Swami Shri Ramdasjee असतो मा सद्गमय मन्त्र रहस्य, रायरामानन्द र चैतन्य महाप्रभुबिचको शास्त्र चर्चा
ฝัง
- เผยแพร่เมื่อ 8 ก.พ. 2025
- मोक्ष पनि भक्तिको बाधक हो ।
असतो मा सद्गमय मन्त्रको रहस्य
रायरामानन्द एवम् चैतन्य महाप्रभुबिचको शास्त्र चर्चा
मोक्ष पनि भक्तिको बाधक हो, कसरी ? What Is The Real Liberation?
अति उत्कृष्ट प्रवचन अहिलेसम्म महिले सुनेको थिएन मेरो धेरै सबाल् को जबाफ मिल्यो जय होस गुरुदेबको! मैले बल्लब भाइ पटेल को ज्ञान मार्ग सुनेको थिए उक्त जिज्ञासा् यहि सत्संङ्त बाट धेरै चेत खुल्यो र म पुन लयमा आए जय होस सुवास प्रभु जि!गोलोक धाम कहाँनेर छ सोध्न पाएव्हुन्थ्यो कति वाटा गोलोक छ्न गोलोक, माहागोलोक परंम गोलोक महा परमं गोलोक अन्नन्त परंम गोलोक यश बारेमा कृपया सुवाश प्रभु जि
जय श्रीमन्नारायण 🙏 राधे राधे 🙏 कोटी कोटी नमन गुरुदेवहरुमा🙏
हजुरको भक्ती र ज्ञानको उच्चतम अबस्थालाई कोटी नमन । तर एउटा जिज्ञासा रूप ध्यान को चर्चा धेरै सुन्छु हजुरहरुको सतसंगमा । यो रूपध्यान गर्दा भगवानको रूप यहिनै हो भनेर कसरी निश्चय गर्ने ? किनकी ध्यानमा अनेक प्रकारका कल्पना मनले गर्छ । त्याहा मनुष्य हुनसक्छ प्रकृति हुनसक्छ बीबीध प्रकारका दृष्य आदी । यस्ले साधकलाई मागनिर्देश गर्छकी दिगम्रमित ? रूप ध्यानमा पुग्नत त सम्पुर्ण शात्रको ज्ञान हुनुपऱ्यो त्याहासम्म पुग्न कैयौ समय लाग्छ तबमात्र शास्त्रले बताए बमोजीम भगवानको रूपलाई चिन्ने कडी थाहा हुन्छ । अनि नबसाधक हरुलाई रुपध्यान ले के सही मार्गदर्शन गर्छ ? आम साधकको जिज्ञासा कृपया संदेह को निवारण हुनेछ भने आशा राख्दछु ।
राधे राधे कृष्ण कृष्ण
राधे राधे गुरु जि
तपाई को प्रवचन सारै राम्रो छ ❤
अहा कती मिठो …❤❤❤❤thank you Subhash jeee
हे दुख बन्जन मारुति नन्दान सुन्लो मरेरि पुकार पबन सुत बिन्ति बारम्बार 😢😢😢😢
जय गुरूदेव ।
Radha radha🙏
बहुत ही सुंदर तरीके से आपने शांति पूर्वक video बनाकर हम सबको एक उपहार दिया है । धन्यवाद आपका
Naman both of you radhe shyam🙏🙏💞💞🇳🇵💞💞
हार्दिक नमन राधे राधे🎉🎉
Herna suru gariyo.. Radhe Radha ❤️❤️🙏🏻🙏🏻🙏🏻
जय श्री राम जय जय राम
राधे राधे 🙏🏼🙏🏼🙏🏼
Radhey radhey swami ji
Jaya..sri.man.narayan..gurudev..jaya. shri.ram.jaya.shri.krishan.jaya.shri..radhe
हार्दिक नमन दुवै जनालाई, राधे राधे
सुभाषजी ले गुरुसङ्ग सोधिएका प्रश्नहरुको गुरु ले सुनाएका उत्तर सुन्दा मनमा लागेका तर्कवितर्क हरुको समाधान भयो गुरु साथै सुभाष जी लाइ राधे राधे 🙏🙏🙏🌹🌹🌹
राधे राधे राधे राधे
राधे राधे
जय जयश्रीराधे
Jay Jay shree Radhe
Radhe radhe gurudev ma 🙏🏻🙏🏻🙏🏻🙏🏻🪷🪷🪷🙏🏻🙏🏻🙏🏻🙏🏻
जय श्री हरि 🙏🙏 जय श्री राधे🙏गुरु देव🙏नमन हजुर हरुमा🙏🌷🌷🙏
राधे, राधे 🙏🙏
श्रीमन्नारायण गुरुदेब 🙏🏻🙏🏻
Sadibad garubar 🙏🙏
Radhey radhey 🙏🙏♥️♥️
Radhey Radhey jay sri Radhey Radhey
राम❤राम❤सीता❤राम❤
radhe radhe 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
Radhey Radhey 🎉🎉
Om
Sadhu sadhu
राधे राधे🎉🎉🎉🎉🎉🎉
Radhe Radhe Radhe Radhe Radhe Radhe
🙏🙏🙏
Namaskar
Om 🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ॐ
❤❤❤❤❤❤
गुरू नमन ।
व्रह्म र भगवानमा के कस्तो भेद छ ?
मैले सपनामा हनुमान जि र राम ,साधु सन्त को भिड,दिखिने मन्दिर हरुमा पुजा गरिएको देखछु तर म बिदेश छु म अध्यात्मिक चिन्तन गर्ने पनि गर्छु के यसरी सपना देखिनु सोभाबिक हो या बिलछ्ण कुनै सन्त लाई सोधिदिनु हुन अनुरोध गर्छु सुभाष सर्🙏❤
Yo aadhyatmil manche ko jeewan ma hune samanta ghatana ho. Sadhana mirantar gardai janu hola hai.
Vagbanle tapailai nimto didai x
Subash guru questions sarap pareyko bishnu vhagban Kun ho rasarap Bata mukta Vaya ke vayanaan guru please
सबै ब्राह्मण क्षेत्री को मात्र कुलको कुरा आयो
अब एकपटक नेवारको कुलको पनि detail रुपामा आउने गरि नेवार ब्राह्मण लाई पनि ल्याउनु पर्यो।
Huncha
गुरुदेव राधे राधे 🙏🙏🙏💐💐💐
🙏🙏🙏
🙏🙏🙏