बर्खायाममा मौरीको ब्यवस्थापन यसरी गर्नुहोस् ! || What To Do In Cold Seasons || Nepal Bee Keeping ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 31 ม.ค. 2025

ความคิดเห็น • 22

  • @purnasherpa7386
    @purnasherpa7386 5 หลายเดือนก่อน

    धन्यवाद हजुर

  • @dibanshuxbinaygamers2916
    @dibanshuxbinaygamers2916 5 หลายเดือนก่อน

    Good informations sir

  • @baikunthakhoteja1204
    @baikunthakhoteja1204 6 หลายเดือนก่อน

    अति राम्राे छ । हजुरलाई धेरै धेरै धन्यबाद ।

  • @aakashgaire4172
    @aakashgaire4172 7 หลายเดือนก่อน +1

    हजुरले राम्रो भिडियो बनाउनुहुन्छ ,अघि बड्दै जानुहोश बुबा❣️

  • @khadanandagulmi
    @khadanandagulmi 7 หลายเดือนก่อน

    धेरै राम्रो छ

  • @albertvlogs1
    @albertvlogs1 7 หลายเดือนก่อน

    ❤❤❤

  • @PremTamang-x3i
    @PremTamang-x3i 6 หลายเดือนก่อน

    Kaka ko video ma herne garxu

  • @RajkumarThapa-zk9vl
    @RajkumarThapa-zk9vl 7 หลายเดือนก่อน

    बा नमस्कार छ हजुरलाई बर्स याम्मा मौरी को घार कसरी सफा गर्ने कति कती
    मैनामा घार सफा गरेर राखने र नयाघार फेरने मौरिलाई कतिदिन बिरायर चिनी चास्नी दिने छाउरा कक्ष को मह मौरिलाई नै छोडिदिनु पर्छ सुपर को मह चै हामिले प्रयोग गर्ने भन्नू भयो यो ग्यान हामिलाई
    थाहा थियन हजुरले हामि लाई भन्दिनु भयकोमा धेरै धेरै धन्य वाद छ। म दोलखा चरिकोट बाट हजुर🙏🙏🙏🙏

  • @yekrajghaleyekrajghale6239
    @yekrajghaleyekrajghale6239 7 หลายเดือนก่อน

    अरिंगालबाट बचाव पनि भन्दिनुहोस्🙏🙏

  • @SushilGurung-gn3pl
    @SushilGurung-gn3pl 7 หลายเดือนก่อน

    Mero mauri १०frem xa yo asar ma.bivajan.garna milla ki namilla sir

  • @Nabinbasnet1253
    @Nabinbasnet1253 7 หลายเดือนก่อน

    बुवा 🙏 यो समय मौरीका लागि चरण अभाव त पक्कै छ त्यसमाथि झरि पनी परिरहेको छ तर पनि मौरी लाई चिनी पानी साँझपख दिदा पनि किन खादैन तेही मौरीले जाडो मौसममा खान्थ्यो त्यस्तो पनि हुन सक्छ र ?

  • @rajubayunghajipacha8536
    @rajubayunghajipacha8536 6 หลายเดือนก่อน

    मेरो प्रस्न = मुढे घारमा मह काढदा घारमा कति चाका माहुरिलाइ राखी दिनु पर्छ? घारमा एउता पनि चाका नराखी मह काटदा के हुन्छ?

  • @ChanbahadurThajali-ky5hk
    @ChanbahadurThajali-ky5hk 7 หลายเดือนก่อน

    मुदे घार मा हजुर ले भने जस्तो गर्न मिल्छ हजुर😅

  • @BikramTamang-u4z
    @BikramTamang-u4z 7 หลายเดือนก่อน

    बुबा हजुर यो बर्खा को समयमा चाहिँ गृह त्याग गर्छकी नाई?

  • @Nepal_Pokhara16
    @Nepal_Pokhara16 7 หลายเดือนก่อน

    सर मेरो मौरि सारै छुचो भएको अरिङगाल ले झै लखेट्छ र टोक्छ कारण के होला।?

  • @sabeenkc12
    @sabeenkc12 7 หลายเดือนก่อน

    बेलुका पख मौरि लाई चिनि चास्नी दिय पछि मौरि रौसियर भित्र बाहिर गर्छन ! र बत्ति मा जाने गर्छ्न किन होला ?

  • @SulovChhetri
    @SulovChhetri 7 หลายเดือนก่อน

    चीनी चास्नी दिनु हुन्छ सेरेना लाई हजुर

    • @nepalbeekeeping
      @nepalbeekeeping  7 หลายเดือนก่อน

      हुन्छ

    • @SulovChhetri
      @SulovChhetri 7 หลายเดือนก่อน

      @@nepalbeekeeping चीनी चास्नी खायो भने मर्दैन होला हजुर