अस्मितालाई चोरको आरोप लगाएपछि चिजलाई यसरी गाली गरिन Chij Gurung VS Asmita Dallakoti Live Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • #chij_gurung #asmita_dallakoti #naurangi_sansar
    नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेको भिडियो हरुलाई असाध्यै माया गर्नुभएको छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाह तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला । धन्यवाद ।
    सुझावको लागी : 9826458600
    =======================================
    🎶 Orgional Audio Credits:-
    Dhangadhiko busma 2
    Vocal
    Amrit Sapkota
    Shanti Shree Pariyar
    Laxmi Khadka
    Suprim Malla Thakuri
    Lyrics
    Netra Aryal
    Thego
    Govinda Bhattarai
    Music
    Gobinda Pangeni
    ORGIONAL LINK . • Dhangadhiko busma 2 |L...
    ____________________________________________________
    Live Dohori Singer
    :♬Chij Gurung
    ♬ Asmita Dallakoti
    ____________________________________________________
    Musician Team
    ♬ Surya Purbachhane- Sarangi
    ♬ Rajendra Gadarva - Harmoniyam
    ♬ Karan Pariyar - Flute
    ♬ Kumar Lamichhane - Mada
    l♬ Ishwori Parsad Bhusal - Madal
    ♬ Dipak Samip - Dholak
    ♬ Pritam Thapa Magar - Oct Pad
    ________________________________________
    Camera
    ♬ Tarakanta BK
    ♬ Laxman Lwagun
    ♬ ♬ Padam Lwagun
    ______________________________________________________
    Edit
    Tarakanta BK
    Padam Lwagun
    Samip Poudel
    Khum oli Birahi
    ______________________________________________________
    Audio/Mixing♬ Tarakanta BK
    ______________________________________________________
    Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
    Contact : 9847629512/9841889961
    __________________________________________________________
    © Naurangi Sansar, 2022यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 331

  • @naurangisansar
    @naurangisansar  ปีที่แล้ว +70

    नमस्कार सम्पुर्ण मा आज को दोहोरी चिज गुरुङ र अस्मिता डल्लाकोटिको कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला साथै एक एक सेयर पनि गरिदिनुहोला।।

    • @centuryonlinetv5986
      @centuryonlinetv5986 ปีที่แล้ว +5

      बबाल छ भाइ बधाइ छ।खुसी लाग्यो

    • @randhojgurung1839
      @randhojgurung1839 ปีที่แล้ว +4

      चीज/अस्मिता को दोहोरी आउटस्टैंडिंग हुनछा नो कमेण्ट❤️👌❤️

    • @amarthapa7972
      @amarthapa7972 ปีที่แล้ว +2

      ❤NEXT EPISODE AS SOON AS POSSIBLE,❤ OUTSTANDING PERFORMANCE ❤❤MANY THANKS TO THE ENTIRE TEAM❤❤

    • @gangagrg438
      @gangagrg438 ปีที่แล้ว +2

      Best

    • @bhadrarana690
      @bhadrarana690 ปีที่แล้ว +1

      @@centuryonlinetv5986 chij sar ko Ra asmita ko awajma damxa edui ko git suner kahile man againa

  • @bakhatgrg1637
    @bakhatgrg1637 ปีที่แล้ว +3

    सरैई राम्रो लाईब दोहोरी चिज गुरुङ र अस्मित डल्लकोटी को जोडी पनि सरै सुहाउछ 🇳🇵🇳🇵🇦🇪🇦🇪

  • @bejaan66
    @bejaan66 ปีที่แล้ว +3

    अहिले को चर्चित दोहोरी जोडी भन्न सुहाउने यी दुई अस्मिता र चिज को सार्है मजा को दोहोरी सुनियो आनन्द लाग्यो धन्यवाद नौरङ्गी सन्सार लाइ😍👍️💐🌻🇭🇰

  • @krishanathapa7428
    @krishanathapa7428 ปีที่แล้ว +4

    सुपर जाेडि रियल मा देख्न पाईयाेर

  • @sundeshsaru6201
    @sundeshsaru6201 ปีที่แล้ว +3

    अशैदै मीठो दोहोरी

  • @tulranamagar7831
    @tulranamagar7831 ปีที่แล้ว +8

    चीज भाई र अस्मिता बहिनीको दोहोरी आयोकि भात पनि खाना बिर्सिन्छु

  • @khumansoti1830
    @khumansoti1830 ปีที่แล้ว +1

    म जति दुखमा भए पनी इ दुई जोदिको दोहोरी सुनेर मनैआन्नद हुन्छ

  • @balbahadur1827
    @balbahadur1827 ปีที่แล้ว +14

    अस्मिता बहिनी र चिज भाइ को सब्द धेरै राम्रो छ ।अझै प्रगति गर्दै जानु होला भबिस्य राम्रो छ ।

  • @Dhirajkunwar8888
    @Dhirajkunwar8888 ปีที่แล้ว +19

    कति रमाईलो हेरम हेरम लाग्छ यो जोडि लाई धेरै धेरै धने बाद

  • @Mahi25645
    @Mahi25645 ปีที่แล้ว +57

    यो जोडीको जतिसुकै दोहोरि ल्याउनुस हेरेर कैलेइ थाकिन्न❤ साच्चिकै धित नै मर्दैन 🎉सुनिरहुं जस्तो मात्रै लाग्छ ❤

  • @somrana8202
    @somrana8202 ปีที่แล้ว +38

    मन परेको जोडि चिज र अस्मिता को बिबाहमा पनि live dohori हुनुपर्छ ! हाम्रो माग छ है !❤️❤️

  • @rounnythapa194
    @rounnythapa194 ปีที่แล้ว +12

    सबै को मनमा बसेको अति राम्रो जोडी को आज पनि गित सुन्न पाउदा अति खुशी र हर्ष मा छु ।र यो जोडी को गित सुन्न पाएन भनी पागल हुन्छु ।जस्तो हुन्छ ।यो जोडी को गित सुन्न सदै परखाई म बस्छु।यो जोडी को अजै माथी पुकेको देख्न पाउ यो जोडी को शुभकामना

  • @gopalgurung4227
    @gopalgurung4227 ปีที่แล้ว +2

    चिज र अस्मिता को हुनै पर्छ बिबाह ।अति उत्कृष्ट दोहरी ।बधाई छ दुबै जनालाई।

  • @santeegurung952
    @santeegurung952 ปีที่แล้ว +6

    Asmita ji uk huda live dohori nai adhuro vaya jasto lagthiyo . Chija ji ra asmita ji ko live fohori super xa .

  • @mahitedangi9239
    @mahitedangi9239 ปีที่แล้ว +8

    अति मिथो दोहरी दुबै जनालाइ अगृम सुभ कामना

  • @prithvigurung2314
    @prithvigurung2314 ปีที่แล้ว +18

    चिजभाई र अश्मिता बहिनी ईनी 2 जोडिको लाईभ दोहोरी भनेपछि म किन भुतुक्कै हुन्छ होला👌👌💐💐♥️♥️

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 ปีที่แล้ว +5

    अब गाएर रमाइलो गरी हुदैन न चिज गुरुङ र अस्मिता दलाकोटी को साँच्चै नै रेलि जोडी पनि हुनु पर्यो मिठो लोक दोहोरी भाका छ

  • @bemghale2687
    @bemghale2687 ปีที่แล้ว +5

    Chij ra asmita bhaneko super dohoriko raja rani ho yo jodiko subhah bibhah bhayeko dekhna pau

  • @gangagurung9793
    @gangagurung9793 ปีที่แล้ว +24

    चिज सर @ असमित को गित मात्र सुन्न मन मात्र लाग्छ, तर मलाई यी दुई जाना को जोडि भये को् र्हना मन लगेको छ

  • @harkagurung8589
    @harkagurung8589 ปีที่แล้ว +12

    Chij bhai and Asmita bahini ko dohori sarai ramailo xa good song uk.

  • @tekgurung3238
    @tekgurung3238 ปีที่แล้ว +5

    यो जोडी को गीत खोजी खोजी हेर्ने म मात्रै होकि छन हो अरु पनि ?

  • @humari9260
    @humari9260 ปีที่แล้ว +3

    अति मन पर्ने गित गायक गाईका पनि सारै मन पर्छ बधाई छ सबैलाई सम्मा छ

  • @sarojauperkoti7914
    @sarojauperkoti7914 ปีที่แล้ว +10

    Chij @Asmita Ko bhea hos vanni jati Hajir hum tw✋✋✋

  • @arjungurung4604
    @arjungurung4604 ปีที่แล้ว +15

    Super 👌👌👌👌👌🌹🌹🌹🌹♥️chij r Ashmita ko Jodi👌👌👌👌👌👌🌹

  • @krishnagurung2543
    @krishnagurung2543 ปีที่แล้ว +9

    दोहोरी को अब्बल जोडी सबैको मन मुटुमा बसेको भाई बहिनी लाई अरू शक्ती मिलोस्।

  • @ishikathapa7034
    @ishikathapa7034 ปีที่แล้ว +95

    साच्चै यो जोडी को बिबाहा होस भनेर भगवान सम्जिने म मात्रै होर्😊😊😊😊

  • @kimjonggrg2899
    @kimjonggrg2899 ปีที่แล้ว +5

    my best jodi mero bhai buhari god bless both always happy rahanu ! dami dami !

  • @mayatamu6015
    @mayatamu6015 ปีที่แล้ว +3

    Ekdamai ramro lagxa malai Pani Chij n Ashmita ko Geet

  • @dhurba3499
    @dhurba3499 ปีที่แล้ว +15

    यो जोडीको दोहोरी सुने पछी यति आनन्द लाग्छ की बयान गरी साध्य नै छैन।

  • @deepshrestha3007
    @deepshrestha3007 ปีที่แล้ว +12

    Dami super jodi...aaba mangsir nakatauni kuro bhako xata chij sirko👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨

  • @samjhanaghale133
    @samjhanaghale133 ปีที่แล้ว +8

    Chij asmita bhayepachi ramailo nahune kurai bhayen shyabas bhai bahinilai ani yo jodile subhah bibhah garnu parxa agrim badhai xa yo daiko

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 ปีที่แล้ว +1

    सारै राम्रो लोक भाका दोहोरी सारै राम्रो सुहाउँदो जोडी पनि अस्मिता दलाकोटी र चिज गुरुङ को तेहि माथि अस्मिता को हाँसो को त कुरै नगरौं यो जोडी कहिल्यै पनि न छुटोस भनी चाहेको छु मत

  • @nargurung2229
    @nargurung2229 ปีที่แล้ว +6

    Wowo beautiful dohori chij brother and Asmita sister you to ko ❤️ ❤️ ❤️ ❤️

  • @sumanmagar6680
    @sumanmagar6680 ปีที่แล้ว +28

    नेपाली लोक संगितको राजा रानी उत्तर उत्तर प्रगतिको कामना मिठो गित र राम्रो जोडी कहिल्यै नछुटोट।

  • @prakashthapa8711
    @prakashthapa8711 ปีที่แล้ว +13

    चिज भाई र अस्मिता बहिनि को शब्द चयन धेरै अब्बल मेरो मन पर्ने गायक गायिका अस्मिता अनि चिज भाई रिल को जोडी देखि real जोडी मा देख्न पाऊ l उज्जल भबिस्य को कामना ❤️❤️❤️❤️

  • @kunwarhum9843
    @kunwarhum9843 ปีที่แล้ว +4

    Sansar ma yo dui super 👌 jodi lai man na paraune kohi pani xahinan hola hai

  • @krishnabayalkoti8527
    @krishnabayalkoti8527 ปีที่แล้ว +2

    मैले पनि यो जोडिको बिहे होस भनी सधै प्रमेसोर सङग प्रथना गरि राको ।

  • @lalitchhetri2637
    @lalitchhetri2637 ปีที่แล้ว +2

    अरु सङ्ग भन्दा अस्मिता बहिनी चिज भाइ सन्ङ्ग गीत गाउदा धेरै खुशी देख्छु

  • @amarkhadka4739
    @amarkhadka4739 ปีที่แล้ว +4

    अस्मिता र चिज को दोहोरी हेरेर कहिले धित मर्दैन मेरो त अब ई दुई जनाको बिहे हेर्न मन छ कहिले पूरा हुन्छ बरै

  • @dasuthapa2503
    @dasuthapa2503 ปีที่แล้ว +4

    यो जोडी को गित सुन्न त म जहाँ नि पुग्या हुन्छु।भाग्यमानि त म पनि छु क्या हो ।यति राम्रो गित हरु सुन्न पाउछु र त।थकान को महसुस हुँदैन ।

  • @mohanbp9062
    @mohanbp9062 ปีที่แล้ว +3

    साङ्गीतिक Live दोहोरीको Cutest Lovely 😍 CA jodi 💕

  • @homgurung7237
    @homgurung7237 ปีที่แล้ว +2

    चिज अस्मिता काे जाेडि राम्रो छ

  • @binodtiwari4011
    @binodtiwari4011 ปีที่แล้ว +8

    गजब को लाग्यो दोहोरी।।

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว +7

    दिनदिनै आयपनी हुने जस्तो लाग्ने पनी गॉठे ♥️❤️

  • @kbgurung1718
    @kbgurung1718 ปีที่แล้ว +9

    Chij r ashmita ko dohori ta duty ma here new aauna satha click garera herna mon lagihal6 yo Jodi lai best up luck dina chah6u take it Jeevan sathi chij r ashmita

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 ปีที่แล้ว +13

    Wow super xa Dohori moja aayo and aaj ta kada xat asmita sis ko shabda ta chij gurung bro lai hahahahahaha 👌👌♥️♥️♥️♥️🇳🇵

  • @sarasawatibk5896
    @sarasawatibk5896 ปีที่แล้ว +16

    आहा कति रमाईलो दोहोरी बधाई छ सम्पुर्ण टिमलाई।।।

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว +7

    लहै चिज सिदुर हालिरे अस्मिता लेत त्यो पनी पैसा बचायर भनेपछी घर 🏠 बनाउने मौका छ 😁💕

  • @tekgurung8993
    @tekgurung8993 ปีที่แล้ว +8

    Wow again..Live dohori ko King & Queen . Ati ramailo dohori. Malai tw lagxa yo jodilko already bihe vaisakyo.Kina ki yo sab ishara le batairaheko 6….yo jodi ko dohori nasuni nindrai nalagne ma matrai ho ki aru pani 6….ho…???

  • @takbahadurmagar4599
    @takbahadurmagar4599 ปีที่แล้ว +31

    अायाे दाेहाेरिकाे राजा रानी धेरै धेरै सुभकामना

  • @shreegurung9068
    @shreegurung9068 ปีที่แล้ว +9

    लाईभ दोहोरीका राजा रानी चिज भाई र अश्मीता बैनीको उत्कृष्ट प्रस्तुतिको लागि धेरै धेरै बधाई र उत्तरोत्तर प्रगतिको शुभकामना❤❤❤

  • @yograjgurung9184
    @yograjgurung9184 ปีที่แล้ว +4

    Man paryo la yo Jodi ko dohari ❤
    Pheri Pheri Sunna paiyosh❤👍🇬🇧👍🇬🇧👍🇬🇧🇬🇧🙏🏾👍

  • @tirthagurung2119
    @tirthagurung2119 ปีที่แล้ว +13

    तिमी दुई को प्रस्तुति नै मुहनी लगाउने खाल को छ lovely you ♥️

  • @dipakthapa3065
    @dipakthapa3065 ปีที่แล้ว +6

    अति राम्रो प्रसुति सुनु पाइयो पैसा तिरे को भए असुल हुन्थियो , यि दुई जोडि को Live प्रसुति हेरनु मन थियो सबै कलाकार मा मेरो UK बाट शुभकामना छ।

  • @premkhadka6161
    @premkhadka6161 ปีที่แล้ว +3

    Nice Jodi 😜

  • @tejkarki4992
    @tejkarki4992 ปีที่แล้ว +1

    अति नै सुन्दर जोडी लोक दोहोरीको ? कति लोक दोहोरीको मात्र जोडी बन्ने हो अब ता रियल जोडी पनि बनेको हेर्न पाऊ ❤️❤️

  • @ombahadurmalla9573
    @ombahadurmalla9573 ปีที่แล้ว +1

    यो जोडी को दोहोरी मलाई नि राम्रो लाग्छ

  • @Keharsarumagar
    @Keharsarumagar ปีที่แล้ว +9

    Yo Jodi ko dohari herna sarai maza hunxa😍😍

  • @dasuthapa2503
    @dasuthapa2503 ปีที่แล้ว +14

    चिज भाइ को पर्गती लाई सलाम र मिहेनत आनुसार को बल्ल फल पाएको महसुस गरेको छु।अन्लाइन दोहोरी साझ देखिको संघर्ष ।बधाई छ सर लाई ।यसरी नै अगाडी बढेको देख्न पाउ।

  • @krishnanepali3598
    @krishnanepali3598 ปีที่แล้ว +1

    धेरै राम्रो धन्यवाद छ चिज र अस्मीतालाइ तर रियल जोडी बनेकाे देख्ने चाहान्छौ

  • @Dhangurung19
    @Dhangurung19 ปีที่แล้ว +32

    यो जोडी को गित सुनेर कहिल्यै थाकिन्न । सफलता को शुभकामना ।

  • @kumarbaram4014
    @kumarbaram4014 ปีที่แล้ว +8

    Dherai Marmik jodiko song

  • @chetragurung1149
    @chetragurung1149 ปีที่แล้ว +7

    धेरै राम्रो दोहोरी बधाई छ

  • @yamgurung402
    @yamgurung402 ปีที่แล้ว +7

    Samagra ma bhannu parda ekdam ramailo lagyo..

  • @purnagurung1041
    @purnagurung1041 ปีที่แล้ว +2

    नमस्कार 🙏🙏🙏🎉🎉🎉
    राम्रो राम्रो !!!

  • @Khumolibirahi
    @Khumolibirahi ปีที่แล้ว +8

    आहा निकै मीठो दोहोरी ।

  • @prakashchand7911
    @prakashchand7911 ปีที่แล้ว +15

    धेरै धेरै बधाई छ।यो जोडि बैवाहिक जोडिको रुपमा परिनत होस शुभकामना ।

  • @sonusood3395
    @sonusood3395 ปีที่แล้ว +40

    म love गरेर बिहे गरेको मान्छे लाई थाहा हुन्छ छोरा मान्छे को माया के हो भन्ने । चिज सर ले मुसि लाई मन पराउनु हुन्छ ।तर हामी छेत्री बाहुन अलि मै हु भन्ने हुन्छ्न । तर म बाहुन भए पनि मलाई धेरै मन पर्ने गुरुङ मगर ।

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 ปีที่แล้ว +9

    Chij ra Asmita ko junsukai geet pani romantic intresting hunchhan, alchhi namani herinchha

  • @PratimaBishwakarma
    @PratimaBishwakarma ปีที่แล้ว +16

    आहा मीठो दोहोरी ।।

  • @randhojgurung1839
    @randhojgurung1839 ปีที่แล้ว +14

    कोहि दर्शक येस्त भई सक्यो चीज/अश्मिता को दोहोरी नहेरी नहूने यो दुई जना ले जशोरी गाए पनी मन परऊने जादू के छ १००% कमेण्ट यो दुई जना लाई येती मान परने छ यो दुई ज़ना मिलेरा राम्रो राम्रो प्रास्तुती दिनु पर्छ दर्शक ले मनपरऊनु नई ठूलो कूर हो(नामतिनु फ़ेरि)❤️❤️

  • @yubarajthapa2775
    @yubarajthapa2775 ปีที่แล้ว +4

    Really perfect couple

  • @ashmayagurung2573
    @ashmayagurung2573 ปีที่แล้ว +3

    चिज गुरूङ असमिता डि सी ले बसनु मना छा बेरी भनदा अली कति पनि तिमृ मना तातयना बाबु जोडी बनना

  • @bgg5017
    @bgg5017 ปีที่แล้ว +4

    Ye duiko ko dohori ma jadu chha. Sadhai sabai ko man pet ma banana sakne.dami chha. Chhitai real ma bandinu. Kinaki maya ko pida euta PREM ROG ho.

  • @ramgurung5785
    @ramgurung5785 ปีที่แล้ว +8

    Dherai ramro x vai Baini KO geet

  • @dhanbdrrokaya6733
    @dhanbdrrokaya6733 ปีที่แล้ว +11

    Wow dami xa chij bro and asmita sis

  • @hiralalgurung2530
    @hiralalgurung2530 ปีที่แล้ว +3

    होइन होउ साथी हो। यी दुई कलाकारले त मोहनी लगायो, जति हेरेपनि सुने पनि कहिल्यै अगाउँदैन , संगीती जोड़ी त wow wow, छ। भनेजस्तो भए जीवन साथी भए झन राम्रो हुने थियो, जोडि मिलेको छ professionnal मिलेको छ। यो भन्दा अरु के चाहियो र god bless you guys, Stay safe keep smiling and continue rocking हैं त। See you guys in next episode है त।

  • @sujansamari9303
    @sujansamari9303 ปีที่แล้ว +9

    यो गित हो के अहिले गाउनु पर्नी ।यस्तो नि राम्रो हुने आहा झन अस्मित र चिज ले गाउनुभयको 🤣🤣🤣🤣👍️👍️👍️👍️👌👌👌😛😛😛🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @sarswotibk3810
    @sarswotibk3810 ปีที่แล้ว +8

    रमाईलो दोहोरी

  • @mahimahi8796
    @mahimahi8796 ปีที่แล้ว +8

    सारै रमाईलो छ

  • @balram2778
    @balram2778 ปีที่แล้ว +3

    Ramailo vayo

  • @babagurung8557
    @babagurung8557 ปีที่แล้ว +3

    yo 2 jodi ko geet nasunni kohi xaina hola xito sadhai ko jodi vye kati darsak khusi hunthyo hola

  • @kunwarhum9843
    @kunwarhum9843 ปีที่แล้ว +6

    Super 👌 nice jodi ko Super cool lok dohori super nice 👌 good 👍 jodi

  • @arunlimbu3449
    @arunlimbu3449 ปีที่แล้ว +4

    Dohori le man choyo yasarinai dohori lai aghi badaunu hola.

  • @krishnaprasadokhrabu607
    @krishnaprasadokhrabu607 ปีที่แล้ว +28

    अत्यन्त मीठो लोकलय भाका स्वर पनि उक्तिकै मीठो
    दुवै गायक गायिका मा हार्दिक बधाई.

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว +12

    मज्जा आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 👍👍💕💕♥️♥️❤️❤️👩‍❤️‍👩👩‍❤️‍👩✅✅🇳🇵🇳🇵🇬🇪🇬🇪

  • @samjanbasnet9535
    @samjanbasnet9535 ปีที่แล้ว +3

    राम्रो छ

  • @surendrathapa5326
    @surendrathapa5326 ปีที่แล้ว +11

    यो जोडी हंहं हुंहुं नर्गनु होला भगवानले लेखेको जोडी हो

    • @randhojgurung1839
      @randhojgurung1839 ปีที่แล้ว

      सही हो हजूर कुरा त.

  • @bibekgurung3452
    @bibekgurung3452 ปีที่แล้ว +12

    Aaha Sarai ramailo dohorii Chij daju and Asmita sis ko dohori damii 💕👌🙏

  • @aakgurung435
    @aakgurung435 ปีที่แล้ว +8

    Wowo asmita chij

  • @mithubhandari7392
    @mithubhandari7392 ปีที่แล้ว +23

    बधाई सुन्दर जोडीलाई ❤️❤️❤️

  • @hemuthakuri6986
    @hemuthakuri6986 ปีที่แล้ว +3

    Please next time chij gurung chaiyo hami lai please ❤️❤️❤️❤️❤️

  • @bhimlal9981
    @bhimlal9981 ปีที่แล้ว

    चिज गुरुङ र डल्लाकाेटि बैनिले गायकाे गित महत्व पुर्णछ याहा हरुलाई शुभहकामनछ

  • @kgurung1840
    @kgurung1840 ปีที่แล้ว +9

    ATI ramailo👍👍👍

  • @bimalgurung295
    @bimalgurung295 ปีที่แล้ว +7

    CHIJ GURUNG AND ASMITA DC ARE PERFECT PARTNER

  • @nirmalacharya5021
    @nirmalacharya5021 ปีที่แล้ว +9

    Dammiii xa

  • @padambdrpun3710
    @padambdrpun3710 ปีที่แล้ว +8

    धैरै धेरै बधाई छ समपुणं टिमलाई र धैरै बधाई छ दुई जोडिलाइ

  • @shyambahadur9930
    @shyambahadur9930 ปีที่แล้ว +9

    sarai ramro dohari jodi

  • @mirakhatiwada3005
    @mirakhatiwada3005 ปีที่แล้ว +8

    सुमन भाइ सङै गाको मन पर्छ मलाई त/राम्रै छ गित त

  • @sukbahadurgurung9888
    @sukbahadurgurung9888 ปีที่แล้ว +2

    Aati ramro ra ramolu vayu vai ra boini ko keepi top 🙏🙏🌹👍❤👌❤️