कर्णाली चिसापानी West Nepal VLOG || Karnali Zipline and Rafting in Karnali || Campfire at Karnali

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ต.ค. 2024

ความคิดเห็น • 381

  • @thamansaru3111
    @thamansaru3111 4 ปีที่แล้ว +45

    तपाइका भिडियो हरु नियमित हेर्ने गर्छु अत्यन्तै राम्रो लाग्छ । अजकालका गाइच गाइच एस्तो गाइच
    उस्तो गाइच भन्दै आफ्नो टाउको मात्र देखाउदै चक्कर लाग्ने भिडियो बनाउने कुन ठाउ घुमेको केही थाहै नपाइ भिडियो सक्काउने हेर्दा दिक्क लाग्ने मान्छे लाइ तपाइको भिडियो ले पुरै नेपाल घुमेको महसुस गराउछ ।
    मेरो सुझव
    यसरी सके सम्मा त्यो ठाउको एतिहासिक , धार्मिक , भौगोलिक महत्त्व को बिषय हरु भिडियो मा समेट्नु होला , त्यस ठा उसम्मा पुग्ने माध्यम बाटोको इस्थिती बस्ने सुबिध हरु सबै समेट्नु हुन्छ i appreciate ❤ that, hats off .

  • @surendraneupane9446
    @surendraneupane9446 4 ปีที่แล้ว +1

    अत्यन्त उत्कृष्ट छ भिडियो। भिडियो हेर्दा त्यो ठाउको परिबेस मोहित बनाउछ

  • @ajjsjsshhshs2233
    @ajjsjsshhshs2233 3 ปีที่แล้ว +2

    Wow nice so beautiful all chisapani

  • @rajintamang3973
    @rajintamang3973 3 ปีที่แล้ว +2

    कर्णाली पुल ❤️ २०७७ फागुन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 4 ปีที่แล้ว +2

    धेरै धेरै राम्रो लाग्यो भिडियो
    अति सुन्दर आकर्षक आश्चर्यजनक अद्भुत
    धेरै धेरै धन्यवाद सचिन सर
    जान चाहनेहरुको लागि राम्रो जानकारी जान चाहेर पनि जान नसक्नेको लागि एबम जानकारी नभएर पनि जान नसकेको लागि आफैं गएको जस्तो अनुभव हुने!!!

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un 11 หลายเดือนก่อน +1

    अती राम्रो लाग्छ देश प्रेमी सरहरूको भेडीयो धेरै धेरै बधाई धन्यवाद शुभयात्रा हजुरहरुलाई

  • @rajubikramchamlinglibrary8087
    @rajubikramchamlinglibrary8087 3 ปีที่แล้ว +1

    धन्यवाद,
    १. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं ।
    २. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ ।
    ३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नमन् छ ।

  • @jeevankhatri6782
    @jeevankhatri6782 3 ปีที่แล้ว +2

    ati sundar

  • @paryasbabulovebabulove3742
    @paryasbabulovebabulove3742 4 ปีที่แล้ว

    wowo कति रमाइलो अनि कति सुन्दर रमणिय ठाउँ एक्दम मजा आयो अनि रमाइलो पनि लाग्यो यो भ्लोग

  • @lmlibmb6599
    @lmlibmb6599 4 ปีที่แล้ว +1

    एक दम रमाइलो लाग्यो भिडियो ! सचिन दाइ झोर्ले

  • @suryarijal1301
    @suryarijal1301 3 ปีที่แล้ว +1

    very good and informative video

  • @munabhujal3636
    @munabhujal3636 3 ปีที่แล้ว +3

    Nice video god bless you hajr hru lai

  • @bikashparajuli3053
    @bikashparajuli3053 4 ปีที่แล้ว +15

    भिडियो उत्कृष्ट छ नै सचिन जी । म नियमित दर्शक हुँ । कर्णलीका माछाका फुटेज भने आएनन् । बल्छी गरेको वा माछा नै अली बढि लिनुपर्ने हो । त्यो ठाउँ माछा पाईने ठाउको रुपमा प्रख्यात पनि हो ।

  • @bipinaryal1555
    @bipinaryal1555 4 ปีที่แล้ว +3

    रमाइलो त गर्न जान्न पर्ने पो रहेछ, अनि जहाँ गए पनि रमाइलो हुन्छ । त्यसमाथि नेपाल त झन् स्वर्ग जस्तो देश, जनता जस्तो भए पनि भुगोल भने स्वर्ग नै हो । पर्यटनलाई टेवा पुर्‍याउने कार्यमा लाग्नु भएकोमा सचिन जि र उहाँको सम्पूर्ण टिम तथा यस कार्यमा सहयोगि बनिदिनु भएको सम्पूर्ण महानुभावहरुमा हार्दिक नमन ।

  • @anupdhakal351
    @anupdhakal351 4 ปีที่แล้ว +1

    एकदमै खुशी लाग्यो दाजु , सुन्दर सुदुर पश्चिमको पर्यटकीय महत्त्वका क्षेत्रका बारेमा सबैलाई जान्ने ,सुन्ने,देख्ने ,साच्चै भन्दा घरै बसेर सम्पूर्णलाई घुमाउनु भएकोमा ।

  • @letsexplore1852
    @letsexplore1852 4 ปีที่แล้ว +7

    Nepal lai dherai Maya from India ❤️

  • @vidyarthisamser2953
    @vidyarthisamser2953 4 ปีที่แล้ว +1

    बबाल गाइज दामी।

  • @सौरबक्षेत्री
    @सौरबक्षेत्री 4 ปีที่แล้ว

    सारै राम्रो छ । नेपालको कुनै पनि सुन्दर ठाँउ नछुटोस मेरो शुभकामनाछ ।

  • @kulmunakarki7980
    @kulmunakarki7980 4 ปีที่แล้ว +1

    सारै रमाइलो लाग्यो

  • @naturalsk5163
    @naturalsk5163 4 ปีที่แล้ว +1

    अति रमाइलो ठाउमा जानू भयो दाजु । कुनै बेला यो ठाँउ जान पाउ भन्दै हजुर ले गरेको भिडियो सबै राम्रो लाग्यो

  • @roshanbasnet9725
    @roshanbasnet9725 3 ปีที่แล้ว +3

    Huge love and respect from itahari 🙏❤️

  • @sabinthapa1772
    @sabinthapa1772 4 ปีที่แล้ว +1

    sir aati babal babal video herna paya khuse lagyo hjr ko aajai pargati unnnta hoss jaya nepal 😍😍😍😘😘😘

  • @familyofmahatara1658
    @familyofmahatara1658 3 ปีที่แล้ว +2

    Awesome

  • @kirankaphle1732
    @kirankaphle1732 4 ปีที่แล้ว +1

    धन्यवाद सर । कर्णालीकाे सुन्दर दृष्य देखाउनु भो ।

  • @pramodthagunna1300
    @pramodthagunna1300 4 ปีที่แล้ว +19

    Finally, my dreams are comes true to watch my sudurpashchim in purvi Blues ❤️ Lots of love Sachin Dai❤️

  • @sharanmdt605
    @sharanmdt605 4 ปีที่แล้ว +1

    अरू विडियोहरू जस्तै आज यो कर्णाली क्षेत्रको विडियो पनी सारै राम्रो लाग्यो.....धन्यबाद सचिन सर अनि वहाँको टीम लाई........!

  • @dineshbajgai1989
    @dineshbajgai1989 4 ปีที่แล้ว +2

    दामि लाग्यो

  • @tikaramupadhayay2339
    @tikaramupadhayay2339 4 ปีที่แล้ว +2

    हाम्रो पश्चिम सुन्दर पश्चिम ... जय नेपाल 🇳🇵🇳🇵

  • @JBRai
    @JBRai 4 ปีที่แล้ว +4

    Brilliant travel blog, informative, educational and entertaining . Keep it up 👍

  • @rajuprasad1924
    @rajuprasad1924 4 ปีที่แล้ว +2

    अति नै सुन्दर देश नेपाल जय हो

  • @achyutmahat5027
    @achyutmahat5027 4 ปีที่แล้ว +1

    ढिलै भयनि रमाइलो दृश्य हर्न बसिय‍

  • @Bikspon
    @Bikspon 4 ปีที่แล้ว +1

    Nepal ko number 1👍👍👍
    Simple & talented

  • @mangalshrestha7753
    @mangalshrestha7753 4 ปีที่แล้ว +1

    Wow...karmali brig kati ramro view thank you for this vidio......👏👏👍👍🙏🙏

  • @tilbahadurranamagar9532
    @tilbahadurranamagar9532 4 ปีที่แล้ว +1

    Sachin sir tapaile ramro git gaunu bho maruni bhakama Kya mazza lagyo Sachin sir hajurko git sunera

  • @mahendraghimire4887
    @mahendraghimire4887 4 ปีที่แล้ว +2

    घुमाइ धेरै रमाइलो भएछ ठाउँ नि रमणीय रहेछ सुन्दर कर्णाली नदि

  • @binitalimbu5669
    @binitalimbu5669 3 ปีที่แล้ว +1

    Wonderful vlog sir keep it up ❤️❤️🙏🙏

  • @rathansinghsingh789
    @rathansinghsingh789 4 ปีที่แล้ว +1

    एक दम राम्रो लाग्यो सर धन्यबाद

  • @tejpaudel1749
    @tejpaudel1749 4 ปีที่แล้ว +3

    Thank you so much 🥰😙🥰❤️ dai हजूर video ramro layo hajur ko shabi video harxu ma 💓💓❤️❤️🥰🥰😍

  • @rsdulal5295
    @rsdulal5295 4 ปีที่แล้ว +1

    Nice very nice video.thankyou.

  • @nofukaphuyal9559
    @nofukaphuyal9559 4 ปีที่แล้ว +1

    video dherai ramro lagyo hami New road, kathamandu bata herdai xau
    aajhai yestai yestai ramro video banaudai janu hola

  • @jitenisms2936
    @jitenisms2936 4 ปีที่แล้ว +2

    Kitte ko last ma khatra dance🤣🤣👌

  • @kabirajrai9386
    @kabirajrai9386 4 ปีที่แล้ว +2

    Dherai Ramro Jankari Brother Ani Purbako Thaita Pasimma Gayera Katiramailo Saj Brother.

  • @puskalrana1113
    @puskalrana1113 ปีที่แล้ว +1

    दामि लाग्यो हजुर हाल मलेसिया बाट हेर्दै छु

  • @lpdevkota
    @lpdevkota 4 ปีที่แล้ว +1

    धेरै राम्रो छ भिडियो, सचिन माडसाप ! Ride safe, stay safe! ✌️✌️✌️✌️

  • @railphangkiranti1883
    @railphangkiranti1883 4 ปีที่แล้ว +2

    वाउ! सचिन सर पस्चिमतिर गएर पुर्बेली लय हाज्दिनु भयो गज्जब🙏🙏🙏 म तपाईको पुरानो सस्क्राईबर कारणबस अकाउण्ट बदल्नु पर्यो। सरको प्रतेक भिडियो हेरिराछु। बबाल लाग्यो कर्णालीको भिडियो, हुन सक्छ भने हिमाल पारीको जिल्ला गाउतिरको भिडियो हेर्न पाउ है सर। म खोटाङे हाल डोरि लाहुरे मलयाबाट।

  • @janakibhatt4794
    @janakibhatt4794 4 ปีที่แล้ว +1

    Very interesting place and people

  • @VIRALTV965
    @VIRALTV965 4 ปีที่แล้ว

    हेर्दा हेर्दै सकिसकेछ समय बितेको पत्तै भएन हजुरहरुको जति रमाइलो गर्नुभयो त्यो भन्दा धेरै मैले रमाइलो महसुस गरे यो भिडियो बाट धन्यबाद सचिन सर

  • @tilakmagar9698
    @tilakmagar9698 4 ปีที่แล้ว

    धन्यवाद सर बिस्तारै बिस्तारै पश्चिम तिर पुग्दै हुनुहुदो रैछ खुशी लाग्यो

  • @nepaliboy4557
    @nepaliboy4557 4 ปีที่แล้ว +1

    दाजु सारै राम्रो लाग्यो।

  • @idingolimbau3954
    @idingolimbau3954 4 ปีที่แล้ว +1

    Dhannyabad sir hajurko video sabai herne garxu sarai man harsita vayera aouxa safaltako kamana🙏🙏 all the best

  • @bhabukdineshkumarthapa7527
    @bhabukdineshkumarthapa7527 4 ปีที่แล้ว +1

    सचिन सर को हरेक video हेरेकोछु आनन्द आउँछ l मनमोहक दृश्य संगै धेरै कुराको जानकारी गराइदिनुहुन्छ l यस्ता vlog ले पर्यटन क्षेत्रमा ठुलो सहयोग पुग्छ l एक पटक दैलेख सम्म पनि पुग्नुहोला सर

  • @bharatthapa824
    @bharatthapa824 4 ปีที่แล้ว

    Wow brother पश्चिम नेपाल हो आज देखाउनु भो वडो रमाईलो लाग्यो धन्यवाद सचिन भाई Go ahead 🇳🇵🇳🇵

  • @rejinapaudel7270
    @rejinapaudel7270 4 ปีที่แล้ว +1

    Dherai paxi sachin dai ko sor sunna paiyo khusi lagyo..purvi blues lie dherai miss gariyeko thyo..dhanyabad dai.

  • @adityashrestha3192
    @adityashrestha3192 4 ปีที่แล้ว +1

    Hamro Nepal ramro Nepal . Dherai ramro rexa karnali. 💓❤️❤️. Ramro ramro video banaudai janus Sachin sir .

  • @harrybro9275
    @harrybro9275 4 ปีที่แล้ว +1

    सारै राम्रो लागो more keep blogging

  • @limbukewal36
    @limbukewal36 4 ปีที่แล้ว +2

    पूर्वी बुल्जका सबै भिडियोहरु अतिनै जानकारीमुलक छ। सकेसम्म सबै भिडियोहरु नछुटाई हेर्ने प्रयास गर्दछु। आज निक्कै लामोसमय पछि पश्चिम कर्णालीको मनोरम द्रिस्य अवलोकन गर्ने मौका मिल्यो, धन्यबाद पूर्वी ब्लुजलाई। सानो सुझाब कर्णाली रिसोर्टका चक्र जी ले बिना हेल्मेट मोटरसाइकल चालाइरहेको द्रिस्यचाही गलत हुनगयो कि ?

  • @mingmajimbatamang4567
    @mingmajimbatamang4567 4 ปีที่แล้ว +6

    Vlog hos ta asto hos jun herera sabai kuraako jaankaari paios❤️✌️✌️✌️✌️✌️

  • @sanbahadurrai2478
    @sanbahadurrai2478 4 ปีที่แล้ว +1

    सारै राम्रो चिसपनि

  • @khemhoyar1279
    @khemhoyar1279 3 ปีที่แล้ว +2

    nice video

  • @daxenwolrd6574
    @daxenwolrd6574 4 ปีที่แล้ว +2

    wow sachin bro beauriful place i loved it purvi vlog

  • @kirankarki797
    @kirankarki797 4 ปีที่แล้ว +3

    Regular viewer of this vlog
    Watching from Biratnagar

  • @ambarrai9049
    @ambarrai9049 4 ปีที่แล้ว +1

    कार्य सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु दाइ

  • @parshaducdr1430
    @parshaducdr1430 4 ปีที่แล้ว +2

    कति राम्रो सुदूरपश्चिम

  • @Tangsang_1
    @Tangsang_1 4 ปีที่แล้ว +2

    camp fire को रमाइलो भिडियो पुरै हाल्नु म बोरो।।। म पुर्वको ठिटो पश्चिम पुगे झै लाग्यो।

  • @shyamsarobar
    @shyamsarobar 4 ปีที่แล้ว +2

    hajur ko channel bata hamro tira ko seen herna sarai man thyo , so pura vo sir .. thank you so much .

  • @Sagunbeghayakthungba
    @Sagunbeghayakthungba 4 ปีที่แล้ว +1

    धेरै सकारात्मक र आटिलो काम सचिन सर तपाईंको ??
    पुर्वको मान्छे पश्चिमको ठाउमा घुम्नु भनेको त गौरवको बिषय हो ?? अझै यस्तै पल रहिरहोस राम्रो video हरु अझै आओस् शुभकामना छ सर्👌👏👏👏

  • @मेरोबिचार-ज3म
    @मेरोबिचार-ज3म 4 ปีที่แล้ว +1

    राम्रो छ है दाजु

  • @narayanthapa6792
    @narayanthapa6792 4 ปีที่แล้ว +5

    J hoss corona ko time ma nii ramailo raicha❤️❤️❤️

  • @prabeshdahal5708
    @prabeshdahal5708 4 ปีที่แล้ว +1

    Beautiful xa paschim pani
    Ali garmi dherai hunca

  • @tenzin123
    @tenzin123 3 ปีที่แล้ว +2

    beautiful

  • @ashodagiri3396
    @ashodagiri3396 3 ปีที่แล้ว +2

    सचिन भाइको भिडियो हेरिसके पछी हामी पनि पश्चिम् घुम्ने मौका पाइयो सिदार्थ होटेल मा खाना पनि खाइयो राम्रो छ दोधारा चादनी पनि पुगियो साथै अन्य ठाउँ पनि घुमियो धन्यवाद सचिन भाइ र सबै टिमलाई

  • @skumarrai7187
    @skumarrai7187 4 ปีที่แล้ว +1

    मैले यही purbi blues हेरेदेखि नै यस्ता vlog हरू हेर्ने intrest जागेको हो।...आफु जान नसकेपनी हेर्दा आफूनै गए झै लाग्छ ..त्यसैले अरुपनि vlog हरू निरंतर हेर्न पाऊँ । दुर्गामाता ले अरु सहज गरोस हजुरको अब आउने यात्राहरू...धन्यबाद !!

  • @gajendraayer2013
    @gajendraayer2013 4 ปีที่แล้ว +1

    जय जननि ,, सुन्दर पश्चिम ,, नेपाल 🇳🇵

  • @Hokkaidoviews
    @Hokkaidoviews 2 ปีที่แล้ว

    Bahi bahini haru le water beche ko ramailo lagyo🤘🏻🤘🏻🤘🏻

  • @abhishekkarki6566
    @abhishekkarki6566 4 ปีที่แล้ว +3

    I have followed ur channel for sometime now. Ur videos are amazing .u have a great presenting skills and ur words are thet Nepali language . Do keep posting new videos of new places and show us how beautiful nepal is .

  • @dinapokhrel7353
    @dinapokhrel7353 ปีที่แล้ว

    राम्रो लाग्छ ज्ञान वर्धक छ

  • @samjhanaacharya5486
    @samjhanaacharya5486 4 ปีที่แล้ว +1

    My best vlogger youtuber and best person
    Thank you so much for all your videos💕💕

  • @bharatshrestha4722
    @bharatshrestha4722 4 ปีที่แล้ว +5

    Sachin Neupane jee, please make vlogs of Mid-Western and Far Western also.We like your vlogs very much.

  • @सुरेशधानुक-य1फ
    @सुरेशधानुक-य1फ 4 ปีที่แล้ว +1

    कस्तो रमाइलो लायोके 😍😍😍😍😍

  • @rajanpun5215
    @rajanpun5215 4 ปีที่แล้ว +1

    Good Video sir .............

  • @gopalsangamranamagar3405
    @gopalsangamranamagar3405 4 ปีที่แล้ว +2

    wow sachin sir ramro lagyo hw

  • @nimeshghimire8987
    @nimeshghimire8987 4 ปีที่แล้ว +1

    आफुले नै घुमेको महसुस हुने❣
    go on sir👏
    goodjob❤

  • @nirmalarai7234
    @nirmalarai7234 3 ปีที่แล้ว +1

    wow so very nice 🙏🙏 🇳🇵🇳🇵 🇱🇧🇱🇧

  • @heavenworld.1484
    @heavenworld.1484 4 ปีที่แล้ว +1

    Nice video dai

  • @hemumagar8481
    @hemumagar8481 4 ปีที่แล้ว

    Thanks dada video banayera herne mauka dinu vayeko ma. Hjr ko video ma regular herne garxu akdamai ramro xa. Thnx.

  • @IRide-vm6hz
    @IRide-vm6hz 3 ปีที่แล้ว +1

    Good job sir....

  • @raijiban546
    @raijiban546 4 ปีที่แล้ว +1

    nyc video sachin sir

  • @dipendraghising2809
    @dipendraghising2809 3 ปีที่แล้ว +1

    कर्णाली पुल बन्दै गर्दा पुगेको ठाउँमा फेरि पुर्याउनु भो सचिन जी धन्यवाद । मपनी झापाको नै हो । kdc company बर्दिया निकुञ्ज छेउमा थियो । अहिले सम्झदा सपना जस्तो लाग्छ ।

  • @dipakkhadka6120
    @dipakkhadka6120 4 ปีที่แล้ว +1

    मजा आयो भिडियो हेरेर
    आफू नपुगेनी

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278 4 ปีที่แล้ว +1

    ILove sudurpaschim.Iam from makwanpur Daman.very nice place.💘💘💘💘💘🌷🌷🌷🌷🌷💘💘💘💘💘🌷🌷🌷🌷🌷💘💘💘

  • @ganeshp7930
    @ganeshp7930 4 ปีที่แล้ว

    अती सुन्दर दृश्य कर्णाली को म गणेश पौडेल साउदी बाट हजुर को अर्को भिडियोको प्रतीक्षा मा 😊😊

  • @rajkumarrai4950
    @rajkumarrai4950 4 ปีที่แล้ว +1

    Sachin sir maja aayo derai paxi vlog herera

  • @minashrestha2448
    @minashrestha2448 4 ปีที่แล้ว

    Thanku so much naya thau ko jankari ko lagi

  • @BADBOY-fm9bj
    @BADBOY-fm9bj 4 ปีที่แล้ว +2

    Amazing place man pani sital vayo mero ta jaha Hami chahera pani sabai thau ghumna pugna sakidaina but Sachin sir le hamilai sabai thau dekhaunu hunxa malai chahi tapai haru sangai ghumeki xu jasto feeling hunxa thanks Sachin sir and teams 👍👍😊

  • @AmritbhujelAmrit
    @AmritbhujelAmrit 4 ปีที่แล้ว +1

    Dammi xa Sachin bro

  • @suryadura1569
    @suryadura1569 4 ปีที่แล้ว +1

    nice vlog sir hjurko vlog haru derai herxu

  • @UbikaChaudhary-yq4cz
    @UbikaChaudhary-yq4cz 5 หลายเดือนก่อน +1

    Kasto ramro video wou❤❤❤❤❤

  • @sailendrasubba9798
    @sailendrasubba9798 4 ปีที่แล้ว

    Dherai din pachi ramro lagyo sir

  • @bhargavdahal2080
    @bhargavdahal2080 4 ปีที่แล้ว +1

    dherai ramro video xa sachin bro

  • @amarsinghbudha7813
    @amarsinghbudha7813 4 ปีที่แล้ว +1

    2049 ko last tira ma chisapani bhaera travel garda tehan 6/7 ota sana sana hotels dekhe ko ho ! Ahile jehos ali ramro bhaexa chisa pani ! Thank you Sachin bhai 27 barsha paxi video marfat feri Chisapani ra Karnali bridge dekhna absar milae ko ma !