सार्वजनिक प्रशासन भनेको के हो? || sarbajanik prashasan bhaneko k ho?|| भनेको के हो श्रृंखला ८|| PSC

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • भनेको के हो श्रृंखलामा यहाँहरुलाई स्वागत छ । यस श्रृंखलामा मैले सार्वजनिक व्वयस्थापनसंग सम्बन्धित विभिन्न महत्वपूर्ण विषयको अवधारणा प्रष्ट पार्ने प्रयास गरेको छु ।
    लाईक, शेयर र कमेन्ट संगै यो च्यानललाई सस्क्राइव गरी मलाई हौसला प्रदान गर्नु हुनेछ भन्ने अपेक्षा लिएको छु ।
    यस श्रृंखलाका अन्य भिडियोको लिंक
    १. कार्यालय भनेको के हो? www.youtube.co....
    २. सार्वजनिक सेवा भनेको के हो? www.youtube.co....
    ३. निजामती सेवा भनेको के हो? • निजामती सेवा भनेको के ...
    ४. शासन भनेको के हो? • शासन भनेको के हो ?|| S...
    ५. मानव विकास भनेको के हो ? • मानव विकास भनेको के हो...
    ६. दिगो विकास भनेको के हो? • दिगो विकास भनेको के हो...
    ७. नागरिक वडापत्र भनेको के हो? • नागरिक बडापत्र भनेको क...

ความคิดเห็น • 36

  • @sumanswhereabouts9924
    @sumanswhereabouts9924 2 ปีที่แล้ว +9

    उड्रो विल्सनका अनुसार- "कानूनको विस्तृत र व्यवस्थित कार्यान्वयन नै सार्वजनिक प्रशासन हो ।" This definition is love ! 😍

  • @krishnakumarsah5655
    @krishnakumarsah5655 21 วันที่ผ่านมา

    बहुत क्लियर भयो सर🙏🙏

  • @बालआगन
    @बालआगन ปีที่แล้ว +1

    सरल सहज र प्रभावकारी ढङ्गले शिक्षण गर्ने हजुरको कला राम्रोछ

  • @wondergaming5463
    @wondergaming5463 11 หลายเดือนก่อน +1

    You made it so easy to understand keep going sir ❤️

  • @BishnuEkata
    @BishnuEkata 6 หลายเดือนก่อน

    धेरै धन्यवाद लाभदायीक भिडियोको लागि

  • @loksewaaayoghelper630
    @loksewaaayoghelper630 3 ปีที่แล้ว

    हजुरको presentation magic लाग्छ हजुरको भिडियो नछुटाई हेर्छु, thank u sir 🙏

  • @meenupradhan2740
    @meenupradhan2740 ปีที่แล้ว +1

    You r awesome sir.

  • @sushiladhami9496
    @sushiladhami9496 ปีที่แล้ว +1

    कर्मचारी प्रशासन निजी प्रसासन सार्वजनिक प्रशासन यो सबैको बारेमा जानकारी दिनुन सर

  • @anjanabhattarai3558
    @anjanabhattarai3558 2 ปีที่แล้ว +1

    Thank you so much sir

  • @rameshbohara2506
    @rameshbohara2506 2 ปีที่แล้ว

    Thank you so much for your information sir..

  • @बालआगन
    @बालआगन ปีที่แล้ว

    धेरै राम्रो

  • @santoshjoshisantoshjoshi1752
    @santoshjoshisantoshjoshi1752 8 หลายเดือนก่อน

    धनवाद सर❤

  • @didthymy
    @didthymy ปีที่แล้ว

    सार्बजनिक प्रसासन सार्बजनिक ब्यबस्थापनको परम्परागत रुप हो।

  • @Loksewasahayatri278
    @Loksewasahayatri278 5 หลายเดือนก่อน

    सार्वजनिक प्रशासनका नविनतम आयामहरू उल्लेख गर्नुहोस्। यसको बारेमा पनि भिडियो बनाउनुहोस् न सर।

  • @magarsaujL
    @magarsaujL 2 หลายเดือนก่อน

    Sir yasko sabai dimension cover grera banaunu pryo yauta video

  • @bikashgyawali7460
    @bikashgyawali7460 ปีที่แล้ว

    😊

  • @Sapana987
    @Sapana987 ปีที่แล้ว

    Good teacher

  • @adarshyadav5221
    @adarshyadav5221 11 หลายเดือนก่อน

    Plz sir upload more and more videos..

  • @bashanadhakal9184
    @bashanadhakal9184 9 หลายเดือนก่อน

    सर बिकास प्रशासन को पनि यस्तै भिडियो बनाउनु न !

  • @didthymy
    @didthymy ปีที่แล้ว

    nice

  • @sarojdhakal3742
    @sarojdhakal3742 6 หลายเดือนก่อน

    राजनैतिक रूपमा तटस्थ बन्न मिल्छ कि मिल्दैन सर?

  • @soaashiadhikari9419
    @soaashiadhikari9419 ปีที่แล้ว

    Sir education leko le ni pahuxa sir form vorna samanya prasasan ma 12 ma 3'15 xa maila pahuxu kinai hola vandenuna

  • @Johnjungmalla
    @Johnjungmalla 2 ปีที่แล้ว

    Sir sanchaii hunu hunxaa

  • @BikashPaswan-g3y
    @BikashPaswan-g3y ปีที่แล้ว

    Sir tapai le lekhnu vayeko book name ke xa

  • @sudanbaral7453
    @sudanbaral7453 2 ปีที่แล้ว

    सामान्य प्रशासन र सार्बजनिक प्रशासन एउटै हो कि फरक हो?

  • @Johnjungmalla
    @Johnjungmalla 2 ปีที่แล้ว

    Ma hajur ko student

  • @broken-line10
    @broken-line10 ปีที่แล้ว +1

    2080 watching 🎉

  • @hubspotnepal771
    @hubspotnepal771 8 หลายเดือนก่อน

    सा•प र राजस्व कता राम्रो हुन्छ ?

  • @keshudangi8576
    @keshudangi8576 2 ปีที่แล้ว

    Sir book kaah paaucha plz भनिदिनु न

  • @jagdeepkumarsah2169
    @jagdeepkumarsah2169 3 ปีที่แล้ว +2

    Sir karyaxetra of sarbajanik prasasan

  • @nishapoudel5905
    @nishapoudel5905 ปีที่แล้ว

    निजि प्रशासन के हो ??

  • @arjunbhai8388
    @arjunbhai8388 2 ปีที่แล้ว +1

    कुनै एउटा लेख्न हुँदैन र sir

    • @BishnuPrawaSapkota
      @BishnuPrawaSapkota  2 ปีที่แล้ว +1

      हुन्छ नी कुनै एउटा लेख्दा हुन्छ।

  • @jeevankandel1321
    @jeevankandel1321 3 ปีที่แล้ว

    ...