बेपता नर्स ममता भट्ट लाइभमा आइन ? || ममता काफ्ले कस्ती चरित्रकी थिइन ? || साथिहरुले यस्तो बयान दिए

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • #Mamatakafle
    #ममताकाफ्ले
    #अमेरिकाकाण्ड #trandingvideo #hamrochannel #viralvideo #mamatabhhat #Nursemamatakafle #Nareshbhhat #नरेशभट्ट
    बेपता नर्स ममता भट्ट लाइभ भिडियो || ममता काफ्ले कस्ती थिइन || साथिहरुले यस्तो बयान दिए
    अमेरिकामा नर्स ममता काफ्ले बेपता || प्रहरिले घरमा छापा मार्दा यस्तो भेटियो || श्रीमान नरेश पक्राउ
    अमेरिकामा घर भित्र ममताको ला*स भेटियो ? || यस्तो रहेछ घटनाको नालिबेली || श्रीमान पक्राउ, बच्चाको भयो
    ममता काफ्ले भट्ट मनासस पार्कबाट हराएको आज २१ दिन भयो। आज सम्म अत्तो पत्तो छैन। उनि २८ बर्षकी नर्स हुन, अन्तिम पटक July 31 मा श्रीमानले देखेको हो। प्रहरीबाट अनुसंधान सुस्त गतीमा भैरहेको छ। प्रहरी अनुसन्धान जारी रहोस भन्दै दबाब दिन शान्तीपुर्ण प्रदर्शनहरु पनि भै रहेको अबस्थामा आज ममता काफ्लेको अमेरिका अबस्थित घरमा प्रहरिले छापा मारेको छ । साथै ममता काफ्लेको श्रीमान नरेशलाई प्रहरिले पक्राउ गरि लगेको छ । बृस्तित जानकारी आए पछी नया अपडेट हरु यसै च्यानल मार्फत हाल्दै जाने छौ । धन्यवाद

ความคิดเห็น • 118

  • @bishnulama4229
    @bishnulama4229 19 วันที่ผ่านมา +9

    सही हो योकुरा 😢😢😢
    बाबा आमा को कम्जोरी
    कसै को पनी नहोस 😢😢😢

  • @Aayuzehbranded
    @Aayuzehbranded 19 วันที่ผ่านมา +47

    यो को मरेछ ममता अहिले लाइभ मा आयो भनेर आत्मा ले सान्ती पावोस भन्नू छैन बिचरा कुन ठाउमा कुन हालात मा छ होला 😭🎉🙏

    • @user-pk9pj6qk6z
      @user-pk9pj6qk6z 17 วันที่ผ่านมา

      तैतनि साला सालिहरु खिल्लि उडाउँछन् हैन मान्छेलाइ कति बितिराको छ बिचरा अरु भने जाबो कमेन्ट पायर पैसा कमाउन जे पनि स्टाटस लेखेर भिडियो हाल्छन् साच्चिकै यो मान्छे मरेकै हो

  • @lifeofabroad-cz1yz
    @lifeofabroad-cz1yz 19 วันที่ผ่านมา +34

    एउटा पाठ नेपालि बाउआमाले के सिक्नु पछ भने, धन दौलत सौरत हैन केटाको बानि ब्यहोरा हेर्नु छोरि दिदा।

    • @anjaliadhikari4673
      @anjaliadhikari4673 19 วันที่ผ่านมา

      Sahi vannu vayo but waha haruko love marriage ho hajur. K garnu rachhes parechha tha vayena suruma.

    • @lifeofabroad-cz1yz
      @lifeofabroad-cz1yz 19 วันที่ผ่านมา

      नेपालको कन्टेक्ट मा प्रेम बिबाह 5% मात्र सफल छ। बाँकिको कुकुर बिरालाको जस्तो झगडा,
      कचकच, एक-अर्कामा शंका, यो प्रकारले बाध्यताबस चलिरहेको छ।बैसमा आँखा देखिदैन ,केटाको सबै बानि ठिक लाग्छ ,चाहे त्यो जुवा खेलोस चाहे रक्र्सि खाव्स्स, चाहे ड्रग्स नै किन नखावस सबै राम्रो लाग्छ केटिलाइ तर यिनै कुरा राम्रो हुदै जादा त्यसले यो परिणाम ल्याउछ।मृत्यु भएकोमा दुख ब्यक्त गर्छु ,हत्यरालाइ हदै सम्म को कानुन आकर्षित होस यो माग पनि गर्छु।आमाबुबाको चाहना पनि छोरिले दुख पावस भन्ने हुदैन त्यो बुख्न नसक्ने छोरिले पाउने यस्तै परिणाम हो। यदि मँ यो मानिसको साला वा जेठान हुन्थे भने ज्यान्स्को बदला ज्यान नलिकन सज्दैनथे।एउटाको बदला पुरै परिवारको लिएर मात्र आराम को स्वाश लिन्थे चाहे मैले जुनसुकै सजाय भोग्नु परेपनि हाँसिहाँसि लिन्थे त्यति चै गरेर मात्र यो संसार बाट बिदा हुन्थे।र हरेक चेलिका माइतिले यो प्रतिबद्दता लिनु पर्छ तब मात्र नारिको संरक्षण हुन्छ।

    • @lifeofabroad-cz1yz
      @lifeofabroad-cz1yz 18 วันที่ผ่านมา +1

      कसको ज्यान लिएको छ त्यसको न्याय भनेको मृत्युदणड बाहेक कुनै न्यायोचित हुन सक्दैन।जन्मकैद न्ययचित हैन मानबधिकार भाँडमा जानु पर्छ यस्ता अपराधको अगाडी ।

    • @deshbhaktagorkhalitv123
      @deshbhaktagorkhalitv123 6 วันที่ผ่านมา

      त्याे मात्रै हैन सानै छाेरीहरुलाई अनुसासित रुपमा बानि ब्यबहारमा ल्याउनुपर्छ ताकि भबिस्यमा छाेरीहरुले दु:ख पाएर यस्ताे हभिगत नभाेगाेस भनेर

  • @user-lx8wj7hk2v
    @user-lx8wj7hk2v 19 วันที่ผ่านมา +17

    भाइरल हुनलाई अब नेपाली हरु कति भिडियो बनाउछन् मान्छे यदि मरिसकेको भए मरेपछि होइन के जिउँदो हुदा खेरि हो हौसला दिने पहिला के हेर्छन् अब हुने नहुने भिडियो बनाउछ काम नपाका हरु🤬

  • @user-px7xu2hc3r
    @user-px7xu2hc3r 19 วันที่ผ่านมา +5

    पैसा को आगि दिनुहुदैना छोरी कोखमा दारा भएको जाति एस्तै हो । यो घटना भएको सुन्दा धेरै दुख लागो ।

  • @prakashkalpana996
    @prakashkalpana996 16 วันที่ผ่านมา +1

    Hjrko aatma le Santi pawas mamata sis 😢😢😢😢

  • @tejlimbu1223
    @tejlimbu1223 19 วันที่ผ่านมา +20

    बाचेकै छिन जस्तो लाग्छ मलाइ त

    • @Sushantbasnet75
      @Sushantbasnet75 19 วันที่ผ่านมา +1

      Yeii hos bhagawann sani nani ko saraii bejokk hunza natra

  • @deepkhadka3354
    @deepkhadka3354 19 วันที่ผ่านมา +5

    Tesaile jaba samma hamile aafulai dharma ta tha aadhyatmikta sanga jod dainau taba samma hami mathi Kaam crodh Ani lov rupi dusman haabi hunxan.Tasartha Bhagbat katha sunne bhagbat Geeta path garne bela bela ma.Ma nn bachan ra karma lai sadai pabitra sundar banau Life ma.🙏🙏🙏🙏🙏🙏

  • @pratimaranapradhan367
    @pratimaranapradhan367 19 วันที่ผ่านมา +2

    Very well said. Daily since yesterday I am watching this.Though we have lost her.In future please open your eyes. If your husband is misbehaving with you means very soon you should take decision n leave him.

  • @estherthapa955
    @estherthapa955 19 วันที่ผ่านมา +5

    आफै हरु पनि careful hunu.

  • @sherbahadurkadayt8437
    @sherbahadurkadayt8437 17 วันที่ผ่านมา

    ठिक भन्यो बैनि

  • @Sampanna321
    @Sampanna321 15 วันที่ผ่านมา

    हरेक आमा बुबा ले याे बुझ्न जरु छ छकि कुनै पनि छाेरा छाेरि काे बिबाहा गर्नु अघि केटा केटि हरुकै पुरै आनि बानि र कमि कम्जौरि हरु पत्ता लगायर मात्र काम गर्नु पर्छ

  • @nawrajdhungana6655
    @nawrajdhungana6655 19 วันที่ผ่านมา +2

    जे गर्नु प्यार ले भन्दा नि PR ले अाज याे भयाे

  • @KhambuDev
    @KhambuDev 19 วันที่ผ่านมา +3

    त्यो मान्छे मान्सिक बिरामी हो अपराध गर्नु कुनै आइतबार पर्खर्दैन ।।तर ममता ले भित्र आफ्नो बुडाको आनि बानी थाह पाउनु बित्तिकै एक्सन मा जानू पर्ने हो अलग हुनु पर्ने हो ।अब हामी धार्मिक अनुसार पतिब्रता हुने छौ पतिले जे गरेपनी सहने चलन छ ।।अनि अमेरिका को कै समाज मा यस्तो हुन्थेन केटि अलग अथवा मुद्दा मा जान्थे ।। यति को ट्चर सहेर आखिर मिर्तु भए ।रिप

  • @सुनिलराना-स5ब
    @सुनिलराना-स5ब 16 วันที่ผ่านมา

    right 😢😢😢😢😢😢😢😢

  • @PurnabahadurThapa-um8lg
    @PurnabahadurThapa-um8lg 18 วันที่ผ่านมา

    Thank.u

  • @laxmigiri1609
    @laxmigiri1609 19 วันที่ผ่านมา +1

    यो पापी राक्षस लाई नि दुबै हात काटेर पिडा दिई दिई सास मात्र राखेर सोध्नु पर्छ अनि त भन्छ होला नि कि यस्ले आफैले ममता बैनिको शरिर पकाएर खायौ कि आज सम्म लास किन भेटी दैन त

  • @AnupbabuShrestha-jw6vu
    @AnupbabuShrestha-jw6vu 18 วันที่ผ่านมา +1

    दु,ख गरे र पढेका ले दु,ख बुजेर मात्र धेरै पढ्न ध्यान जान्छ ,

  • @rameshlama3301
    @rameshlama3301 19 วันที่ผ่านมา

    100% right sis

  • @baikunthasharma1745
    @baikunthasharma1745 19 วันที่ผ่านมา

    Ho sisters❤️❤️

  • @yamunakauchamagar8946
    @yamunakauchamagar8946 19 วันที่ผ่านมา +1

    चोरिलाइ घरमा हेला हुँदा माइत समेत देख्न रुछौदैन यो समाज ।

  • @jamunashrestha1501
    @jamunashrestha1501 14 วันที่ผ่านมา

    She is my sister's friend.Our neighbor

  • @karinabhusal1180
    @karinabhusal1180 19 วันที่ผ่านมา +6

    याे खबरले मेराे अासु राेकियकाे छैन बिचरा सानु पापि ले माराे😭😭😭

  • @holylandashis2720
    @holylandashis2720 19 วันที่ผ่านมา

    Good news

  • @sovitthapa1193
    @sovitthapa1193 19 วันที่ผ่านมา +1

    rights

  • @manjupradhan6207
    @manjupradhan6207 19 วันที่ผ่านมา

    लोग्ने श्वास्नीको उमेर पनि धेरै फरक देखीन्छ

  • @udendukpa9641
    @udendukpa9641 17 วันที่ผ่านมา

    May her soul is rest in peace😢❤

  • @SujasLama
    @SujasLama 17 วันที่ผ่านมา

    Ati ramro bujhne kura garnuvayo baini dhanyabad❤❤❤❤❤

  • @user-no5fn1qo8w
    @user-no5fn1qo8w 19 วันที่ผ่านมา +4

    K grnu kati bela k hunx ke hi taha hun papi ko hata bat mrn pre so sad 😅😅😅 bacha ko k bitala 😅😅😅😅

  • @tarathulung5074
    @tarathulung5074 17 วันที่ผ่านมา

    Yahi ta ho. Nepali mahila haru le kamauna thale paxi...
    Mo lai kasaieko jaruratt xaina vanxa. Ani ghar patti vannda pani Maieta matra ramro vanna thalxa ani suru hunxa ghar jhagada...

  • @shauraas014
    @shauraas014 17 วันที่ผ่านมา

    ❤😂 मान्छे ठग्ने प्रलोभन दिए जस्तो जुन जमानाको भिडियो राखेर मृतक चाहिँ लाईभमा रे !

  • @aasthabhattarai2590
    @aasthabhattarai2590 19 วันที่ผ่านมา +1

    Shai kura ho

  • @purnasharma5523
    @purnasharma5523 13 วันที่ผ่านมา

    tyo patile devorsko bato naliyera mordan tira aat kinagaryo sansaarma arupani thiya mankari haru. usle marne aat kina garyo ?xoriko nimti aamako jaruratxa bau bhanda pani mahatto aamaho ❤

  • @NawanglaaSherwa
    @NawanglaaSherwa 19 วันที่ผ่านมา

    They should interview her husband’s family

  • @Timro-Raja
    @Timro-Raja 17 วันที่ผ่านมา

    मानबियता नभएको कस्तो मान्छे होला ममता लाईभ आईन भन्ने टाईटल कसरी लेख्न सकेको?भाइरल हुने होडबाजीमा मानबिय सम्बेदनसिलता कसैले गुमाउन हुन्न।भोलि कस्ले देखेकोछ।जो कोहिको जिवनमा दुख आई पर्छ।यो च्यानललाई सबैले अनसब गर्दिनु होला।

  • @SabinaNepali-t7n
    @SabinaNepali-t7n 11 วันที่ผ่านมา

    😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢so sad🥹

  • @ShalikramKhatri-wh5cn
    @ShalikramKhatri-wh5cn 18 วันที่ผ่านมา

    कस्ता कस्ता मान्छे हरु हुन्छन् ? इनीहरु को दाउ यही छ आफ्नो भिउर लाइक को लागि के के गर्छन् हो? नरेश को फामलिलाई किन अहिले सम्म नदेखाएको ? यसको बारेमा कहीँ कतै देखिएको छैन??

  • @user-kp6tx3nu9b
    @user-kp6tx3nu9b 19 วันที่ผ่านมา +3

    मरेको मान्छे को चरित्र को कुरा लाई हेडलाईन बनाएर भाईरल हुने सोख

  • @hina-ta4408
    @hina-ta4408 11 วันที่ผ่านมา

    😢😢😢😢😢

  • @lalkumaritimalsina4757
    @lalkumaritimalsina4757 12 วันที่ผ่านมา

    😭😭😭😭😭😭

  • @hangkhimrai4405hangkhi
    @hangkhimrai4405hangkhi 19 วันที่ผ่านมา +1

    यो मिडियाको पनि हात छ पक्कै

  • @indrawotineupane3424
    @indrawotineupane3424 19 วันที่ผ่านมา +10

    सज्जन ले नै दुख पिडा मृतु पाउने रैछ ममताको हत्याले गर्दा दुखि नहुने मान्छे सायद कोहि छैन्न होला हरे भगवान कस्तो मृतु लेखिदियको रैछौ दैव यउटा नरपिचास् को हातबाट मर्नु पर्ने 😢😢😢😢

  • @phulshankhar6261
    @phulshankhar6261 19 วันที่ผ่านมา

    Yo sabai hamro sanskar ko parinam ho vanchu ma .kina vane Chori le garma dukha payo you
    vane sabai samaj lahera maiti ra samajko ijyath rakhnu parcha jaseri baine gar gari khanu parcha vanera samaj ka janne vanne haru lageparchan

  • @manitashrestha8147
    @manitashrestha8147 19 วันที่ผ่านมา

    Bichara mamata jiudai x jasto lageko😢😢😢

  • @subratjbrana1732
    @subratjbrana1732 19 วันที่ผ่านมา

    tesaile usa ma basne sampati vako vanera bihe garnu vanda baru jindagivari vokkai narakhne chahe garib nai hos mehenati hos ra sabai vanda chokho maya garne kta sanga bihe gareko vaya aaja asto hudaina thiyo sabai kt harule siknai parne kura ho yo

  • @aayushma5101
    @aayushma5101 17 วันที่ผ่านมา

    Na na khanda thammel rakhera k manxeko beijjat gareko

  • @sushilachaulagain4471
    @sushilachaulagain4471 19 วันที่ผ่านมา +1

    Purano video halera mamta jeudo xa vane kasato manxe raixai xi

  • @santigurung1762
    @santigurung1762 19 วันที่ผ่านมา

    मरि सकेकि लाइ के के भनेका हुन्😠😠😠

  • @NAYMAR010
    @NAYMAR010 16 วันที่ผ่านมา

    के हो कुरो बुझ्न सकिएन मरेको छैन कि हो?

  • @kabinatamang7325
    @kabinatamang7325 16 วันที่ผ่านมา

    😢😢😢😢😢😢😢

  • @kamalagharti2902
    @kamalagharti2902 19 วันที่ผ่านมา

    Hajar juni samma pani santi nahos tyo papilai😡😡😭😭

  • @kumarbahadurdamai7432
    @kumarbahadurdamai7432 19 วันที่ผ่านมา

    Samaj sabee bigridee chh 🥺

  • @numalimbu4784
    @numalimbu4784 19 วันที่ผ่านมา +17

    बिचरी ममता अहिले कुन लोकमा होलिन 😢

  • @NG-hr9gy
    @NG-hr9gy 15 วันที่ผ่านมา

    कस्तो हावा फेद न टुप्पो को news हों

  • @sabishrestha2624
    @sabishrestha2624 19 วันที่ผ่านมา

    😢😢

  • @malashrestha3187
    @malashrestha3187 19 วันที่ผ่านมา

    Kati sahos kati marunjel sahos. .aja ko behahit. Nari purus. Le mildaina vane. Divorce garnaus. Aru ko jiyan nalinus.

  • @sujalsunam
    @sujalsunam 19 วันที่ผ่านมา

    Dherai dherai subhakamana kasaiko death lai views aaune bato banayera title lekheko raixa

  • @PujaPradhanlimbu
    @PujaPradhanlimbu 17 วันที่ผ่านมา

    Very sad😔😓😢😢😢💔💔🪔🪔💐💐

  • @user-ey8ht1gc5k
    @user-ey8ht1gc5k 19 วันที่ผ่านมา

    Khathai bara garib bhayera janmanunai kati thulo sajaya hunxa😭😭😭😭

  • @durgaacharya9974
    @durgaacharya9974 18 วันที่ผ่านมา

    भिउज कमाउने तरिका कति हो के

  • @MayagurungMaya-ww5zl
    @MayagurungMaya-ww5zl 19 วันที่ผ่านมา

    Fasi dinu parchxa tiraches laie

  • @gitaghimire2987
    @gitaghimire2987 19 วันที่ผ่านมา

    😭😭😭😭😭

  • @tamasraut2782
    @tamasraut2782 18 วันที่ผ่านมา

    devorce bhayara baseki chhori manxw ra biddhawa xori haru ko lagi dherai nai farak dristi le herx yo samajle tyasaile garda ni kayou xori cheli badhya chhan aafno pida lukauna😢

  • @user-sg7vm8wt9x
    @user-sg7vm8wt9x 19 วันที่ผ่านมา

    Dakdaima cor jastoxa tasto laikinxori diako hola

  • @StarkEditz15
    @StarkEditz15 17 วันที่ผ่านมา

    Ani vayko k ho bujina

  • @binitaghimire7250
    @binitaghimire7250 19 วันที่ผ่านมา

    Kati papi xa yo sansar😢😢😢😢😢😢

  • @KarmilaBk
    @KarmilaBk 19 วันที่ผ่านมา

    😢😢xoramanxe ko jindagi 😭😭😢😢

  • @एक्स्ट्रा
    @एक्स्ट्रा 19 วันที่ผ่านมา

    Sub gardrko xu hai

  • @deepkhadka3354
    @deepkhadka3354 19 วันที่ผ่านมา

    Yeti talented Smart Ani lovely voice vaki cute sister ko srimaan vanaudo chahi kaliyug ko ek tauke Rawan rakshyex kai fela parnu vayexa ra aja laula khaula vaney age Mai tesle tadpai tadpai hatya garidiyo.Hey Vagwan 🙏🙏🙏😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @user-mr4dq7vc6i
    @user-mr4dq7vc6i 19 วันที่ผ่านมา

    😓😪😪😪

  • @chandrakalarai3183
    @chandrakalarai3183 19 วันที่ผ่านมา

    us lai siriman le kutpit garda ne life ma aayeko vaye yesto gatna t huden thiyo hola.

  • @sonampalzom6140
    @sonampalzom6140 19 วันที่ผ่านมา

    Akdam papi manxi, yozune mathra hoina seedai Narka ma 💯

  • @RameshrajPahadi
    @RameshrajPahadi 19 วันที่ผ่านมา

    Arkai sanga gharjam gareki xa pakka ho

  • @SharmilaShrestha-g1h
    @SharmilaShrestha-g1h 19 วันที่ผ่านมา

    😢😢😢😢

  • @parbataparbata9703
    @parbataparbata9703 19 วันที่ผ่านมา

    Dose lae karbae hos

  • @user-uk3my8ui9g
    @user-uk3my8ui9g 19 วันที่ผ่านมา

    Ke Karan hola marnuko?

  • @TwakeBuda
    @TwakeBuda 19 วันที่ผ่านมา

    Rip

  • @shantilamichhane4891
    @shantilamichhane4891 19 วันที่ผ่านมา

    Ani live aen k vanako ta raxasni veuj kamauna

  • @shankarjha5315
    @shankarjha5315 19 วันที่ผ่านมา

    Thhaika soyobale gamapin khhain then chhon , Ukhepakhe pin yagu bhachha balla..

  • @vijayakhadka3959
    @vijayakhadka3959 19 วันที่ผ่านมา

    Title chahi k ho yesto j paye tehi 😡

  • @Tiyago8848
    @Tiyago8848 19 วันที่ผ่านมา

    asto chai aryan jati ko ma dherai hunxa..kina? bau maiti le sath didaina ,sath nadiye paxi ,bichara tyo xori ko k hola haal, samaj ko dar garda bau maiti le sath didainan.hami mongolian ko chai asto saro hunna ultai mardinxan matrai.

  • @SushilSharma-fb3zl
    @SushilSharma-fb3zl 19 วันที่ผ่านมา

    Wahiyata vdo,Habadari kura

  • @PratikshaKambanglimbu
    @PratikshaKambanglimbu 19 วันที่ผ่านมา

    Yo TH-cam harulai

  • @neeshaneesha8566
    @neeshaneesha8566 19 วันที่ผ่านมา

    Didi

  • @malashrestha3187
    @malashrestha3187 19 วันที่ผ่านมา

    Hamro ghatiya samaj ma chori ko ghar pale punya mare pap vanera buda ko ghar basnai parcha. vanchan .

  • @sserene531
    @sserene531 19 วันที่ผ่านมา

    Chori ko karma …. Garera khau ki marera jau….. na janmeko ghar afno na bihe garera ako ……. Testo sahyog magda pani kasaile bato dekhauna nasakeko ho ki……
    Buda pakha le bhaneko pani kahile kahi ho nai jasto lagcha bokshee lai ghar ma bas diyincha tara bacha bhayeko aama lai kasaiko ghar ko dhoka khuldaina……yo mero pani bhogai ho

  • @smiladhikari2605
    @smiladhikari2605 17 วันที่ผ่านมา

    Kina jhuto bolnu k live aaen vanera afnu channal viral hos vanera jpt lekhne muji haru lai rip😢😢😢

  • @KASHIRAMRAI-wf2qp
    @KASHIRAMRAI-wf2qp 19 วันที่ผ่านมา

    Yokeho.natak.yovedeo.kahilekoho.

  • @gangalimbu7944
    @gangalimbu7944 19 วันที่ผ่านมา

    Aarmi manchhe KO man dhunga hun6 tesele marnu Vanda pahile aafno xori KO vanish sochne.anywoy yasto apradi lae fasi DIY Pani Kami hun6😂😂😂😂😂😂

  • @Imsuhana-j5h
    @Imsuhana-j5h 19 วันที่ผ่านมา

    Jpt he'd lion lekheko

  • @arjunkarki7624
    @arjunkarki7624 19 วันที่ผ่านมา

    ysato kukurlai nunchuk dalera tadpaunu parxa

  • @Akdiwas8261
    @Akdiwas8261 19 วันที่ผ่านมา

    K hou kra jasto

  • @nikitathapa3611
    @nikitathapa3611 19 วันที่ผ่านมา

    😢😢

  • @user-fo9vd1ef1g
    @user-fo9vd1ef1g 19 วันที่ผ่านมา

    😢😢😢😢😢

  • @chhiringchhiring2376
    @chhiringchhiring2376 19 วันที่ผ่านมา

    😢😢😢😢😢😢😢

  • @DipuKoirala-v1x
    @DipuKoirala-v1x 19 วันที่ผ่านมา

    😢😢😢

  • @GoodDay-mm4nk
    @GoodDay-mm4nk 19 วันที่ผ่านมา

    😢😢😢