Harke Haldar - दुबै हातमा लड्डू !!! | 12 May 2024 (Ep 651)
ฝัง
- เผยแพร่เมื่อ 7 ก.ย. 2024
- Harke Haldar - दुबै हातमा लड्डू !!! | 12 May 2024 (Ep 651)
Nepali Comedy Video - Harke Haldar | Popular Nepali Comedy Serial | Kantipur TV HD
गुन्द्रुकेले नयाँ श्रीमती ल्याए !!! | 05 May 2024 (Ep 650)
👉 • Harke Haldar - गुन्द्र...
अष्ट्रेलिया जान गहना बेच्दै !!! | 28 April 2024 (Ep 649)
👉 • Harke Haldar - अष्ट्रे...
रिट्ठेको नयाँ जागिर !!! | 21 April 2024 (Ep 648)
👉 • Harke Haldar - रिट्ठे...
👉रिट्ठे र निशाको झगडा !!! | 14 April 2024 (Ep 647)
• Harke Haldar - रिट्ठे...
कसले चोर्यो झगडिया विष्णेको स्कुटर ?| 07 April 2024 (Ep 646)
👉 • Harke Haldar - कसले च...
महंगो चस्माले सस्तो अनुहार देखिँदैन!!! | 31 March 2024 (Ep 645)
👉 • Harke Haldar - महंगो ...
पात्ले गाउँमा होलीको रौनक !!! | 24 March 2024 (Ep 644)
👉 • Harke Haldar - पात्ले...
पात्ले गाउँमा ग्यास विस्फोट!!!! | 17 March 2024 (Ep 643)
👉 • Harke Haldar - पात्ले ...
बारी बेचर युट्युबर | 10 March 2024 (Ep 642)
👉 • Harke Haldar - बारी बे...
👉बाटुलीलाई पोईला न लगेपछि.... | 03 March 2024 (Ep 641)
• Harke Haldar - बाटुली...
👉मुटुभरि कोसेली !!| 25 February 2024 (Ep 640)
• Harke Haldar - मुटुभरि...
👉छोड पत्रको भोज!!! | 18 February 2024 (Ep 639)
• Harke Haldar - छोड पत्...
👉ऋण लिएर भ्यालेन्टाइनमा गिफ्ट !! | 11 February 2024 (Ep 638)
• Harke Haldar - ऋण लिए...
👉खम्बे र बागमतीको सम्बन्ध विच्छेद | 04 February 2024 (Ep 637)
• Harke Haldar - खम्बे र...
👉पात्ले गाउँको भगवान् | 28 January 2024 (Ep 636)
• Harke Haldar - पात्ले ...
👉 बेहुलो विना को बेहुली | 21 January 2024 (Ep 635 )
• Harke Haldar - बेहुलो ...
गाउँपालिकामा जागिर | 14 January 2024 (Ep 634)
👉 • Harke Haldar - गाउँपाल...
दुधको साक्षी बिरालो | 07 January 2024 (Ep 633)
👉 • Harke Haldar - दुधको स...
👉खम्बे फाइनान्स !!!! | 31 December 2023 (Ep 632)
• Harke Haldar - खम्बे फ...
👉मालपोत वा अस्पताल !!!! | 24 December 2023 (Ep 631)
• Harke Haldar - मालपोत ...
👉रिठेको नयाँ घर!! | 17 December 2023 (Ep 630)
• Harke Haldar - रिठेको ...
👉सिटी फुक्दै ठिटी पट्याउँने !!! | 10 December 2023 (Ep 629)
• Harke Haldar - सिटी फु...
👉रिठेको कुखुरा फार्ममा आगलागी !!! | 03 December 2023 (Ep 628)
• Harke Haldar - रिठेको ...
रिठेको कुखुरा व्यवसाय !!! | 26 November 2023 (Ep 627)
👉 • Harke Haldar - रिठेको ...
मनमा लागेको चोट !!! | 05 November 2023 (Ep 624)
👉 • Harke Haldar - मनमा ला...
बाटुलीलाई लिएर पोईला !!! | 29 October 2023 (Ep 623)
👉 • Harke Haldar - बाटुली...
हुनेलाई दशैँ रहेछ, नहुनेलाई दशा !!! | 22 October 2023 (Ep 622)
👉 • Harke Haldar - हुनेला...
६५ हजारको दशैँ सामान | 15 October 2023 (Ep 621)
👉 • Harke Haldar - ६५ हजा...
पुर्खौली सम्पत्ति | 08 October 2023 (Ep 620)
👉 • Harke Haldar - पुर्खौ...
पुरानो घरको लालपुर्जा | 01 October 2023 (Ep 619)
👉 • Harke Haldar - पुरानो...
काँक्रोको अचार कि फेसियल ? | 24 September 2023 (Ep 618)
👉 • Harke Haldar - काँक्र...
#HarkeHaldar #Harke #Comedy
About Harke Haldar :
Harke Haldar is a funny weekly Nepali comedy (drama) serial on Kantipur Television HD from one of the rural village of Nepal, where the story revolves around the main character ex. Hawaldar (Harke ) along with his troublesome neighbors. Harke Haldar is the most viewed television programs in Nepal showed in Kantipur Television HD. This is also a social serial that resembles typical Nepali Society.
Harke Haldar Team :
Artists : Surendra K.C., Shyam Rai, Roshani Sapkota, Indra Dong Lama, Saru Dahal,Reshma Timalsina, Shanti Basnet, Manoj Khadka, Sasmita Giri, Rajendra Giri, Arjun Dumjali
Sushila Niraulaa ( bimli),Prem Khatiwoda, Laxman Chaulagain, Milan Luitel
Writer : Manoj Khadka
Director: Indra Dong Lama
Editor : Raaz Karki
Sub. Editor : Suman Berdewa
Work Station : AADHYA CREATION 9869853763
Recording Studio : ManjuShree Studio
Title Vocal : Prakash Ojha
Music : Basanta Sapkota
Ketchen : Govinda Bhattarai, Renuka Parajuli
Cinematography : Prabesh Pokhrel/ Sanjaya Rai
Legal Advisor : Naradmuni Pyakurel, Bhoj Raj Acharya
Make-up : Raju Waiba
Sport : Shyam Tamang
Post Production : Khambe Entertainment
Shooting Studio : Harke Haldar Studio, Dharmasthali - 9851011576
Producer : Indra Dong Lama
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् : www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd - ตลก
Malait rithe ko love stori man parxa❤❤❤❤
याे कुबिनडे ले कति मुख चायतेकाे ❤❤😢😢😢
रिठे को माया चाहिँ सफल हुनुपर्छ है😊😊😊
झगडे बिसनेले खालि फटाया काम गरछन याे खमबेकि बुडिकाे बाेलि कति रुखाे हाे छाेरा छाेरि िबाह गरनि बेला भकाे हाेल बागमतिकाे अहिले खमबे दाजुकाे बचा पाउनि ❤❤😂😂
नाङे काका र बाटुली काकिको माया कस्तो राम्रो देखियको
मन परेको मान्छेको मन हेर्नी हो चिना हैन❤❤❤
क्या चित्त बुझ्दो कुरा गयो रिथे
Right 👍
हहाहाहाहाहा रिथेलाई नराम्रो सङ बोक्न लागाइ बाग्मतिले😅😅😅😅
रिठे भाइको अभिनय क कस्लाइ मन पर्छ?
❤❤
Aayo haii hernu lae qatar bat
नाङ्गै लामा जिन्दावाद 🤣🤣🤣
खम्बेलाई सुरुमा देखाउदा धुन बजेको सुनिरहु जस्तो फेरि पुरै सुन्नु पाए हुन्थ्यो सारै राम्रो धुन छ प्राय सबै एपिसोडमा यो धुन एक चोटि भए पनि सुनाउनु होला ❤❤❤
Rithe ko fen vaiyo
झगडे बिस्ने काकाले पन्च चाइ दिन्छन मजा आयो ,,,देउती लाई त हेरेक्को हेरै भैस्नी हैन रे😅😅😅😅😅😅😅😅😅😅😅इ बुढा अहिले त यस्त छ्न उमेरमा कस्ता थे कुन्नी?
रिठ्ठेको माया र कबडिमा दया ह्याङ्को माया अपुरो अपुरै हुनि भो
रिठ्ठे भाई निशा बहिनी देउति बहिनी धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् ❤😂ok good night x😊
रिठेले लास्तै हासाउछ यार
खम्बे दाइकोमा काम गर्न बसेछ के के गर्नी हो अब
Sari Ramro serial Thanku so Mach Nepali sireyaL
Most adorable and hilarious comedy episode. Congrats to all teams involved.
यो हप्ता को सिरियल त लास्टै हसाउने रहेछ त निर्जला गुरुङ जि उसैले ह्याक गरेको छ त जति कमेन्ट गरे पनि दसैंलाई जान्छ त पक्कै हो भने को छु त
बाटुली र कुभिण्डे को पनि माया प्रेम सफल हुनु पर्छ है
बनमैचा जिन्दावाद
झगडियाबिस्ने sugar daddy भएको साह्रै मन पर्यो। बुनुमैचाले खुब हँसाई ब्याएको भनेर।
दामि👍️सबै कलाकार हरुको अभियान एकदम राम्रो छ🙏
सफलताको शुभकामना छ हर्के हल्दार सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आजसम्मकै best episode लाग्यो।
हर्के हल्दार सिरियलमा सबैको अभिनय राम्रो छ अझै भन्नू पर्दा झ . बि . को अभिनय झनै उत्कृष्ट लाग्छ ❤❤❤
सारैनै सारैनै रामौ टेलिचलचित्र हर्क हल्ला.... 👌👌👌💗💗💗🙏🙏🙏🌺🌺🌺🌺
❤❤❤❤❤❤❤❤❤
रिठे र निशाकाे माया सफल हुनुपर्छ । 😅😅😅😅😅😅😅😅😅😅😅😅
निसा र रिठ्ठेकाे ईन्ट्रीले हर्के हल्दार सिरियल राम्रो भएको छ
याे बाग मति भनने अाईमाई कति धनकाे घमनड गरेकि हाे मरन नसकेकि
हर्के हल्दार को को ले का का बात हेर्दै हुनु हुन्छ ❤यता हाजिर हुम त 😜 म india dekhi harke hakdar ko big faphayan...
Awaj xaina ta harkenhaldar team k rela agreko hau 😂
1 सय भन्दा कम भएका हरूले एक अर्का लाई सपोर्ट गरेर अगाडी बढौ है ❤❤
रिठेको मायाँ सफल पारौँ हुर्के हल्दार टिमलाई धेरै धेरै धन्देबादछ ❤️
Nice 👍
मलाई मन पर्ने खम्बे सर❤❤❤❤😊😊
देउतिले यो झगडे बिष्णे मुला पातलाई उजुरु हाल्नु पर्यो जबर्जस्ति मेरो पछि लागेर मलाई तनाब देको भनेर अनि तह लाग्थ्यो कि।
❤े❤❤❤❤🎉🎉🎉🎉🎉धेरै धेरै मन परे नि सिरेला
सिरेयल हेर्नु अनि के कुन ठाउमा कमि कमजोरी छ साल्लह दिनु कलाकार लाइ हौसला दिनु 1 k 100 muni 500 vanera bhig namagnus youtuber haru afule ramro garnus 1 k t k 10 milend ni hunxa tara mero lagi harke haeakdar babal xa best of luck
बिर्खे र निसा को मिल्न हुनु पर्छ भने को को हुनु हुनुहुन्छ लु कमेन्ट गर्नुस हस् ❤❤
Dherai dherai ramro xa 👌👌👍👍💋
I am always alone😞
No one want me🥺
Everyone is happy without me😮💨
I am just... In the earth 😣💔
कुपिन्डेको हात तल झर्नि उपचार गर्न पर्यो र बागमतीको बोलीमा सुधार ल्याउनु पर्यो !!
हो है हो 😮😮
काठमाण्डौं बाट यो सिरीयल को को हेर्दै हुनुहुन्छ हाजिर हुम त
रिठ्ठेलाई जागीर खान गार्रो भो राम्रो छ हर्के हल्दार संपुण कलाकार टिम लाई धन्यबाद
jhagade bisna my fav🤗🤗🤗😊
yatikhara dailai bheto bhane ghati nekera msrxau hola hai😁
पोहोर साल चोगाऊमा चौतारो बनाउदा ४ लाख रुपे पाखाला लाग्नी गरी भ्रष्टाचार गरेकोरे🤣🤣🤣🤣🤣🙏
आउनुहोस मिलेर अगाडि बढौ ❤ हामी सानो युजर्स हरू❤❤
Ok back dinu❤
जय भद्रगोल❤❤❤❤❤❤❤❤
दामी love you all
नाङगे जि को सब ठिक छ यो हातमा दुइओटा झाँतो झुन्ड्याउने पर्ने हो 😂😂
नाङेलामा र बाटुलिकाकिको गज्जब भाको छ है
Nice sirel
I like रिठ्ठे🤣🤣, natural acting 😇😍
हर्के हल्दार हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! हर्के हल्दार परिवार!
हहहहह रमाराेछ
❤❤❤
Harke haldar sirel malai sari man parcha
Dami X harek episode hereko xu hal Qatar ghar baglung
देउति चाहिँ जहले पनि पानी अोसारने काम मात्र रहेछ ?
झगडीया बिष्णे सुरेन्द्र के सि मुलाको साग को बुद्दी कहिले आउ छ होला हे भगवाँन यो बिष्ने सुरेन्द्र के सि मुलाको साग कहिले सुद्रीनी होला
Super duper xa serial sir dherai dherai Babaal xa super hit chha good actors all people happy new-year all team good luck
नेपाली साहित्य मन पराउने जति यता साथीहरु मिलेर अघि बढौ ❤
Shopot me 🙏🙏
80 napigeko yata aam sathi ho❤❤❤😊😊
जाेडी त खुबै मिल्छ है कुविण्डे र बाटुली काकी कोे 😂😂👍👍
अजुन दाइ को रोल मन पछ
i only like jhagadiya bisnee😊
हर्के हल्दारलाई निकालेर के को हर्केहल्दार ?
Ok
कुनै कारक्रम मा २/३ बर्ष को यकै पटक देखाउछ तर खम्बे को बुडि बच्चा पाउने भयको ५/६ यपिसोड भै सक्यो पाउदैन त😁😁😁
आइमाईको जातै कच कच् गर्ने रागा 🐃👈ढाल्दिनु है खम्बे दाई भाउजुलाई 😂😂
यो ep चाई ठीक लाग्यो ।
🎉🎉
1सय भन्दा कम भएकाले एक अर्का लाई सयोग गरुम
Riththe ra ma ustai raixam china sina kei navaka
1 सय भन्दा कम भएकोले एक आपसमा सर्पोट गरम र अघि बढम
Ok
Ok
Back dinu
@@SunitaGurung701support done
Lulu garnu
लास्टै हावा सिरियल
नेपाली कला सस्कृती गित संगीत लाई सबैले माया गरौ बिदेशी गित सिरियल फ्लिम हैन आफ्नो देसको कला सस्कृती लाई माया गरौ नेपाली हरेक कलाकार लाई मान सम्मान गरौ र नेपाली गित संगीत नेपाली सिरियल नेपाली फ्लिम हेर्ने बानी बसालौ सबैले आफ्नो देसको आफ्नो भेस भुषा र कला सस्कृती लाई सम्मान गरौ❤❤❤❤❤❤
My favourite serial ♥️♥️
Harke haldar episode 651
Nisa जस्तो girlfriend chaiyo
बिस्ने ले लास्तै हँसायो हाँ हाँ हाँ 😂😂😂😂😂
युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम💌💌
आजको episode दामी।
1K भन्दा कम हुनु भएको आउनुहोस🎉🎉
Jun sirelma ni love susecuse chahi kunai ko ni hudain kin hola
Retire haldar vaye ramro hune thiyo
Very nice khambe ra ritthe❤❤😂😂❤
❤❤
1000 भन्दा तलका साथीहरु मिलेर अगाडि बढ्नु पर्छ आउनुस्
Ok ..back dinu❤
Rithe ra deutiko bihe hunu parxa
सिरियलको नाम भने हर्के हल्दार तर त्यही हर्के हल्दार चाँहि छैन अनि के मजा भयो र?? हर्केहल्दारको नाम बेचेर खाकाछन हरे ,,,,!!!!!
Hain ani khambe daii KO budi kahely tw bachha janmauney xa Hain rw
❤❤❤❤❤❤❤❤❤❤❤
My favourite serial 🥰 sadhai safaltako subhakamana xa hole teams lai thanks 🙏
bicharaa khambe dai halat kharab x
होइन आज को सिरियल मा आवाज छैन त
🤣🤣🤣🤣🤣 हात्ती अरे😅
❤❤🎉❤❤
Bunu sarai dami lagxa❤❤👌👌👌🙏🙏
राम्रो !