सेवा संगै संदेश संगै मनोरञ्जन. संस्कार संगै मौलिक सभ्यता. र पोरत्सहान संगै सम्मान. मात्र लोकप्रिय कार्यक्रम इन्द्रेणी मा राजु जी र कालीका जी को दोहोरी सुपर झक्कास मनोरञ्जन . जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏।
सत्यम् शिवम् सुन्दरम जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज चर्चित अनुहारको भब्य रमाइलो 🎉🎉🎉❤❤🎉🎉❤❤
कृष्ण दाइको यो अति मीठो र मार्मिक भाका रेलको ढोका बन्द मलाई अति मनपर्ने भाका यो गीतमा खासगरी भारतीय र बिर्तस सेनामा ज्यान गुमाएका परिवारलाई अति मन छुन्छ र नरोने कोहि हुदैनन् होलान् हामी नेपालीका यथार्थ जीवन कथामा आधारित गीत
ABCइन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर छत्र भाई राजुु कालिका दिदी जय भगवान् जय कृष्ण भगवान् ❤😂😂🎉
अग्रज कलाकार राजुु गुरुङ सर र मेरो जिल्ला कि कालिका राेका दिदी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉
❤❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW LONG LIVE KRISHNA JI JI JI JI JI , BHAKTA JI JI JI , PRATIMA JI JI JI AND ENTIRE INDRENI FAMILY: ❤❤❤❤❤❤❤❤❤ ENTERTAINING SINGING. ❤❤❤❤❤❤❤❤ THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS OF NEPAL. ❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤❤
शब्द राम्रो प्रयोग गर्ने ढंग पुग्यो भने कालिका मगर को स्वर बिशेषता को थियो, शुरुमै हिट हुनसक्नु पर्थ्यो, अव, कस्तो क्षमता हो भन्ने सबैले थाहा पाइसके। हुन त यतिकै हिट पनि उनलाइ बेस्सरी होला !!!
आहा राजु गुरुङ्ग र कालिका को दोहोरी सुन्नु को मज्जा नै बेग्लै छ ❤❤❤
राजु सरको स्वरमा गित सुन्दा आनन्द आउछ ।नमन छ सबैलाई जय गित जय सङ्गीत जय इन्द्रेणि 🙏🙏🙏🙏❤️❤️❤️❤️
सेवा संगै संदेश संगै मनोरञ्जन. संस्कार संगै मौलिक सभ्यता. र पोरत्सहान संगै सम्मान. मात्र लोकप्रिय कार्यक्रम इन्द्रेणी मा राजु जी र कालीका जी को दोहोरी सुपर झक्कास मनोरञ्जन . जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏।
😢र ऑ
Phaa I'm in.ß1@@pujabhandari1180
सम्पूर्ण टिमलाई धेरै धेरै बधाई छ। अब पशुपति ,अजुन काे दाेहाेरि सुन्न पाऊँ ❤❤❤❤
आहा लोकसुसेली गाउँ घर खोलानाला हरियो बन परदेस को बसाइँ पियारी को याद गोधुली साझ अग्रज कलाकारको सुमधुर कोयल आवाज ...🌺🌺🌺🌺🥀🥀🌲🌲
हाम्रो इन्द्रेणी राम्राे इन्द्रेणि
😮😮 23:14 😅😮🎉😂😂❤
😮😮 हैट राजु गुरुङ्ग र कालिका रोकाको दोहिरी हेर्न लागियो यता तरकारी जलेर खरानी भैसकेछ जे होस् तरकारी जले पनि दोहोरी हेरेर आनन्द लिईयो यसैमा सन्तुष्ट छु।😮😮
🎉😢L
कति राम्रो गीत परस्तुत गर्नु भयो अति खुसी लगेयो ❤❤❤❤
सत्यम् शिवम् सुन्दरम जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज चर्चित अनुहारको भब्य रमाइलो 🎉🎉🎉❤❤🎉🎉❤❤
कृष्ण दाइको यो अति मीठो र मार्मिक भाका रेलको ढोका बन्द मलाई अति मनपर्ने भाका यो गीतमा खासगरी भारतीय र बिर्तस सेनामा ज्यान गुमाएका परिवारलाई अति मन छुन्छ र नरोने कोहि हुदैनन् होलान् हामी नेपालीका यथार्थ जीवन कथामा आधारित गीत
जहिले तनेरी देखिने राजु गुरुङ गायक मध्य को यक हुन मेरो मनका ❤❤❤❤
हाम्रो इन्द्रेणी राम्राे इन्द्रेणि !!!!
आहा मन पर्ने जोडी को धेरै दिन मा गीत सुन्न पाइयो खुशी लाग्यो यहाँ हरु लाई सम्मान छ🎉❤जय इन्द्रेणी 🎉❤
मेरो राजु भाइले गीत गाएको सुनेपछि जति सुने उति सुनम सुनम हुन्छ। कति मिठो दोहोरी यस्तो पो दोहोरी होत 🙏❤️♥️ i miss you राजु भाइ।
ईन्द्रेणी टीम सबैलाई धन्नेबाद राम्राे छ
Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार हरुमा
शुभ संध्या इन्द्रेणी
नमन् सबै मा ❤❤❤❤
राजु गुरुङ भाइ र कालिका बहिनिको दोहोरि जोडि धेरै राम्रो छ शिला र राजु परियार भाइहरुको जस्तै स्थापित होस् यो जोडि पनि
The indreni all team andRajugurung kalika Rokaya thanks
दुवै जनालाई मुरी मुरी धन्यवाद अतीनै मिठाे गीत अझै अर्काे भागको लागि शुभकामना ।
आहा सारै राम्रो दोहोरी सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🍒🍒🎋🎋
कलरमा ठगिए पनि। कला भने सुनिरहु जस्तो।बर्दाननै पाएको हो❤
ABCइन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर छत्र भाई राजुु कालिका दिदी जय भगवान् जय कृष्ण भगवान् ❤😂😂🎉
राजु गुरुङ को स्वर नै मिठो ❤❤🎉🎉
धेरै राम्रो छ सम्पूर्ण तीमलै धन्यवाद
धेरै पछि रमाइलो दोहोरी सुन्न पाइयो।दुबै कलाकार गित गाउन खप्पिस हुनुहुन्छ।दुबैजना गायक्को सोर पनि उत्तिकै मिथो छ।
❤❤❤अति शुन्दर गित जय ईन्द्रेनी सबै परिवार प्रति❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
राजु गुरुङ को स्वर झन मिठो ❤❤🎉🎉
आहा कति राम्रो गित स्वरका धनी सरजकं बरिस्ष्ट राजु गुरुङ भाइ अनि स्वकी धनी कालिका बैहिनी होल ईन्द्रणी टिम किष्न कडेल भाइ जय गित जय सङ्गीत❤️❤️
अति राम्रो लाग्यो दोहोरी❤❤❤❤❤❤❤
अग्रज कलाकार राजुु गुरुङ सर र मेरो जिल्ला कि कालिका राेका दिदी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉
गीत त यस्तो पो हो
कति राम्रो अनि कति मिठो
❤️❤️❤️👍️👍️👍️🙋🙋
सारै राम्रो गीत दुई जनाको 👌👌❤️❤️
मार्मिक गीत संगीत ❤❤बधाई छ हजुर
अति राम्रो छ दोहोरी ❤❤❤❤❤❤❤❤❤
मलाइ मन पर्ने दुबै कलाकार । ❤❤❤
हाम्रो स्याङजाको भाइ राजु गुरुङ लाई धेरै धेरै धन्यवाद छ। सारै मीठो स्वर छ भाइको साथै मीठो गीत
काती रामरो हाउ राजु भई र बैनी
निकै रमाइलो ❤❤❤
Ati mitho ananda lagyo raju gurung ko swar sunna pauda❤
धेरै मिठो दोहोरी छ कालिका को
❤❤❤❤❤❤❤Aaaha sarai ramro dohori ekdam man paryo malai ta best of luck dai Didi❤❤❤❤❤❤
सबैको मनमुटुमा बस्ने कार्यक्रम
अति रमाइलो
❤❤हाहा कती मीठो गीत ❤❤
Wow Aaja Sunder xa❤❤❤❤❤❤❤❤❤❤❤❤
जय ईन्द्रेणि
मलाई मनपर्ने कलाकार राजु गुरुङ ।
Wow ati utkrishta dohori jay Indrani
सालैजाे सम्राट राजु गुरुङ ! सुन्दर गीत र दाेहाेरी
Advut shabda ra aawaj xa kalika bahini ko
Good luck bahini ❤
🤩Wow sarai man parne jodi aaunu bhako raxa aaja👌👏😍🥰
राजु भाइ मान्छेनै राम्रो स्वार झन राम्रो
Mero favourite Raju dherai din pachhi indreni ma dekhda khusi lagyo
राजु गुरुङ्ग को स्वर मा जादु छ यार
गाउने नाच्ने सबैलाई सम्मान
Ekdamai ramro dohori Dubai Jana ko
Safalta ko subhakamana
❤❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
LONG LIVE KRISHNA JI JI JI JI JI , BHAKTA JI JI JI , PRATIMA JI JI JI AND ENTIRE INDRENI FAMILY:
❤❤❤❤❤❤❤❤❤
ENTERTAINING SINGING.
❤❤❤❤❤❤❤❤
THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS OF NEPAL.
❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤❤
नमस्कार शुभ सन्ध्या 🇳🇵🌅🙏🏻🙏🏻
मनमाया वाइबा बहिनीलाई त आजकाल देख्दिन नि किन हो
Balla malai man parne kalakar salaijo ka bad sah raju gurung❤❤
सारै राम्रो
बुढाको पनी चित्तबुझ्दो धन्याबाद्
Jay indrani Jay geet Jay sangeet
हैन कालीका रोकालाई दुईटा खुटटा ठारो पारेर भाले नलागी नछोड्नुहोला ल राजु दाई
Barist Dohari gayak Mr Raju gurung and Barist gayaka Mrs Kalika Roka ya super Hit Dohari songs
धेरै मिजासिलाे गायक राजु गुरुङ काे उपस्थपति ले दर्शकहरुलाई निकै आनन्दित तुल्याउने नै छ यश सस्थाकाे जय हाेस कल्याण हाेस सबैमा नमस्कार छ
😅😮😢
Kasto manxe hero..ustai gana Rajuko
Indreni hereko aja chahi aafnai gaule Raju ji dekherai ho
Good morning everybody
Raju ko agaman le indreni nai balyo ajata
Jaya indreni
राजु दाइको स्वर बबाल लाग्छ
Dami dami xa
❤❤❤❤❤❤❤
डेडी ममी होइन आमा बाबा भन्नु परो लोक गीतमा डेडी ममी भन्ने होईन ।
Very Nice Song ❤❤🎉🎉
raju sir ustai kada kalika sister ustai kada kya maja aayo dohori sunna pani dubai jana lai safaltako suvakamana ma tanahun anbu khaireni dekhi
Damee xa geet ko sandarva🙏🙏
manmaya chahi haraako ho?❤❤
अति राम्रो दोहोरी
Ramro dohari geet god bless
शब्द राम्रो प्रयोग गर्ने ढंग पुग्यो भने कालिका मगर को स्वर बिशेषता को थियो, शुरुमै हिट हुनसक्नु पर्थ्यो, अव, कस्तो क्षमता हो भन्ने सबैले थाहा पाइसके। हुन त यतिकै हिट पनि उनलाइ बेस्सरी होला !!!
मा पनि मुसूमुसु हाँस्यो यो दोहोरी सुनेरा, काली कति राम्रो क्य हैट।
👍️👍️👍️
🙏🙏🙏
Very good man pareka manxe le gayko dekhda
कमेन्ट गर्ने मा पहिलो नम्बर मा परे😅😅
होर
Qwtr
rrrrrrrrrrrrrrtttrrttrtttrrrrrtt*@ggge@@JagatPun-x6w
❤😊@@JagatPun-x6w
❤❤❤❤❤❤❤❤yyoma?@@JagatPun-x6w
😊😅@@JagatPun-x6w
😊😊😊😊
❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤
Namaste sabai ma hamro geet lai maya garidinu hola hai 🙏🙏🙏🙏🙏
wow nice xa❤❤❤
Raju gurung swore ko Raja hun
Jaye endreni
आहा असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ दूबै जनालाई
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Ramro xa geet
Very nice songs ❤❤😢
Rajuvaiko.rabainikalikojodiattyramrochha.dhannevat
high scale vayo raju sir but hjrko voice lai mannai parxa jatisukai high vayani sakne ho
Dami
Amazing indreni program