बैलोरमा सन्दीपको स्वरमा सबै मन्त्रमुग्ध, आदिलले विरगजमा गराए छक्काको बर्षा, निलम्बन फुकुवा छिट्टै

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • आइसीसी लिग टु अन्र्तगत क्यानडा सिरिजका लागि अन्तिम तयारी गर्न, भारतको बैलोर पुगेको, नेपाली टोलीले आफ्नो तयारीलाई अन्तिम चरणमा पु¥याएका छन् । नेपालले त्यहाँ, भारतीय क्रिकेट बोर्डले व्यवस्थापन गरिदिएको, नेशनल क्रिकेट एकेडेमी अभ्यास गरेको थियो । पछिल्लो पटक सन्दीप पनि टोलीमा मिसिएपछि टोलीको अभ्यास अझ सशक्त बनेको थियो । नेपाली टोली संभव त, केहि दिनमा बैलोरबाटै क्यानडा प्रस्थान गर्नेछ । नेपाली टोलीका कप्तान रोहित कुमार पौडेल र अलराउण्डर दिपेन्द्रसिँह ऐरी भने क्यानडामै अभ्यास गरिरहेका छन् ।
    #sandeeplamichhane #adilansari #nepalcricket #artofliving #nepalvsoman

ความคิดเห็น • 11

  • @Adventure1-s
    @Adventure1-s 17 วันที่ผ่านมา +1

    ❤❤❤❤❤ good news

  • @ashokacharya6728
    @ashokacharya6728 17 วันที่ผ่านมา

    Bibek ra kamal ko thau ma adil ra arjun kumal lai nepali team ma rakhnu parxa.

  • @pramodtamang5078
    @pramodtamang5078 17 วันที่ผ่านมา +1

    🎉🎉❤❤

  • @Kapil-vlogs-v
    @Kapil-vlogs-v 17 วันที่ผ่านมา

    ❤❤

  • @dilshadansari1016
    @dilshadansari1016 17 วันที่ผ่านมา

    Lanu parxa ho Aadil lai

  • @sureshsaud5974
    @sureshsaud5974 17 วันที่ผ่านมา

    Adil le no ball falexa hola tw Aba 😂

  • @HirasinghRana-xs7ov
    @HirasinghRana-xs7ov 16 วันที่ผ่านมา

    हैन मलाइ थाहा नभएको कुरा आदिललाइ भएको चाही के हो र निलम्बन गरिएको हो।

    • @musicdhamakanepal
      @musicdhamakanepal 15 วันที่ผ่านมา

      Mach fixing ko aarop lageko thiyo bit adalat bat nirdos sabit bhaisakeko ho

  • @hunter-5dai
    @hunter-5dai 17 วันที่ผ่านมา

    आदिल निर्दोस साबित भएको होइन ब्रो, प्रमाण नपुगेर सफाइ पाएको हो।😊 यसको मतलब निर्दोष नै थियो भन्न मिल्दैन

  • @ramubk7188
    @ramubk7188 17 วันที่ผ่านมา

    Adil kaile auni ho,team nepl ma join huna👍👍👍👍

  • @Rosegrg642
    @Rosegrg642 17 วันที่ผ่านมา +1

    Adalat bata nirdosh sabit gaisakeko xa Yo mula can le baithak basera nilamban fukuwa garne vaneko 3/4 month vaisakyo aile samma geda herera baseko? Jaile xitoe baithak basne re ani nilamban fukuwa garne re lamo paila fukuwa gar na muji can
    Rip CAN