@@rabinbudhathoki3630 यस बारेमा मेरो धेरै धारणा छ पछि म भिडियो मै बताउने छु। कहानी लामो छ मेरो। तर अहिलेलाई यति भन्छु कि शिक्षण पेशा मलाई अधिक मनपर्ने भएर आज म शिक्षक भएको छु। यसैमा रमाई रहेको छु।
@@MohanrajBhusal कक्षा १२ मा शिक्षा संकाय पढेप पछि सबै background को मान्छेले नि प्रा.स. दिन मिल्छ! One year B.Ed. गरेर शिक्षक बन्न चाहि सकिन्छ तर प्रा.स.को आवेदक बन्ने प्रावधान छैन मैले बुझे सम्म सर! तर समय अनुसार पछि अपडेट हुन् सक्छ नि !
@@SonuKhan-i5j जे विषय पढेको भएपनि पेडागोजी र शिक्षा संकाय पढेको हुनुपर्छ। हजूरले मज्जाले प्रा.स. को फर्म भर्न मिल्छ। विषय तेकेको छैन विज्ञापनमा संकाय मात्र भनेको छ।
सर प्रासको प्रथम पत्रमा कति वटा प्रश्नको उत्तर मिलाएमा सेकेन्ड पेपरमा नाम निस्किन्छ सर
@@KiranBishwakarma-x7x ४०% प्रश्न हल गर्दा हुन्छ नाम मात्र आउछ तर परीक्षा राम्रोसँग उतीर्ण गर्न जति सक्दो धेरै मिलाउनु राम्रो हुन्छ।
सर हजुर शिक्षा निजामती सेवा किन प्रबेश नगर्नु भएको
@@rabinbudhathoki3630 यस बारेमा मेरो धेरै धारणा छ पछि म भिडियो मै बताउने छु। कहानी लामो छ मेरो। तर अहिलेलाई यति भन्छु कि शिक्षण पेशा मलाई अधिक मनपर्ने भएर आज म शिक्षक भएको छु। यसैमा रमाई रहेको छु।
धन्यवाद सर जानकारिको लागि🙏
Thanks you for this help ful video ❤
Sir
कुन book पढ्न पर्छ ?
sir 82 sal ma kun mahina khulaxa plz vannu na
Sudurpchhim maa khulxa ki nai sir
Sir lower secondary English ko unit 3 ko new video kahiley aauza?
Auxa aba. Yo week bata regular rupma auxa. Stay connected...
sir aba kun mahina khulxa 82 sal ma
Sir second pepar na bhayako pathayakram chhainara bhaua ma bataidinuna
सबै पाठ्यक्रम छन् वेवसाइटमा !
सर मेरो plus 2 edu ma eng xa
Fere bachelor अर्को subject xa
दिन मिल्छ ।
अनि कहिले खुल्छ नि
@@VideosBYpabitra +2 ma education faculty wa One year B.Ed. x vane pani pauxa.
@DipakRai maile pauxu hana sirr plus 2 edu vayese
@@VideosBYpabitra pauxa ni miss
+2ma commerce ho, bechular education clear cha aba pra sa Dina milcha ki mildaina
Sir 2081 ko kahile khulxa vandinu na please ❤❤❤
प्रदेशको र संघको वार्षिक तालिका हेर्नुहोला !
sir management padeko le prasa ko tayari garna milxa ki noi🙏🙏
हजुर मिल्दैन! +2 मा शिक्षा संकाय अध्ययन गरेको र पास भएको हुनुपर्छ!
Sir, I have completed my +2 in Management but I did my B.Ed. Am I eligible to apply for this post?
Sir 80/81 ko result kaile auxa
auxa aba
sir prasa kahile khulcha hola jankari pauna sakincha
खेलपछि जानकारी आउनेछ नि मिस!
Sir parasaha ko class suru khile hunxa
Sir ani 1st paper ma negative marking hunx ki hunna
hunx miss🎉
Kun mahina khulxa vannuu na sir
कहिले फम खुल्छ सर
Sir class shru kahila bat hunx
Sir prasa ko dubai paper akai Saath hunxa ki nai
फरक-फरक समयमा हुन्छ !
सर Bsc गरेर one year bed गरेको ले प्रा स को form भर्न मिल्छ कि नाइँ
@@MohanrajBhusal मिल्दैन सर।
@@DipakRai science background को मान्छे बिनि भएको देखिन्छ ए एक बर्षे bed पोछी त्यो कसरी हो।
@@MohanrajBhusal कक्षा १२ मा शिक्षा संकाय पढेप पछि सबै background को मान्छेले नि प्रा.स. दिन मिल्छ! One year B.Ed. गरेर शिक्षक बन्न चाहि सकिन्छ तर प्रा.स.को आवेदक बन्ने प्रावधान छैन मैले बुझे सम्म सर! तर समय अनुसार पछि अपडेट हुन् सक्छ नि !
sir prasa kahile khulcha jankari pauna paye huntho
कोशी प्रा.स. खुली सकेको छ !
सर सङ र प्रदेश छुट छ्त्तै खुल्छ हो?
@@sapanalama2103 hajur ho
सर अब कहिले खोल्छ फारम 2081 को
Sir account padeko mil xa ki mildain
Sir ma chahi+2 ma बाल विकास सिकाई पढे छैन् प्रा स को फारम भर्न पाइन्छ?
@@SonuKhan-i5j शिक्षा संकाय हो भने मिल्छ। Faculty चाहि शिक्षा संकाय हुनुपर्छ मिस विषय जे पढेको भएपनि।
negative markinig hunx sir🙏🙏
@@manjubudha5888 hunx miss!
सर तपाईंसँग पोहोर को 81 सालको जेठ 26 गते भएको प्रा. श को question छैन ??? Plz छ भने help me 🙏🙏
Sir 81/82 ko kaile khulxa hola form?
Aba sang ra pradesh anusaar khulx hajur.
ग्रेड 10 होला है सर
+2 मा
Opt नेपाली
र शिक्षा र विकास
, स्वास्थ शिक्षा पढेर प्रा स को फारम भर्न पाइन्छ
@@SonuKhan-i5j जे विषय पढेको भएपनि पेडागोजी र शिक्षा संकाय पढेको हुनुपर्छ। हजूरले मज्जाले प्रा.स. को फर्म भर्न मिल्छ। विषय तेकेको छैन विज्ञापनमा संकाय मात्र भनेको छ।
Sir मैले पेडागोजी पढेको छैन्
म घर को काम गर्ने मान्छे हो😢 मलाई यो एक्सम दिनु मन छ के के पद्नु प्र्च
सर यसको विज्ञापन कैले हुन्छ र कति ओटा प्रश्न मिलाउनु पर्छ यसमा
प्रदेशको र संघको वार्षिक तालिका हेर्नुहोला !
सर अब आउने आब 81/82 को शिक्षा प्रा स को बिज्ञापन कहिले हुन्छ होला ।
प्रदेशको र संघको वार्षिक कार्यतालिका आइसक्यो मिस! हेर्नुहोला !
Sir +management ho ra Bachlar education ho pra sa ma din painch li paidain