Hamro Bardiya Ramro Bardiya official music video||Prabhat Subedi Ft. Khagendra Nepal, Sapana Thapa||
ฝัง
- เผยแพร่เมื่อ 3 ก.ย. 2020
- 👉 PLEASE SUBSCRIBE our channel for UNLIMITED ENTERTAINMENT!
RAMESH THAPA'S : HAMRO BARDIYA RAMRO BARDIYA
VOCAL
PRABHAT SUBEDI
YEKRAJ PAUDEL
RAM PRASAD LAMICHHANE
MAHERNRA SEDAI
KRITIKA PRASAI
RABINA TIWARI
PRASHNA SUBEDI
ABHINANDAN SUBEDI
LYRICS
RAMESH THAPA
MUSIC
PRABHAT SUBEDI
ARRANGE
SANJAYA SHREEPAL
MIX
SAILENDRA NIRMOHI
MUA
KHAGENDRA NEPAL
SAPANA THAPA
CENEMATOGRAPHY
SUBASH DAHIT
CHOREOGRAPHY
RAGHAB ACHARYA
DIRECTION
KHAGENDRA NEPAL
POST PRODUCTION
APS COMMUNICATION
SPECIAL THANKS
ALL BARDIYALI PEOPLE
SONG LYRICS
हाम्रो बर्दिया, राम्रो बर्दिया
सार्है सुन्दर बर्दिया, सुग्घर बर्दिया ।।
आँगनभरी हात्ती डुल्ने, हिमाल जस्तै काँश फुल्ने
कति सुन्दर यो बबई भ्याली, निकुञ्ज हो सुनकै थाली ।
एक खम्बामा कर्णाली पुल, राजमार्गमा हात्तीका हुल
बबई पुलमा गोही हेर्दै पर्यटकको मन चोर्दै ।।
वन्य जन्तु सधैं बढ्ने, संरक्षणमा जनता जुट्ने
कर्णालीमा डल्फीन खेल्ने, खेतबारीमा मृग डुल्ने ।
देशकै लामो पक्की पुल, अन्नभण्डार राजापुर
कृष्णसारको माया साँच्ने, सारस धनेश मयूर नाच्ने ।।
हाम्रो बर्दिया, राम्रो बर्दिया ......................... ।।
सोनाहाले सुन चाल्ने, चेतनाको दीयो बाल्ने
जगमाउँदै पकृितमा, रम्दै थारु संस्कृतिमा ।
मानपुर मनाउ पाताभार, नयाँगाउँ गोला बदालपुर
दौलत गोडियाना खैरी भिम्मापुर, भौंरा टापु यो हो राजापुर ।।
खाता डल्ला अम्बरपुर, बञ्जरिया नेउलापुर
ठाकुरद्वारा शिवपुर, भुरीगाउँ शाहीपुर ।
दानुवाताल कुवाभार, खयरभट्टी सैनवार
वगनाह हुँदै मधुवन, तारातालमा भुल्छ मन ।।
हाम्रो बर्दिया राम्रो बर्दिया ........................ ।
गुलरिया खैरापुर, बढैयाताल शान्तिपुर
मानखोला र भोलागौडी, सम्झी सम्झी आएँ दौडी दौडी ।
खैरेनीमा खतखलुवा, झनै राम्रो यो बेलुवा
मगरागाडी धधवार, डेउउढाकला बानियाभार ।।
बघौराफाँट खोला खौराहा, बढैयाताल सोरहवा
बठुवातालमा सिस्नेरी गाउँ, अमोहिया अस्नेरी जाउँ ।
डल्ला गाउँ खल्ला गाउँ, होमस्टेमा नाचौँ रमाउँ
बाघ गैंडाका छन् मचान, केदारेश्वर ठाकुरधाम ।।
हाम्रो बर्दिया राम्रो बर्दिया ......................... ।।
सिविएपियू छ गठन, आरआरटीको संगठन
वन्यजन्तु बढाउने, बर्दियालाई सजाउने ।
वन्यजन्तु साथी हुन् , हामी भन्दा माथि छन्
बर्दियाकै हुन् चिनारी, गर्छन् नदी वारिपारी ।।
नशालु यो जिल्ला बर्दिया, बैंशालु किल्ला बर्दिया
अन्नको यो हो भण्डार, चिनाउनु छ सारा संसार ।
प्रकृति नै हाम्रो जीवन, अब सबले पर्छ बुझन
सुन्दरताको हो यो चिनारी, बनौँ हामी यसकै पूजारी ।।
हाम्रो बर्दिया राम्रो बर्दिया ......................... ।।
***********************************
Welcome to all our viewers in APS NEPAL channel.We are regularly getting your keen support. Thanks to all of you and hope that this support will be regular to us. We will be uploading vedios related with art, public activities and social evidence. If you are new viewer please don't forget to subscribe our channel. Thank you.
*********************************
▶FACEBOOK-
/ subedi.prabhat
▶INSTAGRAM:
/ prabhat.sub. .
▶FACEBOOKPAGE
/ aps-nepal-ne. .
/ prabhat-sube. .
▶TH-cam:
th-cam.com/channels/P_R.html...
▶GOOGLE PLUS :
myaccount.google.com/?...
▶TWITTER :
/ prabhatsubedi16
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings.(embedding to the websites is allowed)
©® With APS NEPAL TH-cam Channel
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम गरिनेछ ।
#HamroBardiya #BardiyaSong #RameshThapa #SaveNature - เพลง
बर्दियाको पहिचान बोकेको सारै राम्रो गित 👍️👍️👍️
बहुत बर्हिया गीत हमार बर्दिया सुग्घर बर्दिया । बहुत बर्हिया बा । यी गीत बर्दियाक पहिचान हो । यी सिर्जनाक लाग सर्जकहुकन ढेर ढेर धन्यवाद ।
अाहा! सार्है सुन्दर सिर्जना । बधाई छ सबैलाई ।
धेरै धेरै धन्यवाद यसरी बदिया लाई चिनको मा हाम्रो बर्दिया राम्रो बर्दिया सरै सुन्दर बर्दिया सुघर बर्दिया ❤❤❤🇳🇵🇳🇵🇳🇵
hamro bardiya ramro bardiya.......sarhai mitho bhakha ani laya,thank you prabhat sir hamro lagi ramro geet paskinu bhayeko ma.
कति राम्रो
संयोग ले बर्दिया घुम्न बस्न पाइयो । यो गीत भिडियो हेरेर संझना ताजा भयो । साच्चै देशको अमुल्य गहना बर्दिया जिल्ला हो ।
हार्दिक आभार सहि धन्यवाद ।
Nice song ! congratukation to all bardiyali friend
Ramro xa hamro Bardiya
धेरै राम्रो गीत हाम्रो बर्दिया राम्रो बर्दिया
🙏🙏🙏
Wow dami
Ekdam ramro lagyo khagendra uncle ......man nai chuney
Thanks a lot.
Sarai ramro aati ramrao hamro bardiya ramro bardiya 💨🗯💭💫
हार्दिक अाभार । सेयर पनि गरिदिनुहाेला ।
Hamro Bardiya Ramro bardiya ❤❤❤❤
Thank you Ramesh Thapa sir for nice song and video
Wow sundar thaun bardiya👍️👍️
धन्यवाद कविता ।
Wow nice sar
भिडियोमा सबै कुरा राम्रो लाग्यो।
आगामी दिनहरुमा पनि यस्तै राम्रा राम्रा भिडियोहरुको आशा गर्दै प्रभात सरलाई धेरै धेरै बधाई तथा शुभकामना।।।🙏🇳🇵
धन्यवाद ।
Soo nice our Bardiya 😘😘
Wow nice 👌👍❤️
very nice song sir
Nice song. Bardiyako chinari sabailai jankari garauna safal.
Ramro chh
Wow baajey i m proud of u 😍😍
राम्रो छ हजुर भाका भिजियोल ।
सबैले हेरेर सेयर गरिदिनुहोला है त । धेरै राम्रो भिडियो ।
Aafno thauko barema yesto dekhda man nai khusii
Thanks
Good Dada All didiJay Nepal 🇳🇵🇳🇵
💞💞💞💞💞💞💞💞💞💞💞🙏
nice
Very nice songs 🙏🙏😘😘👍️👍️🙏🙏
Awesome 👌
बर्दियाको पहिचान बोकेको गीत हेर्न सुन्न पाउँदा खुशी महशुस भएको छ। सम्पुर्ण सर्जक श्रस्ठा प्रती सम्मान ।♥️♥️🙏🙏
बर्दियाको मौलिक प्रस्तुति ! गायक तथा संगीतकार प्रभात सुबेदी, लोक तथा दोहोरी गीत प्रतिष्ठान बर्दियाका अध्यक्ष खगेन्द्र नेपाल र साथीहरुको मेहनत र परिश्रमका लागि हार्दिक आभार । हाम्रो बर्दिया, राम्रो बर्दिया ! सारै सुन्दर बर्दिया, सुग्घर बर्दिया ।
🙏🙏🙏🙏😍😍जीवन्त काेशेली बनेको छ दाजु ।
Khusi lately x
सर 👏
हजुर । धन्यवाद ।
गज्जजव छ है बर्दियाको कला अनि संस्कृति झल्काउने गित💟💟💟
👌👌😍
Beautiful song
धेरै वर्ष बर्दीयाकाे हावा पानी माटाे वातावरण लगाएत सामाज सँस्कृती र परिवेसमा विताउनु भएकाे रमेश थापा सरले बर्दियाकाे मायालाइ साच्चिकै मन मुटुमा साँच्नु भएकाे रहेछ। अति राम्राे लाग्याे सबै जाती समुदायकाे सँस्कुती र गाँउठाँउकाे नाँउँ समेटेर बनाएकाे अनुपम गीत सुन्दा मन छाेयाे । धेरै शुभकामनाहरु थापा सर लगाएत यसका सम्पूर्ण कलाकारहरु लाइ ।
Love 💞 bardia
Thanks for representing the explicit image of Bardiya. Appreciation of culture, and religion is quintessence of Bardiya. ❤️
Keep it up sir
Thanks a lot.
Wow very nice.
Nice mama
Best of luck for your future sir 😘😘😍😘😘😘
your voice is osm
Sundar bardiya 🙏🏻
aatiramro x group lei nei dhanyabad bardiya ko pahichan ko lagi
🙏🙏🙏
Hamro bardiya ramro bardiya ❤️❤️
What a nice creation and combination ?
Saluted Ramesh Thapa sir.
We never forget u dear sir🙏
❤❤❤❤
Nice
5:04 Must be watch.
सबै कुरा मिलाउने देखाउने प्रयास गर्नु भएको छ ।
गीत अनि भिडियो साह्रै राम्रो भएको छ । तर गितमा भए अनुसारको ठाँउ देखाउन सक्नु भएको अझै राम्रो हुने थियो ।
अनि भिडियो लिनेले पनि लिनु पर्ने सबै सिन नसमेटिएको पाईयो ।
जस्तै : -
1:28 मा सवैको ।
5:00 नाच्ने मनिस सबै देखाउन नसकेको किन ?
अनि
2:05 मा हात्तिको हुल देखाएको भए।
2:08 मा बबई पुलबाट गोही देखाएको भए ।
2:42 मा देशकै लामो पुल देखाईएको भए ।
यो भिडियो पुर्ण हुने थियो कि भन्ने लागेको ।
अन्यथा भिडियो समग्रमा राम्रो भएको छ ति कुरालाई पनि समेटेर गीत अनुसारको सबै कुरा देखाउन सकेको भए सुनमा सुगन्ध हुने थियो कि !
Perfect video parbhar sir so proud of you🙏🙏🙏🙏
Bardiyali haru le hernai parxa hai yo ta.😅 Ani subscribe nagarne ta bardiyali nai hainan.😅
th-cam.com/video/C4TT5fCtn1w/w-d-xo.html
🙏🙏🙏Thanks a lot.
namasti hjr bt songs man pareu ?tara dress tharu ko git chai nepali vasama yo tarika chai vayana hjr
सुझावलाई मनन गर्दछौं । सबैले सबैलाई सम्मान गराैँ । पुरै हेनुस् त नेपलमै पहिलोपटक रेकर्ड भएको थारुगीत यसमा छ अारिज्नल गायकले नै गाउनुभाछ ।
हेर्नुहाेस् ५ मिनेट ५ सेकेन्डमा ।