लुम्बिनी जाने बाटो का २ वटा पुलहरू को निर्माण छिटो पुरा गर्ने र divider मा फुलहरु रोप्नु पर्यो भैरहवा लुम्बिनी तौलिहिवा सम्म बाटो खाल्टा खुल्टी रहित बनाउनु पर्यो अब |
माथ्लो स्तरको पर्यटन बढाउने उपाय हरु: 1. सुरछ्या ग्यारन्टी 2. प्रदुषण मुक्त वातावरण ( मोटरको धुवाँ, धुलो नियन्त्रण गर्ने ; हल्ला मुक्त वातावरण- माइक , हाला-युक्त भजन बन्द गर्ने ) 3. लोकल जनता हरु ले सभ्य ब्यबहार ( जस्तै पर्यटक हरुलाई घुएर नहेर्ने - stare नगर्ने , नचाहिदो डिस्टर्ब नगर्ने ) 4. एअर पोर्ट मा सभ्य र सहयोगी ब्यबहार 5. सबै ट्याक्सी हरु मा ठगि कडाई संग रोक 6. स्तरीय होटेल हरु 7. लोकल खानेकुरा हरु - सफा र स्वास्थ्य हुने ग्यारन्टी 8. मेडिटेशन र शान्त वातावरणमा हिड्ने ब्यबस्था !
Badhai tatha suvakamana❤❤🙏
Good
लुम्बिनी जाने बाटो का २ वटा पुलहरू को निर्माण छिटो पुरा गर्ने र divider मा फुलहरु रोप्नु पर्यो भैरहवा लुम्बिनी तौलिहिवा सम्म बाटो खाल्टा खुल्टी रहित बनाउनु पर्यो अब |
माथ्लो स्तरको पर्यटन बढाउने उपाय हरु:
1. सुरछ्या ग्यारन्टी
2. प्रदुषण मुक्त वातावरण ( मोटरको धुवाँ, धुलो नियन्त्रण गर्ने ; हल्ला मुक्त वातावरण- माइक , हाला-युक्त भजन बन्द गर्ने )
3. लोकल जनता हरु ले सभ्य ब्यबहार ( जस्तै पर्यटक हरुलाई घुएर नहेर्ने - stare नगर्ने , नचाहिदो डिस्टर्ब नगर्ने )
4. एअर पोर्ट मा सभ्य र सहयोगी ब्यबहार
5. सबै ट्याक्सी हरु मा ठगि कडाई संग रोक
6. स्तरीय होटेल हरु
7. लोकल खानेकुरा हरु - सफा र स्वास्थ्य हुने ग्यारन्टी
8. मेडिटेशन र शान्त वातावरणमा हिड्ने ब्यबस्था !
For coming and going arrange regular flight as soon as possible we are facing more problem
Gust only one or two months I think Nepal not want develop butwal