स्त्रीको पोसाक कस्तो हुनुपर्छ? | Biblical Constitution | के गहना लगाउनु पाप हो? | Bhakt Kumari Subba
ฝัง
- เผยแพร่เมื่อ 5 ต.ค. 2024
- Dear Viewer Jayamasih.
VIDEO TITTLE.
स्त्रीको पोसाक कस्तो हुनुपर्छ? | Biblical Constitution | के गहना लगाउनु पाप हो? | Bhakt Kumari Subba
GOD’S MESSENGER
Sis. Bhakt Kumari Subba
VIDEO EDITING.
Bro. Prithvi Jung Hamal
VIDEO RCD VENUE.
Elim Prayer House , Surkhet
FOLLOW US ON.
Facebook 🔻
www.facebook.c...
Facebook Page 🔻
www.facebook.c...
Instagram 🔻
...
Sis. Bhakt Kumari Subba Message
• बृद्धमा प्रभुको सेवा ?...
• नारीको कर्तव्य र महत्त...
• बिश्वासीको पत्नी कतो ह...
Bro. JB Tamang Message.
• परमेश्वरको समानतामा मा...
Bro. Micheal Thapa Message
• सधै संगतीमा जानु किन आ...
• मृत्यु पछिको आशा ? | H...
Don't Forget To Subscribe To Our Christian Channel To See More Message Videos , Aatmik Sambad , Life Testimony , LIVE Fellowship Service and Christian Documentary Videos.
© Digital Copyright 2024
Heavenly Pilgrims Media Group
All Rights Reserved.
Amen Amen Amen
धन्यवाद पा, आमा असल बच्नको लागि आशिषत भएको छु आमेन 🙏🏻
Hallelujah🙌🙌 pastor aama sarai mittho bachan 🙏amen
जैमसि गुरू आमा मेरो लागि पनि पारथ ना गरी दीनु होला है
हल्लेलूयाह आमेन आमेन आमेन प्ररमेश्वर को महिमा होस
Amen praise the Lord Jesus thank you for sharing blessing massage God bless you and your family sister 💯🙏👍🏻💖🥰👌
th-cam.com/video/GoX82wlxEAk/w-d-xo.htmlsi=89aFt-unfIcfiVr7
Praise the lord
God bless you Amma.
Atti mithho bachan dhanyavaad siss jaymashi 💯👌
Amen
Jayamasih Sabai Jana Lai
Amen❤
Amen prase the lord. Jai mashi
Jaimashi 🙏
❤❤❤❤❤❤
❤❤❤ Amen सहि र सत्य भन्नु भयो
th-cam.com/video/GoX82wlxEAk/w-d-xo.htmlsi=89aFt-unfIcfiVr7
धेरै राम्रो आमा । जयमशिह🙏
Haluliya amen 🙏
Jaimashi 🙏 anti
Jaímashi
Praise the Lord❤❤❤❤❤❤❤❤
amen 🙏 सहि र सत्य भन्नु भयो
Aamen
आमेन
गहना लाउनु र नलाउनु को समस्य हैन मानिस संग दर लाग्दो पाप को समस्य
दाजु यसरी सानो कुरामा तपाईले हेलचर्काई गर्नुहुन्छ भने कसरि येशुको अनुग्रहमा बद्दै जानू हुन्छ।
हामि सम्पुर्ण रुपमा वचन अनुसार हिद्नुपर्दछ।
परमेस्वरले भन्नुभएको छ:म बलिदान होइन आज्ञाकारी भएको चाहान्छु।
परमेस्वरको बचनले भन्दछ पहिले आफुले सिक अनि बल्ल अरुलाई सिकाउ पास्तर रे आफैले परमेस्वरको वचन अनुसार चल्दैन अनि शिक्षा दिदा उस्को बचनले कुनैबिस्वसीहरुलाई आशिष् नै मिल्दैन।जस्तै उदाहरण:एउटा कुनै ब्यक्ति टाउकोमा बाल छैन भने उसैले यो आयुर्वेद लिनुहोस कपाल आउनेछ भने बेच्छ भने के त्यो किन्ने ब्यक्तिले बिस्वास गर्दछ र!!
उहालाई महिमा आदर सम्मन भन्दै मुखले भन्ने तर जिवनी छैन भने के प्रर्भुलाई पछ्याउछौ तपाईले।
हो पापलाई हामिले नजर अन्दाज गर्नुहुदैन।यहाँ हामिले पनि पापलाई सामन्य हो भनि भनेका छैनौ।यदि कसैले पापलाई हल्का सम्झन्छ उस्ले christ लाई चिनेकै छैन।
पुर्ण रुपमा भिडियो हेर्नुहोस अनि comment लेख्नुहोला।
मेरो यो सब्दले तपाइको मन देखाएको छु भने माफ दिनुहोला।
Jaimashi Aunty
दिदी बहिनीहरूको लागि एकदमै राम्रो बचन बोलिदिनुभयो। प्रभुले तपाईलाई धेरै असोज दिनुभएको होस्।हलेलुया आमेन
th-cam.com/video/GoX82wlxEAk/w-d-xo.htmlsi=89aFt-unfIcfiVr7
Dhanyawad xa pastor Amma maile yo kura nei khoji rahe tye
अमेन हलेलुया जयमसि 🙏🙏🙏🙏👏👏👏👏👏👏👏👏👏👏👏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💗👏👏👏👏👏👏👏👏👏👏💗💗💗💗💗💗💗💗💗💗🙏
💯 right dherai aashis hos hjr lai 🙏
Amen 🙏 praise the lord hallelujah ❤❤
Hallelujah amen hallelujah ✝️🛐🙏
१ कोरिन्थी १४
जयमसिह गुरु आमा यो पदलाई पनि ब्याख्या गरिदिनु भए धेरैजना इस्पस्ट हुने थियौ १ कोरिन्थि१४:३४. स्त्रीहरू मण्डलीको सभामा चूपचाप रहून्। तिनीहरूलाई बोल्ने अनुमति छैन, तर व्यवस्थाले भनेझैँ तिनीहरू अधीनमा रहून्।
३५. केही कुराको बारेमा तिनीहरू सोध्न चाहन्छन् भने घरमा आ-आफ्ना पतिलाई सोधून्। किनभने मण्डलीमा स्त्रीहरूले बोल्नु शर्मको कुरो हो।
आमेन आमेन
blessed massage
Amen jay mashi ps aama sachai yesto kisimko bachan ahila paudai paudaina mandalima✝️✝️
आमेन!!!
Amen Amen Amen Amen preas the lord Shakti Sali Bachan bolnu vayeko lagi danyabad dherei lei pachownu garo paryo prathna garnu hawas parmesorley sakti dinu huncha mota vanchu lownu hudeina jaba hami gargahana low chow singer pater garchow parmesorley dose ko hunchow ❤❤❤❤❤God bless you all ministry
Jaymashih
th-cam.com/video/GoX82wlxEAk/w-d-xo.htmlsi=89aFt-unfIcfiVr7
👍🏻
Joimoshi good massage
🙏🙏🙏🙏
🙏🙏👌👌👍👍
AMEN
Yas aamen❤❤❤
जयमसिह
Dami
Amen amen guruma and jaymchi
व्यवस्था 22को 5 को वचन पनि प्रभावकारी रुपमा आउनु पर्ने हो। सस्थागत मन्डलि देखि लियर प्रभुको सत्य मन्डलो मा यस कुरालाई नमानेको छ्याप्छ्याप्ती देखिन्छ। यसकारण पेन्ट लाउने कुरामा दिदि बहिनि लाई पनि छुट छ जस्तो गरि यस्को प्रचार हुन छोडेको छ।
बाइबल पुरानो नियम नै चलाउने भय नयाँ नियम को के अर्थ? हाम्रो मुक्ति को लागि येशु ख्रिष्टको बलिदान?
Jai mashi
मत्ती 5: 17 यीशु आफैले भन्नु भएको कुरा हो।@@devitamang4188
Jaimashi prasie tha lord amen 🙏❤️
दिदी मेरो घरमा एउटी बहिनी छे, उसले सिम्पल कपाल बाट्छे, के उनी स्वर्ग जाँदिन?यूहन्ना5:24/3:16गन्ती23:19तीतस1:2हीब्रू6:18हितोप24:16 1कोरिन्थ11:15
यदि सिंगार पटर र गर गहना नलगाएरा हामीले कसरी अन्यजातीहरूलाई सूसमचार प्रचार गर्ने त अब अईलेको केटीहरू लाउलाउँ खाउँखाउँ भन्ने बेला के अबको पूष्ताहरूले संगति जान्छ त???
सरल टाइप को बस्त्र कगाउनु पर्यो हजुर
Amen ,Afesi, 2,15 ma lekheko bachan le ke vanxa medam 613 agyaa Pala ma Pura gare so nagarik hune au
हो
गहना लाउदा मुक्ती गुम्छता ?
के येशूकाे बलिदानकाे रगत तेति दुर्बल छत ?
😢तपाइको बिचार एकदम कमजोर सुस्त रहेछ दाजु।
यो त परमेस्वरको वचन पालना गरेको हो त।
1 तिमोथी 2:9-10
यसै गरि म चाहन्छु,कि स्त्रीहरुले सरलता र भद्रतासाथ सुहाउँदो वस्त्र पहिरुन,केशको बदी सिग्गार गरेर,सुन,मोती र बहुमुल्य वस्त्रहरु पहिरेर होइन,
10.तर असल कामद्वारा सुसज्जित होउन, जो परमेस्वरको भक्ती गर्ने स्त्रीहरुलाई सुहाउछ।
- यो बचनको के आदर नगर्ने ?
यसैले पर्भुको बचनले भन्दछ:"होमबलि र बलिदानभन्दा बेसि परमप्रर्भुले आज्ञापालना नै रुचाउन्नु र? आज्ञापालन बलिदान भन्दा उत्तम हो,र उहाको वचन मान्नु भेडाको बोसोभन्दा असल हो।
तपाइले प्रर्भु प्रर्भु त भन्नुहुन्छ तर उहाको वचन आज्ञा मान्नुहुदैन भने उहाले तपाइलाई चिन्नुहुन्न!
कस्तो डरलाग्दो वचन
होसियार सङ्ग उहाको पाइलामा हिद्न सिक्नुहोस।
मानिसलाई सङ्गतले बिग्रादछ तपाईं अरु नै मन्दलिमा सेवा गर्नुहुन्छ भने उस्तै तपाईं पनि हुनुहुनेछ।
यसैले साघुरो बाटो हिद्ने कोसिस गर्नुहोस।
यदि तपाइको मन दुखाईदिएको छु भने मलाइ माफ दिनुहोला।
Anty yo Chao 1 Cori 6:14 ho ramari red gar nu ha was LA१ कोरिन्थी 6:14 (NNRV)
14. परमेश्वरले आफ्नो शक्तिले प्रभुलाई जीवित पार्नुभयो, र हामीलाई पनि उहाँको शक्तिद्वारा जीवित पार्नुहुनेछ।
Pastorni ama yo bachan la ta mandali barna ta haina thara ghatcha hola prabhu lai biswas garnu nai kafi haina ra
Ani chadi bazare topharu chai lagaunuhunxa ki hudaina hola didi😮😮
Context wyese jada ajhai ramro hunxa hola amma ali clear vaenxa hola jasto laghecha
भगवान श्री पशुपति नाथले तिमीहरूलाई सतबुद्धी दिउन्।
Guru Aama j kura main topic ho tei matra garnu hola hoi aru kura garnu aawosek xoina ni sorry hoi yeso vanda na siraunu hola
Ho ni j pay teye bolirako cha
Bichara hajur ama ko alpa gyan... Sun launu paap hoina... Yo sarasar jhuto sikhshya ho...
Midianites le po laune re sun😅😂 yinka moto budhhi. Hajur ama
Christian ma convert bayeko pachi ke saro gayni..ha ha Nepal ma birth bhayeko Buddha ko bisaye ma kehi gyaan chaina laaz lagney kura....chi
Pagl banayaxa Baiballe. Sojho manxeko sojhai bichar kamsekam Baibal banaune paschima xetra herera bujnuni.
Amen
Praise the lord 🙏 amen
Jaimashi ke 🙏
Amen ❤❤🙏🙏
❤❤❤❤❤
Amen ❤❤
Amen
Amen