देउवा कै कारण ओली सरकार ढल्दै छ ? ओली र प्रचण्ड छुटेकै छैनन; LAXMAN GHIMIRE

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 พ.ย. 2024

ความคิดเห็น • 11

  • @Pnpmediapvtltd
    @Pnpmediapvtltd  วันที่ผ่านมา +1

    कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।

  • @ananathsapkota2032
    @ananathsapkota2032 วันที่ผ่านมา +2

    हजुरको भनाईमा सत्येता र दम् छ हैँ 🎉

  • @KajuKaju-ow6bw
    @KajuKaju-ow6bw วันที่ผ่านมา

    यो पनि उहि ग्वाच नै रहेछ देश बनाउने कुनै योजनै नभएको धिक्कार होस् यस्ता को जिन्दगी

  • @avishekpandey4477
    @avishekpandey4477 วันที่ผ่านมา

    सरकार जानू र आउनुले कुनै माइने राख्दैन म्युजिकल चियरको निरन्तरता जनताको माग होइन झुटमा लुटको शासनको अन्त्य अनिवार्य शर्त बनायौ।

  • @soltigurung-xl9mh
    @soltigurung-xl9mh วันที่ผ่านมา

    Yo bislesan 1000% correct ho. Wawawa. What an understanding. Feri arko kura Rabi ra Oli milchan ta?

  • @Alishabhattarai23
    @Alishabhattarai23 วันที่ผ่านมา

    जय नेपाल भन्नै चुपचाप बस्ने नेपाल मा😅

  • @bishwashpoudel3596
    @bishwashpoudel3596 วันที่ผ่านมา

    नक्साले खाने कुरा दिदैन माहासए,नक्सा भन्दा मान्छे ठुलो हो साथी
    खोक्रो राष्ट्रबाद्ले कै हुँदैन

  • @shyamgautam410
    @shyamgautam410 วันที่ผ่านมา +1

    यो खत्री र यो माले मसाले को दिवास्वप्न कहिलै मिल्दैन।

  • @rabirai9764
    @rabirai9764 วันที่ผ่านมา

    ओलि अर्थात एमालेसग गठबन्धन गर्नु जो कसैको लागि प्रत्युत्पादक हुनेछ

  • @user-fz7vw8xf5q
    @user-fz7vw8xf5q วันที่ผ่านมา +1

    कहिले ? मंसिर पछि किन, स्वास्थानी पछि , कि चैत्र दशै पछि कि , जेठ मा कि , अर्कों दशै पछि कि कहिले ?