टुहुरी | TUHURI | टुहुरी लिन गईन बिनिशा | EP 145 | ft. Alina, Binod, Mailo | 13 July 2024
ฝัง
- เผยแพร่เมื่อ 12 มิ.ย. 2024
- TUHURI OFFICIAL Presents :- नमस्ते। रुढिबादी अन्धबिश्वाासले गालेकाे समाजमा मैन बत्तिकाे रुपमा प्रस्तुत गर्न खाेजिएकाे छ, यस सिरियल टुहुरीमा । जन्मिदै आमा गुमाउनुकाे पिडा त छदै छ, अलच्छिनी, आमा टाेकुवाइ जस्ता बिल्ला भिरेर सबैकाे नजरमा घृणित भएर बाच्नुकाे पिडा भाेगेकी एक निर्दाेश नारीकाे कथा हाे " टुहुरी "
टुहुरी | TUHURI | टुहुरी लिन गइन बिनिशा | EP 145 | ft. Alina, Binod, Mailo | 13 July 2024
----------------------------------------------------------
👉 टुहुरी | TUHURI | official trailar
www.youtube.com/watch?v=GtAaA...
👉टुहुरी | TUHURI | official series EP 1
www.youtube.com/watch?v=JSsoM...
👉टुहुरी | TUHURI | official series EP 2
www.youtube.com/watch?v=-HXxu...
👉टुहुरी | TUHURI | official series EP 3
www.youtube.com/watch?v=JpGff...
👉टुहुरी | TUHURI | official series EP 4
www.youtube.com/watch?v=FnmB8...
👉टुहुरी | TUHURI | official series EP 5
www.youtube.com/watch?v=S0CHZ...
👉टुहुरी | TUHURI | official series EP 6
www.youtube.com/watch?v=e_UXL...
👉टुहुरी | TUHURI | official series EP 7
www.youtube.com/watch?v=b21G8...
👉टुहुरी | TUHURI | official series EP 8
studio.th-cam.com/users/videoby1Y...
👉टुहुरी | TUHURI | official series EP 9
studio.th-cam.com/users/videoknt_...
👉टुहुरी | TUHURI | official series EP 10
www.youtube.com/watch?v=3uraL...
👉टुहुरी | TUHURI | official series EP 11
www.youtube.com/watch?v=aNFqI...
👉टुहुरी | TUHURI | official series EP 12
www.youtube.com/watch?v=qUrz2...
👉टुहुरी | TUHURI | official series EP 13
www.youtube.com/watch?v=EBfjD...
👉टुहुरी | TUHURI | official series EP 14
www.youtube.com/watch?v=jbI-_...
👉टुहुरी | TUHURI | official series EP 15
www.youtube.com/watch?v=2550u...
👉टुहुरी | TUHURI | official series EP 16
www.youtube.com/watch?v=rCE_d...
👉टुहुरी | TUHURI | official series EP 17
www.youtube.com/watch?v=stqMh...
👉टुहुरी | TUHURI | official series EP 18
• टुहुरी | TUHURI | टुहु...
👉टुहुरी | TUHURI | official series EP 19
• टुहुरी | TUHURI | टुहु...
👉टुहुरी | TUHURI | official series EP 20
• टुहुरी | TUHURI | टुहु...
👉टुहुरी | TUHURI | official series EP 21
• टुहुरी | TUHURI | टुहु...
👉टुहुरी | TUHURI | official series EP 22
• टुहुरी | TUHURI | टुहु...
👉टुहुरी | TUHURI | official series EP 23
• टुहुरी | TUHURI | टुहु...
👉टुहुरी | TUHURI | official series EP 24
• टुहुरी | TUHURI | गुण्...
► Cast : Alina Rayamajhi, Bishnu Sapkota, Kabita Sharma, Binod Shrestha, Shyam Rai, Manju Shrestha, Bimala Giri, Sunita Shrestha, Laxmi Shrestha, Asmita BasnetAnumati Nepali, Shiva Sharma, Jayaram Dhungana, Barsha Bhandara, Yadunath Dhital, Binod Puri, Sabin Puri, Khem Khanal, Sandhya KhadKa, Prem Khatiwoda (B2), Gyamjo Lama, Anita Kuikel, Salina Luitel, Bhumika Dahal, Anu Chhetri, Menuka Phuyal, Aakrisha dahal, Milan Magar
► Child Artist : Sarika Kandel, Siddika Kandel, Aaradhya Regmi, Pratikshya , Swornashi Dhakal
► Management: Milan Magar
► Production Controller: Sagar Giri
► Publicity Design: Siddika Films
► Camera : Binod Puri
► MUA: Roshni Magar
► Video Editor/CG/Graphics : Suresh Shrestha
► Screenplay/Dialogue: Shiva Sharma
► Chief.Ad : Khem Nath Khanal
► Ass.Dir : Sagar Giri
► Producer : Deepa Parajuli (Kandel), Siddika Kandel
► Direction: Shiva Sharma Kandel
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
#टुहुरी#TUHURI#NAMASTEKISHNE# - บันเทิง
Promocode: SIDDIKA1
Link -: tinyurl.com/siddika1
TUHURl😊😊😊😅😅😅😮😮😮😢😢😢🎉🎉😂😂😂❤❤❤
Binisa le jasari vayeni asmitale bachcha bokeko natak gareko ho vanne kura thaha paunai parxa arko pathma dekhnu pau yo asmitako plane pura hunu dinu hudaina tesaile binasale asmitako barema pata lagaunai parxa plz tuhurile kati aasu bagaYeko xa
TUHURl😅😅😅😅❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂😢😢😢😢😢😢😊😊😊😊😊😊
TUHIRl😘😅😁🥺😢😎😂😂😂😊😊😊
Pl pour a new job❤😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤a@@❤❤❤@@punamkc9517
अस्मिता लाइ चेक गर्न लानुपर्छ हस्पिटलमा अनि झुटो कुराको पर्दाफास हुनुपर्छ
Ho ho sahi ho
Ma pani yhi chahanxu asmita lai chek garaun lanu parxa ra jhutko parda fas hunu parxa
हो हुनै पर्छ
Eshma ma Pani sahanati xu asmutalAi checkup garna lanu parx
Ho asmita lai hospital lagera chek garaunu parxa ani binisha pani ghar xodera janu hudaina
टुहुरी र बिनेध मिलेर बस्नु पर्छ भन्ने जतीले लाइक गरेर जिताउनु होस् र टुहुरीको छोरीको सपना पुरा गर्नु पर्छ भन्ने जतीले कमेन्ट मा बताउनु होस् ❤❤❤
Mw xu❤😢
Binod r tuhuri miler yo asamita lai Ghar bat nikalnu parxa
Mero pani binota sanga tuhuri miler baseko herne mana xa
म पनि है
Ma pani xu ❤
अस्मिताको नाटक अति भयो छिट्टै यो झुटको पर्दाफास हुनैपर्छ भन्ने को को हुनुहुन्छ ??❤❤🙏🙏🙏
Aati vo aasmitako natak parda fas hunu peryo
Tehi ta 😮😮😮
म पनि छु है यो अस्मिते चन्डाल्नि मलाई मनै पर्दैन
अस्मिताको झुत बिनोदले थाहा पाउन पर्छ छित्तै
Arko hapta Asmita ko juta tha hunu paro
अस्मिताको नाटक पर्दाफास भएर अस्मितालाइ घरबाट निकाला गरेको र टुहुरी र बिनोद उजेली सङ्गै भएको हेर्ने चाहाने कोको हुनुहुन्छ
म
Ma❤
टुहुरी र बिनोदलाई मनदेखि नै माया गर्ने जति यता हजुर हुनु😢🎉🎉😢
Me
❤❤❤🎉🎉🎉
Ma xu
Me❤❤❤
❤❤
टोरीले सुख पाएको हेर्न जाति कोको हुनुहुन्छ😢🎉🎉
Ma Pani xu haii
Ma xu hai ❤❤
Ma pani xu hai
Ma Pani xau
Ma ni xu
अस्मिता को नाटक को पदाफास हुनै पछ भन्ने जति यहाँ हाजिर हुनुस त
म
म टुहुरी र बिनाेद मिलेको चाहन्छु । 😊😊😊😊😊😊😊😊😊😊😊😊😊
म टुहुरि र बिनोद मिलेको हेर्न चाहन्छु
पहिला पहिला टुहुरि भाउजू लाई हेला गरेको अहिले भोग्न परेको छ बिनिसाले थिक्क पर्यो भनी जति यता लाइक👍️गर्नुस् है साथीहरूले 🙏❤️
बच्चा छैन भन्ने कुरा बिनाेद ले थाहा पावस भन्ने काेकाे हुनुहुन्छ
टुहुरी सिरेल नछुटाइ हेर्ने कोको हुनुहुन्छ एकअर्कालाई सपोर्ट गरौँ 😢
Ma xu
Hus❤🎉😊
चुदेल्नी जस्ती अस्मिता लाई घर्बात निकाली तुहुरी लाई लिन पर्छ भन्नी जति हाजिर हुम त
टुहुरी को fan को हुनुहुन्छ ❤😊
Mw ho tuhuri KO fan❤❤
यो अस्मीतेले गरेको नाटक बिनोद र बिनिसेले थाहा पाउनु पर्छ टुहुरि बिनोद एक भएको हेर्न चाहाने कोको हुनु हुन्छ
यो सारै अन्याए भयो भाउजु लेखुट्टा मालिस गर्न लगाको पाप वाक्ए है
मपनि छु
टुहुरी सिरियल आउँदा खुशी हुनेहरु जति यता हाजिर हौ है ❤
मलाइ त रिसुत्छ टाइन्टुइ को
😂😂hunxa hjr
किन। हस्पिटलमा। लगेर। चेकप। गर्दै न। बिनोद ले
Mw❤❤❤
मपनिछु❤❤❤❤❤😢😢
अस्मिता को नाटक पर्दाफास हुनु पर्छ भन्ने जति हाजिर गरउ है यता🙏🙏🙏
यो अस्मितेको नाटकको पर्दाफास हुनु पर्छ र टुहुरी र बिनोदको मिलन हुनु पर्छ भन्ने जति यता हाजिर हुनु है
यो अस्मिता को नाटक देखेर यो सिरियल हेर्न मन लाग्न छोड्यो
यो त अत्ति भयो अस्मिता को नाटक मन परेन नन्द लाइ नि खुट्टा मालिस गराउछन् त
छोराछोरीलाई यसरी हप्काएर हुँदैन फकाउनु पर्छ भन्ने शिक्षा दिने खालको सिरियल आवोस भन्ने कामना गर्दछु !❤❤❤❤❤
टुहुरी सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने को को हुनुहुन्छ🌿🌱🍁🌷🌾🌾🥀👉️🙏🙏🙏
याे अस्मितेकाे नाटक छिटो बिनाेदलाई था हुनुपर्छ याे पापीनी अस्मिता काे नाटक अनि गाैराकाे नाटक धेरै नै भयाे भन्ने जति एता आउनु हाेला
ताे असमिता नाटके लाइ छिटो जचाउन लानु पछ र बिनाद र टुहुरि छिटो मिलनस परछ❤❤❤😊
अस्मितेको नाटक को पर्दाफास हुनै पर्छ भन्ने जति यहाँ हाजिर हुनुस त
S😚asdfgko
Sahi vnu vyo ❤❤
✊✊
Sai kura hunai parxa
मलाई त हेर्न पनि मनलाग्दैन छ्या
बिनोद सर अस्मितालाई चेक गर्न लानु पर्छ जसरी पनि
छ्या यो अस्मिताको नाटक धेरै भयो मलाई यो नाटक हेर्न पनि मनै मरेर आयो
मलाई पनि राम्रो लागेछ तर बिनाेद र तुहुरि मिलेको हेर्ने मनछ
टुहुरी र बिनोद मिलन पछ🎉🎉🎉🎉🎉
उत माया चोखो मायाँ मा रोई रहने बिनोद भने यो अस्मिता को झूटो नाटक मा रमाइलो गर्छन् 😮 जेहोस् राम्रो छ टुहुरी ❤❤❤
सबैलाई शुभकामना दामि छ टुहुरि सिरेल धन्यवाद राम्रो सिरेलको लागि
अस्मिता को नाटक छिटो पर्दाफास हुनु पर्यो अनि धेरै भन्दा धेरै दुःख पाउनु पर्छ अनि टुहुरी आमा छोरी संग चाहिँ विनोद मिल्नु पर्छ नत्र यो सिरेल हेर्नु मन छैन❤❤धन्यबाद
यो अस्मिताको अनुहार हेर्न मन नलाग्ने कोको हुनुहुन्छ साथिहरु
मपनि❤मलाई❤झन कुनैपनि❤❤सिरियालमा❤मनै परदईन❤❤❤❤खालि नाटक ❤भएर मात्रै ❤खेल्ने❤कतिनकाचरि❤
यो घिन लाग्दो नाटक नगर अश्मिता नारि को बदानाम हुन्छ
अस्मीताको नाटक हो अब विनोद माया मिलेको हेर्ने मन छ।
यो अस्मिता ले रचेको नाटक अर्को हप्ता सम्म छिटो भन्दा छिटो थाहा पाउन पर्यो बिनोद ले भन्ने जति हाजिर हु त छिटो
बिनोतदाइ हजुर को बुढी दुइजुकी भएकी छैन यात गर्नु आस्मिता दुइजुकी छैन 😂😂😂😂😂😂
असमिताको नाटक छिटो परदाफस होस र बिनोद ले मायालाइ मिलि रहोस
बिनिसा तेअाई मईको खुटा भाचिदेउन टुहुरिलाई खोज तिमिलाई रामोरो हुन्छ
बिनिसा भाउजजुलाई छाडेरजाउअनिदेखछ
सबै साथीहरू मिलेर एकअर्कालाई सपोर्ट गरौँ मिलेर अगाडि बढौँ 🙏🙏🙏
टेहुरीले सुख पाउनुपर्छ
सबैले एक अर्कालाई मिलेर support गरौं
Ma
बिनिसा डाक्टर देखाउ त ❤❤❤❤❤
विनोदले अस्मितालाई चेक गराएर बच्चा नभाको हेर्ने कोको हुनुहुन्छ
झुट हाे झुट बच्चा छन्् डाक्टरलाई देखाय भइगाे नि ❤❤❤❤❤❤
धेरै रामराेछ टुहुरि
अस्मिताको दुई जिउ भएको झुटो कुरा कहिले सबैले थाहा पाउने हो।
टुहुरि र बिनोट मिलने ।
अस्मेता को पदा फास हुनुपर्छ ❤❤❤
यो अस्मितेको नाटक हेर्न मन छोइन
टुहुरी सिरियल मन पराउने जति यता आउनुस है
Ma xu
सबै साथी हरु मिलेर अघि बडम है त 😮😅😊😊
दामी रेछ मन पर्यो
यो।
अस्मिताको। नाटकै।बढीभयो।छीटटै पर्दा। फास्।हुन पर्छ
सानो युट्युवर साथी हरु को को हुनुहुन्छ एक अर्काले सपोर्ट गरि अघि बडौँ है त ❣️🙏🙏🙏🥰
ह्या आब त गौराको होस खुलेको रोल बनाउनुनि हौ
टुहुरी र बिनोद को फेरि मिलन होस😊😊😊
टुहुरि ले शुख पाएकाे हेने मन छ❤❤❤
मलाई टुहुरी सिरियल एकदम राम्रो लाग्छ अनि बिनोद र टुहुरी को मिलन भएको हेर्न चाहान्छु ❤❤❤❤❤❤❤🎉🎉🎉
अस्मिता लाइ चेकाप गर्नु पर्छ अनि बिनोदले सुख्खा पौछ, नाटक गरिरहेको छ अस्मितेले
अब यो अस्मिता लाइ हस्पिटलमा चेक गर्न लगेर पर्दाफास गरेको हेर्न कस्लाइ हेर्न मन छ
अब त बिनोद दाइ सङ्ग मिलेर बसेको हेर्न मनछ अतिनै भो माया सिस यक्लो जीवन बिताउ कति कठिनाई हुन्छ😢😢😢😊
अब श्रिमान श्रिमति छोरी एकसाथ भयको देख्नेमन छ सिरियल धेरै राम्रोछ❤❤❤❤❤❤❤
अहिलेसम्म टुहुरि सिरियल नछुटाई हेर्ने कोको हुनुहुन्छ ? भाग ०१ देखि भाग १४५ सम्म नछुटाई हेर्ने जति हाजिर हौँ ❤❤❤❤
टुहुरी र बीनोद को मीलन होस्
टुहुरी सिरियल आउँदा को को खुशी हुनुहुन्छ भन्ने जति हाजिर हुम है ❤
तुहुरिले सुख पको हेर्न मन छ अब अत्ति भो छिटो हेर्न पाउ😢😢❤❤
Thanks for 113 subscribers ❤ keep supporting me 💐
छिछिछिछि 😋😋😋😋
😂hi
Asmi
अबत यो सिरयल कति नाटकै मात्रै हो मन पनि परनु छाडयो माया र बिनोद दाइ सगिइ भएपो राम्रो हुने
अब चाहिँ अस्मिताकाे झुट्टाे करा थाहा पायनु पर्छ अाउनि हप्ता❤❤
टुहुरि सिरियल आउँदा खुसि हुने को को हुनुहुन्छ ❤❤❤❤❤
टोरी र बिनोटलाई माया गर्ने कोको हुनुहुन्छ हजुर हुनु🎉😢😢
म टुहुरि र बिनाेद मिलेकाे चाहाछु❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
उजेली को बाबा ममि सगे भाको भए उजेली लाई साजिलो हुन्थे 😢😢😢😢😢😢
टुहुरिले सुख पाउनु पर्दछ ❤❤
अस्मिते को नाटक पदा फास हुनुपर्छ
हो अस्मितालाइ हसपिटल लानु पर्छ अनि मात्र पर्दाफास हुन्छ❤❤❤❤
यो❤भाउजु❤भनाउदि❤पापिनि❤किनाभनि❤हाम्रो समाजमा त नन्दा लाई त खुटा पनिछुना दिदइना❤गीरनपनि कति गिरेकि
अस्मिताको छिटै सचाई आयोस🎉🎉🎉🎉🎉
आर्को भाग म आस्मिता को सबै कुरा थाहा हुनु पर्छ र तुहुरी लै लेरौनु पर्छ हैइ
टुहुरिको बुड बुडी को साईनो हरायो गित पनि हेर्नुहै साथीहरु गित एकदम राम्रो छ मैले त धेरै पटक हेरिसके आशा राखौ यो सिरियल म माया र बिनोदको मिलन अबस्या हुन्छ मलाई लाग्छ अब त्यो दिन धेरै छैन होला अनि दोषीलाई कारबाही हुनै पर्छ ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉😮😮😮😮😮😮
पेटबाेकेकाे नाटक्गरेर बिनाेद लाई अस्मिता लेझुटाेकुरा गरेकिहाे जसरी पनि ताेघरमा मायार उझेलिलाई ल्याउनुपर्छ ♥️♥️♥️♥️
यो राडि को त नाटक को पर्दा फास हूनू पर्यो यसले पनि दू ख पायको हेर्न मन छ
यो अस्मिताको❤पेटमा❤बचचा❤नभएको❤थाहापाएन❤भनि ❤❤❤मत❤योसिरियाल त हेरिदिन
अस्मिताको नाटक सबै बिनोदले थाहा पाउनु पर्छ र माया र बिनोद संगै हुनु पर्छ।
हाे नि याे अस्मिताकाे बर्दाफास हुनै पर्छ
Good luck tu hurik sariya lae ❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
अब त माया का बुढा बुढी सँगै बसेको हेर्न मन लागेको छ अनित्याे नौ ट की अस्मिते काे पर्दा फा स भयेको हेर्न मन लागेको छ ❤❤ सबै मा सुभ कामना ❤❤
राम्रो छ सिरियल्👍️
कहिले टुहुरिले सुख्ख पाउनेहाे कहिले सङगै हुनेहाे
यो त अति चार नै भयो यो बिनीसे को सचाई लेउनै पर्छ बिनोध को अगाडि
राम्रो छ सिरीयल
राम्रो लाग्यो
यो अस्मिता भन्नी आईमाई को नाटक पर्दाफास हुनुपर्छ
मपनि छु❤❤❤❤❤
अस्मिताको नाटक जसरी नि पनि थाहा हुनुपर्छ कुनै पनि हालतमा अस्मिता बाट बच्चा हुनु हुदैन। जसरी हुन्छ माया र उजेलिलाइ घर ल्याउनु पर्छ।
जति भाउजू भए पनि एस्ले मन पराउदिन खेद्न खोज्छे नन्द पनि पापिनी हो ।
ठिकै छ