माइली भाग १ | Maili Epi -1 | Rama Thapaliya | Mukunda Mainali | Tika Sanu | Man Singh Khadka

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ก.ย. 2021
  • Tika Sanu Present's:-
    #Maili #RamaThapaliya #TikaSanu
    -----------------------------------------
    🎬️ Artists:-
    Rama Thapaliya
    Mukunda Mainali
    Khem Gharti
    Goma
    🎬️ Story / Concept:-
    Tika Sanu
    🎬️ Direction:-
    Man Singh Khadka
    🎬️ Cinematographer:-
    Prakash Khadka
    🎬️ Edit / Color:-
    Rajkumar Magar
    🎬️ MUA:-
    Mohan Lama
    🎬️ Post Production:-
    Rajkumar Films
    --------------------------------
    © Tika Sanu-2021,
    -----------------------------------
    TH-cam: / tikasanu
    Facebook: / tika.sanu.1
    -------------------------------------
    Tika Sanu is authorized to upload this video. Using uf this video on other TH-cam channels without prior permission will be strictly prohibited
    ----------------------------------
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ------------------------------------------
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
  • บันเทิง

ความคิดเห็น • 815

  • @TikaSanu
    @TikaSanu  2 ปีที่แล้ว +27

    नमस्कार हजुर!
    आरामै हुनुहुन्छ ?
    मैले नया प्रयास गरेकी छु कस्तो लाग्छ? प्रतिक्रिया दिनुहोला।

    • @hariaryal2408
      @hariaryal2408 2 ปีที่แล้ว +1

      कुनै शब्द नै छैन हजुर जति कमेन्ट गरे पनि कमी नै हुन्छ होला सफलताको शुभकामना सम्पूर्ण टिमलाई

    • @netragitayoutubechannel8165
      @netragitayoutubechannel8165 2 ปีที่แล้ว +1

      कति राम्रोसँग काहानी लेखेको टीका जि कन्टिनिउ गर्नु ल पैला जस्तो 2#4 भग बनायर नछाड्नु ल सुभकामन

    • @sitarambro761
      @sitarambro761 2 ปีที่แล้ว +1

      super

    • @bhimbahadur1142
      @bhimbahadur1142 2 ปีที่แล้ว +1

      बधाई छ बहिनि अल्लि सुख खुसि को बनाउनु हेर्न नसकिने दुख छ

    • @ganeshbahadurhamal6547
      @ganeshbahadurhamal6547 2 ปีที่แล้ว +1

      सानू बैनी यो शिरियलले सारै मन रुवायो हामी नेपालिहरुको अझैसम्म पनि यसरी चलिरहेको छ देशमा रोजगार छैन हाम्रो देशमा धनी हुने अति नै धनी छन गरिब हुनेहरू अती नै गरिब छौ असल सिस्टम नभएको देशमा यस्तै हुन्छ बिकशित देशरुमा देश धनी हुन्छ जनता गरिब हुन्छ र सबै जनाको समान हुन्छ रोजगार पाउछ

  • @tikkaramb.k6359
    @tikkaramb.k6359 2 ปีที่แล้ว +11

    बाल्यकाल मा स्कुल बाट फर्खिए पछि पहिला आमालाई खोज्ने साथीहरू हाजिर गर्नु त!! आमा शीत काम होस या नहोस् तर घरमा आमा नदेखेसी मनै खुसी नहुने!!❤️❤️

  • @basantasangam2132
    @basantasangam2132 2 ปีที่แล้ว +2

    Dherai ramro raixa sirel badai xa tika

  • @amargaha885
    @amargaha885 2 ปีที่แล้ว +2

    👍️👌

  • @anmolkumar7152
    @anmolkumar7152 2 ปีที่แล้ว +3

    Herai ramro xhaii tika baiini

  • @chuchisanu3681
    @chuchisanu3681 2 ปีที่แล้ว +3

    wow

  • @shova.t.bomrel4583
    @shova.t.bomrel4583 2 ปีที่แล้ว +2

    आहा सारै राम्रो रहेछ यो सिरियल ...👌

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 ปีที่แล้ว +17

    समानता र विभेदरहित समाजको भाषण गरेर नथाक्नेहरुले समाजको यथार्थता टपक्क टिपेर बनाइएको यो मुटु छिचोल्ने सिरियल हेरेर शिक्षा लिन जरुरी छ । दुःख नभोगेका र नदेखेकाहरुको लागि यो बनावटी लाग्ला । तर हाम्रो समाजको वास्तविक बिद्रुप रुप यही नै हो ।

  • @harimayashrestha5048
    @harimayashrestha5048 2 ปีที่แล้ว +1

    अाफ्नै कथामेलखाने जस्ताेछनि टीका यस्तैभयाेथियाैर तिमिहरुपनि राम्रोबेसरी बधाई सँपुन टिमलाई 👍️👍️👍️👍️👍️

  • @partyalnibina5170
    @partyalnibina5170 2 ปีที่แล้ว +2

    Waw nice diju

  • @sanamsinghnewar4727
    @sanamsinghnewar4727 2 ปีที่แล้ว +2

    Sapurna team lai bhadai xa

  • @rajkumarsenchuri2186
    @rajkumarsenchuri2186 2 ปีที่แล้ว +2

    Ramro xa hjr ❤️

  • @pimlakunmwor9639
    @pimlakunmwor9639 2 ปีที่แล้ว +2

    👌❤❤💞💞💓💕👌👌congratulations all tim

  • @gkgamingyt4492
    @gkgamingyt4492 2 ปีที่แล้ว +8

    आफ्नो कथा रैछ टिका

  • @tejmalla9456
    @tejmalla9456 2 ปีที่แล้ว +2

    धेरै राम्रो विडियो बधाई छ टिमलाई

  • @ritakhadka1106
    @ritakhadka1106 2 ปีที่แล้ว +10

    सिरियलहरुमा चाहि रमा थपलियाको रोल सारै नै सुहाउछ

  • @bhimbahadur1142
    @bhimbahadur1142 2 ปีที่แล้ว +9

    अल्लि सुख को हल्का रमाइलो हेर्न सकिने जस्तो बनाउनु धेरै दुख को भयो हेर्न सकियन

  • @joyajoya5415
    @joyajoya5415 2 ปีที่แล้ว +2

    बधाई छ भाईबहिनि सबै

  • @pabitraroka3264
    @pabitraroka3264 2 ปีที่แล้ว +2

    धेरै धेरै धन्यवाद छ सम्पुर्ण टिम लाइ मेराे जिबन मा मेल खाकाे छ सारै मन राेयाे बदाइ छ

  • @jeebanbaglung7774
    @jeebanbaglung7774 2 ปีที่แล้ว +2

    Wow nice video

  • @bhawanagurung3524
    @bhawanagurung3524 2 ปีที่แล้ว +2

    Bises gari tw tika baeni lai dherai dherai dhannebad🙏🙏pahilo apsod tw ramro🥰🥰aagami apsod jhan ramro hunxa vanni aasa ka sahit hjrko kalakaritalai ridayedekhi samman garxu 🙏🙏💖💖

  • @puspanepali9042
    @puspanepali9042 2 ปีที่แล้ว +3

    Ramro lagyo tika sanu baini ra man sing sir hajur Haru ko kam safal hos SUV kamana

  • @sanjitamagar4828
    @sanjitamagar4828 2 ปีที่แล้ว +6

    ekdam ramero xa yo story man pareyo ali heart touch pani xa😢😘😘

  • @premkhadka1423
    @premkhadka1423 2 ปีที่แล้ว +3

    Dherei ramroxa tikadide bhavek bhaya Shaphaltako suvakamana xa all timlai

  • @bhimsaraimithosorxananukob1762
    @bhimsaraimithosorxananukob1762 2 ปีที่แล้ว +2

    सारै मन मुतु छुने सिरियल बनाउनु भको छ बधाइ छ

  • @shrijanaaryal5531
    @shrijanaaryal5531 2 ปีที่แล้ว +26

    राम्रो भाग बन्दै जाओश धेरै राम्रो छ सुभकामना सम्पूर्ण टिम लाइ😍😍😍😍

    • @magarjuna1474
      @magarjuna1474 2 ปีที่แล้ว

      Uljhg ghugghu hi vi hi gu gu gu gu gu gu gu

  • @hombakadoorgurung4091
    @hombakadoorgurung4091 2 ปีที่แล้ว +3

    Hajur tika sister and every kalakar team salut great movie

  • @krishnaharmel8050
    @krishnaharmel8050 2 ปีที่แล้ว +3

    मेरो जिन्दगी मा मेल खायो बरै !
    क गर्नु गरिबी ले पनि सार्है सताउछ

  • @lokbahadurkc1994
    @lokbahadurkc1994 2 ปีที่แล้ว +6

    बदाई छ टिक मान्सिङ लाई

  • @ganeshbahadurhamal6547
    @ganeshbahadurhamal6547 2 ปีที่แล้ว +2

    यो शिरियलले सारै मन छुयो अहिलेसम्म पनि हाम्रो देश नेपालको हामी नेपालिहरुको जीवन बेथाहरु यसरी चलिरहेको छ किनकी बेरोजगारी नै बेरोजगारी छौ हाम्रो देश नेपालमा जसको धन सम्पती छ उसको अति नै नहुनेको केही छैन बिजोक एकाइसौ सताब्दी आयो भन्छ तर हाम्रो देश नेपालमा आएको छैन गरिब महा गरिब हुने शताब्दी आएको छ अहिलेसम्म शिरियल बनाउनु हुने सर्जकलाइ धेरै धेरै बधाई

  • @deepikasenchuri6713
    @deepikasenchuri6713 2 ปีที่แล้ว +2

    Dhari ramro ❤️❤️❤️

  • @nabinbabu2869
    @nabinbabu2869 2 ปีที่แล้ว +1

    आखा बाट आसु नै आयो यो सिरेल हेर्दा 😒😒 सारै राम्रो छ सफलताको शुभ कामना छ टिका सानु सबै टिमलाइ

  • @bhabanaacharya3586
    @bhabanaacharya3586 2 ปีที่แล้ว +6

    धेरै राम्रो पियारि दिदि 💕💕💕💕 मन छाेयाे

  • @mohanrijal8853
    @mohanrijal8853 2 ปีที่แล้ว +2

    गरिब भएर बाँच्नुको पीडा अति मार्मिक !

  • @sangitasharma9689
    @sangitasharma9689 2 ปีที่แล้ว +2

    सफलताको शुभकामना !

  • @miraserpuja7767
    @miraserpuja7767 2 ปีที่แล้ว +1

    अासु नै अायाे कति मार्मिक भिडियाे पर्गतिकाे शुभकामना हजुर भाग 2 काे पर्खाईमा बसिराकाे छु 🙏🙏🙏

  • @rupkhatri3361
    @rupkhatri3361 2 ปีที่แล้ว +1

    निकै भाबु खतरा सिरियल बधाई छ सम्पूर्ण टिमहरूलाई ।

  • @sitaramsewa420
    @sitaramsewa420 2 ปีที่แล้ว +12

    सिरियल राम्रो लाग्यो 👏👏👏

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 2 ปีที่แล้ว +7

    शुभकामना छ बहिनी भावुक छ

  • @NishaSharma-iu1js
    @NishaSharma-iu1js 2 ปีที่แล้ว +1

    सारै रोए बैनी यो हेरेर त 😭😭 सानाको याद आयो

  • @prembistaofficialchannel3359
    @prembistaofficialchannel3359 2 ปีที่แล้ว +1

    हाम्रो देश र समाज मा हुने घटना लाई समेटर बनाईएको एस माईलि टेलिश्रीख्ला लाई मन् पर्ने जति कति हुन् हुन्छ धन्यवाद 🙏मलाई त सारै मनपर्यो ❤️❤️❤️❤️🇳🇵

  • @Jeevankandel834_indianvlogger
    @Jeevankandel834_indianvlogger 2 ปีที่แล้ว +17

    👈️#आहा कति रमाइलो बास्तबिक घटनामा आधारित सिरियल मनपराउने जति
    👈️यता हाजिर है।।।

  • @purnasunam8109
    @purnasunam8109 2 ปีที่แล้ว +3

    सरै मार्मिक बनेको छ सबै टिमहरूलाई बधाई छ जुठे सिरियलम जिम्मल साब्को पुछार भको पन्डित यहाँत पोको पो बोग्नु परे छ अनि ढुङ्गा फोर्नु काम🤔🤔🤪🤪🤪🤪

  • @udaysalyani8972
    @udaysalyani8972 2 ปีที่แล้ว +1

    wow yo po ho ta tarika nikai man xoyo mero

  • @PremPrem-ni5fi
    @PremPrem-ni5fi 2 ปีที่แล้ว +7

    आफ्नै परिवारको कथा र सिरियल पनि आफ्नै जीवन को छ आफू पनि माइली ।। यो तिम्रै परिवारको यथार्थ कथा हो।।

  • @dipakpariyar122
    @dipakpariyar122 2 ปีที่แล้ว +3

    मार्मिक छ अगाडि झनै मार्मिक बन्दै जावोस्।।।

  • @pokhrelom464
    @pokhrelom464 2 ปีที่แล้ว +2

    super

  • @karmalama7633
    @karmalama7633 2 ปีที่แล้ว +2

    ल बधाई छ टीका बहिनी सफलता को शुभकामना

  • @dnpritty3441
    @dnpritty3441 2 ปีที่แล้ว +57

    सारा नेपाल् हाम्री प्यारी टीका सानू ले खानु हुने भयो। सफलता को धेरै शुभकामना ।लु लु साथी हरु सबै मिलेर 1M views पुर्याउ त है।

  • @rojghartimagar9048
    @rojghartimagar9048 2 ปีที่แล้ว

    धेरै राम्रो छ

  • @ramtmg10
    @ramtmg10 2 ปีที่แล้ว +14

    अहा कत्ती दामी लगियो टीका सानू सिस लाई मान्शिङ भाइ लाई बधाई छ🙏🙏🙏

  • @muskanbk6128
    @muskanbk6128 2 ปีที่แล้ว +5

    धेरै धेरै राम्रो छ शुभकामना

  • @rameshcentury9843
    @rameshcentury9843 2 ปีที่แล้ว +2

    Kati ramro babu nanu arko ep ma dhenu payo

  • @prakashsunar7185
    @prakashsunar7185 2 ปีที่แล้ว +3

    गरिबी र अभावको जिन्दगी कति कष्टकर हुन्छ भिडियो मा देख्दा मन भक्कानियो 🤔😥🙏

  • @surkhetichannel1535
    @surkhetichannel1535 2 ปีที่แล้ว +1

    Dami

  • @kumarpokhrel6708
    @kumarpokhrel6708 2 ปีที่แล้ว +5

    Dherai dherai badhai tatha lakhau lakh safaltako suvakamana tika baini 🙏♥️

  • @sunitapoudel5385
    @sunitapoudel5385 2 ปีที่แล้ว +8

    आफ्नै बालापनमा मेल खाने कथा आहा अति भावुक बनायो दिदि💖💖धेरै धेरै बधाइ छ अजै धेरै एपिसोडको पर्खाइमा छौ दिदि💖💖💖😘😘😘

  • @rajeshbhusal7084
    @rajeshbhusal7084 2 ปีที่แล้ว +1

    aafnai jiwan ko kahani rahexa tika ji ko. Dherai ramro maan xune video

  • @manojghatrimagar2572
    @manojghatrimagar2572 2 ปีที่แล้ว +16

    अाहा कति राम्रो सिरेल भाग 1 मा म त भाबुक भय बदाई छ टीका दिदि मानसिङ दाइ 🙏🤦‍♂️👌💕💕🇳🇵

    • @gangamaharjan7673
      @gangamaharjan7673 2 ปีที่แล้ว +1

      Sahed Tikabahiniko jeebansanga milne gari tayar pariyeko katha rahecha.Khushi lagyo.Pragati hudai jawos hamro shuvkamaña cha.

    • @kristinachaudhary5254
      @kristinachaudhary5254 2 ปีที่แล้ว

      Aaja Kati mama choyo

  • @premkanxo2330
    @premkanxo2330 2 ปีที่แล้ว +12

    हार्दिक बधाई सम्पुर्ण टिम लाई miss you tika didi

  • @chetragurung1149
    @chetragurung1149 2 ปีที่แล้ว +5

    धेरै राम्रो छ बधाई छ टिम लाई

  • @dhanrajbudha4875
    @dhanrajbudha4875 2 ปีที่แล้ว +3

    आहा कती राम्रो सिरियल बधाई छ टीका sis

  • @suryashrestha6007
    @suryashrestha6007 2 ปีที่แล้ว +49

    हरेक दिन नयाँ सृजना दिने भाइ बैनीलाई लाखौंलाख शुभकामना अनि सफलताको शुभकामना 💖💖💖🌺🌺🌺🌺✊✊✊🙏🙏🙏 मेरी बैनीले त आफ्नै कथा लेखेको जस्तो लाग्यो ।नानीहरूले घरमा आएर आमालाई बोलाएको सुनेर , ठ्याक्कै मेरो बाल्यकालको भोको पेट र खानाको खोजिमा बाहिर जानूभएको आमालाई रुखमा चढेर बोलाएको सम्झना आयो ।😭😭 , साना भाईहरुलाई रुखको फेंदमा राखेर म पनि आमालाई आ....मा, आ....मा भनेर बोलाउँथेँ । 😭😭 , आज मसँग आमालाई सुखले पाल्न सक्ने प्रशस्त धनसम्पती छ तर आमा मेरो साथामा हुनुहुन्न । यो सिरियललाई सबैले माया गरिदिनु होला । यो हाम्रो सामाजिक यथार्थ हो ।

  • @krishnaportel9957
    @krishnaportel9957 2 ปีที่แล้ว +18

    बधाई छ अनि सफलता काे शुभकामना याे सिरियल ले लाग्छ सफलता पाउछ जस्तो लाग्छ

  • @bishalpariyar7954
    @bishalpariyar7954 2 ปีที่แล้ว +7

    हाम्रो समाजको बास्तबिकता लाई कथा मा परिणत गरि निकै मार्मिक सिरियल प्रस्तुत गर्नुभयो मलाई त मन पर्यो बधाई छ माइली टिम लाई

  • @mohanthapa7092
    @mohanthapa7092 2 ปีที่แล้ว +1

    Safalta ko suvakamana

  • @kishanrijal5916
    @kishanrijal5916 2 ปีที่แล้ว +1

    निकै भावुक सिर्यल रैछ हजुर सम्पुर्ण टिमलाई धेरै धेरै सुभकामना

  • @kanshirambudhathoki
    @kanshirambudhathoki 2 ปีที่แล้ว +3

    यी बाउ आमालाई एक दिन छाेराले अबस्य पनि न्यायदिने छ मन छाेयाे

  • @nishantbk700
    @nishantbk700 2 ปีที่แล้ว +2

    हेर्दा हेर्दै आँसु झरेको पत्तै पाइयन 😭😭😭

  • @balkumari7956
    @balkumari7956 2 ปีที่แล้ว +1

    टिका बहिनी को हरेक कार्यक्रमा सफलता मिलोस् मेरो अग्रिम शुभकामना छ। सुर्खेत बाट

  • @pramilaraipramilarai2119
    @pramilaraipramilarai2119 2 ปีที่แล้ว +14

    धेरै राम्रो गाउ घरको दुख सुख शब्दहरू समेतेको सिरियल बनाउनु भयो धेरै राम्रो लागो धेरै यो सिरियलले सुरुवात देखिनै सफलता मिलोस सम्पूर्ण कलाकार तिम शुभकामना .....

  • @bhimbahadur1142
    @bhimbahadur1142 2 ปีที่แล้ว +15

    माइलि सिरियल मन पराउने यता हाजिर हुम

  • @amarsunar3796
    @amarsunar3796 2 ปีที่แล้ว +6

    25बर्ष अघि यो सिरियल भन्दापनि नाजुक कठिनाइ दुखदाय थियो मेरो परिवार!
    मेरै कथा ब्यथामा आधारीत रहेछ सिरियल!
    😪

  • @jagatjagat9522
    @jagatjagat9522 2 ปีที่แล้ว +2

    Best serial

  • @shantineupane5356
    @shantineupane5356 2 ปีที่แล้ว +3

    हे बरै आसु नै आयो सबै टीमलाइ शुभकामना

  • @mayasubedipoudel5367
    @mayasubedipoudel5367 2 ปีที่แล้ว +15

    हार्दिक बधाई अनि सफलताको शुभकामना सम्पुर्ण टिम लाई ❤️❤️❤️❤️❤️

  • @minaregmi651
    @minaregmi651 2 ปีที่แล้ว +6

    मार्मीक लाग्यो घेरै राम्रो छ

  • @basantasangam2132
    @basantasangam2132 2 ปีที่แล้ว +1

    Safaltako suvhakamana

  • @sumirjack1461
    @sumirjack1461 2 ปีที่แล้ว +1

    Wow nic

  • @Pawangaming.123
    @Pawangaming.123 2 ปีที่แล้ว +3

    Mero ta mutu mai xoyo
    So heart touching
    Good job Tika ji

  • @purnab.c5248
    @purnab.c5248 2 ปีที่แล้ว +1

    हार्दिक बधाई

  • @thapajk4800
    @thapajk4800 2 ปีที่แล้ว +6

    पारिवारिक समितियको निकै राम्रो कथा रहेछ सधै यसरिनै आइ राखोस हेरि रहन पाउ सम्पुर्न तिमलाई धन्यबाद छ्🙏

  • @bikramacharya7362
    @bikramacharya7362 2 ปีที่แล้ว +3

    nikainai vabuk vaye herera witing for next episode 😘🙏❤️

  • @nirmalgautam2901
    @nirmalgautam2901 2 ปีที่แล้ว +2

    हार्दिक badhai dd pahilo episode nai yeti bhabuk dd malai pani acting garna ekdam ruchi lagcha milxa vane reply dinuna plz
    Pin this comment❤️❤️❤️

  • @bhimbahadur1142
    @bhimbahadur1142 2 ปีที่แล้ว +6

    सबैजनालाइ सफलता को कामना कति ठाउमा भ्याउनु हुन्छ बहिनि

    • @dhrubalohani3675
      @dhrubalohani3675 2 ปีที่แล้ว

      निकै राम्रो लाग्यो ।पुर्ण सफलताको कामना।

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 ปีที่แล้ว +1

    बधाई छ सबै तिमलाई यो दुख्खको काहानी

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 ปีที่แล้ว +2

    माइली सिरियलको शुरुआती नै अति मार्मिक लाग्यो । हेरिसकेपछि मुटु भक्कानिनै रह्यो, मन रोयको रोइ भयो ! कति जीवन्त प्रस्तुति हो ! यस कारुणीक प्रस्तुतिको परिकल्पना र निर्देशन गर्ने महान् मनहरुमा हार्दिक नमन्....यहाँहरुको अभियानले सार्थकता पाओस् ।

  • @surendrakhadka8576
    @surendrakhadka8576 2 ปีที่แล้ว +4

    सफलताको शुभकामना

  • @sanjeevshahi870
    @sanjeevshahi870 2 ปีที่แล้ว +20

    सफलताको शुभकामना संपूर्ण टिममलाइ।

  • @dilbahadur3079
    @dilbahadur3079 2 ปีที่แล้ว +6

    NICE

  • @sdentertainment5252
    @sdentertainment5252 2 ปีที่แล้ว +10

    पहिलो episode मा रुवाउनु भयो ।😪
    टिका जि बधाई छ हजुर लगायत हजुरको टिमलाई अन्य episode पनि हेर्न पाईयोस शुभकामना ।

  • @dipakdhakal375
    @dipakdhakal375 2 ปีที่แล้ว +1

    जुठे सिरियल जस्तै लाग्यो
    सार्है राम्रो 😘😘

  • @ganeshpanthi8648
    @ganeshpanthi8648 2 ปีที่แล้ว +5

    पहिलो एपिसोड नै एति भाबुक बनायो टीका बहिनी सम्पुर्ण तीम लाई सफल्ताको सुभकामना छ

  • @poojaolee1329
    @poojaolee1329 2 ปีที่แล้ว +1

    Wow

  • @umeshboharaofficial7332
    @umeshboharaofficial7332 2 ปีที่แล้ว +8

    माईली सिरियल राम्रो लाग्यो बधाई सफलताको शुभकामना।।

  • @pabitaghimire2653
    @pabitaghimire2653 2 ปีที่แล้ว +1

    कस्तो मनै कटक्क खाने आंशु थाम्नै नसकिने विपन्न हुनु पर्दाको व्यथा संगालिएको सिरीयल बनाउनु भएछ , सबै टिमका परीवारलाई नै अझै प्रगति हुंदै जाने शुभकामना , वास्तविक गरीबि जीवनमा आधारित कथा वस्तु सारै राम्रो लाग्यो ।

  • @ramsarannicegeetravinaybc9990
    @ramsarannicegeetravinaybc9990 2 ปีที่แล้ว +5

    सार्है मार्मिक मनै रुवाउने आँसु नै थामिएन हामी नि यस्तै दुःख पाएर हर्केको एकदमै राम्रो उत्कृष्ट

  • @maheshlimbu7556
    @maheshlimbu7556 2 ปีที่แล้ว +13

    निकै भावुक बनायो यो सिरियल ले मेरो आमा ले म सानो हुँदा गरेको दुख सम्जेर आँसु नै आयो सबै कलाकार लाई सफलता को सुभकामना

  • @user-xk5ne9lo7n
    @user-xk5ne9lo7n 2 ปีที่แล้ว +3

    मनै छुने कथा छ सानु मान्सीन

  • @manugurung6019
    @manugurung6019 2 ปีที่แล้ว +6

    राम्रो लाग्यो धन्यवाद सम्पूर्ण टिमलाई।