Kirati Folk Tales - Stories Of Sumnima Paruhang | किराती दन्त्य कथा - सुम्निमा पारुहाँङ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024

ความคิดเห็น • 165

  • @sujatarai8500
    @sujatarai8500 ปีที่แล้ว +22

    म पारो पारूहाङ र सुम्निमा कथा अझैं सुनि चहान्छु म राई हो म के पनि जान्दिन मेरो छोरा छोरी लाई सुकाउनु पछ॔

    • @NepaliKatha
      @NepaliKatha  ปีที่แล้ว +1

      dhanyebaad. Kirati katha haru ko play list cha sunnuhola. yesai chanel ma mailey playlist banako chu.

    • @sabinlimbu4395
      @sabinlimbu4395 ปีที่แล้ว +2

      सेवा सेङम्मुना , सेवाराे जय किराँती , पारु हाङ , सुङम्निमा , कथा , ईतिहास अमर रहाेस

  • @ramkajirai2963
    @ramkajirai2963 6 หลายเดือนก่อน +6

    यो कथालाई पर्दामा उतार्न पाए कति राम्रो हुन्थो सम्भब त छ नि 🙏🙏🙏🙏🙏

  • @keshavthapa3441
    @keshavthapa3441 9 หลายเดือนก่อน +6

    Harka sangpang rai sir ko aviyan Sunnima Ra paruhang ko Pratima banaune kura aja TH-camma dekhe.. aja samma thaha thena yo history Malai... Ajhai bujna padna chahanxu mo Sunnima Ra paruhang ko story

  • @rajanpudasaini4830
    @rajanpudasaini4830 11 หลายเดือนก่อน +7

    आफ्नो यस्तो माहान धमॅ संस्कार संस्कृति माथी आस्था बिस्वाश भरोसा समरक्षण गनॅु हामी सबैको दाहित्व हो हामी ले आफ्नो धमॅ संस्कृतिको रक्षा गरेम भने मात्र धमॅले पनि हाम्रो रक्षा गछॅ सम्बृदि हुन्छ तर हिज आज आफ्नो कुल धमॅ संस्कार संस्कृति त्यागेर लोभ लाचमा परेका पराईले केहि दियर उनिहरुको स्वाथॅ पुरागराउन मतियार बनायका हरुको आकॅषण मा परेर पराई धमॅ अगाल्न पुगेका हरुको लहै लहैमा नपरी आफ्ना पिता पुखॅाहरुले आस्था बिश्वाश गरेर मनि आयको धमॅलेनै हामी सबैको रक्षा गछॅ साधारण मान्छे लाई त वास्ता नगरे हेला गरेम भने त्यो साधारण मान्छे ले पनि हामी लाई तेस्तै गछॅ जस्तो उस्लाई हामीले गरेका थियम धमॅ पनि तेस्तै हो आफ्नो कुल धमॅ माथी बिस्वाश आस्था राखुम आफ्नै धमॅ ले हाम्रो रक्षा गछॅ न कि पराई धमॅ ले कदापी रक्षा गॅदैन

    • @abhinandantamang9799
      @abhinandantamang9799 4 หลายเดือนก่อน

      सृष्टिकाे सुनाैलाे दृष्य, सृष्टि कर्ताले युगाैं -युगाैं सम्माअजर र अमर रहने सुन्दा पनि आफै त्याे त्रेता युगमा पुगेकाे अनुमान गर्न मन लाग्ने तृष्णना छाडेका छन् अनि अहिलेकाे कलिकाे मान्छे भने रिति न रिवाजकाे पछि लागेर खुब विदेशी भई टाेपल्छ । अरूले भनाेस कि नभनाेस आफै ब्रिटिस हुन्छ छाडा जति।

  • @realpersonbinay
    @realpersonbinay 9 หลายเดือนก่อน +3

    🙏🏻 साह्रै चाखलाग्दो ऐतिहासिक कथा हो यो मैले आफ्नो बजेको मुखबाट सुनेको थे, कथा चेय योई हो तर कुकुर र भालु को बारेमा चय थाहा थिएन🌷। ........ 🔱🔱

  • @VivoY-jz4je
    @VivoY-jz4je 9 หลายเดือนก่อน +2

    Music भएन है येस्तो टाइट कथा चाहिँ किरातीहरुको music chahi yesto

  • @yamanrai5682
    @yamanrai5682 ปีที่แล้ว +9

    सेवा सेमुना जय किराँत✊✊

  • @gorkhaman3785
    @gorkhaman3785 ปีที่แล้ว +6

    धेरै राम्रो
    जय किरॉत !
    नेपाली हरु सबै किरॉती हरु नै हुन् ।

  • @BimalGurung-t1z
    @BimalGurung-t1z 7 หลายเดือนก่อน +4

    SUMNIMA AND PARUHANG BLESS MAYOR HARKA SAMPANG RAI TEAM EVERYWHERE AND EVERYPLACE IN THIS WORLD

  • @SandeshKushwaha-tl2fd
    @SandeshKushwaha-tl2fd หลายเดือนก่อน +2

    राई लिम्बू किराँत होइनन्, तर सिचुवानबाट आएका शरणार्थी हुन् राई र लिम्बू समुदायको इतिहास नेपालको पुरानो संस्कृति र परम्परासँग जोडिएको भनाइ लामो समयदेखि चलिआएको छ। तर गहिरो अनुसन्धानले देखाउँछ कि राई र लिम्बूहरू किराँत जाति होइनन्, तर सिचुवान, चीनबाट आएका शरणार्थी हुन्। उनीहरूको नेपालमा आगमनले नेपालको राजनीतिक र सामाजिक संरचनामा गहिरो असर पार्‍यो, जसले सेन राजाको हत्या र दनुवार जातिलाई जंगलमा खेद्नुको कारण बनायो। सिचुवानबाट पलायन राई र लिम्बूहरूको उत्पत्ति सिचुवान, चीनबाट भएको मानिन्छ। १६औं शताब्दीमा मिंग वंशले सिचुवानलाई आक्रमण गर्दा यी समुदायहरू आफ्नो जीवन बचाउन दक्षिणतिर भाग्न बाध्य भए। उनीहरू नेपालको पूर्वी क्षेत्रमा आएर बसे। उनीहरू यस क्षेत्रका मूलवासी थिएनन्, तर आफ्नो संख्यात्मक र सैनिक शक्तिको कारणले उनीहरूले यस क्षेत्रमा प्रभुत्व जमाउन सफल भए। यस क्षेत्रका मूल किराँत जातिहरू पहिले नै अन्यत्र गइसकेका वा अन्य समुदायमा समाहित भइसकेका थिए, जसले नयाँ आउनेहरूलाई आफ्नो भूमि दाबी गर्न अवसर प्रदान गर्‍यो। सेन राज्यको पतन नेपालको इतिहासमा सेन राज्यको पतन एक महत्वपूर्ण घटना हो। सेन राजाहरू, जो विजयपुरबाट पूर्वी नेपालमा शासन गर्थे, शक्तिशाली शासकहरू थिए जसले विशाल क्षेत्रको नियन्त्रणमा राखेका थिए। तर, राई लिम्बूहरूको आगमन, सिङ्गापुर राज्यको समर्थनमा, यस राजवंशको दुःखद अन्त्यको कारण बन्यो। राई लिम्बूहरूले छलकपट र सैनिक शक्तिको प्रयोग गर्दै सेन राजाहरूको हत्या गरे र राज्यलाई ध्वस्त बनाए। यो विश्वासघातले नेपालको इतिहासमा कालो अध्यायको सुरुवात गर्‍यो, जहाँ सेन राज्यको शक्ति र गौरव खण्डित भयो। "राई" उपाधिको चोरी दनुवार जाति, जो यस क्षेत्रका मूलवासी थिए, खास समाजका उच्च सदस्यहरू थिए। उनीहरूलाई सम्मान गरिन्थ्यो र "राई" उपाधि दिइन्थ्यो, जुन उनीहरूको प्रतिष्ठा र योगदानको प्रतीक थियो। तर, सेन राज्यको पतनपछि, राई लिम्बूहरूले यो उपाधि अपनाउन थाले, जसले यो उपाधि दनुवार समुदायबाट चोरेको थियो। यस पहिचान चोरीले राई लिम्बूहरूलाई यस क्षेत्रमा सामाजिक र राजनीतिक शक्ति प्राप्त गर्न मद्दत गर्‍यो, जबकि दनुवारहरू समाजको किनारामा धकेलिन पुगे। दनुवार जातिको विस्थापन राई लिम्बूहरूको अधिग्रहणपछि दनुवार जातिको स्थितिमा व्यापक परिवर्तन आयो। पहिले सम्मानित र प्रभावशाली समूह, दनुवारहरूलाई उनीहरूको मातृभूमिबाट खेदियो र जंगलमा भाग्न बाध्य गरियो। उनीहरूको विस्थापनले उनीहरूको भूमि, संस्कृति, र पहिचानको क्षय गर्‍यो। जब राई लिम्बूहरूले यस क्षेत्रमा आफ्नो नियन्त्रण स्थिर गरे, दनुवारहरूले जंगलको कठोर परिस्थितिमा बाँच्न संघर्ष गरे, उनीहरूको इतिहास र विरासत विस्तारै हराउँदै गयो।

    • @NepaliKatha
      @NepaliKatha  หลายเดือนก่อน

      tapaiko bichar ko lagi dhanyebaad. huna sakcha. tathye ra sahi tatheye ley pusti garna sakcha. Ma chai yo janakari parti anvigye chu. thank you for the comment.

    • @mayasubba6868
      @mayasubba6868 หลายเดือนก่อน

      जानिस मुला किरात पू्र्खाहरुको यस्तो सत्य कथाहरु छन खाेई त तेराे पुर्खाहरुको कथा, छ भने निकाल ?? शरणार्थी सग का हुनु र ???

  • @ramilaadhikari6002
    @ramilaadhikari6002 2 ปีที่แล้ว +13

    Wow nepali katha 😊😊 kati ramro😍

    • @NepaliKatha
      @NepaliKatha  2 ปีที่แล้ว

      Dherai Dherai dhanyebaad.

  • @jasarajrai6161
    @jasarajrai6161 ปีที่แล้ว +7

    जय किराँत ✊
    जय नेपाल ✊

  • @nirparajrai7015
    @nirparajrai7015 7 หลายเดือนก่อน +4

    सेवा

  • @princebabykidsvideo.9878
    @princebabykidsvideo.9878 3 หลายเดือนก่อน +1

    संसारको राम्री त्यो हो जस्ले आफ्नो अस्तित्व भाषा सस्कृति बचाएर भाबि सन्तान लाई छोडेर जान्छ उ संधै बाचिरहन्छ! भाषा सस्कृति हराए मान्छे हरौउछ सो हामीले बचै राख्नु पर्छ!!

    • @NepaliKatha
      @NepaliKatha  15 วันที่ผ่านมา

      thank you for the comment

  • @KushalPoudel-te2ik
    @KushalPoudel-te2ik ปีที่แล้ว +1

    अनि माहिलो छोरा मान्छे बाट चै कसरी किरात को बिस्तार भयो जानकारी चाहियो

  • @renukatamang7820
    @renukatamang7820 8 หลายเดือนก่อน +2

    dheraii ramro katha haru sunaunu vyeko ma dhannebad0

  • @manbahadurrai1951
    @manbahadurrai1951 ปีที่แล้ว +1

    कुन शताब्दि तिर को कथा हो यो? जान्नु जरूरी छ।

  • @suryabdadhikari6422
    @suryabdadhikari6422 ปีที่แล้ว +1

    पारुहा्डसुंनिमाहलेसिगुफातल्लोरमाथलोगुफामारहिघुमथेडुलथेरेइनेबाटकिरातकोउ्तपतिबंसहुन

    • @NepaliKatha
      @NepaliKatha  ปีที่แล้ว

      dhanyebaad comment ko lagi. ali nabujiyeko ma bachan garina. sory.

  • @hyyouhyyou
    @hyyouhyyou ปีที่แล้ว +1

    Jetha bag maela manxe kanxa valu bagle manxelae marer Khan khoje pxi manxelae jetha baglae maelae bnako are Ani bag manxe bat daraux re v er hamile suneko yhat chituwa kukur sae jorer bnako x

  • @sosika-f1l
    @sosika-f1l 9 หลายเดือนก่อน +2

    हामी किराँती को एक सुन्दर ❤❤❤❤कति मिठो राम्रो

  • @HUNTERVLOG1994
    @HUNTERVLOG1994 ปีที่แล้ว +1

    के यो सत्यमा आधारित कथा हो र?

  • @JitJit-n7g
    @JitJit-n7g 9 หลายเดือนก่อน +1

    Histiru all pustak dedeu he bagawan

  • @SoniyaSoniya-d5q
    @SoniyaSoniya-d5q 9 หลายเดือนก่อน +2

    Atiramra.ctarais😂❤😊Ani.dhacapani.raisa.jai.has

  • @realpersonbinay
    @realpersonbinay 9 หลายเดือนก่อน +1

    🙏🏻सेवारो मान्यवार! राई र लिम्बु माझ के फरक छ
    कथाद्वार केही जान्न पाइन्थियो की भन्ने आशा सचेकोछु है! जय किरात 🔱

  • @Yakthu7194
    @Yakthu7194 10 หลายเดือนก่อน +1

    Paruhang sumnima Rai ko ho ki limbuko khasma ki sabai kiratiko ho

  • @jagadhanrai
    @jagadhanrai 8 หลายเดือนก่อน +1

    नारी हमाको कुरा नरालोक हुन मर्नाथाले पछि मर्ते लोक भयो

  • @Mumche_Rai
    @Mumche_Rai 6 หลายเดือนก่อน

    यो खासमा लोक कथा होइन किराँती कुलमा अहिले पनि गाइने मुक्डुम हो ।

    • @NepaliKatha
      @NepaliKatha  6 หลายเดือนก่อน

      sujhab ko lagi dhanyebaad.

  • @purbelipujanrai
    @purbelipujanrai 2 ปีที่แล้ว +2

    Sumnima paruhang yatartha honi hainara dante katha vannu namilne thiyoki dante vaney paxita kalpanik huna auexa hainara

    • @NepaliKatha
      @NepaliKatha  2 ปีที่แล้ว +1

      Sewa. Imansing chemjong jiu ley Dantye Katha nai pryog garnu vayeko cha. Tapailey vanna khojnu vayeko "Mithak" Sabda hola. Likhit thos praman navayeko tara teska abasesh wa sandharva sthan ahiley pani raheko, thos praman navayeko aitihasik katha lai Mithak vanna sakinxa.

  • @detchagwraswargiary3622
    @detchagwraswargiary3622 ปีที่แล้ว +1

    Humne aj mera surname ka matlab malum huwa kochar matlab pln area kochari ka matalab pln area me rahne wala log shah raja ne rakshi pilake dhokhe che raijyko harak liya tha

  • @sanjayarai9567
    @sanjayarai9567 ปีที่แล้ว +1

    यो दन्ते कथा होइन सत्य कथा हो

    • @NepaliKatha
      @NepaliKatha  ปีที่แล้ว

      कमेन्टको लागि धन्यबाद ।

  • @sumnimarai8343
    @sumnimarai8343 2 ปีที่แล้ว +5

    Wow

    • @NepaliKatha
      @NepaliKatha  2 ปีที่แล้ว

      Thank You for the comment. Please subscribe for more videos.

  • @sanillimbu1882
    @sanillimbu1882 2 ปีที่แล้ว +8

    सेवारो🙏🙏🙏🙏

    • @NepaliKatha
      @NepaliKatha  2 ปีที่แล้ว +3

      🙏🏼🙏🏼 Sewa. 🙏🏼🙏🏼

  • @MankumariRai-ml5or
    @MankumariRai-ml5or 11 หลายเดือนก่อน +1

    Hamro saskirti dharma Rai kirati sumnigma paruhanig jexa Tey satey halhakikatle Batai raheko cha jastai dumi rai mankumari ko katha just Mero bichar dharan seasoning gamildow juldow sewsimuna sabai raikirati harulai r

  • @Shortsgallery2715
    @Shortsgallery2715 ปีที่แล้ว +1

    Sewaro iam singak limbu from jhapa

  • @nialiam2946
    @nialiam2946 ปีที่แล้ว +2

    KATHAA KO LAAGI DHERAI DHERAI KHUSI LAAGYO FROM JAPAN TOKYO 🎎🎎🎎🎈🎀🎁

  • @shantimagar7297
    @shantimagar7297 ปีที่แล้ว +2

    हौवा

  • @amjansampang5930
    @amjansampang5930 6 หลายเดือนก่อน

    Ma behi pachi Sampang rai hu . Malie Ghar mai chula kul ko daily puja garne bhidi kasalie thaha cha ya vdo haru cha bhane pls guide me

  • @ranbirbasnet4178
    @ranbirbasnet4178 ปีที่แล้ว +1

    Shiva is our not yours

  • @sabitamagar4397
    @sabitamagar4397 ปีที่แล้ว +2

    🙏

  • @sUMI-o9y
    @sUMI-o9y 2 ปีที่แล้ว +4

    ❤️❤️❤️❤️

  • @junuraee2008
    @junuraee2008 ปีที่แล้ว +2

    Wow so nice katha sarai man paryeu

  • @ghanista.Kirati.sunuwar
    @ghanista.Kirati.sunuwar ปีที่แล้ว +1

    नाम्सेवल सेउ 😊 सेवारो

  • @parmelarai-7835
    @parmelarai-7835 ปีที่แล้ว +2

    Wow

  • @sammanrai5925
    @sammanrai5925 2 ปีที่แล้ว +4

    dherai ramro very informative thank
    you so much

  • @dilmayalimbu2791
    @dilmayalimbu2791 2 ปีที่แล้ว +3

    एक्दम चाख लाग्दो कथा

    • @NepaliKatha
      @NepaliKatha  2 ปีที่แล้ว

      tapaiko comment ko lagi dhnyebaad

  • @dajuvailaigoodnightwowreyi5840
    @dajuvailaigoodnightwowreyi5840 7 หลายเดือนก่อน +1

    🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌

  • @rammayarai9838
    @rammayarai9838 ปีที่แล้ว +3

    जय किराँत जय नेपाल ❤❤❤❤❤❤❤

  • @PadamLimbu-n6t
    @PadamLimbu-n6t 6 หลายเดือนก่อน

    Kathak sunna ramrokuraho tar kathak vandapani aktako khacho xa kiratiharulai

    • @NepaliKatha
      @NepaliKatha  6 หลายเดือนก่อน

      Comment ko lagi dhnayebaad

  • @milanlimboo6417
    @milanlimboo6417 2 ปีที่แล้ว +5

    👍👍👍👍👍👍👍

    • @NepaliKatha
      @NepaliKatha  2 ปีที่แล้ว +1

      Thank You please share the video and subscribe for more video. I am posting Kirati Folk Tales Every Evening 7:00 PM according to Nepali time.

  • @nayanrai2471
    @nayanrai2471 2 ปีที่แล้ว +2

    Ani feri manisko bibaha kosang vayo khae..

    • @NepaliKatha
      @NepaliKatha  2 ปีที่แล้ว

      sewa. dhanyebaad tapaiko comment ko lagi. mailey thaap katha sankaln vaye lyauneychu.

  • @YougendarLimbu
    @YougendarLimbu 8 หลายเดือนก่อน +1

    🙏🙏🙏🙏🙏👏👏👏i,m kirat historical society story always respect

  • @tulsirai3401
    @tulsirai3401 2 ปีที่แล้ว +2

    सारै राम्रो लाग्यो मलाई त।

    • @NepaliKatha
      @NepaliKatha  2 ปีที่แล้ว

      tapaiko comment ko lagi dhnyebaad

  • @gitarai7528
    @gitarai7528 6 หลายเดือนก่อน +1

    जै किरात✊✊

    • @NepaliKatha
      @NepaliKatha  6 หลายเดือนก่อน +1

      Jai kirat

  • @user-qk6xn5cb9f
    @user-qk6xn5cb9f ปีที่แล้ว +2

    Jay Sungniema Jay Paruhang

  • @sherkumarlimbu7604
    @sherkumarlimbu7604 ปีที่แล้ว +1

    Summima ra lahangdagna Audaiho

  • @rambdrdangi5752
    @rambdrdangi5752 2 หลายเดือนก่อน

    Hami sabai nepali ho sabai dharma saskriti samman garn Parxa

    • @NepaliKatha
      @NepaliKatha  2 หลายเดือนก่อน

      hajur sahi kura.

  • @semzonggoley7851
    @semzonggoley7851 2 ปีที่แล้ว +4

    ❤️❤️❤️

  • @aakashrai6587
    @aakashrai6587 ปีที่แล้ว +2

    Sewa syamuna🙏🙏🙏

  • @rosani2523
    @rosani2523 8 หลายเดือนก่อน +1

    ❤❤

  • @sukhangmasubba9009
    @sukhangmasubba9009 10 หลายเดือนก่อน +1

    Sewaro 🙏🙏🙏🌹🌹🌹❤❤

  • @RajLimbu-e2s
    @RajLimbu-e2s 8 หลายเดือนก่อน +1

    Various naise

  • @Babu_Raja_Moto_Vlog
    @Babu_Raja_Moto_Vlog 9 หลายเดือนก่อน +1

    Sarai ramro katha

  • @dipalimbu2816
    @dipalimbu2816 8 หลายเดือนก่อน +1

    Nice ❤

  • @Nirmalarai1911n
    @Nirmalarai1911n 28 วันที่ผ่านมา

    सेवा जय सुम्निमा पारुहाङ

  • @ramuraibhojpur1534
    @ramuraibhojpur1534 ปีที่แล้ว +1

    Mitho katha.jay kirat😍😍👍️👍️

  • @silashrai9588
    @silashrai9588 ปีที่แล้ว +1

    Sewa 🙏🙏

  • @parbatirai5174
    @parbatirai5174 8 หลายเดือนก่อน +1

    राम्ो लाग्यो

  • @RaviRai-b8j
    @RaviRai-b8j 6 หลายเดือนก่อน

    🙏🙏🙏🙏❤️❤️❤️❤️💕💕💕

  • @sumanrai4005
    @sumanrai4005 ปีที่แล้ว +1

    Jay kirat jay des

  • @SampurnaRai-nh3vu
    @SampurnaRai-nh3vu ปีที่แล้ว +1

    Aaha manei aananda vayo lok katha sunera 💖💖💖

  • @purnimalawati7871
    @purnimalawati7871 ปีที่แล้ว +1

    Sewaro🙏🙏🙏🙏🙏

  • @frifri5858
    @frifri5858 9 หลายเดือนก่อน +1

    Jai kirat

  • @kumarrai8596
    @kumarrai8596 9 หลายเดือนก่อน +1

    Jai kirat❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @samayson3938
    @samayson3938 ปีที่แล้ว +1

    जय किराँत🙏👌👍️

  • @chamlingrai2587
    @chamlingrai2587 3 หลายเดือนก่อน

    म पनि राई हो तर भासा लगायत संस्कृति केही थाहा छैन जान्नु सिक्नु एकदमै इच्छा चाहना छ सुम्निमाहाङ पारुहाङ को आशिर्वाद ले छिटै सिक्ने शक्ति मिलोस्।🙏

    • @NepaliKatha
      @NepaliKatha  15 วันที่ผ่านมา

      thank you for the comment

  • @pawanrai9280
    @pawanrai9280 ปีที่แล้ว +3

    🙏❤️❤️🙏

  • @SantoshBandwaRai
    @SantoshBandwaRai 20 วันที่ผ่านมา

    ❤❤Jai.paru.hang.jai.sumnima.❤❤❤❤.

    • @NepaliKatha
      @NepaliKatha  17 วันที่ผ่านมา

      Dhanyebaad Comment ko lagi.

  • @nakulrai2777
    @nakulrai2777 11 หลายเดือนก่อน +1

    Jay kirati

  • @gopalrai4303
    @gopalrai4303 3 หลายเดือนก่อน

    अती सुन्दर कीरती कथा पारु र सुम्नीमा को सनता सुन्दा मनै देखी सुनुम सुनुम लाग छ,मनै देखी सलम्छ, सेवा सेवाराे सेमुनाहजुर लाई छ,🎉🎉🎉❤❤❤❤❤🎉😂😂😂

    • @NepaliKatha
      @NepaliKatha  17 วันที่ผ่านมา

      comment ko lagi dhanyebaad

  • @molim4094
    @molim4094 6 หลายเดือนก่อน

    एकदमै राम्रो सहि सत्य ईतिहासिक कथा सुनाउनुभयो धन्यवाद सलाम सेवारो

    • @NepaliKatha
      @NepaliKatha  6 หลายเดือนก่อน

      Comment ko lagi dhnayebaad

  • @padmalallrai
    @padmalallrai ปีที่แล้ว +1

    Aati nai bes lagyo . Dhanyavad .

  • @PtikaRai
    @PtikaRai 3 หลายเดือนก่อน

    77 gellamai uuthaam yekham😅😊

    • @NepaliKatha
      @NepaliKatha  23 วันที่ผ่านมา

      comment ko lagi dhanyebaad.

  • @diltamang5945
    @diltamang5945 ปีที่แล้ว +1

    Dherai ramro

  • @bhimshanrai4364
    @bhimshanrai4364 ปีที่แล้ว +1

    Wow

  • @ijrentertainment9141
    @ijrentertainment9141 2 ปีที่แล้ว +1

    राम्रो लग्यो कथा🙏🙏🙏🙏

    • @NepaliKatha
      @NepaliKatha  2 ปีที่แล้ว

      comment ko lagi tapailai dherai dherai dhanyebaad.

  • @kumarenepal9989
    @kumarenepal9989 2 ปีที่แล้ว +2

    Good wwww wwww wwww wwww

    • @NepaliKatha
      @NepaliKatha  2 ปีที่แล้ว

      thank you. Mailey dherai pahiley nai yo katha yes channel ma lyauney socheko thiye. kramasa dherai katha hau lyauney chu. Dainik Katha sunnako lagi yes channel lai subscribe garnu vayeko choina vaney subscribe garera bell icon thichdinuhola. Dhanyebaad.

  • @luhan9747
    @luhan9747 ปีที่แล้ว +1

    Nikai ramro xa

  • @thampuhangrai2558
    @thampuhangrai2558 ปีที่แล้ว +1

    जय किरात

  • @gsbbshznms4731
    @gsbbshznms4731 ปีที่แล้ว +1

    Rai bantawako utpatiko baema bataedinus na.

    • @NepaliKatha
      @NepaliKatha  ปีที่แล้ว

      hunxa. ma sanga kirati dantye katha ra mithak haru ko sankal pani cha. kunai din abasye lyauneychu. niyemit katha sunera saath dinuhola.

  • @NarandraRai-n3m
    @NarandraRai-n3m 2 หลายเดือนก่อน

    सेवा सेम्न्मुन हैवा

  • @ChandikaRai-jc1rx
    @ChandikaRai-jc1rx 2 หลายเดือนก่อน

    Kohi hunuhunxa rumdali rai❤❤❤

    • @NepaliKatha
      @NepaliKatha  2 หลายเดือนก่อน

      sewa. comment ko lagi dhanyebaad.

  • @chaubisecreationtv4321
    @chaubisecreationtv4321 ปีที่แล้ว +1

    🙏👌👌👌👌

  • @mayarai4399
    @mayarai4399 ปีที่แล้ว +1

    Wow ❤🎉🎉🎉❤❤❤

  • @sanamloktam305
    @sanamloktam305 2 ปีที่แล้ว +3

  • @raut9292
    @raut9292 ปีที่แล้ว +1

    💝💝💝

  • @ganeshrai303rai4
    @ganeshrai303rai4 ปีที่แล้ว +1

    Aati khannu

    • @NepaliKatha
      @NepaliKatha  ปีที่แล้ว

      कमेन्टको लागि धन्यबाद ।

  • @aayushchamlingrai2
    @aayushchamlingrai2 ปีที่แล้ว +1

    Proud ❤ Kirat

  • @jeebanpariyar1852
    @jeebanpariyar1852 ปีที่แล้ว +1

    सत्य घटना हाेईनर

    • @NepaliKatha
      @NepaliKatha  ปีที่แล้ว

      thank you for the comment.

  • @RamChandraRai-c3b
    @RamChandraRai-c3b หลายเดือนก่อน

    Okie 💯👌👌👌👌❤❤

    • @NepaliKatha
      @NepaliKatha  27 วันที่ผ่านมา

      dhanyebaad.

  • @21thcentury12
    @21thcentury12 ปีที่แล้ว +1

    O साथी bekarko khata nasunow la....yo khata chai afai banako hola hi mimile howde😡😡😡