Lyrics here काठै खायो मायालु काठे किराले यो ज्यान खायो मायालु तिम्रै पिरले ।२ सान्नानी लाई भेट्न आउदा रातै पर्यो बाटैमा ।२ लाइटै थिएन साथैमा अध्यारोमा के भो के भो आखै पनि देखिन लडे म त सान्नानी रातो माटैमा ।३ दिनमा आउनु के भाथ्यो र रात परेसी आएको ।२ थियौ कि तीन पाने लाएको गर्ल्यामगुर्लुम झन्डै तल गुल्टेनछौ खोलैमा इज्जत फाल्यौ मायालु कोदोको झोलैमा ।३ घुम्तिमात्र बाटो रेछ सिधा बाटो रैन तिम्रो गाउमा आउने बाटो मैले पत्तो पाइन पैलोचोटी यो गाउमा आको परदेशी अचम्म मै परे म त तिम्रो चाला देखि ।।२ तिम्रो चाला देखि अध्यारोमा के भो के भो आखै पनि देखिन लडे म त सान्नानी रातो माटैमा।३ काठै खायो मायालु काठे किराले यो ज्यान खायो मायालु तिम्रै पिरले ।२ बदामी ओठ तिम्रो आँखा लोला लोला तेता धेरै नमुस्कुराउ यता गार्हो होला आखैमा चस्मा तिम्रो हातैमा झोला धेरै नजिक नआउ कान्छा यो दिलैमा छोला ।।२ यो दिलैमा छोला अध्यारोमा के भो के भो आखै पनि देखिन लडे म त सान्नानी रातो माटैमा ।३ सान्नानी लाई भेट्न आउदा रातै पर्यो बाटैमा ।२ लाइटै थिएन साथैमा अध्यारोमा के भो के भो आखै पनि देखिन लडे म त सान्नानी रातो माटैमा ।३ दिनमा आउनु के भाथ्यो र रात परेसी आएको ।२ थियौ कि तीन पाने लाएको गर्ल्यामगुर्लुम झन्डै तल गुल्टेनछौ खोलैमा इज्जत फाल्यौ मायालु कोदोको झोलैमा लडे म त सान्नानी रातो माटैमा इज्जत फाल्यौ मायालु कोदोको झोलैमा ...... #वाह Lyrics 💕💕💕💕💕
हैट...एक पछि अर्को बबाल बबाल नेपालि गीत आउन थाल्यो यार बजारमा ... हिन्दी गीत सुन्न छाडेको बर्षौ भयो ...जय नेपाली गीत संगीत ... ✋😎 धोति गीत मुर्दाबाद ✊😎
Camera qwality good maathi baata khichne style wow damphu ko letter design gareko daami xa good choreography neplai movie ma j hos changes aako dekhera khusi laagyo well done congrates and good luck Bhaire team
नेपाली ग्रामिण परिवेशको जिंउदो जाग्दो चित्रण,आकर्षक नृत्य,प्राकितिक छटाले भरिएको रमणिय स्थल,स्वर,शब्दले भरिएको अत्यन्त दमदार प्रस्तुती "गर्ल्यामगुर्लुम झन्डै तल गुल्टेनछौ खोलैमा, इज्जत फाल्यौ मायालु कोदोको झोलैमा........................" वाह ! क्या स्तरिय गीत !! नेपाली टुक्का टपक्कै टिपेर गीतको माला उनेजस्तो निकै सान्दर्भिक अनि मन छुने, सयौं बार सुनेपनी मन नभरिने अझ सुनौ सुनौ झैं लाग्ने । अधिकांश गीतहरूमा पुरानै शैलीको रिमिक्स पाइने हुँदा दर्शकहरूले नयाँ टेस्टको अनुभूति गर्न पाएका छैनन् । निर्देशक एभरेष्ट सूर्य बोहराले यसपालि दर्शकहरूलाई मनोरन्जन गराउन चलचित्र ‘भैरे’मा तीनवटा अत्यन्तै फरक शैलीका गीतहरू समावेश गर्नुभएको छ । जसबाट दर्शकहरूले नेपाली लोक शैलीको नयाँ टेस्ट लिन सक्नेछन् । उत्कृष्ट स्थानीय नेपाली लोक परिवेश झल्काउने चलचित्र "भैरे" को निकै रोमान्चक गीत "सान्नानीलाई भेट्न जाँदा" के हजुरहरुले हेर्नु भो ? "नहेरेको भए अवश्य हेर्नुहोला अनी Subscribe गर्न नभुल्नुहोला है ?
चलचित्र भैरेको 'सान्नानी लाइ भेट्न आउदा' अहा अतिनै सुन्दर नृत्यको नेपाली कला र सस्कृती झल्किने , टिपिकल नेपाली लोक भाकाको मिठो गीत रहेछ! यो गीत हरेक दृस्टीकोंले अहिले सम्मकै नम्बर १ गीत बनेको छ भन्दा फरक नपर्ला ! अहिले नेपाली चलचित्रहरुमा अंग प्रदशन, बिदेशी शैलीको नकल र उत्ताउलो पन जस्ता कुराको धेरै बिकृती फैलेको छ, यस्तो टिपिकल ठेट नेपाली पनको लोक भाखा सैली, नेपाली भेष भुषा र सस्कृती को जग्रेना गरेको गीत नेपाली चलचित्रमा देख्न पाउनु ठुलो खुशी र गर्ब को कुरा हो, यस्ता गीतहरुले अबश्य पनि नेपाली गीत संगीत र नेपाली सिने जगतमा बीशिस्ट स्थान पाउने छन अनि धेरै भन्दा धेरै नेपालीको दिल जितेर ,रेकर्ड ब्रेक गर्न र ईतिहास रच्न अबश्य सफल हुनेछन ! चलचित्र भैरे टिम लाइ हार्दिक बधाई तथा भब्य सफलताको सुभकामना !
This is the best Nepali song I saw ever .nice background genuine acting . Vikrant is so cool in this song . First time in Nepali film history producer Prem poudel inventment looks worth it nice job guys . This song made me feel to watch Nepali movies . Also good job director Everest surya bohara n thanks to entire bhaire team for giving us this movie .
OMG what an arrangement .. choreography chai ho k..lots of love kabiraj sir ND all artist too..ND camera man Lai mannai parxa,what a capturing of scene,it's just wow..
चलचित्र 'भैरे' को गीत 'सान्नानी लाइ भेट्न आउदा' हरेक दृस्टीकोणले उत्क्रिस्ट बनेको छ! जति सुने पनि र जति हेरे पनि मन नअघाउने आहा गीत भनेको यस्तो पो हुनु पर्छ! अतिनै मीठो स्वर, सङ्गित र शब्द संयोजनमा सजिएको, एक बिशिस्ट छायांकन प्रबिधि द्द्वारा मन लोभाउने दृश्यहरु लाइ कैद गरिएको, सुन्दर नृत्य लाइ एक नया ढंगले प्रस्तुत गरिएको यस गीतको जति प्रसंसा गरे पनि कमै पर्छ ! अब फिल्मको ट्रेलर पनि छिटै हेर्न पाईयोस, यस चलचित्रले नेपाली फिल्म ईतिहासको रेकर्ड तोड्न सफल होस्, सम्पूर्ण भैरे परिवारलाई हार्दिक बधाई तथा चलचित्र भैरेको भब्य सफलताको अग्रिम शुभकामना 💑💕😎😍💑 🌹🌹
अहा अतिनै रोमान्टिक, अत्यन्त मनोरन्जन पूर्ण दमदार प्रस्तुती लाग्यो! एक पल्ट ननाचेर मनले मानेन ! अत्यन्त आकर्षक आफ्नो सस्कृती झल्किने नृत्य को साथमा सुन्दर मनमोहक प्राकृतिक दृश्यले सुनमा सुगन्ध थपेको छ! आहा गीत, संगीत र स्वर उत्तिकै मिठो र वजनदार छ ! पहिलो प्रस्तुति नै यति दमदार छ भने झन् मुभी कति धमाकेदार होला, ल भैरे ले रेकर्ड तोड्ने भयो ! हार्दिक बधाई तथा सुभकामना सम्पूर्ण भैरे टिम लाइ 😂😂😍😍❤❤
I didn’t find any negative comments here. It really feels good to see that Nepali movie’s songs are improving along with the cinematography. I just hope that the movie also has the best storyline. Hoping for something new and creative this time. 👍🏻
WOW !!!!!! AWESOME IMAGINATION ; SUPERB DIRECTION , AMAZING COMBINATION OF ALL EVERYTHING ... : HATS OFF DIRECTOR EVEREST SURYA BOHARA JYU ... I LOVE YOUR CREATION . SURE SUPERRRRRRRRR HITTTTTT " BHAIRE "
राम्रो लोकभाकामा आधारित फिल्मी गित । टिपिकल नेपाली बोलिचालिका शब्दहरुलाई गितमा उनेर रमाइलो ढङ्ग बाट प्रस्तुत गरिएको पाएको छु । फिलिम र गित दुवैले सफलता पाउन सकुन् शुभकामना
Dislike गर्ने 249 जना हरु १)चाही धोती को गित सुन्ने, २)तिर्शना बुढाथोकी को गित सुन्ने, ३)रेकर्ड तोडछ कि भनेर डराउने, ४)नेपालि हु भन्ने अनि बिदेशी को मन पराउने, ५) नेपाल को केहि राम्रो हुदैन भन्ने, यस्ता हरु हुन ति 249 जना 😡😡😠
@@rajeshkatwal4100 लोक दोहरी केही गायक गायिका सारै राम्रा छन्।। जो पनि आएर बजार फोहर भएको हो।।। विष्णु माझी, राजु परियार, तेजश रेग्मी, पशुपति शर्मा हरू सामान्य मान्छेको बुझाइ भन्दा धेरै उत्कृष्ट छन्।।।। तपाँइले दुई चार जनाको गीत सुनेर भन्या होला।। टप टप कलाकारको सुन्नु पर्यो सिरियस भएर अनि थाहाहुन्छ।।।
Nepali Movies Ma Yatti Dherai Chores Dancer Vako Geet nai Yahi Hola😍 Choreography/Cameraman/ Location Ko Ramro Cobination 💓💓💓 It (Pokhara) Barsa/Buddhi Dai Good Job👌👌👌
झ्याल्डुम झ्यालडुम झ्याइ... आहा आहा कति मीठो गीत 😀 म हरेक दिन डिउटी मा गीत सुन्दै काम गर्ने गर्छ गीत सुन्दा सुन्दै अटो प्ले बाट कसरी यो गीत बज्यो थाहै भयन.. गीत सार्है राम्रो लाग्यो सुन्दा सुन्दै शरीर बाट काडा उमृयछ😎 रगत ताते जस्तो भयो खै के भयो मत काम धाम बिर्सियर नाच्न पो लागेछु ✌ म नाची रहेको दिर्स्य साहुले क्यामरा हेरि रहेको रैछ,गीत पनि कति बेला सकियो थाहा भयन. तर साहुले ठुलो स्वर मा बोलायो झसङ्ग भय ... साहु नजिक पुगे सहुले त पागल होस भन्यो ...हो मैले हासि हासी भनी दिय हो म पागल हो एउटा नेपाली गीत को नेपाली संगीत को...
Good job actor Bikrant Basnet Barsha Sivakoti and Buddi Tamang too its really enjoying you all are doing good nd congratulation 🌹🌹🌹🌹team of Bhaire i am waiting this movie ...let s .....
बसन्त सापकटाको गीत त कहिल्यै सुनेको थिइन मैले तर यो गीत पहिलो चोटी सुन्दा यम बरालको भन्दा बसन्त सापकोटाको राम्रो लाग्यो ।। एकदम natural कुनै बनावटी शैली नै छैन यस्तो भाका भएको कलाकारले मौका पाए संसार खान्छ।।।
Lyrics here
काठै खायो मायालु काठे किराले
यो ज्यान खायो मायालु तिम्रै पिरले ।२
सान्नानी लाई भेट्न आउदा रातै पर्यो बाटैमा ।२
लाइटै थिएन साथैमा
अध्यारोमा के भो के भो आखै पनि देखिन
लडे म त सान्नानी रातो माटैमा ।३
दिनमा आउनु के भाथ्यो र रात परेसी आएको ।२
थियौ कि तीन पाने लाएको
गर्ल्यामगुर्लुम झन्डै तल गुल्टेनछौ खोलैमा
इज्जत फाल्यौ मायालु कोदोको झोलैमा ।३
घुम्तिमात्र बाटो रेछ सिधा बाटो रैन
तिम्रो गाउमा आउने बाटो मैले पत्तो पाइन
पैलोचोटी यो गाउमा आको परदेशी
अचम्म मै परे म त तिम्रो चाला देखि ।।२
तिम्रो चाला देखि
अध्यारोमा के भो के भो आखै पनि देखिन
लडे म त सान्नानी रातो माटैमा।३
काठै खायो मायालु काठे किराले
यो ज्यान खायो मायालु तिम्रै पिरले ।२
बदामी ओठ तिम्रो आँखा लोला लोला
तेता धेरै नमुस्कुराउ यता गार्हो होला
आखैमा चस्मा तिम्रो हातैमा झोला
धेरै नजिक नआउ कान्छा यो दिलैमा छोला ।।२
यो दिलैमा छोला
अध्यारोमा के भो के भो आखै पनि देखिन
लडे म त सान्नानी रातो माटैमा ।३
सान्नानी लाई भेट्न आउदा रातै पर्यो बाटैमा ।२
लाइटै थिएन साथैमा
अध्यारोमा के भो के भो आखै पनि देखिन
लडे म त सान्नानी रातो माटैमा ।३
दिनमा आउनु के भाथ्यो र रात परेसी आएको ।२
थियौ कि तीन पाने लाएको
गर्ल्यामगुर्लुम झन्डै तल गुल्टेनछौ खोलैमा
इज्जत फाल्यौ मायालु कोदोको झोलैमा
लडे म त सान्नानी रातो माटैमा
इज्जत फाल्यौ मायालु कोदोको झोलैमा ......
#वाह Lyrics 💕💕💕💕💕
channel नेपाली how fast??
channel नेपाली nice
Funny
Wow
Wow nice
हैट...एक पछि अर्को बबाल बबाल नेपालि गीत आउन थाल्यो यार बजारमा ... हिन्दी गीत सुन्न छाडेको बर्षौ भयो ...जय नेपाली गीत संगीत ... ✋😎 धोति गीत मुर्दाबाद ✊😎
JPT Production Nepal hohai 😂
गाेर्खालि काे छाेरी सोर्है आना होनि ✋😁
Viral Creation Nepal सहि
१००% सहि कुरा हो ब्रदर, अब भने त्यी धोकेबाज अनि निर्दयी साला धोतिहरुको मुभिलाई पाखा र आफ्नै नेपाली गीत-सङ्गीत र कलाकाहरुलाई काख गर्नुपर्छ।
Viral Creation Nepal sahi hoo
सारै राम्रो लाग्यो
यस्मा पर्योग गरिएको भेष भुसाहरु सबैभन्दा मन परेको मलाइ
लय धुन स्वर अनि नाच सबै १ नम्बर छ
हैट बुद्दि तामाङ लाई मन पर्ने यता
New Track Nepal टेक्नोलोजी भिडियो नेपाली भाषामा हेर्नकोलागी मेरो युटुब च्यानल लाई सस्क्राइब गरिदिनुहोला।✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌
✌✌✌✌
New Track Nepal 💞💕💕💕💕✋✋✋
Technology Gaurav ok
Yes
नेपाली भेषभुसा लाई प्राथमिकदा दियर बनाइयको यो गित को भिडियो अहिलेसम्मकै मेरो लागि नम्बर १
नेपाली गीत भनेको एस्तो पो हुनु पर्छ l धेरै पछि कुनै गीत मन पर्यो मलाई l Voice, Music, Choreography, Everything is Awesome. Loved It ❤👍✌
Rjb Shyam fsra
Sahi ho 😉😉
आह..
नसुनेपनि सुनौ सुनौ लाग्ने गित अनि उस्तै राम्रो भिजल
वाह...गज्जव
sarai ramro geet................................... love it
एकदम राम्रो गीत 🌸💃
कुटुमाकुटु पछिको अर्को दमदार गित ।यसले पनि एक्छत्र राज गर्नेछ युट्युबमा।
✌✌✌✌✌
Langhali Bouja tt
rashila
dami xa songs
Camera qwality good maathi baata khichne style wow damphu ko letter design gareko daami xa good choreography neplai movie ma j hos changes aako dekhera khusi laagyo well done congrates and good luck Bhaire team
नेपाली ग्रामिण परिवेशको जिंउदो जाग्दो चित्रण,आकर्षक नृत्य,प्राकितिक छटाले भरिएको रमणिय स्थल,स्वर,शब्दले भरिएको अत्यन्त दमदार प्रस्तुती "गर्ल्यामगुर्लुम झन्डै तल गुल्टेनछौ खोलैमा, इज्जत फाल्यौ मायालु कोदोको झोलैमा........................" वाह ! क्या स्तरिय गीत !! नेपाली टुक्का टपक्कै टिपेर गीतको माला उनेजस्तो निकै सान्दर्भिक अनि मन छुने, सयौं बार सुनेपनी मन नभरिने अझ सुनौ सुनौ झैं लाग्ने । अधिकांश गीतहरूमा पुरानै शैलीको रिमिक्स पाइने हुँदा दर्शकहरूले नयाँ टेस्टको अनुभूति गर्न पाएका छैनन् । निर्देशक एभरेष्ट सूर्य बोहराले यसपालि दर्शकहरूलाई मनोरन्जन गराउन चलचित्र ‘भैरे’मा तीनवटा अत्यन्तै फरक शैलीका गीतहरू समावेश गर्नुभएको छ । जसबाट दर्शकहरूले नेपाली लोक शैलीको नयाँ टेस्ट लिन सक्नेछन् । उत्कृष्ट स्थानीय नेपाली लोक परिवेश झल्काउने चलचित्र "भैरे" को निकै रोमान्चक गीत "सान्नानीलाई भेट्न जाँदा" के हजुरहरुले हेर्नु भो ? "नहेरेको भए अवश्य हेर्नुहोला अनी Subscribe गर्न नभुल्नुहोला है ?
Probably the first Nepali movie song that has 60% Drone footage! Fantastic shots!
This is called Pure Nepali Song ; hats off Director Everest Surya Bohara sir . " BHAIRE " is going to be another super Hit movie of all the time .
चलचित्र भैरेको 'सान्नानी लाइ भेट्न आउदा' अहा अतिनै सुन्दर नृत्यको नेपाली कला र सस्कृती झल्किने , टिपिकल नेपाली लोक भाकाको मिठो गीत रहेछ! यो गीत हरेक दृस्टीकोंले अहिले सम्मकै नम्बर १ गीत बनेको छ भन्दा फरक नपर्ला ! अहिले नेपाली चलचित्रहरुमा अंग प्रदशन, बिदेशी शैलीको नकल र उत्ताउलो पन जस्ता कुराको धेरै बिकृती फैलेको छ, यस्तो टिपिकल ठेट नेपाली पनको लोक भाखा सैली, नेपाली भेष भुषा र सस्कृती को जग्रेना गरेको गीत नेपाली चलचित्रमा देख्न पाउनु ठुलो खुशी र गर्ब को कुरा हो, यस्ता गीतहरुले अबश्य पनि नेपाली गीत संगीत र नेपाली सिने जगतमा बीशिस्ट स्थान पाउने छन अनि धेरै भन्दा धेरै नेपालीको दिल जितेर ,रेकर्ड ब्रेक गर्न र ईतिहास रच्न अबश्य सफल हुनेछन ! चलचित्र भैरे टिम लाइ हार्दिक बधाई तथा भब्य सफलताको सुभकामना !
This is the best Nepali song I saw ever .nice background genuine acting . Vikrant is so cool in this song . First time in Nepali film history producer Prem poudel inventment looks worth it nice job guys . This song made me feel to watch Nepali movies . Also good job director Everest surya bohara n thanks to entire bhaire team for giving us this movie .
👋👋👋👋👋👋
OMG what an arrangement .. choreography chai ho k..lots of love kabiraj sir ND all artist too..ND camera man Lai mannai parxa,what a capturing of scene,it's just wow..
चलचित्र 'भैरे' को गीत 'सान्नानी लाइ भेट्न आउदा' हरेक दृस्टीकोणले उत्क्रिस्ट बनेको छ! जति सुने पनि र जति हेरे पनि मन नअघाउने आहा गीत भनेको यस्तो पो हुनु पर्छ! अतिनै मीठो स्वर, सङ्गित र शब्द संयोजनमा सजिएको, एक बिशिस्ट छायांकन प्रबिधि द्द्वारा मन लोभाउने दृश्यहरु लाइ कैद गरिएको, सुन्दर नृत्य लाइ एक नया ढंगले प्रस्तुत गरिएको यस गीतको जति प्रसंसा गरे पनि कमै पर्छ ! अब फिल्मको ट्रेलर पनि छिटै हेर्न पाईयोस, यस चलचित्रले नेपाली फिल्म ईतिहासको रेकर्ड तोड्न सफल होस्, सम्पूर्ण भैरे परिवारलाई हार्दिक बधाई तथा चलचित्र भैरेको भब्य सफलताको अग्रिम शुभकामना 💑💕😎😍💑 🌹🌹
अहा अतिनै रोमान्टिक, अत्यन्त मनोरन्जन पूर्ण दमदार प्रस्तुती लाग्यो! एक पल्ट ननाचेर मनले मानेन ! अत्यन्त आकर्षक आफ्नो सस्कृती झल्किने नृत्य को साथमा सुन्दर मनमोहक प्राकृतिक दृश्यले सुनमा सुगन्ध थपेको छ! आहा गीत, संगीत र स्वर उत्तिकै मिठो र वजनदार छ ! पहिलो प्रस्तुति नै यति दमदार छ भने झन् मुभी कति धमाकेदार होला, ल भैरे ले रेकर्ड तोड्ने भयो ! हार्दिक बधाई तथा सुभकामना सम्पूर्ण भैरे टिम लाइ 😂😂😍😍❤❤
I didn’t find any negative comments here. It really feels good to see that Nepali movie’s songs are improving along with the cinematography. I just hope that the movie also has the best storyline. Hoping for something new and creative this time. 👍🏻
अति मिठो गितको भिडियो अहिले कतार🇶🇦देखि हेर्दैछु
कस्ले भन्छ बालापन फर्किन्न?? आज यो गित सुन्दा मलाइ बच्चाबेला गोलि सिसाको र बाझो खेतमा सुन्दा को फिलिङ्स आइराछ 😍😍😍😍
Nice
बर्षा अल्लि मोटि भइ। डाइटिङ गर्न पर्यो। अरु सबै दाम्मी छ। Best choreography. Best wishes!
बुद्धि तामाङ जिन्दावाद
Bhaire ko all songs are awesome ❤❤❤
Yam baral jindabad ..hait daju dami barsha😍😍😍😘😘
साह्रै राम्रो अनि रमाइलो छ है गीत त सुनिरौ जस्तो !!!
barsa kati cuteee..
''हैट'' को डान्स मात्र हेर्न आउने ले यता हाजिर गरम त।।।
एकदम राम्रो नृत्य । वाह ! सलाम छ नृत्य गुरुलाई ।
हैट अब त फिल्म गीत यति राम्रो बन्न थालेको छ ।।
चैट चैट
Manish dhungana
बदामे अाेठ तिम्राे अाखा लाेला लाेला,
त्यता धेरै नमुस्कुराउ यता गाराे हाेला ।
Loved😊
फिलिमका गितपनि सारै राम्रा हुँदै छनत?सारै मन पर्यो भिडियो सहित ।फिलिम कति दामि होला?
हैट बुद्धि जि बबाल छ✌
yo geet ta malai kutuma kutu vanda ni daami lagyo.
video ta jhan kati ramro ramro
आहा मजा आयो
Sweet song and photograpy
लोक चलचित्र, most beautiful song 🎵 🎵 🎵 शब्द, लय सबै नै नेपालिपन
दामि गित पनि उस्तै नाच पनि क्यामारा पनि 😙😙😙
Very catchy tune, good lyrics and well choreographed. Well done bhaire team!!!
WOwWW!!!!!!! Choreography and Cinematography- Superb!!
Omg kati ramro music video 😍❤❤❤❤❤💋💋💋
Thank you so much for love and support. Please do like and share the song.
Watched it 100 times!!
numa sherpa hi
जस्तो गित उस्तै नाच अनि सङ्गीत छायांकन स्वर शब्द सबै सबै उत्कृष्ट । यस्लाई हो नि त गित सङ्गीत भन्ने । नेपाली गित सङ्गितलाई न्याय गरेको छ।यो गितले ।
Nice to hear Yam Baral again, brings some nostalgia.
सायद पहिलो पटक होला हो मैले युटुब मा यति धेरै पटक हेरेको भिडियो ✌✌✌💕💕💕जति सुन्दा अनि हेर्दा पनि मन नै नअघाउने हैट
Choreography 💕💕💕wow😍
Thank you so much. Please do like and share the song.
खुसी लाग्छ नेपाली भुमिको प्रयोगात्मक बिकाश हुदा
Wow👀👀👀🤓🤓🤓 dammi lagyo vedio huge respect to cameraman n choreographer😍😚 buddhi dai ni nachna lagnu bayexani😝 glad to see 👀☝️
हैट अशाध्यै राम्रो गीत।। अहिलेसम्ममा ३०-४० चोटी सुनिसके होला।।
शुभकामना।।
WOW !!!!!! AWESOME IMAGINATION ; SUPERB DIRECTION , AMAZING COMBINATION OF ALL EVERYTHING ... : HATS OFF DIRECTOR EVEREST SURYA BOHARA JYU ... I LOVE YOUR CREATION . SURE SUPERRRRRRRRR HITTTTTT " BHAIRE "
जेनिशा राई Ji thank you so much for your beautiful comments and wonderful support 🙏😊
अरे वा फेरि आयो अर्को हिट गित
beautifully choreographed, location and outfit on point :D Treat to the eye!
बुदि दाजु लाई बधाई छ एक पटि आर्को मोबि त बाबल हुँदै छ रा भैरे मोबि म भएक सबै टिम लाई बधाई छ भैरे मोबि सुपार दुबाड हुन्छ 100 म 100 हिट भोइ सकियो
Hait Ra Barsha Ko Fan Yata😂😂😂😂
Hait ko fan ma pani
awesome song......हाम्रो नेपाली फिल्महरुको गित यति धेरै प्रगति गरेको देख्दा मनमा निकै खुशी लाग्छ ...all the best ..all nepali movie makers🌹🌹
गीत जत्तिको राम्रो छ त्यो भन्दा झनै राम्रो कोरियोग्राफी 😍
ekdam ramro xa overall 😍😍😍😍
LOVING IT ; OMG ! JATI HERYO TYATI RAMRO !
जेनिशा राई होनि कति राम्रो है जति हेर्दा नि हेर्न मन लाग्ने,,
जेनिशा राई Hi
Hait...Superb choreograph....👌👌👌👌👌
राम्रो लोकभाकामा आधारित फिल्मी गित । टिपिकल नेपाली बोलिचालिका शब्दहरुलाई गितमा उनेर रमाइलो ढङ्ग बाट प्रस्तुत गरिएको पाएको छु । फिलिम र गित दुवैले सफलता पाउन सकुन् शुभकामना
गित राम्रो छ...लोक शब्द, स्थान पनि राम्रो....
choreography chai awesome ✌✌
Thank you so much for love and support. Please do like and share the song.
Yup
Bhupendra Kc sai ho
हैट !!
के सरो राम्रो हो गाँठे
Dislike गर्ने 249 जना हरु
१)चाही धोती को गित सुन्ने,
२)तिर्शना बुढाथोकी को गित सुन्ने,
३)रेकर्ड तोडछ कि भनेर डराउने,
४)नेपालि हु भन्ने अनि बिदेशी को मन पराउने,
५) नेपाल को केहि राम्रो हुदैन भन्ने,
यस्ता हरु हुन ति 249 जना 😡😡😠
agree
834 pugey yesta manxey haru
Dashi ko geet suna na
Lokdori geet naya naya
@@rajeshkatwal4100 लोक दोहरी केही गायक गायिका सारै राम्रा छन्।। जो पनि आएर बजार फोहर भएको हो।।। विष्णु माझी, राजु परियार, तेजश रेग्मी, पशुपति शर्मा हरू सामान्य मान्छेको बुझाइ भन्दा धेरै उत्कृष्ट छन्।।।। तपाँइले दुई चार जनाको गीत सुनेर भन्या होला।। टप टप कलाकारको सुन्नु पर्यो सिरियस भएर अनि थाहाहुन्छ।।।
Choreography level is outstanding...Oswm ! Composition with sweetness of Melina💕💕💕
Haitttt ...ssuperb song n allll
😘😘😘😘😘
sure trending ma auxa dami xa geet wow coreography
Thank you so much for your love and support.
Nepali Movies Ma Yatti Dherai Chores Dancer Vako Geet nai Yahi Hola😍 Choreography/Cameraman/ Location Ko Ramro Cobination 💓💓💓 It (Pokhara) Barsa/Buddhi Dai Good Job👌👌👌
100 patak sune pani suni rahu jasto laagne WOW !! HAMRO MATO KO GEET ; LOVE IT ...
Wow....sprb song n dance
Watching from bhutan🇧🇹🇧🇹🇧🇹
4:03 impressive,,👌 big fan barsha👍
Co-ordination and directions (Thumbs Up). Keep the good Work.
झ्याल्डुम झ्यालडुम झ्याइ... आहा आहा कति मीठो गीत 😀 म हरेक दिन डिउटी मा गीत सुन्दै काम गर्ने गर्छ गीत सुन्दा सुन्दै अटो प्ले बाट कसरी यो गीत बज्यो थाहै भयन.. गीत सार्है राम्रो लाग्यो सुन्दा सुन्दै शरीर बाट काडा उमृयछ😎 रगत ताते जस्तो भयो खै के भयो मत काम धाम बिर्सियर नाच्न पो लागेछु ✌ म नाची रहेको दिर्स्य साहुले क्यामरा हेरि रहेको रैछ,गीत पनि कति बेला सकियो थाहा भयन. तर साहुले ठुलो स्वर मा बोलायो झसङ्ग भय ... साहु नजिक पुगे सहुले त पागल होस भन्यो ...हो मैले हासि हासी भनी दिय हो म पागल हो एउटा नेपाली गीत को नेपाली संगीत को...
Good job actor Bikrant Basnet Barsha Sivakoti and Buddi Tamang too its really enjoying you all are doing good nd congratulation 🌹🌹🌹🌹team of Bhaire i am waiting this movie ...let s .....
Such a wonderful choreography and cinematography and location just loved it!!
Barsha Siwakoti and Bikram Basnet are Awesome But Buddhi Tamang Killed this song!! His Expression!!OMGG!!
Bikrant basnet / barsha siwakoti / buddhi tamang is very good dancing film bhaire super hit move bhaire...im waiting this movie .....
Yaman Aryal neha
Yaman Aryal i
hait..kati ramro song ho ..basanta sapkota jindabad..
Kati ramro geet with the comeback of yam baral 😍😍😍
म पुति चाट्छु
बसन्त सापकटाको गीत त कहिल्यै सुनेको थिइन मैले तर यो गीत पहिलो चोटी सुन्दा यम बरालको भन्दा बसन्त सापकोटाको राम्रो लाग्यो ।। एकदम natural कुनै बनावटी शैली नै छैन यस्तो भाका भएको कलाकारले मौका पाए संसार खान्छ।।।
wow Super Song 1st time Hereko nepali movie ko Yati Ramro Song ..😘😘😘😘😘😘😚
यो बर्ष को तिहार मा नाच्ने गित आयो😘😍😋🤓😎
लास्टै दामी छ हो गीत त अनी नृत्य र छायाँकन नी super भन्दा नी उपर छ
Kati mitho😍😍😍💕💕💕💘
Bikrant Daju looking wonderful after such a long time ... Best Wishes Team!
Dherai ramro chha geet...... I like this song..., aajkal dherai ramra ramra geet aairaheko chha....
Woww😍😍😙😙😙
mero pni tyoi
नेपाली फिल्म ईन्डस्ट्रीको धेरै सुधार भको छ गितमा बधाई छ सङ्गित्कार तथा गायक गाईका हरुमा सलाम छ।
amazing choreography! ani dherai ramro geet!
राम्रो छ ✌✌✌💘💘💘
Hait ramro xo😁😁😂
I came here bcuz of #hait😂😂😍😍
Ridam Khudang टेक्नोलोजी भिडियो नेपाली भाषामा हेर्नकोलागी मेरो युटुब च्यानल लाई सस्क्राइब गरिदिनुहोला।✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌✌
Ridam Khudang
Ridam Khudang pl
Ridam Khudang g "" @)@?=
+
हैट..ब्रोको नाच पनि....हैट....
hait kada ato ta all the best bikranta basnet come back movies
Sarraiiiii ramrooo lagyo song jatii suny ni sunni rakhum jastoo 😍😍
Formation sahi hoo...new in nepali film..hat^s up......:-)
Thank you so much. Please do like, share and subscribe our channel.
Woww Yasto p0 ho nepali song vaneko ....
Awesome ✔✔✔❤
Just wow..barsha👌👌
jati sunda ni sunam sunam kati ramro geet....😘😘😘😘
dammy xa ganaa !
babal xa 🎵🎵🎵🎵🎵🎵🎶🎶🎶🎶🎶🎶🎺🎺🎺🎺🎺🎺🎷🎷🎷
गित धेरै धेरै राम्रो छ🌹🌹🌹🌹nice songs💕💘💔