बिसाल शंख बज्ने पसगाउँ लम्जुङ | Pasgaun Lamjung
ฝัง
- เผยแพร่เมื่อ 30 มี.ค. 2024
- बिसाल शंख बज्ने पसगाउँ लम्जुङ | Pasgaun Lamjung #parikrama
PARIKRAMA is a Travel Vlog channel. here you will find thousands of videos from all 77 districts of Nepal. in this video we have travel Gilung gaun to Pas gaun Lamjung. which is beautiful gurung village of kwhlosothar rural municipality. Where is 500 years old roung house, and many more things.
#travelvlog
#pasgaun
#lamjungnepal
#travelandtours
#visitnepal2024
WhatsApp- 9825952479
Hello- 9861983138
Mail- parikrama.path@gmail.com
Instagram- dhungel_lax
Facebook- / laxmiprasad.dhungel.71
TikTok- tiktok.com/@parikramaa
Page- / parikrama.tv
Inspiration with-: Purvi Blues, Ghumante, Entertainment MMC, 'Nepal' 8th wonder of the world, Sirjana Sizzu, Herne Katha.
सचिन सरकाे भिडियाे हेर्दै थिए ....तपाईलाई देखिन , यात्रा संगै तपाईंको हासि ठट्टा धेरै रमाइलो गर्नुहुन्थ्याे। सचिन सरकाे भिडियाेकाे कमेन्ट पढेर तपाईंको भिडियाेमा अाइयाे।
अब यतै भलाकुसरी गर्दै नेपाल परिक्रमा गरौला है राम सर
अति सुन्दर रमणीय ठाउँ❤❤❤
निकै रमाईलो र अद्भुत छ यो गाउँ। झरि परेपछिको चिप्लो बाटोले दिनु दुख दिएछ। यात्रामा निस्किदा कहिलेकाही दुखसँग पनि सात्क्ष्यत्कार हुन्छ।❤❤
धन्यबाद सर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 🙏
धैरे सुन्दर गाउँ ❤❤❤❤❤
Dami video xa hai dai
छिटै वान मिलियन सस्क्राइब पुगोस् शुभकामना सर ❤❤
बिजोग रमाइलो भयो है सरहरु काठमाडौ बाटा हेर्दै छु बिजोग रमाइलो लाग्यो मलाई पनि यस्तै यस्तै भिडियो आगामी दिनहरुमा ल्याउनु होला
धन्यबाद सर
Pash Gaun ghumaunu bhako ma hajur lai dherai 2 Dhanyabad Laxmi Babu lai ❤❤
धन्यबाद हेमराज जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Laxmi sir hjrko video naxutae herne garxu sarae man parxaa..ajhae ramro ramro video lyaunu hola hae ta.
धन्यबाद छवि सर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Huss sir
यो बोलिरहेका दाजु त पुर्बी ब्लुज मा सचिन दाजु सँगै सहयात्रा गर्नु हुन्थ्यो आज अर्कै च्यानल मा पनि देखेँ है गुल्मी बाट हेर्दै छु 🙏🙏
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
लक्ष्मि सर सचिन सरसँग छुट्टियकाे हाेर हजुरहरु सँगै भयर काम गर्दा मजाअाउछ हाे
मेरो पयारो लमजुङ पसगाउँ👍️👍️👍️🙏🙏🙏
Hajur
Wow❤
मेरो प्यरो जन्म गाउँ पसगाउ लमजुङ
धार्मिक ,प्राकृतिक सुन्दर ठाउंकाे रमाइलाे यात्रा।शुभकामना ।
हजुर
Once again another wonderful video thank you Laxmi jeu but Sachin jeu and tapai ko jori chahi dherai ramro lagcha hau ,Puri Blues ma tapai hunu hunna and Parikrama ma Sachin jeu hunu hunna na ramailo lagda raicha.
There must be a valid reason for parting ways jindagima hai Laxmi jeu good wishes from Siliguri.I wish you both lots of happiness .
So nice of you susila ji 🙏
Yo dhun le man chuunx dai ani hjr ko voice le ramro xa❤hami pqrdes maa huda gaau ghr ko vidoe dekhda kati khusi hunx man bayan garna sakin dai.❤❤❤❤❤
धन्यवाद
ghamrig gau sarae ramailo ❤🎉
दोस्रो स्थान हासिल गरियो ❤ तपाईंको भिडियो सारै राम्रो छ सोल्टी। अझ उन्नति प्रगति होस् तपाईको युट्युब च्यानल ❤
धन्यबाद ङोलो🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Wow awesome village
Waiting for next village singdi village
Sure
woww naya thau gurung haruko gau pani heriyo sir yatra garda hosiyarko sath garnuhola ❤❤❤❤❤❤
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Good broo❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
धन्यबाद हरि सर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
ATI Sundar👌👌👌👌👌👌❤️
Thank you Laxmi sir for pas gaun visit
So nice of you
Wow ❤❤
Dherai dherai dhanebada sar pas gaun ko vidiyo bhanaunu bhayko ma
धन्यबाद ङोलो 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Wow ❤❤❤
Wow 🎉🎉🎉🎉🎉
सार्र्है खुसी लाग्यो आफ्नो गाउको भिडियो देख्दा धन्यवाद सर
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
आमबुवाको आयु लामो होस ।
हजुर
नमस्कार सर सबैलाई अनि मिठो शब्दको साथमा मिठो सङ्गीत सुन्द,vdeo धेरै राम्रो सर हजुरको vdeo को vdeo जहिले पनि पर्खालमा
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Wow
Sorga vanekonai Nepal 🇳🇵 ♥️ hoke
Wau
Thankyouverymuchbhaiharou
Wow ♥️♥️♥️♥️♥️
Katti Sundar gau ❤❤
हजुर
Sundar👌
Thanks a lot
Aaha kati ramro lamjung .om sankha vagabanay namah .
SACHIN Sir sanga kina xuttuni vako ho?
😊❤
Nice place ❤❤❤❤❤❤
It really is!
❤❤❤❤❤
❤❤❤❤❤❤❤
very,very,nice
Many many thanks
Good😊
Thank you! 😃
कति मिलेको गाउ हो! !
👌🙏🌹🌹🌹❤️❤️
Good going Laxmi Sir......back ground music ko voice mmc ko bhai ko ho?.....love from Darjeeling.
परिक्रमा को हो
Dherai ramailo Yatra dekhaunuvo saraikhusi lageu❤❤❤❤❤❤❤❤❤. Piuthan kahile Aune
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Bhujung gaun ko NE ❤
हुन्छ
Waiting 😌
धेरै राम्रो छ लक्ष्मी सर आजको एपिसोड पनि मेरो गाउँमा कहिले आउने हो हजुर
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
हजुर सचिन जि बाट छुटिनु भएको हो
सचिन सर गुल्मी हुँदै अर्घाखाँची हुँदै मेरो प्यारो प्युठान तिर हुनु हुन्छ अहिले आउदो बिहिवार साएद प्युठान को भिदियो आउँछ होला
लक्ष्मी सर तपाईं सचिन सरसँग छुट्टिनु भएको हो ?
Hi❤❤❤
Lamjun to mero Shati ko gauo jasto lageo
पुर्बी ब्लुज्मा किन हिड्न छोड्नुभा? हामी तपाइलाइ मिस गरिराछौं जोडालाइ छोड्न भएन संगै हिड्नुस प्लिज।
उता बाट समय निकालेर याताको पनि भिडियो हेरिदिनुहोला है युवराज सर
@@parikrama1 हवस,🙏
समयले साथ दिए कुनैदिन तपाइहरुसंगै यात्रा नि गर्ने रहर छ, 😍
Awhile sama Pani Bata ramro xina
धन्यबाद नन्द जी🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Bike rider aaja ta prastoota vayexa partner phuto ki k ho ?
parikrama ko video naheri nindra nai lagdaina thank you
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Haitt …. Sangkhako mukha dekhaunu bhayena ho …
Sachin sir sngko yatra rokiyeko ho sir kehi smyako lagi??🤔kina sor🤔sahayaatra ni ramro x hai ekai hunu hola🙏
धन्यबाद सर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
k urathai lagdo geet lako. ghumnu gako cha. geet chai urathai lagne k ho yesto
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
@@parikrama1 na herum hola hajur. geet ni alik ramro bhaye tah hernu ma lagthyo.
साच्चिकै बजेको हो शङ्ख
पूरा भिडियो हेर्नू त, थाहा हुन्छ
लु लक्ष्मी सर म आफू खोटाङ्गको भर्कोले होला मनोज जि को भिडियो पनि हेर्ने गर्छु तेस्मा तपाईले ठाउँ ठाउमा बाइक लडाउदै यत्रा गरेको देखेको थिय हजुरको पनि भिडियो आयो मजाले हेर्छु
धन्यबाद ललित जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
ok sir
नमस्कार लक्ष्मी सर 🙏🙏म प्युठान को मान्छे अहिले खाडिमुलुक देखि सचीन लक्ष्मी मनोज हरु को भिदियो को नियमीत दर्सक हु र हेरि रहन्छु तपाई हरु को सम्पुर्ण भिदियो हरु मन पर्छ 👌👌अति उत्कृष्ट हुन्छ्न ।।। सचीन सर को purvi blues channel को 264/265 भाग मा नदेख्दा अर्कै लागेयो उहाँ अहिले प्युठान पुग्न लाग्नु भए गुल्मी हुँदै तपाई किन छुट्नु भयो कुन्नी ??🤔🤔
धन्यबाद याम जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Wow ❤❤❤
Wow ❤❤❤
Wow ❤❤❤