Halka Ramailo | Episode 31 | 14 June 2020 | Balchhi Dhrube, Raju Master | Nepali Comedy

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024
  • Production: Media Hub Pvt. Ltd.
    Production Advisor: Som Dhital
    Direction : Raju, Balchhi
    Editor : Rabin Bhatta, Sub-Editor: Ashok Chaudhary
    Graphics : Suvash Pokharel
    Script Writer : Marichman Shrestha, Raju Poudel
    Camera : Rahul Rai
    Makeup : Nirmala Acharya
    Music : Bipin Acharya
    Vocal : Rajesh Payal Rai
    Actors :Artists: Raju Poudel, Marichaman Shrestha, Anita Basnet, Kamala Regmi, Deepak Sharma, Pallabi Mahara, Begam Pun Magar, Pushkar Dhungel, Kumar Gajurel, Ujwol Khadka,Asha Bhusal,Chhitiz Shubedi, Pratigya Bhandari, Sabina Giri and many more.
    Balchhi Raju Presents:-
    #HALKARAMAILO#BALCHHI#RAJU#
    Subscribe us TH-cam:-
    / @balchhidhurbe6684
    Circle us G+:-
    plus.google.co...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 1.9K

  • @balchhidhurbe6684
    @balchhidhurbe6684  4 ปีที่แล้ว +911

    हामीलाई माया गर्नुहुने सम्पुर्ण हाम्रा भगवनरुपी दर्सकहरुमा नमस्कार छ। हजुरहरुले माया गर्नु भयको हाम्रो कार्यक्रम हल्का रमाईलो नयाँ भाग आउन थालेको खबर सम्पुर्ण साथीभाइहरुमा पुर्याईदिई हामीलाई सहयोग गरीदिनुहोला। र स्वास्थ भोजन दैनिक शारीरिक ब्यायाम गरि कोरोना बाट बचौ। हल्का रमाईलो परीवार😍😍😍😍

  • @romanreingswweaewfan2080
    @romanreingswweaewfan2080 4 ปีที่แล้ว +182

    हल्का रमाईलो 1 देखी 31 सम्न नाबिरायेर हेर्ने यता हाजिर गरौं है

  • @Mr.PBk_Gorkha
    @Mr.PBk_Gorkha 4 ปีที่แล้ว +29

    पारी पट्टि घाम लाग्यो घमाइलो,,
    जिन्दगी पुरै होइन😂 हल्का रमाइलो

  • @tiktokofficialmusicboy2711
    @tiktokofficialmusicboy2711 4 ปีที่แล้ว +149

    जहिले पनि आइतबार बेल्का।।खाना खायेर पर्खेर बस्ने साथीहरू आउनुस त हल्का रमाइलो हेरुम है।।हाजिर गरुम ।😍😉

  • @abinashkarki8217
    @abinashkarki8217 4 ปีที่แล้ว +7

    रमाइलो लाग्यो अति मन पर्छ यो सिरियल बल्छी र राजु दाइको खतरा हो दिमाग् त उम्म्म्म✌✌✌

  • @babumizzagaha2481
    @babumizzagaha2481 4 ปีที่แล้ว +275

    बिदेशी भुमी देखि हल्का रमाइलो सधै हेर्ने मित्र हरु ले like है

    • @osikanagila4591
      @osikanagila4591 4 ปีที่แล้ว +1

      good🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @samjhanasubedi3683
      @samjhanasubedi3683 4 ปีที่แล้ว

      by contrast the sakkigoni new playhouse children Sammamish

    • @shankarneupane9182
      @shankarneupane9182 3 ปีที่แล้ว

      @@samjhanasubedi3683 nnnn

  • @jayaairixetri2022
    @jayaairixetri2022 4 ปีที่แล้ว +13

    Wao kati ramro samaya sandarvik ❤❤🙏🙏🙏

  • @utamlimbu7002
    @utamlimbu7002 4 ปีที่แล้ว +4

    धेरै दिन पछी को अन्तराल मा हल्का रमाइलो खुशी🤗🤗🤗🤗🤗

  • @yambahaduroli4972
    @yambahaduroli4972 4 ปีที่แล้ว +10

    हाहाहा मज्जालाग्यो है मज्जा लाग्यो हल्का रमाइलो आझ बल्छी दाइको दोहरी अनि अनिता दिदिको नाच

  • @shankarudash9293
    @shankarudash9293 4 ปีที่แล้ว +31

    देशको वास्तविक तस्बिर लाई चित्रण गरिएको रहेछ। अति राम्रो लाग्यो । मास्टरनि को नाचो चाहिँ झनै राम्रो 👌 । Thanks all team.

  • @KrishnaprashadLamichhane
    @KrishnaprashadLamichhane 3 วันที่ผ่านมา +1

    धेरै दिन पछिको अन्तराल मा हल्का रमाइलो खुसी।🤗🤗🤗🤗🤗🤗🤗

  • @kishorkhatri5965
    @kishorkhatri5965 4 ปีที่แล้ว +5

    सारै राम्रो समसामयिक बिसयबस्तु चेतनामुलक सन्देश सलाम छ कतारबाट

  • @arjunk.c1853
    @arjunk.c1853 4 ปีที่แล้ว +3

    यो कार्यक्रम विशेष छ धेरै धेरै धेरै रमाइलो लाग्यो हल्का रमाइलो

  • @shahiprabal44
    @shahiprabal44 4 ปีที่แล้ว +41

    हल्का रमाइलो जस्तै गरि अन्य नेपाली सिरियल लाई माया गर्ने को को हुनुहुन्छ???👍️👍️👍
    👇️

    • @dujmanmagar5492
      @dujmanmagar5492 4 ปีที่แล้ว +1

      मत मेरि बास्सै र हल्का रमाइलो बाहेक अरु त राम्रो लाग्दैन !!

    • @premkatuwal8914
      @premkatuwal8914 4 ปีที่แล้ว +1

      म पनि छु है भाइ हाल मलेसियाबाट

    • @premkatuwal8914
      @premkatuwal8914 4 ปีที่แล้ว +1

      मैले हेर्ने सिरियल मेरि बास्सै। हल्का रमाइलो ।हर्के हवल्दार । रिसानि माफ ।भुन्टि ।कान्छि ।अति भो । हालत खराब ।गोलमाल । झरु पनि छन तर मैले नाम भुले ।

  • @suryaalinentertain
    @suryaalinentertain 4 ปีที่แล้ว +15

    धेरै राम्रो लाग्यो.. मन छोयो 😍 ♥ देश लाई हामी सबै नेपाली एक जुट भई डटेर भ्रष्टाचारी हरू लाई सजाय दिनुपर्छ

  • @nabind.c7362
    @nabind.c7362 4 ปีที่แล้ว +7

    नयाँ आकिवालिलाई आई लभ यु ❤️

  • @romanreingswweaewfan2080
    @romanreingswweaewfan2080 4 ปีที่แล้ว +63

    नेपाली सुपरहिट हाँशे सिरेल हल्का रमाईलो लाई सफलताको धैरे धैरे शुभकामना छ
    राजु मास्टर बल्छी धुर्बे मास्टनी काली आमा फयान यता आउनुहोस्

    • @indratamang3414
      @indratamang3414 4 ปีที่แล้ว +1

      हाम्रो देश मा बस्तबिक घटना को बारेमा यो सीरेल बाट देखिन्छ ।बाल्छी धुर्बे लै धेरै धेरै शुभकामना छ

    • @rukeshshrestha8895
      @rukeshshrestha8895 4 ปีที่แล้ว

      @@indratamang3414 😍

    • @rukeshshrestha8895
      @rukeshshrestha8895 4 ปีที่แล้ว

      @@indratamang3414 mkuyghfdde

  • @yemrajpalli9740
    @yemrajpalli9740 4 ปีที่แล้ว +7

    बल्छि र नेप्टि को लप ईस्टोरि चाहिँ बबाल छ है मलाई मन पर्यो अनि सम्पुर्ण टिम लाई धन्यवाद छ

  • @chhabijoshi9001
    @chhabijoshi9001 4 ปีที่แล้ว +10

    आजसम्म कुनैपनी भाग नछुटायर हेर्ने कतिजना हुनुहुन्छ।

  • @rambudhathoki7564
    @rambudhathoki7564 4 ปีที่แล้ว +35

    आहा कति राम्रो समसामयिक सन्देशमुलक्❤️❤️❤️🙏 बधाई छ हल्का रमाइलो Timalaaii lop you all teams❤️❤️❤️

    • @laxmimahara3182
      @laxmimahara3182 2 ปีที่แล้ว

      💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋🦄🦄🦄🦄🦄🦄💋💋🦄🦄💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋🦄🦄🦄🦄💋💋💋💋💋💋💋💋💋💋💋💋🦄💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋🦄🦄🦄🦄🦄💋🦄🦄🦄🦄💋🦄💋🦄💋🦄🦄💋💋💋💋💋💋💋💋💋💋💋💋💋🦄💋🦄💋🦄💋🦄💋💋💋💋💋💋💋🦄💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋

    • @rambudhathoki7564
      @rambudhathoki7564 2 ปีที่แล้ว

      @@laxmimahara3182 💋💋💋💋💋

  • @purnarai244
    @purnarai244 4 ปีที่แล้ว +13

    best Episode thank u Raju, Balchhi

  • @shahiprabal44
    @shahiprabal44 4 ปีที่แล้ว +7

    हल्का रमाइलो भाग 1-31 सम्म नियमित हेर्ने को को हुनु हुन्छ???❤️❤️Hit like Balxi and Raju master.

  • @JSLVLOGS7
    @JSLVLOGS7 4 ปีที่แล้ว +3

    Hahahahaha aba continue aunu paro hai balchi bro.... Natra feri mata🤣😂😂😂🤣🤣🤣

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 4 ปีที่แล้ว +20

    हैत हल्का रमाइलो पो
    लौ सुरु गरियो हेर्नलाइ
    ओइ नेप्ती दामी ल

  • @KumarAleMagar2
    @KumarAleMagar2 4 ปีที่แล้ว +17

    अनिता दिदी( मास्टरनी को)नाच कडा छ नेप्टुको यक्टिङ धेरै मन पर्छ समग्रमा हल्का रमाइलो होलटिम को नै धेरै प्रगतिकोकामना😍😍

  • @vesrajbelbase446
    @vesrajbelbase446 4 ปีที่แล้ว +16

    ल बधाई छ हल्का रमाइलो टिम लाई धेरै दिन पछि रमाइलो हुनि भयो

  • @premkalapurigiri8806
    @premkalapurigiri8806 4 ปีที่แล้ว +5

    एस्पालिको धेरै राम्रो छ , हल्का रमाइलो , यसरी नै एन्टिटेन्मेन दिदै जानू होला , हल्का रमाइलो को सबै टिमलाइ , धेरै धेरै शुभकामना दिन चाहान्छु , ओखलढुंगे किशोर गिरि मलेशिया

  • @punemogoll6006
    @punemogoll6006 4 ปีที่แล้ว +37

    हल्का रमाइलो भाग 1 देखि भाग 31 सम्म्म हेर्ने जति यता अनि बल्छी र राजु मास्तर को फ्रेन र कतार देखि को को साथी हरुले हेर्दै हुनुहुन्छ

  • @maxisku9587
    @maxisku9587 4 ปีที่แล้ว +1

    दामी छ खुसी लाग्यो Best of luck हल्का रमाइलो holl टिमलाइ

  • @nikhilkhadka7072
    @nikhilkhadka7072 4 ปีที่แล้ว +47

    😂😂😂 मास्टर जी ले त दरो tiktok बनाउनु भो त

    • @sumanrai3974
      @sumanrai3974 4 ปีที่แล้ว +1

      Sali kasko bhenako😃😃😃😃😃

  • @rampokhrel709
    @rampokhrel709 4 ปีที่แล้ว +1

    धेरै दिन पछि फेरि रमाउने दिन आयो । एकदम राम्रो छ।

  • @teznmagar
    @teznmagar 4 ปีที่แล้ว +32

    अरु भन्दा पनि "इस्तु"= नेप्ती लाई हेर्नु मन लाग्छ।

  • @layraarts867
    @layraarts867 4 ปีที่แล้ว +3

    बल्छी धुर्बे र राजु मास्टर लगायत सम्पूर्ण कलाकारहरुको हास्य तथा सन्देशमूलक नाटक हल्का रमाइलो यसैगरी चलिरहोस् । जय होस् ।

  • @dineshalemagar2949
    @dineshalemagar2949 4 ปีที่แล้ว +4

    मास्टरनिलाई बिबाहित महिला भाकाे कस्ताे सुहाकाे 200% र एक्टिङ पनि सुपर छ

  • @umeshzimmal8617
    @umeshzimmal8617 3 ปีที่แล้ว +2

    🙏🙏 कति हस्ने होलानी 🤣🤣🤣🤣

  • @arjunchalise2728
    @arjunchalise2728 4 ปีที่แล้ว +3

    *Aja ko episode dherai ramailo rhex* 😂😂😅😆

  • @amgaming4911
    @amgaming4911 4 ปีที่แล้ว +3

    ल दामी दामी Last part chai khtrai lago k balchi dai keepit up.... all team thanks to all hami lai yesto mahamari ko bala ne manoranjan denu vako ma😍😍😘😘😘

  • @prem7shrestha701
    @prem7shrestha701 4 ปีที่แล้ว +8

    Thanks for all videos it's to funny and nice its true nature of out country it's nice

  • @chandragrg9452
    @chandragrg9452 4 ปีที่แล้ว +2

    एकदम राम्रो प्रस्तुत यो एपिसोड देशमा भइरहेको गतिविधिलाई समेटि बनाउनु भएको हल्का रमाइलो टिम सम्पूर्ण परिवारलाई धेरै धेरै धन्यवाद साथै आगामी आउने दिनहरूमा पनि राम्रो कथा वस्तुलाई समेटि ल्याउनु हुन्छ भनी अपेक्षा राख्दछु धन्यवाद ।।

  • @Bibek651
    @Bibek651 4 ปีที่แล้ว +10

    Balxi bro ko rw nepti ko lovestory dammi xa hai keep going on for this couple.

  • @lekhnathlekhnathrijal7056
    @lekhnathlekhnathrijal7056 4 ปีที่แล้ว +2

    सबै रमाइलो लाग्यो झनै राम्रो त
    मास्टरनी भाउजू नाचेको अतिराम्रो फुर्तीलो सङ्ग नाच्नु भयो
    एस्तै रमाइला रमाइला र वास्तबिक्मा समेटिएका भिडिओ बनाउदै जानू होला
    सबै कालाकारहरुको अझ उननती ,प्रगतीभएको देखन पाउ धन्यवाद्❤️

  • @drajentertainment6664
    @drajentertainment6664 4 ปีที่แล้ว +13

    One of the best episode. Tq halka ramailo all units.special balxi and ,......

  • @sumishrestha7565
    @sumishrestha7565 3 ปีที่แล้ว +6

    My Lord ramailo xa★★*

  • @reedomkhatiwara9341
    @reedomkhatiwara9341 4 ปีที่แล้ว +5

    Damii 👌 xa
    Yo video hernachi dherei dilo vayo ...
    Kei testei samsiya vayeko thiyo ani

  • @ankitbashyal2059
    @ankitbashyal2059 6 หลายเดือนก่อน +1

    सामाजको राम्रा नराम्रा घटना लाई जस्ताको त्येस्तै देखाउने "हल्का रमाइलो" कार्यक्रमलाई छिटै 1000 episode पुगोस भन्ने कामना छ🎉

  • @subashkarki2254
    @subashkarki2254 4 ปีที่แล้ว +3

    Very nice episode hole family ...

  • @-digital7436
    @-digital7436 4 ปีที่แล้ว +28

    i m from Darjeeling to looking halka ramailo,so lovely and beautiful this halka ramailo so i want to thank for all actors and actresses for there hard work...!

  • @atikurkhan1964
    @atikurkhan1964 4 ปีที่แล้ว +19

    Nice messages & very good episode. God bless you all halka ramailo team. Watch from saudi arabia. We are waiting for your next episode.

  • @mycatloveyou5807
    @mycatloveyou5807 4 ปีที่แล้ว +4

    धन्यवाद नेपालका झोले हरुलाई हाम्रा नेपाली दाजु भाइ हरुको विदेस मा विच्चलि छ तिमि हरुलाई आफ्नो झोला भर्न ठिक्क छ जय होस तिमीहरू को 🙏

  • @tusharlawus3729
    @tusharlawus3729 4 ปีที่แล้ว +8

    Halka ramailo na chutaikaana episode yeta hajir

  • @rehakrehaka2066
    @rehakrehaka2066 4 ปีที่แล้ว +1

    धेरै रमाईलो

  • @laxmanchiral5972
    @laxmanchiral5972 4 ปีที่แล้ว +6

    So beautiful ❤️😍😍 and sweet sho

  • @UjajUjajuj
    @UjajUjajuj 11 หลายเดือนก่อน +1

    अनिता बैनीको नाच त सारै रामरो लागयो नी

  • @krishnabahadurrokaya9690
    @krishnabahadurrokaya9690 4 ปีที่แล้ว +12

    Real vrastacharko example dinu vo sabai team laie heartly thanks !🙏🙏🙏💕💕💋❤️❤️

  • @ekmagar4072
    @ekmagar4072 4 ปีที่แล้ว +1

    धेरै खुशी लाग्यो अस्तिको हप्ता अपुग भाको हल्का रमाईलोको लगभग सबै टिम आएछ। अब फेरि बल्छी र नेप्टिको माया प्रेमको लिला हेर्न पाउने भो। मास्टरको बुढिलाई चाहिँ आफ्नै बहिनी घाँडो हुन लाग्यो।🤣🤣🤣🤣

  • @popularmathematics7006
    @popularmathematics7006 4 ปีที่แล้ว +32

    I love all the characters of halka ramilo mainly balchhi, Raju master ,nepti, Kali aama and many others.
    This video is so messagable as well as comedian....
    I watched it from Doti silgadhi......

  • @tekbahadurshrestha5774
    @tekbahadurshrestha5774 4 ปีที่แล้ว +2

    लकडाउन को बेला होम क्वारेन्टाइन मा बस्दा बस्दा बोर लागेको बेला आधा घन्टा भएपनि मनोरञ्जन लिन सुरु गरियो अब हल्का रमाइलो हेरेर ..

  • @sagarbist3563
    @sagarbist3563 4 ปีที่แล้ว +18

    एकदम सान्दर्भिक best wishes for upcoming days every body who heartily involve in this comedy and we people always appreciate your story which is too much natural and mix of everything . good luck love you all 😍😍

  • @ChinjanTvचिनजानटीभी
    @ChinjanTvचिनजानटीभी 4 ปีที่แล้ว +1

    हल्का रमाइलो ..........

  • @manojbasnet5025
    @manojbasnet5025 4 ปีที่แล้ว +5

    wow nice🌻😍

  • @samuyalrana7877
    @samuyalrana7877 4 ปีที่แล้ว +1

    नेपाली समाजको लागि राम्रो सन्देशमुलक कथावस्तु समेटिएको यो भाग साह्रै मन पर्यो।

  • @yogigooorung7283
    @yogigooorung7283 4 ปีที่แล้ว +7

    It’s seems realistic good job guys keep it up 🍔🍟😜

  • @tikaramrijal3329
    @tikaramrijal3329 4 ปีที่แล้ว +1

    मास्टरनी दिदी को चान चाहिँ सारै राम्रो छ

  • @कैलालीसान्तिटोलमिडिया

    31भाग सम्म हेर्ने जति यता हाजिर हुनु धन्नेबाद

  • @anitarokaya8728
    @anitarokaya8728 4 ปีที่แล้ว +1

    भाज १देखि भाग ३१सम्म नबिराही हेर्न को को हुनुन्छ❓️❓️❓️

  • @nevergiveup2101
    @nevergiveup2101 4 ปีที่แล้ว +5

    राजु मास्टर को साली 😍 राम्री लाग्ने जती एता लाइक हानमत

  • @ramlimbu1831
    @ramlimbu1831 4 ปีที่แล้ว +3

    maastar नि नानी को नाच चाइ दामी छ 🤣🤣🤣

  • @bibikalrai6409
    @bibikalrai6409 4 ปีที่แล้ว +11

    love halka ramailo 😘
    अब सक्किगोनी कुर्ने को को छम?

  • @nimakungaghising6562
    @nimakungaghising6562 4 ปีที่แล้ว +2

    माछाको कत्ला नै त अति नै भयो हौ😂😂

  • @badboysgamer3215
    @badboysgamer3215 4 ปีที่แล้ว +18

    Thank you so much halka ramailo Tim Lai 🙏🙏🇳🇵

  • @rajanisubba1461
    @rajanisubba1461 4 ปีที่แล้ว +6

    Wow all team members v good job

  • @upendrakunwar2488
    @upendrakunwar2488 4 ปีที่แล้ว +28

    यस्ता देश लोटाहा ले गर्दा 10अर्ब को कोरोनावायरस खर्च भाको हो
    जनचेतना को लागी धनेवाद

  • @debugoutam3438
    @debugoutam3438 4 ปีที่แล้ว +18

    This Show is very important and good also

  • @umeshpariyar8112
    @umeshpariyar8112 4 ปีที่แล้ว +4

    वर्तमान समस्यालाई उदृढ गर्दै हल्का रमाईलो साच्चिकै उत्कृष्ट बनेछ स- परिवारलाई बधाई तथा शुभकामना

  • @dilipwaiba5472
    @dilipwaiba5472 4 ปีที่แล้ว

    धुर्बे बाबू गजब रमाइलो , हल्का होईन मनैभरीको रमाइलो 💕💕💕💕

  • @MMEntertainmentEvents
    @MMEntertainmentEvents 4 ปีที่แล้ว +13

    Love n respect ur effort all the team members. Every evening after coming back from work I m enjoying with Halka ramailo. Huge love n respect from Madhav Nyaupane.🙏😘😘😘😘😘

  • @sunitarai4523
    @sunitarai4523 4 ปีที่แล้ว +2

    सारै राम्रो सन्देश 😍

  • @pabitamagar8668
    @pabitamagar8668 4 ปีที่แล้ว +5

    Good Message for all the Nepalese people...
    Please sabai jana le aa Afno gaupalika ko Mayor sanga hisab khojnu care garnu. don’t blame all the time Nepal prime minister . Your local municipality doing business in the corona time ...

  • @muhammadaswin9027
    @muhammadaswin9027 4 ปีที่แล้ว +7

    I am the biggest fan of the @halka_ramailo whole team & this is the most entertaining series......I wish this series never end...

  • @narayanmagar139
    @narayanmagar139 4 ปีที่แล้ว +7

    Dami x

  • @Olimohan601
    @Olimohan601 4 ปีที่แล้ว +1

    राजु मास्टर रुखको ठुटो रे 🙈🙈🤣🤣🤣

  • @gunarajdahal5295
    @gunarajdahal5295 4 ปีที่แล้ว +11

    Waiting 🤟🤟

  • @bhakkubhai1202
    @bhakkubhai1202 4 ปีที่แล้ว +12

    Ending was awesome & touched my heart ♥️

  • @khomchettri1651
    @khomchettri1651 4 ปีที่แล้ว +37

    Very good characters so let's we all have to fight together for covid-19.

  • @mohanoli9415
    @mohanoli9415 4 ปีที่แล้ว

    एकदमै वेस्ट आजको यो एपिसोड
    साच्चिकै यस्तै यस्तै तरिका र सेटिङ् मिलाएर खाएरै टाउके हरुले दस अरब खरलप्पै पारेका छन ।
    अझै कति खाने हुन थाहा छैन ।
    सम्पूर्ण टीम लाई धन्यवाद छ
    एकदमै राम्रो सन्देश दिएको छ ।

  • @neharajbanshi2310
    @neharajbanshi2310 4 ปีที่แล้ว +6

    Aajako episode ekdam ramro xa master ji nd balxi bro unit tem lai dherai dherai dhane bat

  • @laxmankarki2133
    @laxmankarki2133 4 ปีที่แล้ว +10

    Long time but even more entertaining and good themes.🇳🇵👍

  • @himanshuboharahimanshuboha5438
    @himanshuboharahimanshuboha5438 4 ปีที่แล้ว +7

    एक दम मन परो दादा miss you all frand

  • @bigyankhadka4000
    @bigyankhadka4000 4 ปีที่แล้ว +2

    episode 1 देखि अाज 31 भाग सम्म हेरे 31 भाग राम्रो लाग्यो किनकि covid-19 र भस्टाचार को बिसय मा अाधारित कथा बस्तु समाबेस गरियको थियो सबै टिमलाई विशेष धन्यबाद दिन चाहान्छु ??

  • @navinmahar600
    @navinmahar600 4 ปีที่แล้ว +13

    ❤👌हल्का रमाईलोका फ्यान हाजिर हौ यता👌❤
    😍लाईक गरौ हौ😍

  • @Harirumba22
    @Harirumba22 4 ปีที่แล้ว

    रमाइलो लाग्छ सधैं हेर्छु best चाहिँ नेप्टि र बोल्छी को जोडी

  • @hemantakandel2560
    @hemantakandel2560 4 ปีที่แล้ว +17

    Good evening everybody,
    Good credit for the team of halka ramailo

  • @amritpun9683
    @amritpun9683 4 ปีที่แล้ว

    बिदेस बात हेर्नू हुने ले जति लाइक गरौ त कति छौ हामी anyway राम्रो छ र आगामी दिन हरु मा पनि अझै राम्रो हुने छ सबैलाइ मन पराउनु भाको छ यो चानल लाई

  • @magarrana9625
    @magarrana9625 4 ปีที่แล้ว +9

    मैले जबदेखि sukumaya tv बाट भुन्टी कान्छी हेर्न थाले तब देखि यो बल्छी को हल्का रमाइलो भद्रगोल अति भो देखि जति पनि टेलिसिरियल छ आउँछ त्योभन्दा राम्रो आशा खड्काले लेखेको बनाको उत्कृष्ट लाग्यो अरु सब खल्लो न कथा न कहानी ।भुन्ती र कान्छिको सिरियल कहिल्यै अन्त्य भएको छैन त्यही कथा बस्तुमा गैरहेक्को छ आहा हेरौ हेरौ अब के हुन्छ होला कहाँ पुग्छ होला भन्ने उत्सुकता हुदाहुदै सिरियल समय सकिन्छ तर कथा सकिन्न बाकी रह्ब्छ

  • @jivanwajeelimbu7404
    @jivanwajeelimbu7404 4 ปีที่แล้ว

    हल्का रमाइलो आज मात्रै हेर्ने जति यता हाजिर गरुम♥️♥️♥️🎶🎵👌👌👌

  • @rohandeula8045
    @rohandeula8045 4 ปีที่แล้ว +5

    Ultra legend

  • @amishadahal8
    @amishadahal8 4 ปีที่แล้ว +1

    असधैं राम्रो लाग्यो मलाई चाहिँ यो एपिसोड 🥰🥰

  • @narendralimbu9222
    @narendralimbu9222 4 ปีที่แล้ว +9

    मास्टर नि भाउजुकी नाच हेर्दा अति खुसि लाग्यो।

  • @OppoAs-gn6ot
    @OppoAs-gn6ot 4 ปีที่แล้ว +1

    मास्टर्नी नाचेको मन पराउने जति यता 😅😅

  • @sagarpun2389
    @sagarpun2389 4 ปีที่แล้ว +3

    😍😍👏👏