प्रचण्डको धोकाले ‘कोमा’मा कांग्रेस, गगनको बोल्ती बन्द, चुपचाप देउवा, कहाँ हरायो भिड्ने हुँकार ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ม.ค. 2025

ความคิดเห็น • 99

  • @ThakurPrasadTimalsena
    @ThakurPrasadTimalsena 10 หลายเดือนก่อน +19

    वि पी बाद छोडेर पुच्छर बनेर हिँडेको पाप लाग्यो कांग्रेस ।वि पी को राजसंस्था हिन्दू राष्ट्र खोइ सेर।राजा रजन्ताको रिस गरेको पाप बेहोर्दै छन् सिटौला।

  • @RajKeshav99
    @RajKeshav99 10 หลายเดือนก่อน +7

    कालाे काङ्ग्रेसको काम छैन ,त्यसको ठाउमा रास्वोपा आउनुपर्छ 🔔🔔🇳🇵🇳🇵

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 10 หลายเดือนก่อน +17

    खान नपाएको छट्पटी।

  • @sirgotolucknow
    @sirgotolucknow 10 หลายเดือนก่อน +8

    यो पि महत त्यही पापी नेता हो। जसले आलु प्याजमा भन्सार लगाएर नेपालीहरूको पेटमा लात्तले हानेको थियो। यसकारण यसलाई पनि हामीले सम्झिरहनुपर्छ र एकदिन यसलाई नाङ्गै पारेर सडकमा दौडाउनुपर्छ।

    • @ashabahadurlama2443
      @ashabahadurlama2443 10 หลายเดือนก่อน

      Tapai kura 1000%sahiho.

    • @zxzxzx251
      @zxzxzx251 10 หลายเดือนก่อน

      ए रण्डीको बान भारत बाट आउने तरकारी मा मात्रै लगाएको हो कर।
      त्यसले गर्दा स्वदेशी तरकारी ले बजार लिन्छ भनेर हो।
      गू साला

  • @KuMar-fh5ii
    @KuMar-fh5ii 10 หลายเดือนก่อน +12

    ४६ सालपछि अहिलेसम्म नेपाली जनतालाई दुख दिदै भ्रस्टाचार गर्दै देश खोक्रो बनाउने अनि अहिले आयेर ठूलो कुरा गर्ने गद्दारहरु।
    ठूलो सराप लाग्छ तिमीहरु सबैलाइ।।एक्दिन रोयेर हिंड्नुपर्छ तिमिहरुलाई। यो दिन कुर्दै छन नेपाली जनताले।

    • @ashabahadurlama2443
      @ashabahadurlama2443 10 หลายเดือนก่อน

      Akdam 100% sahi ho.

    • @zxzxzx251
      @zxzxzx251 10 หลายเดือนก่อน

      कांग्रेस नभएको भए देश मा अझै कति रगत बग्थ्यो
      अझै ठूलो कुरा गर्छस मुजि

    • @lovegaming6763
      @lovegaming6763 10 หลายเดือนก่อน

      ​@@zxzxzx251jholey 😂😂😂

    • @zxzxzx251
      @zxzxzx251 10 หลายเดือนก่อน

      @@lovegaming6763
      Ghanta ko jholey
      Chusaidim muji

  • @kashappandey3440
    @kashappandey3440 10 หลายเดือนก่อน +4

    ला आ खाइस

  • @chakgurung3175
    @chakgurung3175 10 หลายเดือนก่อน

    काँग्रेसले निति सिद्धान्त सबै छोडि सक्यो

  • @shivakumarrai9027
    @shivakumarrai9027 10 หลายเดือนก่อน

    ठिक्क छ काङग्रेसे हरूलाई गनगन र करिब एक दर्जन सकुनिहरूकै कारण रूनु परेको हो । ठुलो पार्टी को दम्मले हो ।

  • @madanrai2596
    @madanrai2596 10 หลายเดือนก่อน

    गठबन्दन टुट्नु मा नं बाख्रे सांसद दुई नं कोशी प्रदेश मा कांग्रेस कै बिद्रोह समुह तिन नं पार्टी भित्रै २०४७ साल को संबिधान बिउताउने चलखेल अरु अरु अब जनता ले पनी तिमीहरु ले बुझी सकेको छ

  • @L5members
    @L5members 10 หลายเดือนก่อน

    गर गर अझै सल्लाह गर, तर सबै राजनिती पार्टीहरुको आ-आफ्नै लॅाणोनितीले आफुलाई बेश्या झैं बनायेउ अनि देश र जनतालाई भिखारी बनायो तिमीहरुको लॅाणोनितीले है लॅाणोनितीले

  • @DhanB.N.MagarDrugaDruga
    @DhanB.N.MagarDrugaDruga 10 หลายเดือนก่อน

    Jay Dr Gopal Gurung Jindabad

  • @DhanB.N.MagarDrugaDruga
    @DhanB.N.MagarDrugaDruga 10 หลายเดือนก่อน

    Jaya Hami Mulbasi Mongol

  • @kumarkoirala4565
    @kumarkoirala4565 10 หลายเดือนก่อน

    लबस्तरो सत्ता खोर ले गर्दा आइ काँग्रेस हुनै निश्चित छ।

  • @SusilTamang-cq2fx
    @SusilTamang-cq2fx 10 หลายเดือนก่อน

    राम्रो काम गर्यो प्रचण्ड ले

  • @TRCMedia6105
    @TRCMedia6105 10 หลายเดือนก่อน +1

    आफु सँग माओबादी गठबंधन मा हुँदा पार्टी भित्र को गुटगत राजनीति हाबी भई कसरी हुन्छ माओवादी लाई गठबंधन तोड्न बाध्य बनाउने बाख्रा चोरको अभिव्यक्ति सुन्दा पनि कनपारो तातेर आउछ😡

  • @nirajpunmagar95
    @nirajpunmagar95 10 หลายเดือนก่อน

    कोमा मै पो

  • @flawless-du9zv
    @flawless-du9zv 10 หลายเดือนก่อน

    राजा र हीन्दुअधीराज्य चाहीयो❤❤❤

  • @chitratamang2919
    @chitratamang2919 10 หลายเดือนก่อน +3

    Thik garyo.

  • @nimshengden
    @nimshengden 10 หลายเดือนก่อน +1

    मैले देखेको अब कंग्रेस सिद्देको नै रा्मो हो अहिले सम्म गरेको जस्तो केही लाग्दैन।

  • @saraswatipandeya1044
    @saraswatipandeya1044 10 หลายเดือนก่อน

    नेपाली काङ्ग्रेस भन्दा बाहेक अरु कोहि छैनन गतिला

  • @sirgotolucknow
    @sirgotolucknow 10 หลายเดือนก่อน +3

    तर त्यो सिरेलाई डर छ कहिँ म जेल जान्छु कि मेरो बुढी जेल जान्छ कि भन्ने तपाईँहरूलाई के थाहा त्यो बुढोको पीडा

  • @sandipramdam6957
    @sandipramdam6957 10 หลายเดือนก่อน +1

    काङ्ग्रेसका शेखर र गगन समुहले अडकाे थाप्दा गठबन्धन टुटेकाे हाे।गगन शेखर समुहले गर्दा काङ्ग्रेस सडगमा अाएकाे हाे।

  • @nkdahal1685
    @nkdahal1685 10 หลายเดือนก่อน +4

    कालो जात हो यो काङग्रेस । देश तवाह को सक्षम नेतृत्व कर्ता पार्टी ।

  • @bikramjha6271
    @bikramjha6271 10 หลายเดือนก่อน

    काङ्ग्रेस ले बिपि छोरेपछी पार्टी संकटमा परेको हो।

  • @pashupatiadhikari750
    @pashupatiadhikari750 10 หลายเดือนก่อน +2

    गत चुनावमा कांग्रेस का मतदातालाई माओबादीको चुनाव चिन्ह हसिया हतौडामा भोट हाल्न बाद्धे बनयौ तिमीहरु नेताले चितवनका एकजना असल कांग्रेसका कार्यकर्ता जगन्नाथ लाई मेयरमा उठ्यो भने र उनलाई पाटीबाट निश्कासन गर्यौ ,नेताकै कारण पाटीमा आस्था राख्ने जनता नया पाटीतिर जादैछन् र जनेछन्

  • @anntapanday8774
    @anntapanday8774 10 หลายเดือนก่อน +3

    👍️👍️👍️

  • @radhikapokhral1907
    @radhikapokhral1907 10 หลายเดือนก่อน

    राजा तन्त्र सिहसानमा राख्देन काङ्ग्रेस अनि सबै लाइन मा आउछ

  • @sirgotolucknow
    @sirgotolucknow 10 หลายเดือนก่อน +1

    कांग्रेसका मर्नेका मर्न लागेका बुढाहरूलाई पीडा छ। अब कति दिन बाँच्ने हो र अब सत्ताको मुख हेर्न पाइन्छ कि पाइन्न यार त्यसैको पीडा रातदिन लागिरहन्छ। अरे यार मेरो त हाटै फेल होला जस्तो छ।

  • @BishalAdhikari259
    @BishalAdhikari259 10 หลายเดือนก่อน +1

    नेपाली काँगेसले हिन्दुधर्म रसँबैधानिक राजसँस्था लाई र प्रदेश खारेज गर्ने यि ३ वटा एजेन्डालाई बिधान पास गरेर अघाडि बढ्नु पर्छ ।

  • @rabijoshi8562
    @rabijoshi8562 10 หลายเดือนก่อน +1

    को कस्ता छौ जनता ले नियालेका छन चोर हरु

  • @raghubirkhadka7717
    @raghubirkhadka7717 10 หลายเดือนก่อน

    नया सक्तिलाइ नि दिनु पर्यो मौका तपाइहरु त यसै पनि महान हुनुहुन्छ नि हैन र????

  • @BishalAdhikari259
    @BishalAdhikari259 10 หลายเดือนก่อน

    माओबादिहरु ८४ मिसन मा समाप्त हुने पक्काछ लेखेर राख्नु र भुलेर पनि नेपाली काँगेसले याे चुथिया प्रचण्डे सँग गठबन्धन नगर्नु गर्याे भने फेरि एमालेकाे पाईल जान्छ हाेसियार सबैसचेत रहनु ।

  • @MANIRAMDEVKOTA-x4k
    @MANIRAMDEVKOTA-x4k 10 หลายเดือนก่อน +1

    देश बेचुवा पुरना तिनदल मुर्दावाद

  • @saleenkhanal1534
    @saleenkhanal1534 10 หลายเดือนก่อน +2

    अब ता काङ्ग्रेस पार्टीको नेताहरुले बाँदर ले जस्तै एउटा को जुम्रा अर्का ले टिपेर खान मात्रै बाँकि रहेको छ

  • @hariprasadpaneru2663
    @hariprasadpaneru2663 10 หลายเดือนก่อน

    १० रुपिया मात्र पनि नाफा भयो भने काङ्ग्रेसि हरु मुण्टो घुमाइहाल्छन । के को कोलाहल हो यो ?!!!

  • @bhagimangurung7877
    @bhagimangurung7877 10 หลายเดือนก่อน

    प्रचण्ड अगाडि बडिसको,,,,, कांग्रेस हिन्दू बोल्ने अतिबादी हरू,,,, जनताले नीहालिराछ,,,,,अबो सकियो कांग्रेस,,,कङ्गाल भो😅😂

  • @nargurung9307
    @nargurung9307 10 หลายเดือนก่อน +1

    कालाे काँग्रेसकाे राेदन हेराै

  • @RabinRaiMaila
    @RabinRaiMaila 10 หลายเดือนก่อน +2

    Laaj xain😢

  • @BISHNU_1432
    @BISHNU_1432 10 หลายเดือนก่อน

    खोजेकै पुगेको हुनाले हामीजनताले गलत नेट्रीत्व गराएकोमा पछुतो मानेको जस्तो कङ्रेशमा पचुतो हुनुस्वभाबिकै हो ।

  • @Santosh084
    @Santosh084 10 หลายเดือนก่อน +3

    Coma 😷😷😵😵 ma 😂😂😂 congress

  • @bhuddiram-d8p
    @bhuddiram-d8p 10 หลายเดือนก่อน

    कालाे काङ्ग्रेस काम छैन प्रचण्डले कामगर्ना दिए रास्वपाले काम गर्छन्

  • @BhimBahadurrai-l9m
    @BhimBahadurrai-l9m 10 หลายเดือนก่อน

    Kalo congress

  • @Miya-m1y
    @Miya-m1y 10 หลายเดือนก่อน

    सकियो सकियो अब गाउ फर्के हुन्छ सक्दैनौ

  • @sudippoudel596
    @sudippoudel596 10 หลายเดือนก่อน

    जस्को घरमा गोठालो बसेका थियौ निकालि दिए के भो त

  • @aditmohara4108
    @aditmohara4108 10 หลายเดือนก่อน

    जय राजा

  • @DeviLimbu-n5i
    @DeviLimbu-n5i 10 หลายเดือนก่อน

    Haahaa

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be 10 หลายเดือนก่อน +2

    Kunai smaller parties lay no confidence vote kunai halatma pani Prachanda lai denu vayeyna whatever the consequences may be because ye pariwarbadi lai lakhetnu parcha …..

  • @bhojrajsharma8094
    @bhojrajsharma8094 10 หลายเดือนก่อน

    लुटन नपायकाे छटपटि कालाे काङ्गेस लाई

  • @rajeshmandal8978
    @rajeshmandal8978 10 หลายเดือนก่อน

    ओसपइनेताहरुलेअआफनोसवारथ साधनमछ जंतामेरपनिकेहिमतलबछब गंतंतर मुरदाबाद राजसंसथ कायमगर जयनेपाल नेताहरु मुरदाबाद

  • @ThakurTimalsena
    @ThakurTimalsena 10 หลายเดือนก่อน

    bi bad chado farka .rajinaama chaado deu gagan

  • @arunkumarshrivastava9992
    @arunkumarshrivastava9992 10 หลายเดือนก่อน

    Bhai lai banauna gathbandhan tode

  • @rajeshdhanuki2299
    @rajeshdhanuki2299 10 หลายเดือนก่อน

    गगनथापाको बोल्नेशैलिर शब्दपनि गठबन्धन टुट्नुमा कारक बनेकोहो प्रचण्ड सरकारलाई असफलपार्न खोजेका काङ्ग्रेसीहरु आफै पछ्छारिए अब जतिसुकै अर्कालाइदोष लगाएर केगर्नु

  • @premsubedi3048
    @premsubedi3048 10 หลายเดือนก่อน

    Tyo dagbandhan ko matihara ko thiyo tesalai karbahi hos congresh vitrai bat so

  • @DhanB.N.MagarDrugaDruga
    @DhanB.N.MagarDrugaDruga 10 หลายเดือนก่อน

    Saranathi Dusta Baun Xetri virus 🦠🦟🦠🦟 Harulai Khatam Garerai Xadxau

  • @abdulmansoor3855
    @abdulmansoor3855 10 หลายเดือนก่อน

    Not above average but not at all.

  • @SambhabGurung-bm1qj
    @SambhabGurung-bm1qj 10 หลายเดือนก่อน

    Koma mai po pugisakyo congress😂😂

  • @bishnushrestha500
    @bishnushrestha500 10 หลายเดือนก่อน

    बाख्रा

  • @naresharyal3234
    @naresharyal3234 10 หลายเดือนก่อน

    Yo gagan vanda ta deuba nai ramro… … aba timiharuko ghanti bajne aayo hai guys!!!

  • @raiprabin1144
    @raiprabin1144 10 หลายเดือนก่อน

    पत्रकारिता 😂😂😂

  • @mediniprasai-ou2jy
    @mediniprasai-ou2jy 10 หลายเดือนก่อน

    Pahilaa aafu sudra aarko laai dos dinu bhaneko laaj mardo kura ho xixi chor varsta dherai vay ta jun ma hero chor matra ramro ta 1,2 xan xixi pati re kuiyako aalu ho pati haru ta xixi ganaayo

  • @PurnaKhadka-b7t
    @PurnaKhadka-b7t 10 หลายเดือนก่อน

    Hyv by

  • @nabrajkhanal1709
    @nabrajkhanal1709 10 หลายเดือนก่อน

    Kangresh desh ko lagi aabisab ho jasto lagchha aaba

    • @zxzxzx251
      @zxzxzx251 10 หลายเดือนก่อน

      हो तेरो बौ ओली र प्रचण्ड ले तलाई सुती सुती घिच्न दिन्छ मुजि

  • @flawless-du9zv
    @flawless-du9zv 10 หลายเดือนก่อน

    छी छी प्रचन्डे डाका लाई बोकेर हीडदा टाउको फुटाईदीयो थुक्क बीपी को एजेन्डा छोडेको पाप लाग्यो

  • @premsubedi3048
    @premsubedi3048 10 หลายเดือนก่อน

    Nepali congresh balla hos ma ayeko cha so hijo ta congresh le congresh chinena so bad only satta deshdrohi ko matihara thiye sorry for all are Nepali congresh balla bp bad jay 🇳🇵 jay 🇳🇵

  • @tankagurung2624
    @tankagurung2624 10 หลายเดือนก่อน

    Tan muji congress haru prachande ko sewa garnu tan haru lai bhalo hunechha

  • @NhuchheBalami
    @NhuchheBalami 10 หลายเดือนก่อน

    Canghres.baujju.aarrjju.shng.shalah.maghnu

  • @yusubyusubgrg6935
    @yusubyusubgrg6935 10 หลายเดือนก่อน

    😂

  • @balkrishnatamang31
    @balkrishnatamang31 10 หลายเดือนก่อน

    Bakhre mugi

  • @sayumansari3443
    @sayumansari3443 10 หลายเดือนก่อน

    Deuba badar ho yo badar le des lai. Arbad parr

  • @morning8026
    @morning8026 10 หลายเดือนก่อน

    😂😂😂😂😂😂😂

  • @jeetujp9295
    @jeetujp9295 10 หลายเดือนก่อน

    😂😂😂😂