सुजन भाइ , तिमी अमेरिका जस्तो देशमा पढेर आफ्नै देशमा केही गर्छु भनेर आयौ जुन एउटा सह्रानीय कदम हो । तिमीले Capital Market मा Trading गर्नु तिम्रो एउटा व्यवसाय हो । यस्तै अरु काम गर्नु कि जुन तिमीले गरेको कामले विशेष गरि शैक्षिक बेरोजगार युवाहरुलाई उत्प्रेरणा वा दिशानिर्देश होस् ! तिमीले consultancy गर्दिन भन्यौ त्यो राम्रो कुरा हो । अर्को कुरा फेरि तिमीले लफुङ्ग बेरोजगार, अवाराहरुले जस्तै स्टुडियो बनाएर बिहान उठेँ, दाँत माँझे, बजार गएँ, .... किनेँ, घर फर्कें, पकाएँ,खाए, सुतें..... यस्तो किसिमको भिडियो बनाएर युट्युबमा नराख्नु, यसले तिमीलाई पैसा आउला । तर धेरैको उत्पादनमूलक समय बर्बाद हुन्छ । यस्तो भिडियो बनाएर युट्युबलाई कमाई खाने भाँडो बनाउन तिमीलाई सुहाउँदैन, आफैलाई लाज मान्नु पर्ने हो । यो तिमीलाई गाली गरेको हैन । तिमीले गहिरिएर सोच्नु ! तिम्रो २० मिनेटको भिडियो हेर्ने समयमा करेसाबारीमा ५ - ७ वटा खुर्सानीका बिरूवा रोप्न सकिन्छ । जसले गर्दा खुर्सानी किन्नुपर्दैन । यस्तै हरिलम्फूहरुको भिडियो र टिकटक हेरेर यस्तो अमूल्य समय बर्बाद भएको छ र परिश्रम गरेर खाने अल्छीपनमा बदलिएको छ । राम्रो लगाउन, मीठो खान पनपर्छ । तर आम्दानी छैन, खेतबारीमा कुटो कोदालो गर्न मन छैन, खेतबारी बाँझै छन् । अब के गर्ने बेस्सरी घुमेको, धेरै खाएको, उपद्रो गरेको भिडियो युट्युबमा राखेर पैसा कमाउने वा ठग् ठाग गर्ने ढाँट्ने छल्ने जसरी भएपनि पैसा कमाउने मोजमस्ती गर्ने जुन कुरा समाजको लागि दीर्घ कालमा हानिकारक छ । म फेरि पनि अनुरोध गर्छु अब देखि ज्ञानमूलक , शिक्षामूलक भिडियो मात्र बनाउनु । यो गाली गरेको हैन, सकरात्मक कुरा लाई नकरात्मक रूपमा नलिनु !
❤ namaskar dai Ramro bichar garnu vako raixa khusi lagyo Tapaiko yo work ma safaltako suvhakamana Nepali vayiraw Nepali lai help garnu hola jay Nepal 🇳🇵
Very good nice initiative & motivate all the Nepalese abroad to return back to Nepal desh dubi sakeko xaina dubnu sakxa desh banaunu farkanus akhir afno manxe afnai hunxa bhanejhai afno desh ho pakkai Pani arthik kamjori le bideshiyeko ho Tarah jato Jana kamaisaknu bho Farkera desh lai Mathi lanu kripaya farkanus Jai Nepal 🇳🇵
मेराे विचार नेपाल मा केही गर्न त आफू संग पनि केही हुन पर्छ नत्र कसरी हुन्छ र भाई पनि त विदेश जानु भएको होनी केही समय को लागि त जानु पर्ने हुन्छ कोसै लाई
nepal farkera ayera nepal mai kei garchu vane paxe abo nepal mai naya scope ra tya amercia ma learn gareko kura po sekaune ho afu cahe aune ane aru lie pathaune yo ta vayena ne bro u have lost one subscriber goodluck
I believe in you...Sujan ji..from your words I can feel the honesty and integrity.
Thank you for 100 subscribe 🙏🎉🎉 keep supporting 😢😢🎉🎉

गज्जब छ भतिज सफलताको शुभ-आशिर्वाद ❤
Aajhai ramro gardai janu dai😊🎉
❤ namaskar dai Ramro bichar garnu vako raixa khusi lagyo Tapaiko yo work ma safaltako suvhakamana Nepali vayiraw Nepali lai help garnu hola jay Nepal 🇳🇵
Dheri ramro soch daiko ❤️❤️
Dheri ramro bichar bhaiko ❤❤
Badhai xa vai. ❤❤
sahi kura sujan jii aafnai desh ma kehi garnu parxa...arka ko desh jatti paisa kamaye pani man ma santi hudaina..❤❤❤❤
Bro hajur ko vlogging tools, editing software share gari dinu paryo. New vlogger haru lai guidance hunchha
congratulations dada❤❤❤
CONGRATULATIONS
good job ❤
ramro soch garnuvayaxa dai❤❤🙏
Thank you for 97 subacribe🎉🎉🎉🎉🎉keep support guyss❤❤❤❤❤❤❤❤❤❤
Support me 😢🎉🎉
good bro❤❤❤
Where is the video of expenses that you made to setup your flat.watching from Ohio
ए सुजला का बा छोरी (साना , पुकुली ) खोइ आज .... , तिम्रो भिडियोहरू अलि छोटो छोटो जस्तो लाग्न थाल्यो २४ २५ मिनेट जतिको त बनाउन
Namaskar Dai,
Tapai nepse ma trading garnu huncha ki international trading.
First locket 😊
background ko book dekhaununa dai my request 🎉
Very good nice initiative & motivate all the Nepalese abroad to return back to Nepal desh dubi sakeko xaina dubnu sakxa desh banaunu farkanus akhir afno manxe afnai hunxa bhanejhai afno desh ho pakkai Pani arthik kamjori le bideshiyeko ho Tarah jato Jana kamaisaknu bho Farkera desh lai Mathi lanu kripaya farkanus Jai Nepal 🇳🇵
Dai hjr sang bhetnu xa malai, kasari bhetn sakinx bhanu hola ma Baneshwor ma xu please bhanuhola
Salute cha mero dai laai🥰 ma pani 2 years pachi dubai chordinchu☺️
Trading video we need dai
First comment
❤❤
Sujan sir yo patak ko edv ko form bhareko k hunxa ni?
Trading kasari sikna sakinxa sir
❤
Ma chai 10 years paxi nepal aauxu
तपाइ बाट हामि वा आम युवा के सिक्ने स्वदेश बस्ने या बिदेश जादा राम्रो के गर्दा राम्रो र किना कसरि ?
Mehnati sathi 🙏🙏🙏
🙏🇳🇵
तपाईँले फेसबुकबाट कति अर्निङ गर्नुहुन्छ please यो चिज अर्को भिडियोमा कभर गर्नुहोस् please
Stock market ko class kahile Dekhi lagna pauxau sir jankari garaunu na
मेराे विचार नेपाल मा केही गर्न त आफू संग पनि केही हुन पर्छ नत्र कसरी हुन्छ र भाई पनि त विदेश जानु भएको होनी केही समय को लागि त जानु पर्ने हुन्छ कोसै लाई
Ktm kun thau maa ho
Yeslai ni trump lay nikaleko jasto xa face herda ta 😂😂😂😂
Budo berojgari vaya malai deu hoi jagir
nepal farkera ayera nepal mai kei garchu vane paxe abo nepal mai naya scope ra tya amercia ma learn gareko kura po sekaune ho afu cahe aune ane aru lie pathaune yo ta vayena ne bro u have lost one subscriber goodluck
video feri hernu ta ekpatak maile ka pathauney kura garya chu ki napathauney kura cha ..??
अपराधी देशबाट फर्किनु भएको धेरै धेरै धन्यवाद छ। Congratulations🎉
Sabai Jana support back garam ek arka lai❤❤❤
Support me guys