-यो जीउ दाउमा लाउने मैले तिम्लाईमात्र हो -सधै भेट्न आउने मैले तिम्लाई मात्र हो । - आउदा जाँदा दोबाटोमा नजर जृुध्छन कति कति -तर, आखा झिम्काउने मैले तिम्लाई मात्र हो । K A N C H H I - WILL OVERAL SUPER HIT कान्छी सबैको प्यारो बन्न सफल होस् । कोहीनूरजस्तै सुपरहिट रहोस् र हुनेछ । फिल्म व्यवसायिक सफलताको हार्दिक शुभकामना !
अति राम्रो गित लिएर आउनु भयो स्वेता दिदी र दया दाजु ( Thankyou/& love you so muchh 💘💘💘💘🌹🌹🌹 बिगतका दिन हरुमा पनि यस्तै गित लिएर आउनु हुन विनम्र अनुरोध गर्दा छु हजुरलाई ✌✌
यो जिउ दाउमा लाउने मैले तिमीलाई मात्र हो, सधै भेट्न आउने मैले तिमीलाई मात्र हो।✌✌✌ साह्रै राम्रो गीत लिएर आउनु भएको मा स्वेता दिदी र दया दाइ लाई धैरै धेरै धन्यवाद।Super song sweta and Daya. Daju
वाह!👌👌अति नै सुन्दर अनि मिठासपूर्ण गीत । "यो जीउ दाउमा लाउने मैले तिमीलाई मात्रै हो " वाह वाह वाह! Lyrics एकदम राम्रो छ अभिनयको त के कुरा गर्ने बबाल झकाश छ। दयाहाङ सर र specially श्वेता दि madam लाई चलचित्र कान्छी सफलताको लाखौँ लाख शुभकामना।
यो जियु दाउमा लाउने मैले तिमलाई मात्र हो कान्छी कान्छी कान्छी सधै भेट्न आउने मैले तिमलाई मात्र हो क्याराम्रो छ यो गित उत्कृष्ट छ है दयाहयाङ्ग दाइ को नाचो झनै गजबको छ best of luck कान्छी
यो जिउ दाउमा लाउने मैले तिमीलाई मात्र हो, सधै भेट्न आउने मैले तिमीलाई मात्र हो।✌✌✌ साह्रै राम्रो गीत लिएर आउनु भएको मा स्वेता दिदी र दया दाइ लाई धैरै धेरै धन्यवाद गीत भन्या यस्तो पो हुनुपर्छ।
नेपाली फिल्म नि यस्ताे राम्राे बन्न थालेकाे छ।सबैले नेपाली फिल्म हेराै र हाम्रा देशका गहना कलाकारहरु लाई माया गराै है। Wauuuu 1.6 millions viewers in short time.
-यो जीउ दाउमा लाउने मैले तिम्लाईमात्र हो
-सधै भेट्न आउने मैले तिम्लाई मात्र हो ।
-
आउदा जाँदा दोबाटोमा नजर जृुध्छन कति कति
-तर, आखा झिम्काउने मैले तिम्लाई मात्र हो ।
K A N C H H I - WILL OVERAL SUPER HIT
कान्छी सबैको प्यारो बन्न सफल होस् । कोहीनूरजस्तै सुपरहिट रहोस् र हुनेछ । फिल्म व्यवसायिक सफलताको हार्दिक शुभकामना !
sai ho
ekdam
Kohinoor vanda dherai agadi janchha100%
Dev sir song ramro lagyo ra ?
धेरै राम्रो प्रगती गर्नु भएको रहेछ गीत मा
कान्छीले अब नेपालमा तहल्का मचाउने भो कुहिनुरले जस्तै
सफलताको शुभकामना स्वेता भाउजू ✌✌✌
yo flim ko geet ayo vhane shree krishana dai yaad dilauxa...nic songs ..bst of luck kanchii team
अति राम्रो गित लिएर आउनु भयो स्वेता दिदी र दया दाजु ( Thankyou/& love you so muchh 💘💘💘💘🌹🌹🌹 बिगतका दिन हरुमा पनि यस्तै गित लिएर आउनु हुन विनम्र अनुरोध गर्दा छु हजुरलाई ✌✌
wow kanxi 😍😍😍😍 Di
दया दाजुले हात मात्रै हाल्लाए पनि सुहाउने,बास्तबमा दया कला को god gifted हो ।
यो जिउ दाउमा लाउने मैले तिमीलाई मात्र हो, सधै भेट्न आउने मैले तिमीलाई मात्र हो।✌✌✌
साह्रै राम्रो गीत लिएर आउनु भएको मा स्वेता दिदी र दया दाइ लाई धैरै धेरै धन्यवाद।Super song sweta and Daya. Daju
दहयाड राई लाई मन प्रराऊने जति यता हाजिर गरम साथी हो
✌✌✌
दया ह्यंग को अरु जे भए नि डान्स चाइ ल्यांग हो क्या
Malai daya dai le je garda pani ramro lagxa im with daya and kanxi
ma xu
✋✋✋
owaooo ....ekdm man paryo yo song
Yo ho nita Song vneko 😊
Sup0p Sup0p damii👌👌👌👌
हैट... माकस्सम नेपाली गीतहरु येत्ती राम्रो आउन थाल्यो पछि सक्किगोनी ... ✋😊 कान्छी सफलताको सुभकामना ✋😊
पत्यार लाग्दो गीत
झूर पत्यार लाग्दो गीत
ज्यादब भाई तिमिलाईत येस्तो गीत कहाँ मनपरिहाल्छत तोमिलाईत कमरिया लालुपप लगैलो भन्नेपो मनपरिहाल्छत ✋😁
Kati ramro geet yo pani trending ma aunu parxa dharmendra sewan ko voice ekdam ramro xa 😊😍
Best Nepali SOng of 2018... ramro geetle suruwaat vo naya barsha 2018 ....
dami lagi mahaili ta hjr haru li kasto la go khi
Waha amazing 😍😍😍❤❤❤song hopefully waiting for kancchi 2
sarai ramro xa 👌👌👍👍
अरे वा! गीत भन्या यस्तो पो हुनुपर्छ।
✌✌✌
यो फिल्म रिलिज हुँदा साथ चाडैं you tube आओस भन्ने चाहाना भाको जति हाजिर गरौ है....
दया दाई को नच धेरै राम्रो दिजु को पनि एक दम राम्रो छ Wow
Bhumika didi ko.. fan yeta haajir garam..👏
Ramro xa
यो जिउ दाउमा लाउने मैले तिमिलाइ मात्र हो😍😍सारै राम्रो छ सफलता को शुभकामना
सुपर से भि उपर
यो गित मन पराउने सबै जना येता हाजिर हुनुपर्छ ।।✌✌✌💋💋💘💘💘💕
Damii
सुपर दुपर हित होस यो फिलिम स्वोयता दिदि को यहीँ छ मेरो सुभ कामना गित पनि धेरै राम्रो छ
धर्मेन्द्र सेवानको स्वर निकै राम्रो छ।निकै सुहाएको छ यो गीतलाई,सबै कुरा उत्कृष्ट लाग्यो।
फिल्म सफलताको शुभकामना छ।हामी पनि हलमा गएर हेनै छौं ।
यो गीत चाहिँ w0w w0w लाग्यो ॥
*राम्रो छ गीत ✌✌*
Aykdammm ramrooo
नेपालि साहरुख खान, दया दाजु acting ko king...love u
दयाह्यंग बामेको फिल्महरु आजकल पत्यार लाग्दो
+RUPESH YADAV NEPALI DHOTI HO
sajan tamang hjr ko kura 100% sahi ho
अरु त सबै उस्तै हुन्, तर धर्मेन्द्र सेवानको अवाज विश्व स्तरीय लाग्यो! उत्कृष्ट आवाज, जति सुने पनि सुनिरहू लाग्ने!!!
Nice songe I like it
कान्छी फिल्म हेर्न पक्कै जान्छु भन्ने हरू एक हुम।
kahile aauxa ta
Wow !
Voice ati ramro 100 pratisat good
यो गीत भेष सज्जा, छायाङ्कन गरीएको सुन्दर दृष्यहरु र कलाकारहरु मन पराउनेहरु यहाँ हाजीर हुम् त लु ✊✊✊
कान्छीलाई सबैले माया गरुन् ।
दया को नयाँ अवतार देख्न पाईयो wow daya new looks hendsome and nice hair style bro..and sweata always beautiful nice couple best of luck kanchhi💔💔💔💔💔
वाह!👌👌अति नै सुन्दर अनि मिठासपूर्ण गीत । "यो जीउ दाउमा लाउने मैले तिमीलाई मात्रै हो " वाह वाह वाह!
Lyrics एकदम राम्रो छ अभिनयको त के कुरा गर्ने बबाल झकाश छ। दयाहाङ सर र specially श्वेता दि madam लाई चलचित्र कान्छी सफलताको लाखौँ लाख शुभकामना।
DAMI GEET
Nepali tara 1st dekhi. Dharmendra dai ko fann. Haru hajir garum ta ✋
Everything superb.... manhohak dhrishyle jhanae mann lovhyaune. Good luck KANCHHI.
आहा कति राम्रो गीत झन दया दैई र स्व्ता दिको के कुरा र😍💞
धेरै राम्रोछ Song
कतिराम्रो गित
यो जियु दाउमा लाउने मैले तिमलाई मात्र हो कान्छी कान्छी कान्छी सधै भेट्न आउने मैले तिमलाई मात्र हो
क्याराम्रो छ
यो गित उत्कृष्ट छ है
दयाहयाङ्ग दाइ को नाचो झनै गजबको छ
best of luck कान्छी
Wao daami xa
dammi song
sarai ramro xa
geet chai ekdam daami ho😍😍😍
दामी लाग्यो।दया दाइ र स्वेता दिदी को जोडी पनि दामी। nice couple
yo jiu dauma laune maile timlai matra ho 😍😘
Wow wow wow , kanchi kanchi. Daya and Shweta look perfect couple in this movie . Good luck.
यदि यो गितमा श्री दाइ भको भए कत्ती राम्रो डान्स हुने थियो र पनि गित सदाबहार सबैको लागि छ बिसुद्ध नेपाली भनेकै यहि हो ।
movie blockbuster hunuparxa..
video kati ramro ho.. scene haru wa😍😍💯💯💯
राम्रो छ सफलताको सुभकामना सम्पुर्ण टिमहरुलाई💞💞💞
धेरै राम्रो ।।
उत्कृष्ट छ कसकस लाई मन पर्यो ?
derai ramro song video kehi naulo pan dekhiyo vedeo
यो फिल्म हेर्नको लागीनै छुट्टी मागीसके मैले
10 चोटि हेरिसके यो गित आज अझै हेरौं हेरौं लाग्छ जय कान्छी 🌹🌹🌹🌹
Manoj Makhim 10 times harako bhaya khoi ta song trending ma Ako
😂😂😃😃 heri rako chu ta 🌹
thanks
La maile tw real ma 6 choti here hai yo song la trending ma na aayko vay ma dowanload gardina only youtube mai heri rahanxu la best of luck kanchhi
sudibya dibash wait voli confirm aauxa you tube trending
यो जिउ दाउमा लाउने मैले तिमीलाई मात्र हो, सधै भेट्न आउने मैले तिमीलाई मात्र हो।✌✌✌
साह्रै राम्रो गीत लिएर आउनु भएको मा स्वेता दिदी र दया दाइ लाई धैरै धेरै धन्यवाद गीत भन्या यस्तो पो हुनुपर्छ।
Dede yo geet sarahai raamro chha
दया दाइ र स्वेता मेम को अर्को पनि मुभी बन्नु पर्छ भन्ने आस मा छु ।।जे होस गित चाहिँ दामी डान्स पनि राम्रो छ।
haitt kadaa dayanG dai ko
कान्छिले रेकर्ड तोडोस सुभकामना छ।
✌✌✌
एकदम राम्रो।धर्मेन्द्र ब्रो ✌✌✌
aaha!
meetho geet
एकदमै राम्रो गित दिदी।।
dharmendra dai so nice and awesome voice
नेपाल न.१ अभिनेता दयाहाङ दाइ अब Acting King मात्र रहेनन् Dance मा Views King पनि भए उहाँको १०-१२ अाेटा नुत्य गर्नु भएको गीतहरू 1M Plus भइसकेका छन् ।
nice
✋✌✋
Chamling Chamling no
Chamling Chamling
+sobi lama why no my dear ?
दया जी को पेट पुट्ट छ, कथाको माग होला गजब । गीतको शब्द अनि धर्मेन्द्र भाईको स्वरको संयोजन अति मिठास ।
सफलताकाे सुभ कामना छ राम्राे छ गित💕💌🎁🌹✌
So dami song ! Beautiful dance video ! Love it ! Thanks !
Ati ramro soong
वर्षकै सर्बउत्कृट गीत!! धेरै पछि lokpop फ्लेवरको गीत सुन्न पाईयो
खायो नेपाल ले खायो nice song
धेरै राम्रो रचना दायाँ राम दाई✋
सङीत बाबाल छ अर्जुन दाइ को✌✌
सोर झन धर्मेन्द्र सर को outstanding😎💕
dami very best superb love the song very much
wowow dherai dherai ramroo laagyo
Beautiful song
दया दाईको शब्द, र भिजोल, बबाल छ
Daaammi chha geet, sangit, dance ra abhinaya!!!
नेपाली फिल्म नि यस्ताे राम्राे बन्न थालेकाे छ।सबैले नेपाली फिल्म हेराै र हाम्रा देशका गहना कलाकारहरु लाई माया गराै है। Wauuuu 1.6 millions viewers in short time.
waaow lovely song
Babal xa lo song..jati here poni herirau lagne.....song ..
दिन को 7चोटि सुन्छु यो गित
organic song ...organic scene ..organic acters...it’s typical 😍😍😍
धेरै राम्रो छ स्वयता दिदी।हजुरको र दया दाईको युगल अभिनय एकदम म्याचुअल छ,सुहाउँदो छ। बेस्ट अफ लक।
नेपाली चलचित्र जगतको महान नायक दयाङ सर अनि स्वेता सिस्टर ।तपाईंको अभिनय मा रहेकोे यो गित करोडौं बिउज हुने सम्भावना हुनेछ
No#1 trending ma puraunu parxa sathi ho
झूर पत्यार लाग्दो गीत
BIRENDRA YADAV
naher na ta ani man parena vane
+BIRENDRA YADAV Nepali dhoti lai kaha man parxa yesto geet dhoti walewale
मन पर्यो गित 👌👌👌
The real vibes of this song came true if you listen it deeply! 💓😘
Wow it's ramro
Majaaa vayo😊😊
Din ko 20 choti Sunda pani Kina hola jati sunyo jhan sun na maan lagxa malai matra ho ki hajur harulai pani ho 😍😍😍😍😍😍
Dharmendra Sewan thorai geet gauchhan tara super 👍 lovely Song gauchhan . This Song is Proof . Superb Song 🎼🎼🎼
Daya 'g' ko sweeta 'g' ko jodiyeko xa haii yo movie ma...i hope, this mivie hit hit supper hit🇳🇵
अरे वा......गीत भनेको यस्तो पो हुनुपर्छ त यार ✌✌
Polka dot shirt and dayahang ... superb! Cinematography is great ! Background is breathtaking! Nice song btw
कस्ले भन्छ दयाहाङ्ग राई लाई नाच्नु आउदैन ,स्टेप हेर साथी हो स्टेप ,अब देख्छ अनमोल ले भुबन के सि को बिहा 😃
We’re t guy mmm c i
धनमेन्द्र सेवन दाइ को Voice बब्बाल लाग्छ यार
Good job nice song
dammi xa
wow😍😍
यो गीतले मेची देखि महाकाली खान्छ भन्ने लागिराछ हाम्लाई !
waw khub maja aayo herda.
Herdau xu!
यो गीतको सिन चै डान्सबारको भएजन राम्रो हुनेथियो ।त्तर धेरै राम्रो छ। यो गीत गाउने गितकार लाई अजै धेरै राम्रो गीत हरु गाउनुहोला I love song