तनु - A Real Story

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.พ. 2023
  • तनु - A Real Story
    आफ्नो कथा kathasaigrace@gmail.com मा पठाउन सक्नुहुनेछ!
    प्रडक्सन सहयोगी: ज्योती ढकाल
    कथा व्यवस्थापन: मनिका श्रेष्ठ
    कथा व्यवस्थापन: प्रिती केसी
    ध्वनी: गोविन पुन
    • Sundar Aatmaa Part-I |...
    #saigrace #storytelling #nepali #nepalistory #audionovel ♾
    Nepali Narration
    © Copyright Saigrace Production / saigraceofficial / saigraceofficial

ความคิดเห็น • 891

  • @bidhyabaram
    @bidhyabaram ปีที่แล้ว +47

    केहि समयको लागि भए पनि मनको सारा पिडा भुलाइदिने आवाज।😢❤️

  • @srijanapoudel5119
    @srijanapoudel5119 ปีที่แล้ว +19

    आमा शब्द नै काफी छ🥺❤️more power to you sister🦋❤️

  • @kamalaghimire1975
    @kamalaghimire1975 ปีที่แล้ว +18

    “सधैं खुशी रहन सिक्नु”
    कुनै घटिया मान्छेको व्यावहार को कारण आफ्नो मनको शान्ति कहिल्यै नगुमाउनु,❤️🌸

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ⭐💕🌼

  • @pramishamagar3335
    @pramishamagar3335 ปีที่แล้ว +9

    गर्दै नगरेको गल्ती आइ लाग्दा कति पीडा हुन्छ मैले पनि भोगेको छु
    be strong tanu🖤

  • @ashikachaudhary3987
    @ashikachaudhary3987 ปีที่แล้ว +12

    कथा सुन्दै गर्दा कति बेला आँखाबाट आँसु खसेको पत्तै पाएन 🥺❤️

  • @shashishrestha5480
    @shashishrestha5480 ปีที่แล้ว +30

    आमाकाे जस्तो निस्वार्थ माया अरु कसैकाे हुदैन❤️

    • @sUbbajOon95
      @sUbbajOon95 3 หลายเดือนก่อน

      Tara yo galat ho😢😢
      huna t sabai ustai pani hunn

  • @sagunkarki2869
    @sagunkarki2869 ปีที่แล้ว +11

    Vaninxa"Failure lead us to be success ahead"...!!
    (एउटा गए अरु छन् त ) भन्न सजिलो हुन्छ महोदय तर त्यो लत बसेपछि छुटाउन धेरै गाह्रो हँदोरहेछ 😊.....
    सानो छु यो कुरा गर्न सुहाउँदैन होला तर यत्तिको सानो उमेर मा पनि मैले यस्तै पीडा भोगेको छु ।
    आज तनु जी को कथा सुन्दा मन मा चसक्क विज्यो र आँशु खस्न बाध्य भयो ।
    हिम्मत न हार्नुस तनु जी समय सँगै सबै कुरा राम्रो हुन्छ ....🙌
    May god bless you 😇

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +1

      ❤️⭐💕

    • @sagunkarki2869
      @sagunkarki2869 ปีที่แล้ว

      @@Saigrace Reply from saigrace🥺 unexpected 💗....
      Thank you saigrace sir🥀....
      Means a lot ☺️

  • @pujana_durga5324
    @pujana_durga5324 ปีที่แล้ว +22

    जब जब म दुखी र एक्लोपन महसुस गर्छु तब तब दाइको आवाजले मलाई छुट्टै उर्जा मिल्दछ 🤗मेरो दाइ लाइ धेरै माया सधै स्वस्थ रहनु 🥰हजुरको आवाज सधैभरी सुन्न पाईराखौ❤️

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +1

      ☀️⭐🌼

  • @ritikasapkota3899
    @ritikasapkota3899 ปีที่แล้ว +7

    To that तनु :जीवन को बाटो मा तिमी सधै अगि बढनु😥

  • @applekumar3162
    @applekumar3162 ปีที่แล้ว +6

    यो शब्दमा आमा नाम नै काफी छ🫰 1000 problems 1 solution ❣️MOMS ❤

  • @sumanrijal6524
    @sumanrijal6524 ปีที่แล้ว +17

    यदि तपाइँ पीडामा ध्यान केन्द्रित गर्नुहुन्छ भने तपाइँ दुःखी हुनुहुनेछ तर यदि तपाइँ पीडाले दिएको पाठमा ध्यान दिनुभयो भने तपाइँ अगाडि बढ्नु हुनेछ।
    #Goodnight❤️🌱

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +1

      🌼🌼

  • @nanumagar5535
    @nanumagar5535 ปีที่แล้ว +164

    "चाहिने भन्दा बढी पस्किनु भनेको फ्याँकिनु हो!" यहाँले भन्नू भएको यो कुरा याद आयो कथा सुन्दै गर्दा कता कता मन भित्रै ।🙂😊

    • @kalpanakhanal6147
      @kalpanakhanal6147 ปีที่แล้ว +3

      😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅

    • @harly6331
      @harly6331 ปีที่แล้ว +1

      Xeu nw tuppo ko k bolyaa ???

    • @bhaktidashan3794
      @bhaktidashan3794 8 หลายเดือนก่อน

      Ho hjr😢

  • @anjukarki2294
    @anjukarki2294 ปีที่แล้ว +11

    किन गर्छौ गुनासो प्रेमसँग मात्रै,
    साससँग पनि त एकदिन बिछोडिनु पर्छ 💔 😢

  • @sanjitakc9758
    @sanjitakc9758 ปีที่แล้ว +67

    Maturity means you started thinking of only yourself ❤️

    • @mainakhatri2977
      @mainakhatri2977 ปีที่แล้ว +2

      चाहिने भन्दा बढी पस्किनु फ्याकिनु हो,😭😭😭

    • @someone0985
      @someone0985 ปีที่แล้ว +2

      I appreciate with you..

  • @binayamishra1037
    @binayamishra1037 ปีที่แล้ว +15

    When god can't reach you he sends you his soul as mother❣️💗

  • @santwanasantwana1371
    @santwanasantwana1371 ปีที่แล้ว +67

    Savya kc ko story sune dekhi लत लागेको छ मलाइ राइटर ज्युको आवाज को ❤️❤️❤️❤️❤️

  • @rojinaguidel5104
    @rojinaguidel5104 ปีที่แล้ว +9

    खै अरु कसरी मर्ने गरेका छन् ,
    म त आफ्नाको बचन को प्रहार ले पल पल मर्दै छु।😔😭
    saigrace दादा हजुरको आवज बाट बाचन भएका कथाहरु ले नै बाच्ने साहास प्रदान गरेको छ। lots of love you dada 💜💜🥀

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      🌼💕❤️

  • @alginakatwal855
    @alginakatwal855 ปีที่แล้ว +26

    साच्चै आमा भन्थिन् छाेरी धर्ती हो उसले सबै सहनु पर्छ मैले मेरो जीवन मा धेरै भोगेको छु प्रिय तनु एकदिन हजुर को जीवन फेरि फुल्ने छ कोई आउँछ जसले हजुरले आफू लाई माया गर्ने भन्दा माया गर्छ यति कोई आयन भनी नी हजुर हजुर को आमा लाई खुशी बनाउनु आफ्नो भविष्य राम्रो बनाउनु ....
    पछि म जस्तै खुशी हुनु हुनेछ मेरी आमा ले मलाई यहाँ सम साथ दिनु भको छ जुन बेला म आमा लाई बिर्सेर आरु को लागि संसार बाट बिदा लिन सोचको थिए।।।।
    तनु सधैं खुशी हुनु धेरै माया आफू लाई समय दिनुस सबै ठीक हुन्छ तपाई को समय न राम्रो चली रको छ....उसको अगाडि हजुर त्यहाँ पुगेर देखाउनु जसले हजुर लाई यस्तो बनायो उसलाई regret होस अनि भनोष हिरा गुमाए मैले भनेर...।
    दुनिया ले के भन्छ त्यो न सोच्नुस् तपाईं आफू शहि ठाउँ मा हुनुन्छ दुनिया ले कहिले राम्रो भन्दैनन्....live your life and moved on❤️
    Lots of love preety stranger

  • @asmitaacharya7
    @asmitaacharya7 ปีที่แล้ว +3

    खोइ कहाँ दुख्यो तर हरेक शब्दले नमज्जाले दुख्यो । कुनै छोरीको नाम बद्नाम गर्ने हक कोहि कसैलाई दिइएको छैन ❤️। आफुले आफ्नो बारेमा थाहै नपाएको कुरा पनि यो समाज को मुख बाट सुन्न पाइन्छ । खोइ किन सेतो कपडा बनाइयो छोरीलाई जो आउछ जिन्दगीभर नमेतिने दाग छोडेर जान्छ ।

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ☀️⭐⭐

  • @barshadhungana7301
    @barshadhungana7301 ปีที่แล้ว +5

    Tanu your mom is such a supportive women.. stay strong tanu for yourself and for your supportive mom... never cry for someone who doesn't value you....❤️

  • @Ritathapa-dl9yz
    @Ritathapa-dl9yz ปีที่แล้ว +3

    कथा सुन्दै गर्दा कति बेला आँखा बाट आँसु खसेयो पतै भएन🥺😥💗

  • @manimadhakal4763
    @manimadhakal4763 ปีที่แล้ว +4

    मन र मस्तिस्कमा बसेको यो आवाज सधै भरि सुनि राख्न पाउं❤

  • @sudarshansubedi9496
    @sudarshansubedi9496 ปีที่แล้ว +5

    थाहा छैन तिमि संग माया मैले किन लाएको थिय ,
    आज काम बस तिम्रो सहर धाएको थीए ,
    सम्झिन्न भन्दा भन्दै पनि हरेक धुलोका कणमा पनि तिमीलाई नै भेटाए !
    बरदान भयो कि अभिशाप तिम्रो माया बुज्नै सकेको छैन अझै पनि
    साथीका अघि तिमीलाई होच्याउने प्रयासमा पनि मनमा तिम्रै गुण - गान गाए !
    thank you dada for becoming my sleeping medicine ! lots of love !

  • @kekekiki3369
    @kekekiki3369 ปีที่แล้ว +51

    Tanu ,you are a strong woman raised by another strong woman..you dodged a bullet.Imagine getting married to such a guy or such a family, god saved you in a strange way by revealing their characters before it was too late.I wish you all the best for your future ❤️❤️❤️

  • @manjumagar1390
    @manjumagar1390 ปีที่แล้ว +5

    हजुरको जुन स्वर छ त्यो स्वरमा म हराउने गर्छु.... हरेक दिनका कथाहरू मा हराउने गर्छु। कथा नसुनी निन्द्रा नलाग्ने भएको छ यो दिनहरु लाग्छ कता कता आफ्ना जीवनसङ्ग जोडिएका छन्। लाग्छ आफुले भोगेका , अपमान भएका कथा सुनाउ ......🥺
    मेरो तर्फबाट धेरै माया छ दाजु हजुरलाई 🙏❤️🇳🇵🇦🇪

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +2

      🌼🌻💕

  • @janakibudha4660
    @janakibudha4660 ปีที่แล้ว +1

    सबैभन्दा ठुलो कुरा आफुले आफुलाइ सम्लन सक्नु हो तनु ❤️ हामी बच्चा देखि सङ्ग सङै थियओ तिमी यक दम राम्री सबै सङ मिलन सार मान्छे हौ।

  • @sanimashrestha1706
    @sanimashrestha1706 ปีที่แล้ว +22

    Stay strong Tanu Di. Mummy is such a supportive women.Never let your self down Di & never cry for someone who doesn't deserve it Di😊

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +2

      ❤️☀️🌼

  • @yemima
    @yemima ปีที่แล้ว +1

    हरेक कुरा छोरी मान्छेले नै मात्र किन भोग्नुपर्छ? समाजको अपमान सहनुपर्ने, नभएको आरोप खेप्नुपर्ने । तर यो सब नेपाल पुरुषप्रधान देश भएर हो, नत्र अन्य देशहरुमा यस्तो धेरै नारीले मात्र सहनुपर्दैन ।

  • @bilasaduwadi298
    @bilasaduwadi298 ปีที่แล้ว +13

    Tanu, if you are reading this, you are saying that this is rumor, he don't trust me or blablablabla. Don't worry, hope you are doing great now!!!!
    If a guy truly loves you he will don't worry❤️
    And all of you never beg for a love please never , I'm saying please never beg someone to get love, attentions from anyone🙂

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +1

      🌼🌼💕

  • @lamalama6075
    @lamalama6075 ปีที่แล้ว +3

    Don’t be sad sis … u have to stay happy healthy for urself n for u r mom ❤

  • @asmitabastola5223
    @asmitabastola5223 ปีที่แล้ว +11

    Your voice is sleeping tablets for me ❤️❤️

  • @triggered_kriti7805
    @triggered_kriti7805 ปีที่แล้ว +21

    Dai to be honest after hearing the first line of the story I literally got goosebumbs. I know this is going to be a blaste. Lots of love ❤

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +2

      Thank you ☺️💕

  • @susmitasunuwar1100
    @susmitasunuwar1100 ปีที่แล้ว +5

    Stay strong Tannu.just go ahead.hats off to your mom who supported you continuously. Lots of love.😘😘

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      Thank you ☺️💕

  • @itsmepriti4619
    @itsmepriti4619 ปีที่แล้ว +8

    Felt good to listen♥️

  • @karishmajhendi5443
    @karishmajhendi5443 ปีที่แล้ว +7

    Everyone has their own story be strong Tanu ❤️

  • @rainiofficial81
    @rainiofficial81 ปีที่แล้ว +7

    Dear Tanu ,
    If that boy doesn't trust you than that relationship is toxic...be brave sis and move on. You have your mother as a strength.

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️🌼🌼

  • @supiryaghimire6034
    @supiryaghimire6034 ปีที่แล้ว +4

    म भन्छु भनेर कोरेको कथा (मेरो वास्तविकता ) तनु जि को नाम बाट सुने मान्छे फरक तर व्यथा एउटै यो समाजमा छोरि भएर बाँच्न सार्है गार्हो हुने रहेछ 😢😥

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ☀️🌻🌼

  • @sarmilathapasaru9036
    @sarmilathapasaru9036 ปีที่แล้ว +3

    खुसी दिनेसँग मात्र कहाँ प्रेम हुन्छ र,
    साचो प्रेम त मन दुखाउनेसँग नै हुन्छ!

  • @xezalrokka7826
    @xezalrokka7826 ปีที่แล้ว +3

    More Power to You Dear Tanu❤️ Huge Respect ❤️ and Stay Strong🥺❤️

  • @roshanikarki00
    @roshanikarki00 ปีที่แล้ว +5

    जादुयुक्त आवाज छ दादा हजुरको ।❤💫🦋

  • @Sonam339
    @Sonam339 ปีที่แล้ว +5

    Be strong Tanu .never give up show them how strong your!!and give yourself first priority!!!❤

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️🌼

  • @jennyhingmang4082
    @jennyhingmang4082 ปีที่แล้ว +2

    बोल्दा तिम्रो जबाफले मन दुख्छ, नबोल्दा तिम्रो अभावले मन दुख्छ 😔❤️🙂

  • @meheenadhakal3721
    @meheenadhakal3721 ปีที่แล้ว +3

    आमा शब्द नै काफी छ जिन्दगीमा 😍💗

  • @deekshyathapa4724
    @deekshyathapa4724 ปีที่แล้ว +4

    Saigrace dada ko voice relief my pain 🥰
    Best pain killer ever 💞🌸

  • @jasmikcgiri6111
    @jasmikcgiri6111 ปีที่แล้ว +1

    आखामा इज्जत र मनभरी निस्वार्थ प्रेम,बिश्वास र इमानदारीता बोकेर एकदिन पक्कै कोहि आउने छ,जस्ले भनोस तिमी बाहेक सबै फिक्का लाग्छ।❤️❤️😘😘thank u saigrace ji🙏

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +1

      💕❤️🌼

  • @kamalapokhrel6786
    @kamalapokhrel6786 ปีที่แล้ว +1

    जे भाग्यमा छ त्यो भागेर पनि आउनेछ, जे भाग्यमा छैन त्यो आएर पनि भाग्नेछ।❤️😳

  • @swostika234
    @swostika234 ปีที่แล้ว +5

    साच्चै नै हजुर काे आवाज मा जादु छ दाई ❤️ मन काे पिडा लाई यो आवाज ले बिर्साउने कोशिश गर्छ 😊

  • @bipanahitang2388
    @bipanahitang2388 ปีที่แล้ว +2

    मन त्यसै उदास थियो हजुरको आवाजमा जादु छ।।❤

  • @anesaacharya
    @anesaacharya ปีที่แล้ว +4

    Always loving your voice saigrace dai ❤

  • @aaleesawnrana7591
    @aaleesawnrana7591 ปีที่แล้ว

    Stay strong 💪 sister
    Yaha manxe haru bachna dine xain yaslaii jasari paxi lagxan ani aafno cheli ko barema nasochi aula uthauxan ..
    Always focus on your choice 😘😘🙂

  • @susmaupreti929
    @susmaupreti929 ปีที่แล้ว +2

    प्रेम त दुईतर्फी नै हुन्छ ।❤️
    तर चरित्रको कुरामा हाम्रो समाजले किन केटी माथी मात्र औउला उठाउँछ् ।
    मान्छेको वास्तविक जिबनमा के चलिरहेको छ कसैले देखदैन्।😊

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      💕💕🌼🌼

  • @lxmeedhami7252
    @lxmeedhami7252 ปีที่แล้ว +13

    I have no word to express how much Iam addicted to your voice ❣️ . Such a lovely and peaceful voice 😍.dada 💗

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +1

      🌼🌼

  • @sapanarawal9588
    @sapanarawal9588 ปีที่แล้ว

    More power to you tanu ..Be stronge tanu you need to move on and prove to you are a Brave and strong lady .❤️❤️.

  • @pemasherpa3777
    @pemasherpa3777 ปีที่แล้ว +1

    Lovely voice saigrace dai...more love n power to tanu n her mom

  • @Foodie_girls411
    @Foodie_girls411 ปีที่แล้ว +3

    Dherai dherai maya dada❤️
    I am totally addicted with your voice dada😘❤️

  • @sanzuu8002
    @sanzuu8002 ปีที่แล้ว +85

    Stay Strong Tanu! Your Mom is such a supportive women. Never let Yourself down and never cry for someone who Doesn't deserve it! Much love xx

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +4

      🌼🌼

  • @ranjitasawa2411
    @ranjitasawa2411 ปีที่แล้ว +1

    tanu...aru lea k vnxa vanerw...aafnu khushi haru gumauney haino...sansar mah basunjal sadaii khushi huney ho...life chai gift ho god ko..tapaii k bhugirahanu vako xah bujxuh moh...sadaii agi bhadnu hoss..life mah dheroii pargti garnu hoss🤗💗 tapaii..god always bless uh

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +1

      ❤️❤️🌻

  • @Arc_amar
    @Arc_amar ปีที่แล้ว +55

    साइग्रेस सरको आवाजले मन पगाल्छ lots of love ❤️

  • @subekshyachapagain9680
    @subekshyachapagain9680 ปีที่แล้ว +2

    More power to you sister be strong 💪 This story is little bit related to me can’t stop tears from my eyes 🥺God bless you and your family

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      🌼❤️❤️

  • @prettypreety52
    @prettypreety52 ปีที่แล้ว +2

    Stay strong beautiful soul ❤sending love 💕

  • @what_to_do1
    @what_to_do1 ปีที่แล้ว +2

    Such a strong lady💗

  • @sujitakuikel9994
    @sujitakuikel9994 ปีที่แล้ว +30

    More power to Tanu and her mom and the way saigrace Dada narrates every story is amazing ❤️❤️ Maturity means when you started thinking of only yourself 🥰
    Sending lots of love dada🥰🥰

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +2

      🌼🌻

  • @pemalama5928
    @pemalama5928 ปีที่แล้ว +1

    This story makes my eye wet and I cannot control my eyes
    Stay safe and brave
    Focus on yr caareer
    Don't expect from
    Anyone even family

  • @bhimsaraoli4964
    @bhimsaraoli4964 ปีที่แล้ว +1

    be strong baini ❤🤗forget this all moments and start your own new journey😊 your dd loves you a lot😘

  • @ellianadreamer1072
    @ellianadreamer1072 ปีที่แล้ว +1

    More power to you Tanu❤😢 I have been through this 😞 but as your mum said be strong & show them your power girl, one day they will regret for their words🤗

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️🌼🌼

  • @sunil0paudel
    @sunil0paudel ปีที่แล้ว +4

    सुन्दै गर्दा अझै सुनिरहौ झै लाग्ने छ दाजु हजुरको स्वर ।। 😀🙂

  • @jamunaghimire371
    @jamunaghimire371 ปีที่แล้ว +1

    यो समाज अचम्म को छ जिउँदो लाई बाच्न दिदैन मरेको लाई प्रसंशा गरेर थाक्दैन l😔❤️

  • @rachanagc2928
    @rachanagc2928 ปีที่แล้ว +3

    This story is related with me 😭be strong tanu😥

  • @mahendraghartimagar7547
    @mahendraghartimagar7547 ปีที่แล้ว +4

    Your voice is like sleeping pill 💗💙

  • @arpanabhandari2647
    @arpanabhandari2647 ปีที่แล้ว +2

    Mero sleeping tables is ready to listen. Thanks Saigrace dai. 😊

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      Thank you ☺️💕

  • @sapanasony9570
    @sapanasony9570 ปีที่แล้ว +2

    Medicine of every prblm your voice Saigrace dai thanks for new story ❤❤❤

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      Thank you ☺️💕

  • @raisabita8684
    @raisabita8684 ปีที่แล้ว +1

    Dear tanu be strong😍
    samajnai yastai x vnnele vnxan sunera udaidine grnu aafu kati pawitra xu vnne tyo samajle dekheko hunna himmat naharu sadai aghi badnu😍😘

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️❤️🌻

  • @puspakatwal4247
    @puspakatwal4247 ปีที่แล้ว +1

    हजुर स्वरमा कथा सुन्द छुट्टै आनन्द लाग्छ मलाई

  • @pembacsherpa33
    @pembacsherpa33 ปีที่แล้ว +3

    Heart Touching ❤️ one🥺

  • @rojinayakha644
    @rojinayakha644 ปีที่แล้ว

    अरूको कुरा सुनेर दुखी हुनुभन्दा ती कुराहरूलाई वास्ता गर्न छोडिदिनुस हुनत भन्न र सम्झाउन जति सजिलो हुन्छ भोग्नेलाई उति नै गार्हो हुन्छ तै पनी ती कुराहरूलाई बेवास्ता गरी आफुलाई मजबुत बनाउनुहोस र जिबनमा अघि बढ्नुहोस शुभकामना

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +1

      ☀️❤️🌼

  • @sikhagurung5718
    @sikhagurung5718 7 หลายเดือนก่อน

    Be strong tanu....n kaiseko character ma yesari awla na uthai dinu hola.....with always with you tanu

  • @karunamalla8731
    @karunamalla8731 ปีที่แล้ว +19

    Hello Tannu, if the guy truly loves you, he is ready to accept all your flaws. You’ve mentioned that was just the rumor. He doesn’t have a trust on you. Let him go. Life is beautiful ahead.

  • @kamalapun324
    @kamalapun324 ปีที่แล้ว

    Be strong Tanu Diju ♥️🌸
    जे हुन्छ राम्रैको लागि हुन्छ ❤️
    Always be happy 😊
    God bless you 🌸

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️💕

  • @nunamsubba1170
    @nunamsubba1170 ปีที่แล้ว

    Thankyou for this lovely story😍😭❤️

  • @dahalmanisha6625
    @dahalmanisha6625 ปีที่แล้ว +5

    यो सबै मेरो जिबनमा मेल खायो😭😭💔

  • @sh-ahssurajz9342
    @sh-ahssurajz9342 ปีที่แล้ว

    More power to you tanu.Focus on yourself

  • @arunadahal1322
    @arunadahal1322 ปีที่แล้ว +2

    Best motivational speaker 🥺🤝

  • @vlogwithanzu981
    @vlogwithanzu981 ปีที่แล้ว

    सुरु मात हजुरको स्वास्थ्यलाभको कामना गर्न चाहे यो कथा सुनेर मलाई आफुलाई नै रिस उठ्यो कसरी कुरै नबुजी अरुको जिन्दगीमा औला उठाउन सक्छन.. जसलाई उनिहरुले कहीले संगत सम्म पनि गरेका हुदैनन् साचै भन्नु पर्दा बेरोजगारीको कुनै कमि देखियन यो समाज मा अनि उसै गरि अनपढ को पनि ..धेरै दुख लाग्ने कुरा यो होकी जब उसले तपाइको इज्जतको बारेमा नसोची तेस्तो कदम चाल्यो तपाईले उहाको घरमा जान किन अफ्ठ्यारो मान्नु भयो आफ्नो इज्जतको लागि भएपानी तपाई जान पर्थ्यो जस्तो मलाई चाहि लाग्यो म भाको भय चाहे जानेथिए किनकि त्यो अपमान तपाइको मात्र नभई तपाइको आमाको सम्मान को पनि थियो..भगवानलाई धेरै धन्यबाद दिनुस् बेलैमा तेस्तो मान्छेबाट टाढा गरैदेकोमा नत्र अरुको कुरा सुनेर मात्र औला उठाउने मान्छे संग जिन्दगी कहीले राम्रो संग जादैन जो मान्छेलाई आफ्नो जीवनसाथीमा विश्वास छैन उ मान्छेसंग कसरी सुखी रहन सकिन्छ.अनि तपाइले आसु लुकाउन माक्स लगाउदा कति पटक आसुले भिझेर फेर्नु भयको कुरा,त्यो मास्क तेती खेर भीझौन सुहाउछ जति बेला तपाइको आमा तपाईसंग हुनुहुने छैन..तपाईले आफुलाई भाग्यमानी ठान्नु पर्छ तेस्तो साथ दिने आमा पायकोमा सक्नु हुन्छ भने उहाको लागि आसु बगाउनुस जब सम्म आफ्नो परिवारले राम्रोको लागि सधै साथ् दिन्छ तब सम्म अरुको कुरा नसुन्नुश,किन समाजको कुरालाई यात अरुले यस्तो भन्यो भनेर आफुलाई कम्जोर बनाउनु हुन्छ?हिजो दुख पर्दा समाजको साथ् चाहीने हुदा कहाँ थियो यो समाज का टिक्का टिप्पणी गर्ने नेताहरु..तेसैले आफुलाई लाचार देखाउन छोडदिनुस हिम्मतका साथ् अगाडी बडनुस उहाहरुको पनि पालो पक्कै आउँछ छोरि नहुने घर सायदै कसैको होला उही महापुरुषको बहिनि पनित हुनुहुन्छ जब आफुलाई पर्छ तब सब थाहा हुन्छ झुटो आरोप लगाउनु सजिलो हुन्छ.. भोग्नलाई गारो भन्नलाई सजिलो भन्नु होला जिन्दगीमा मैलै पनि धेरै अफ्ठ्यारो भोगे तर अहिले म खुशी छु सत्य कर्ममा चल्नुस सबै ठिक हुन्छ..आफुले लड्ने हो आफ्नो लागि..आफुलाई पंथर बनाएर अगाडी बढ्नु होला अरुको कुरा नसुन्नु आफ्नो आमाको लागि मात्र जति सक्नु हुन्छ तेती आसु खसाल्नु हैन भने जो लायक छैन आफ्नो अमुल्य जिबन यतिकै जान नदिनु..गलत साबित गरिदिनुस त्यो औला उठाउने माथि..अनि आफ्नो लागि बोल्न पनि पर्छ सधै अरुको मान जोगाउनु मात्र नखोज्नु.. आफ्नो पनि मान सम्मान हुन्छ चुप लगेर सुन्नु मात्र राम्रो कुरा हैन भन्ने लाग्छ मलाई चाहि अनि धेरै नमन तपाइको साथ् मा जहिले साहास बनेर उभिने ती आमालाई ....Make yourself always a mother's daughter..❤️‍🩹❤️‍🩹Only mother love is true in whole life so neglect negative person,negative thoughts..

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ⭐💕⭐

  • @anubasnet5944
    @anubasnet5944 9 หลายเดือนก่อน +1

    मलाइ नि आफ्नो भोगाइ एकदिन खुलेर सुनाउन मन छ तर एकदिन सफल भैसकेपछी

    • @Saigrace
      @Saigrace  9 หลายเดือนก่อน

      Afno katha kathasaigrace@gmail.com ma pathaunu hola ❤️❤️❤️ with love saigrace ♾

  • @limbubasanti9251
    @limbubasanti9251 ปีที่แล้ว

    ❤❤❤Be strong tanu and don't worry ur day will also come ....hats off dada and u r the best alwz 😘😘

  • @sarmilasunar561
    @sarmilasunar561 ปีที่แล้ว +1

    Always loving your Voice Saigrace DaJu💙😚🙏

  • @aasthasitaula2345
    @aasthasitaula2345 ปีที่แล้ว +1

    Stay strong dee ❤️
    Lots of love ❤️ Saigrace daa

  • @surakshashrestha5837
    @surakshashrestha5837 ปีที่แล้ว

    दाइ हजुर को त्यो समुधर आवज नै आनन्द महसुस हुन्छ 🤗🤗

  • @prakash4666
    @prakash4666 ปีที่แล้ว +4

    I can feel those situation whose you have faced but i want to suggest you make you happy yourself, Noanyone can make you fulfill endever.
    First priority is your career
    Second priority is your family
    Then you can keep as you want

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️🌼🌼

  • @niruale6589
    @niruale6589 ปีที่แล้ว

    Stay strong tanu🥰 lots of love saigrace dai 🙏❣️

  • @ojaswigiri2442
    @ojaswigiri2442 ปีที่แล้ว +4

    We both failed in a strange way. He couldn't love me and i couldn't forget him!🥺😩

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว +1

      Thank you ☺️💕

  • @tejendraraut1
    @tejendraraut1 ปีที่แล้ว +1

    I am big fan sir..🥀🌷🌹🙏🙏
    I always respect for your wonderful voice .

  • @geetaojha9003
    @geetaojha9003 ปีที่แล้ว +1

    Thanks dai ...sleeping tablet jastai vaeskyo aba ta❤️

  • @Bipu1357
    @Bipu1357 ปีที่แล้ว +2

    Your voice is my sleeping pills
    Every night I listen your voice and sleep its fells relax and delight 🥰

  • @shankarsapkota3882
    @shankarsapkota3882 ปีที่แล้ว +2

    be strong 💪 god blessed you

  • @anjalikhajum7661
    @anjalikhajum7661 ปีที่แล้ว +1

    Stay strong tanu !!!❤More power to youuu !!!your mom is so Supportive

    • @Saigrace
      @Saigrace  ปีที่แล้ว

      ❤️🌸

  • @DMVlogs1
    @DMVlogs1 ปีที่แล้ว +3

    हजुरको स्वरमा जादु छ हजुर जादु 🔥

  • @dikshyabasnet1100
    @dikshyabasnet1100 ปีที่แล้ว +6

    You don't need a report card for your character ,you do you aru ko chinta naliga
    Sarai naramro layo tmro Kura sunayra ,yeti mehanat gar ki tmlae voli afu chori manxay huna ma proud feel hos
    From arko chori manxay josley yestae kura vogayko xa❤️

  • @heemathalal962
    @heemathalal962 ปีที่แล้ว +1

    Tanu ❣️
    Take care of yourself 💕

  • @geetarana4562
    @geetarana4562 ปีที่แล้ว

    पहिला त कति खुशी लागेयो पछि त आँखा बाट कति खेर आसु खसेको थाहा नै पाईन्😥😥😥😭😭