NAATA || नाता || Episode-56 || Nepali Sentimental Serial || Shisir, Aava, Dipika, Anurodh 3 feb 2025
ฝัง
- เผยแพร่เมื่อ 8 ก.พ. 2025
- NAATA || नाता || Episode-56 || Nepali Sentimental Serial || Shisir, Aava, Dipika, Anurodh 3 feb 2025
Shisir Bhandari Entertainment Presents- Nepali Tele Serial 'NATA' | Nepali Serial Naata | सिरियल 'नाता' | Laxmi Giri, Shisir Bhandari, Dipika Thapa, Anurodh Bhandari, Aava Thapa, Bipana Basnet, Rinex Basnet | Bidhuwa sanga Bihe
Special Thanks
Chimteshwor Panchebaja Samuha, Nuwakot, Belkotgadhi 8
Binda Bharati
Ghana Shyam Bharati
Prabesh Mahat
Shankar Shrestha
Apsara Gautam Bhandari
Muskan Dahal
Dinson Shah
Artists
Shishir Bhandari
Dipika Thapa
Aava Thapa
Bipana Basnet
Rinex Basnet
Mohan Bhandari
Supriya Thapa
Riwaj Gautam
Madhav Pandit
Apsara Gautam Bhandari
Ramesh Budhathoki
Ganga Budhathoki
Keshab Sharma
Abinash Gautam
Krishna Pudasaini
Shankar Shrestha
Bikal Shrestha
Indira Thapa
Apsara Thapa
Dipendra Raj Giri
Yana Silwal
Saugat Gautam
New Shan Shrestha
Moti Subedi
Child Artist
Anurodh Bhandari
Title Song (Lyrics/Compose)
Shishir Bhandari
Singer
Rachana Rimal, Pratap Das, Dinesh Gautam
Background Music
Hemanta Kanchha Rasaily
Sarangi
Hemanta Kanchha Rasaily
Basuri
Ratna BK
Production Manager
Bhagawan Thapa
Shova Thapa
Cinematographer
Gyan Kumar Kattel
Edit and Color
Raj Kumar Karki
Assistant Director
Aava Thapa
Story/ Screenplay /Dialogue/ Producer /Director
Shishir Bhandari
Connect With Us -
doublicatedose@gmail.com
for advertisement : +977-9849596315
© Shishir Bhandari, 2023
---------------------------------------------
Social Links:-
TH-cam:- tinyurl.com/Sh...
Facebook:- tinyurl.com/Sh...
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Shishir Bhandari. Embedding to a website is allowed.
#Naataserial #episode55 #नातासिरियल #photofirimma #serialphotofirimma #photofirimmaserial #shishirbhandari #nepaliserial #nepaliteleserial #सिरियल #फोटो #फिरिममा #foto #firimma #nepaliserial #नाता #laxmigiriserial #munaserial #anurodh bhandari #newnepaliserial #sasukutnebuhari #nayanayanewsnepal #bidhuwasangabihe
सबैलाई नमस्कार, 'नाता'को आजको भाग कस्तो लाग्यो त ?
हाम्रो नयाँ गीत 'ढकमक्क रानीबन' हेर्नुस है link 👉th-cam.com/video/XlINqdQih_o/w-d-xo.html
Mero
dami xa brother 🎉🎉
Siryalko big fan 🎉😢
❤❤❤❤❤
शिशिर को फ्यान त तेसै हुँ तर जब देखी नाता आयो तब देखी म अनुरोध बाबु को ठुलो फ्यान हुँ ❤❤❤
मुनालाई केहि पनि हुनुहुँदैन मुना फर्केर आउनुपर्छ अनि सपनाले पनि रियाले षड्यन्त्र गरेर उचालेको कुरा बुझ्नुपर्छ
मुनालाई खोलामा ढकेल्देको सपनामात्र होस
सपना हो हजुर अबको भाग मा सपना र सिम्रन सङै सुतेका हुन्छन ,सपना जुरुक्क उठ्छे पानी माग्छे सुम्रनले के भो सपना भन्छिन , नराम्रो सपना देखे भन्छिन पक्कै पनि मेरो अनुमान
मुना माेर्नु भऐन तेलाइ सजाऐ हुनु पर्छ😭😭😭😭धेरै दुख पाकि छिन मुना ले बिचारि
मलाई चाहिँ सपना बद्लियेको मन मरेन है।😢
यो त सपना को सपना मात्र हुनुपर्छ है❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
मक्करे लाई देखेर सारै रमाइलो लाग्छ हाे मलाई त❤❤❤❤
मुना लाई केहि पनि हुनुहुदैन यो सबै सपना हुनुपर्छ मे फेबरेट सिरियल नाता❤❤❤❤❤❤❤❤❤🎉🎉🎉
नाता सिरियल आउँदा कोको खुसी हुनुहुन्छ यता हाजिर गरुम अनि एक अर्कालाई सपोर्ट गर्दै अगाडि बढौ साथीहरु ❤❤❤
Back dey la
Malai ni back denus🎉🎉
को को हुनुहुन्छ साथि हरु नाता सिरियल मनपराउने ❤❤❤
मुना लाई खोलामा ढकेलदेको सपना मात्र होस सपनाले पनि रिया ले षडेयनतर गरेको बुझ्नु पर्छ ।रियाले भनेको सबै आफ्नो मिलने साथी सिमरन लाई भन्नु पर्छ र सपना र आर्मी को मिलन हुनुपर्छ तब राम्रो हुन्छ ❤❤❤❤❤
नाता सिरियल धेरै मन परछ।यो सपना को बुद्धि कीनो बिगड़े होला एती माया गरने सिमरन र शिसीर को बाबा र शिसीर सबै ले अपनो परिवार को सदस्य जस्तो माया गरे छ ।❤❤❤❤❤😢
सपनाले गुन्डेनिकाे पारामालागेर सारै बिग्रि मनपरेन
मकरे सङ सिम्ररको जोडी सुहाउँदैन भन्ने कोको हुनुन्छ
नाता सिरियल सपना बदलिएको देखेरै हेर्न मन लाग्न छोडो छ्या 🥺 पहिला कति राम्रो हुँदै थियो
100 भन्दा कम भयेका साथिहरु मिलेर अगाडि बढुम है
@@sirjanasubedi9284 back me
Me
Maile back dey
Plz malai ni back denu hai🎉🎉
Me plz
Maile support gareko xu plz malai ni back denus hai🎉🎉
@@JyotiGiVlogs la sabae jana milnu parxa hae
नमस्कार सबै जनालाई ❤❤ नाता सिरियलको पर्खाइमा बस्नु हुने सम्पुर नेपाली दाजुभाई तथा दिदी बहिनी प्रति हार्दिक आभार प्रकट गर्दछु नमस्कार❤❤❤❤
नाता सिरियल राम्रो लाग्छ।🎉❤😊😊🎉
एकदमै राम्रो छ म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤❤❤❤
मकरेको अभिनय सारै राम्रो लाग्छ
1 k नपुगेका साथि हरु हाजिर हुम त ❣️यता back दिन्छु है सबैलाई
Ma pni xu back dinus la
okay 😊
Back
back
@@roshanrai1871back
यो नाता शिरियलमा म पनि खेल्न पाए हुन्थ्यो शिसिर दादा मिल्छ भने मलाई नि खेलाउनु है त पिलिज 🙏🙏
सपनाले दुख पानु पछ फेरि
सपनाले साह्रै दुख पाउनु पर्छ,र रियाको सबै योजना थाहा पाउन जरुरी छ
आकास को माया ले सपना को मन फेर्नू पर्छ
अब सपनाले त्यो रिया पापिको कुरा सुनेर मुनालाइ खोलामा धकेलेको हो रिया भन्ने केटी ठिक छैन ब्गन्बे कुरा सपानाले बुझेन के गर्नु कस्तो खल्लो भयो आजको भाग त
सपना लाइ हटाउनुहोस यो सिरियल बाट
हाहाहाहाहाहाहाहा पुलिस र बदमासको कुरा कानि कति हसाउनु भाको
Sapana rip paxade bata xura ropes muna vauju laii thukaa papani sapana rip
सोमबार हेर्न नपाएर आज हेरेको। एउटा बल्ल बल्ल सुध्रेको थियो अर्की सपना बौलाउन थालि। शिशिर र मुना ले कैले सुख नपाई यो सिरियल सकिन्छ कि क्याहो।
❤❤❤❤ यो सबै रियाले सपनालाई भड्काएर भको हो तर लास्ट काे sean चाई सपनाले सोचेको मात्र हुन् पर्छ ❤❤❤❤❤
100 भन्दा कम भएको साथी हरु यता हाजिर हुम त। मिलेर अघि बढ्नुपर्छ
❤❤
Ma ni xu
Here i am❤
back dinusla
Hamlai pani like thokdim na sathi haru😢
ऐकदम राम्रो लाग्छ नाता सिरियल ❤🎉
❤❤❤हे,भगवान् मुना,लाई,केहिरनहाेसर❤❤
नमस्कार एकदम राम्राे छ अझै राम्रो गर्दै जानु शुभकामना छ नाता टिमलाइ ❤❤❤
आहा कति सुन्दर अभियान 🥀 रियले कुरा लगाएर सपना रिसाकी छन
Yakdam ramro xa but yo sapana dekher ris uthxa tyo gundini ko bani thaha xata❤❤❤🙏🙏🙏
राम्रो लागो बाबू सबैलाई शुभकामना म दार्जिलिङ बाट
राम्रो छ,,सानू बाबू,❤❤मान्छेलाई सङ्गतले बिगार्छ भन्थ्यो,,हो बिचरी सपना,,
छ्या हाै यो सपना काे पारा देखेर यो सिरियल हेर्न मन भयन अब देखि हेर्दिन
यो नाता सिरेलको सपनाभन्ने केटि ले बद्लाको भाबले हेरिराकिछे सिसिरको पहिलाको प्रेमिका भनाउदिले यसलाई उचालि राकि रहिछ नराम्रो भनेको यहिहो
अनुरोध बाबू भाग - १ देखि ५६ सम्म नछुटाई बिराटनगर बाट हेर्दै छु है
नाता सिरियल हेरेर बस्नुहुने सम्पुर्नामा म सबिताको नमस्कार 1क भन्दा कम सस्क्राइब भको युतुबर हरु यता हजिरी हुमत❤❤❤❤
साचि सपनाकाे साचै सपना हाेस है मुना लाई केहि नहाेस
200 vanda tala subscriber huney ley eakarka lai support garum hai❤
नाता सिरियलका सम्पूर्ण टिम्लाई सफलताको सुभकामना
Makkare ko acting dekhera kya ramailo lagxa hau😊😊😊
Ho
नाता सिरियलमा अनुरोध सिमरन सपना मुना सबै मिलेको मात्रै राम्रो हुन्छ तर सपनाले त मलाई त भिरबाट धकेलिन्ता यो त सपना हुनुपर्छ है। सपना भएको मात्रै राम्रो हुन्छ। यस्तो नराम्रो गरेको त राम्रो हुँदैन सिरियलमा
कागले कान लग्याे भनेर यदि कसैले भन्छ भनी अाफ्नाे कान छाम्ने कि कागकाे पछि दगुरने त्याे सपना त कस्ति बुरवक हाे त्यति राम्राे असल परिवाले उसलाई कति माया गरेर अाफ्नाे सम्झेकाे छ उल्टै दुस्मनि पाे हुन लागि त अब त्याे सपना र रियाकाे करतुत सिम्रनकाे परिवारले था पाउनु पर्छ🙏🙏🙏🙏🙏
अब सपनाले धेरै दुख पाको हेर्न मन छ।
सपना भन्ने केटीले गुण्डिनी रिया को कुरामा लागेर बदला लिन सुहाउँदैन, कति बुद्दी नभएकी बानी व्यवहार नराम्रो भए पछि मान्छे पनि नराम्रो लाग्दो रहेछ अर्काको घरमा बस्नु छ उसैको जरो खन्नु छ यो कसैलाई मन पर्दैन।न पढ्न जान्छे न घरको काम गर्छे त्यस्ता लाई त म भएको भए घर बाट गलात्यार निकाली दिनी थिएँ कति नसुहायको छि छि
नयाँ साथीहरू सबैजना एकअर्कामा सपोर्ट गर्दै जाऊँ।
🎉🎉
Back please 🙏
okay 😊
Back please 😢
Back All ❤
मनालाई केहि पनि हुनुहुँदैन नत्र यो सियिरल खलो हुन्छ म त हेदिन❤❤❤❤
Munalai dukha dini voi yu sapanale boulai😊😅
मुना लाई खोलामा खसालेको सपना होस है भगवान
Sapana ramro hunu oaro❤❤❤
सपनाले रिया को कुरा सुनेर सिसिर को परिवार लाइ सतायको मन परेन अब छिट्टै रियाले सपनालाइ उक्सायको सच थाहा पायको हेर्न मन छ
Has cute baby ❤ एक दमै राम्रो छ सिरियल सफलता को कामना छ है म चाँही इन्डिया देखी हेर्दै छु है बाबु
झन् राम्रो हुँदै गाको छ नाता सिरियल ❤
मुना लाई केही पनि हुनुहुदैन मुना जिउदै हुनु पर्छ र सपना लाई रियाले उचालेको कुरा शिशिर र शिम्रन ले थाहा पाउनु पर्छ यदि मुनाले सधै दुख पाउने हो भने यो सिरियल म कहिलै हेर्ने छैन
सिम्रान शिशिर र राजाराम बा ले सपनालाइ कानको जाली फुट्ने गरि चड्कन दिएको हेर्न मन छ।।
रियाको फेस र डेचि कुचेकै एउटै छ के थियो हाम्रोमा एउटा सिलिभरको। सेम लाग्छ रियाको फेसर उच्चको डेपछिको फेस राम्रा अन्नपनि केस लाग्दा
मलाई नी धेरै राम्रो लाग्यो ❤❤❤😊😊
Ekdam pan parxa nata siriyal❤❤❤❤❤❤😂
मुला अरुको पछी लाग्ने मान्छे त मलाई यत्ति नि मन पर्दैन किन किन।
Very nice babu
Sab sapana hos sapanale dhekheko sapana hos
Sapana yesari bigrina hunna🥹🥹
म पनि नाता सिरियल खेलछुन िससिर दादा❤❤
भाग 1 बाट नछुटाई हेर्ने कोको हुनुहुन्छ 🎉🎉❤❤
Munalai ke hunuhudain
आज को भाग अलि थोरै रैछ यो सपना को बेला बेलामा मोड चेन्ज भैरन्छ छि कस्तो नराम्रो बानी होला सपने बेकार को लागयो मलाई
1kभन्दा कम भएको साना साना युजरहरु मिलेर अघि बढौ साथीहरू आउनुस्..😊❤❤🎉🤗
Back
Ok back me plz
@BibekThapa-i2r back me
Malai Pani
Back
मुना लाई केहि पनि हुनु हुदैन
❤❤❤❤❤❤❤🎉🎉🎉🎉
Simran timro bhaujula sapanale riyako Kura suner munala kholama paltai daila bhaner bachaun pathau hai
यो सपना भन्ने बहिनीले त भाउजु मुना म्यामलाई धकेलेर छोड्नु भयो त बाई ❤❤
शिशिर मुना को जोडि न छुटोस!!!
I am woitig for nata siryl
Muna bachana parxa sab kura thaha hunu parxa sapanko barema
Munalai kei nahos vagwan😢😢😢❤❤❤yo sapanale dherai dukha paune bato khojna thali aba
Lots of love to Nata team ❤
सपना पापिनी हो यो नाता मा नखालेको राम्रो अर्काको इसारामा नाच्ने
रसियाको नाटक सपनाले थाहापाउनुप्छ
राम्री मान्छे सपना ले गए गुज्रिएको कथामा अभिनय गरेको बन्दै सुहाएन।
Sapana ramro hunu parxa 😢😢
Nice ❤❤
Yo Sanapa ahile aayara malai chai tik lagxa xodyo xya😡🤬🤬🤬🤬😡😡😡
Yo sapana ko chaya vayana hoi aru ko paxi lagyra k gara ko sapana dee🙏🙏🙏
Malai Sapna bigre ko man paren yo kegre ko Sapna le Sapna aafaile vane ko hoin Muna ra Shishir ko behe gardinu vaner feri yasto kin
Mali pane mana paxa ❤❤
Very nice video ❤❤❤❤
सपना लाई देख्दा रिसउठेकाेछ
Mero man parne Serial ❤❤❤🎉🎉🎉🎉
My favourite serial नाता ❤❤❤❤
गाला फुट्ने गरेर हान्नु पर्ने बद्ला लिनेलाई
रियाकाे जाल हाे भन्ने कुरा छिटो थाहा हाेस् है सिसिरलाई
Very nice siriyel 🎉🎉
All the best 🎉🎉
Best off luck all time
😢😢😢😢😢😢