यो प्रबेस सुल्कमा SDS को गेटमा रु २५ लिने र SNS गेट बन्द गरिदिने र SDB गार्डन् को we love dharan देउराली को चेउमा नया गेट बनाउनु पर्छ र माथी श्रमसकृती पार्क गेटमा फि रु २० लिदा केही फरक पर्दैन यो काम राम प्रदाद राई , हर्क राज लिम्बू र मिना सिङ्गोक हरु मिलेर यो प्रवेश द्वार र टिकटिङ को ब्यावस्था मिलाए राम्रो हुन्छ टिकट दुई ठाउ बाट मात्र काटने ब्यावस्था हुनुपर्छ ।
ADB & SDS Rock गार्डेन मर्ज हुने गरि टिकट जता बाट प्रवेस गरे पनि एउटै टिकट बाट घुम्न पाउने वातावरण बनाउनु पर्छ...टिकट दर ४०/४५ कति हुन्छ एकोहोरो बनाइ दिनु होला
लिम्बु सारिमा मेरो ममि पनि मितेरी पुलमा खुब राम्री देखिन्नु भए छ म झापा बाट हेर्दै छु
उपमेयरको आफन्त हरू पनि आईपूगेछ
@@limbudk71😅😅😅 upmeyor pani ramro manxe hunuhux
@@limbudk71 के मेयरको मात्रै आफन्त आउनु पर्ने हो त????उपमेयरको आफन्त जतिलाइ प्रवेश निषेध गरिएको छ र???
@@angel-vj7ni को राम्रो को नराम्रो त्यो त मान्छेको नियतमा भर पर्ने कुरा हो हजुर
उम प्रवेश निषेध गरिएको छ र?????
जानकारी दिनु भो । हजुर लाई पनि धेरै धेरै धन्यवाद ।
राम्रो रिपोर्ट गर्नू हुन्छः।।
दाजु
तल तिनकुने तिर रोपेको फूलहरू के हुदैछ ।। देखाऊनु है ।।
यो प्रबेस सुल्कमा SDS को गेटमा रु २५ लिने र SNS गेट बन्द गरिदिने र SDB गार्डन् को we love dharan देउराली को चेउमा नया गेट बनाउनु पर्छ र माथी श्रमसकृती पार्क गेटमा फि रु २० लिदा केही फरक पर्दैन यो काम राम प्रदाद राई , हर्क राज लिम्बू र मिना सिङ्गोक हरु मिलेर यो प्रवेश द्वार र टिकटिङ को ब्यावस्था मिलाए राम्रो हुन्छ टिकट दुई ठाउ बाट मात्र काटने ब्यावस्था हुनुपर्छ ।
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Nice 👍👍👍👍👍👍👍
कालान्तरमा कोशीको खानेपानी धरानमा आइसकेपछि सर्दूलाइ प्राकृतिक रूप मै बग्न दिंदा, मितेरी पूलनिर कलकल सफा पानीको आवाज आउँदा झन कति आनन्द आउछ होला।
ADB & SDS Rock गार्डेन मर्ज हुने गरि टिकट जता बाट प्रवेस गरे पनि एउटै टिकट बाट घुम्न पाउने वातावरण बनाउनु पर्छ...टिकट दर ४०/४५ कति हुन्छ एकोहोरो बनाइ दिनु होला
Tere babko mat sikhaa
ADB होइन हो SDB हो 😅😅😅😅
La hii hajur ko video herer khusi lagyo highlight maa ma pani dekhiyexu hajurle video banaudai garnu vako ta dekhirathiye❤❤❤❤
❤❤❤
टिकट sds गार्डेनको गेट बाट काट्नु पर्छ in हुदा SDS गार्डेनको गेटबाट हुनु पर्छ र out हुदा SDB को गेट बाट हुनु पर्छ।
🥰🥰🥰🥰💖💖💖💖😊😊😊
❤❤❤❤❤❤❤❤
लास्टमा एउटा रेलिङ अझै थप्नु पर्ला जस्तो छ नानीहरू चिपले भने छिरिजानेर छ तल
बच्चाहरूको लागि अलि खतरा देखियो एउटा realling थप्नुपर्ने रछ
टिकट दुवै तर्फ लिनु गलत छ। जनताले श्रमदान र आर्थिक दानले बनेको हो।किन डबल टिकट।१०वा १५ थोरै लिनु पर्छ।
SDB & SDS
👍👍👍👌👌👌🙏🙏🙏🙏🙏🙏🙏♥️❤️♥️
ma dharane haina.. but sumnima paruhang banyo pachi chai sarai Herne maan cha...
🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤🤩🤩🤩🤩🤩🎉🎉🎉🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
❤❤❤❤❤❤❤
टिकट दुवै तर्फ लिनु गलत छ। जनताले श्रमदान र आर्थिक दानले बनेको हो।किन डबल टिकट।१०वा १५ थोरै लिनु पर्छ।
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤