निजामती सेवा भनेको के हो? || Nijamati Sewa Bhaneko K Ho? || भनेको के हो श्रंखला ३ || लोक सेवा तयारी
ฝัง
- เผยแพร่เมื่อ 26 ส.ค. 2021
- भनेको के हो श्रृंखलामा यहाँहरुलाई स्वागत छ । यस श्रृंखलामा मैले सार्वजनिक व्वयस्थापनसंग सम्बन्धित विभिन्न महत्वपूर्ण विषयको अवधारणा प्रष्ट पार्ने प्रयास गरेको छु ।
लाईक, शेयर र कमेन्ट संगै यो च्यानललाई सस्क्राइव गरी मलाई हौसला प्रदान गर्नु हुनेछ भन्ने अपेक्षा लिएको छु ।
यस श्रृंखलाका अन्य भिडियोको लिंक
१. कार्यालय भनेको के हो? • कार्यालय भनेको के हो? ...
२. सार्वजनिक सेवा भनेको के हो? • सार्वजनिक सेवा भनेको क...
Thank you sir ❤️
सबै chapter को ल्याउनु होला,, भिडियो एकदमै उपयोगि लाग्यो मलाई
धन्यवाद, सर
Dhanewad sir
Excellent 👌👌👌👌👌 Sir.
हामीलाई यस्तै यस्तै शिक्षाको खाँचो छ थप जानकारी दिदै गर्नु होला धन्यवाद
Excellent👌👌👌👌sir.
😢short and sweet very good sir aru ne astai khalko video layaunu na sir
I am big fan of you sir ❤❤
Thank u sir 🙏
Asma aaraxedko bebastha nii bataidiye hunthyo sir🙏
Bless everyone god 💸🌈💰
sir yo topic ko purai video rakhnus na..
गोष्टि र कार्यशाला सेमिनार ब्यबस्थापन को पनि राखिदिनु सर
Jenral forest kun karam chari ho sir
rastriya anusandhan aayog chai k maa parxa sir plzz
Sir nijamati sewa ain 2077 pradesh 2 ko link kasari download garne link rakh diya hunthiyo ko
Pradesh ra sang bata jagir khane sabai niaja mati hun ta??
Nice One Sir😇
Computer operator nijamati hoki ke ho sir
I couldn't get your point.
Ani army lai nijamati vanne ki navanee
स्वास्थ्य सेवा को कर्मचारी लाई निजामती कर्मचारी को परीक्षा दिन उमेर हदबन्दी लाग्छ कि लाग्दैन?
Science student ko lagi chaii government job k hi hunna .....plz for science student
Science student can fight for administrative, revenue and many other stream. Some science subject has their one group in Nijamati sewa like Botany.
Police nijamati karmachari ho ki hoina
सरकारी विद्यालयका स्थायी शिक्षकहरु के हुन्?
Dai, ramro lagena but Dherai Ramro lago🤣🤣
तिमीलाई पनि धन्यवाद दिन्न धेरै धन्यवाद दिन्छु। 🙃🙂
सर पशु शाखाको सरकारी कर्मचारीलाई निजामती भन्छन कि नाई...
प्रदेश र संघको हो भने निजामती नै हो।
५ बुदामा राम्रोसँग बताउनु भयो तर एउटा बुदा छुट्ट्याउनु भएछ ।
६. खुल्ला रूपमा राजनीति गर्छन र गर्न पाउछन् ।
प्रदेश निजामती सेवा भनेको चहिं के हो???
Organization formed bhneko k ho
बैंक का व्यवस्थापक हरु निजामती हुन की होइनन्
Hoinan🙏
छोटकरी भन्दा भ्रष्टाचार गर्न विशिष्ट किसिम्को ज्ञान् ,सिप र तालिम प्राप्त गरेको कर्मचारी बुझ्नु पर्छ
Khayera Dekha na ta ni
Not clear
Sir banking nijamati sewa ho ki hoena?
Hoina.
Sarkari banking hola
Voice is not clear
Thank for your comment. I will try make better in the days to come. Please keep supporting.