमेडी छ सारै रमाइलो छ अहिले अझै पर्गती हओस सुभकामना
fulande ko aama is the best comedyan..😘💞💕💓
Exactly ♥️🥰
Lop uh munni,bale kokroj💞💞💞💞
Dami
अहिले सम्मकै perfect 👌👌बले,मुन्नि,कक्रोज
बले । मुन्नी।कक्रोज फ्यान यता हाजिर म मात्रै कि अरु पनि हित लाइक 👍️👍️
Aanchal sarma
बले र मुन्नी मन पर्ने जति यता हाजिर हुम्त
पाडे र जिग्रीलाई miss garni ley
Like garum☺❤
Munni ali utauli khalko lagyo
Dammi xa
nice
wow
struggled artist Haris niraula "Kakroj" Hit Like
👇️
👇️
धेरै राम्रो लाग्याै
अहिले सम्म कै रमाइलो। बले, कक्रोज र मुन्नी सबै को रोजाइ। कुमार कतेल(जिग्रि) पनि आउनु भएको भए अझै रमाइलो हुने थियो।
Love u munni all sakkigoti team
मुन्नि र बले my favorite कलाकार
बले भने बितिकै पिले गर्ने हाजिर हुम🙋♂️🙋🙋♂️🙋🙋♂️🙋🙋♂️
अाज first timeपुरै हेरियो मजा आयो बधाई छ सम्पुर्ण टिम लाइ
कति रमाइलो भयो
Thank you to man sakigone
Bale..I liked most..💝💝
हेर्ना लाई आतुर छु 🙏
Bale ta handsome raixa really ma😄😄
Bale ji ko comedy chi sahi lagxa
Ajaki episode chi Best lagyo 💯
dherai intertenmant lagyo sabai bhanda ahile samma ko hereko programs haru bhanda ajako
12:14 मा मुन्नीले मुन्द्रेलाई ढोकेको देख्दा साह्रै मन छोयो।🙏 विदेशमा हुर्किय पनि कति राम्रो संस्कार Priyna Acharyaबाट यी मै हु भन्ने नेपाली हिरोनीले केही सिकुन।
बबाल छ्ह मुन्दुर सर
Great job... I think its motivate by #kapil sharma show india
Voisi kirna dammi dammi dammi👍️👍️👍️ fulandeki ammako chayen hoss jay hoss
Bale r munni really ma Jodi vako herne ko ko hunuxa ♥️♥️♥️♥️🥰🥰🥰
My best actor Sadar Alam Shah Hari Nirala cockroach
Miss you all
😍😍😍😍🙏🙏🙏🙏✍️✍️
Shakuni Goni
Dami
👌 👌
रमाइलो लाग्यो
सारै रमाईलो भयो अाजको भाग पनि
Bale kati handsome 😍😘😘🤟🤟🤟😘😍😍😍😘🤟🤟
mu ndre le gareko taching man parena
Fulende ko aama💕💕❤️❤️❤️❤️😍😍😋
बले र मुन्नी Best Jodi..
damiii xa
जितु दाइ अलि बिच बिचमा दर्सक हरुको पनि भनाइ राखे अझै राम्रो हुन्थ्यो
Good question
Gopal Bk morning would
Nice song
बले कक्रोज अनि मुनि जि को दाइहत फ्रेन यता लाइक गर्नुस त सक्किगोनी हैन त
लु फुलन्देको आमा को एकटिङ साह्रै राम्रो
Always luv this program 💕💕
My best kalakarharu
lasa bata herdai xu dada
जिबन बाचुन्जेल लाइयो नि
सकिय पछित सक्कियोनि का बले कक्रोज र मुन्नि लाई चिन्ने को को हुनुहुन्छ हजुर
rajana mahendar shahi ma pani hohaii ulai pani Chennu paya hunthyo
@@kulpangheni755 ho ra
rajana mahendar shahi hjrr ko Kr chanjan garam na hunna r
First line is wrong
@@rajanasinghmahendrashahith9127 ,,,,
सहि कुरो गर्नु भयो मुन्द्रे जि पार्किङको निकै समस्या छ हाम्रो नेपालमा👌👌👌👌👌
कस्तो रमाइलो भाको थियो समयले डारै कात्यो गाठे anyway I.am fully enjoy
Sakkigoo ko oll actor's my favorite
रेखा थापालाई मन पराउनि ले पिलज लाई कमेन्ट गरेर बाेलाउन जितु सर लाई म भनी भनी थाकिसके अईले सम्म बाेलाउनु भयो न ल ल बधाई छ जितु सर
धेरै रमाईलो जितु सर. धन्यवाद
wow ramro ani ramailo x sadhai herne garxu best fulandeko aama
❤️💞बले मुन्नी💞❤️World best Couple💞💞🌺❤️
munni ko fan jati yata hajir garam tw 😍😍😍
Munni ta sexi chake😂
राम्रो कुरा गर्नु भयो मुन्दे भाई ले ।
धेरै धेरै धन्यवाद हजुर लाई जितु दादा मेरो धेरै मनपर्ने कलाकार मुन्नी बले कक्रोज ब्रो हरुलाई ल्याउनु भएकोमा
Bale balu he is always best..❤️❤️
K' m,' and b laya koma dheri dheri dhanebath mun dada lai very nice
सारै राम्रो मुन्द्रे कमेडी क्लब
अति राम्रो छ शुभकामना
साक्किगोनी टिम को फ्यान र मुन्देको कमेडी को फ्यान कोको हेरम्त ✋✋✋✋✋
Wow amazing awesome sakigo team congratulation
Waw Sarai Ramro xa dami dami 👌👌👌❣️❣️❣️
comadey club
mundra 100% राम्रो छ्
हाल
बहराईन बात
One of the best eposed.😍😍
I miss you sakkigoni tm 😘😘
आजभने अत्तिनै रमाइलो भयो।
Thank you hai mundre dai.
Babal aaj ko ...aba rabi launubparyo
*मुन्द्रे दाइ लाइ मेरा केही जरुरी सुझाब हरु!*
1. *लाइभ म्युजिक बजाउने group राख्नु पर्यो*
2. *रोयल्टी तिर्नु पर्छ भनेर guest आउँदा खेरी बजाएको गीत लाई mute गरेर वाइयात music हाल्ने काम बन्द गरि original राख्नु पर्यो।*
3. *प्रोग्राम opening गर्दा कुनै छोटो कमेडी प्रहसन वा कमिक्स सँधै नभएपनी कहिले काहीँ राख्नु पर्यो।*
4. *लट्टे,काउलीबुढी, फुलन्देको आमा र तपाईं मुन्द्रे पनि सहभागी भएर विभिन्न पात्रको रुपमा प्रस्तुत भएर छोटो मीठो नाटक सन्देशमुलक कमेडी पनि कार्यक्रमको बिचमा कहिले काहीँ राख्दिए अझ कार्यक्रम रोचक हुने थियो।*
4. *दर्सक हरु सँग पनि कुराकानी गरिदिनुहोला, उनिहरुको नाम सहित प्रस्तुत भएर केही बिसयमा दोहोरो कुएआकानी पनि गरिदिनु होला, अहिले को समय प्रचार को छ, tv मार्फत युटुब मार्फत आफ्नो नाम सहित आफ्ना कुरा हरु भन्न र अनुहार देखिन पाउँदा कार्यक्रमले वाहावाही पाउछ र अझै यो प्रोग्राम उचाइमा जानेछ।*
5. *लाइटरु स्टेज डेकोरेसन लाई पनि अझै झिलिमिली बनाउनु होला, अझै दाम्मी झक्कास बबाल बनाउनुहोला,*
6. *सब्बै एङल बाट अहिले धेरै नाफा कुम्ल्याउने भन्दा पनि कलाकार हरुलाइ तलब दिएर बाँकी पैसा प्रोग्राम को स्तरउन्नती मै खर्छ गर्नु होला, लाइट साउन्ड, क्यामेरा quality, सजावट, गुणस्तरीयता, स्कृप्ट लेखन, निर्देशन, कार्यक्रमम थप चटपटेदार प्रस्तुतीहरु...सब्बैको लागि समय र मेहनेत दिनु होला जितु दाइ।*
*म पनि कमेडी क्षत्रको मान्छे भएको हुँदा स्तरिय कार्यक्रम बनिदिए खुसी लाग्नेथियो चिन्तालागेर सुझाब देको मैले । कार्यक्रमको प्रगतिको कामना गर्दछु*
हो है मेरो पनि यही भनाइ कपि पेश 🙏
Ecoconic support pani aawaskta parla ni yeti dherai sujap & (tax tirnu parla ni 😊😊😊😊😊)
👍
@@Riyangaming634 *पुग्छ, जत्ती, युटुबकोन्हामिले हेरेकै भिडियो बाट एक एपिसोडबाट 4 लाख सम्म कमाइ हुन्छ भन्ने सुनेको छु, महिनाको 16 लाख। अनि बिज्ञापन बाट त झन ओइरो पोइरो हुन्छ रे*
@@abinashab6171 सेम सेम है?
Malai yakdamai man parne kalakar haru bale kakroj ra munni i miss u
Dipa di love❤️🥰🥰 kati billa huda pani ustai muskan 😘
बले को Fan सबै यता❤️❤️❤️
👇️🙏
👇️❤️
बले 👉🔔💗💗💗💗
बले दाजु दामी
always luv this program
Bale boro hanxom 😍😍😘😍
Wow
Sagar lamsal bale ko fan jatile hit like
हजुर मेरो च्यानललाइ सस्कराइब गरिदिनु ल म पनि तिम्रो च्यानललाइ सस्कराइब गरिदिने छु
@@birentertainment3099 huss
@@musicnepal5902 गरिसके हजुर अब तिम्रो पालि
जिगि् र बले ककरोज का फ्यान यता हाजिर गरमत i love you
सारै रमाइलो लाग्यो आजको सिरियल
akdamm baball🙏🙏🙏🙏
Too much funny today’s episode,,,, really loved ...
छिटो सकियजस्तो लाग्ने जति यता
hit like for couple of bale and munni
😍😍
Bale 😘😘😘😘😘😘😘 sanglo bro😍😍😍😍 munni👌👌👌👌👌👌👌👌 fulandeko aama perfect 😘👌👌👌👌👌👌👌
कक्राेज ब्राेकाे फ्यान यता
😂😂😂😂 fulandeko aama❤️❤️❤️❤️
अर्को भागमा बिराज भट्टलाई हेर्न पाउ भन्ने जतिले यता हाजिरी गराै।
.
Ma Biraj lai
सहि सहि बिराज सर लाई लेउनु परेउ
साह्रै राम्रो लाग्यो 👌👌👌😍😍😍
अाज धेरै खुसि लाग्यौं
after long time watch , mundre ko comedy club ❤️❤️❤️
Munnilai jadoo vayena
bbl dammiiii sakkigoni team
Hjr mero chnnal lai subscribe garidinu la ma pani timro subscribe garidinxu
आज धेरै रमाइलो भो कमिदी कलब हेर्दा बले ब्रो अनि ककरोज मुन्नी आउनु भाको मा खुशी छु हक्की गत्मा भेत्न न सके नि youtab marfat हेर्न पाइन्छ कलाकार हरु लाई हाम्रो देस्को गना हुनु हुन्छ कला कार हरु नमन गर्न चहान्छु
Epic episode.
"ठुला ठुला चाहाना केही छैन जिन्दगीमा,बस् रुन नपरोस जिउन त सकि हाल्छु नि दुख सहेर पनि।"
#Cp #nepaliquotes
sachoi
sahi
हेलो हजुर नमस्ते धेरै रमाइलो लाग्यो हजुर हरु लाइ यसरि देख्न पाउदा तर दुख नि लागेको छ आचल सक्किगोनि आउनै छोडोता
सागर दाइ हरि ब्रो मुनी वाव
ati ramailo lagx
My favorite fulande ko Aama
And your s
J hoss baa aayera ajhai ramailo vaako xa ahile 😂😂😂😂
जे गर्छ फुलादेकी आमाले गर्छ मुन्द्रेको कमिडी कलप मजा आयो
Nikhil and Biraj Lai Pani bolan munre
All most mundra comedy calob all staf miss you to day som times led now luking love you all thanks