Mero Sathi TV 9849142466 plz krishna prasad parajuli ko number ho yo uhalai cancer vayako x bachaune madhyam bandinuvaya hjr harulai thulo dharma hune x .maile hjr lai call garthe bt ma dubai ma xu ahile tyasaile .
मेरो साथी TV ले बर्तामान समयमा धेरै राम्रो राम्रो काम गर्दै आएको छ मलाइ बिश्वास छ पछि अझै अगाडी बड्ने छ जन्ताको सेवामा मेरो नजरमा पोखरामा तनहुँ का एक जना ब्यक्ती हुनुहुन्छ केही समय अगाडि qatar बाट फर्केर अब नेपाल मै केही गर्छु भन्दै नेपाल अएको केही दिन मै दमौलीमा गाडी दुर्घटना भै घाइते हुनु भको अझै उहाँ को अबस्था गम्भीर छ निम्न बर्गिय परिवरमा 50 लाख भन्दा बडि खर्छ भैसक्यो अझै पनि त्यस्तै छन कृपया यो घटनाको सानो Dacumantry बनाएर सहयोगको माग गर्दिनु होला Plzzzzzzz +9779816197110
Bichara yo bhai vanda buwa ko maya lagyo malai ta kati pida hola aafnai santan yo halat ma huda..feri xodna pani nahune rex jo kassi lai pani marna sakne rahixan..aama baba lai nd gaukai lai kehi garlan dai dhami ko biswas nagarnus hospital lanus plz ki sudhar kendra eakhnu parxa natra ta paxi sab pariwar lai garo hunxa
Kasto rog lageko bichara tyo hat paxadi farkayera banda kati garo vako hola k garnu dai didi jaba ramro dimag le kam nai gardaina ta k garnu man na dhukhsuns thik hunxa
ओ हो ! भगवान । यो के देख्नु परो । यो भाईलाई देखेर कस्तो माया लाग्यो । एउटा मानव जीवन पाएर पनि पशु सरह बाचिरहेको देखेर सारै दु:खद लाग्यो । यसको उपचार गर्नु हजुर किनकी उसलाई पनि त हामीहरु जस्तै बाच्ने अधिकार भन्दापनी इच्छा त होला नि । भाईको बिमारी छिटो भन्दा छिटो उपचार होस् यहि कामना छ ।
पहिला चर्चा गयको कुरा खुलाउनु भयो इन्दिया गयर आय पछि यस्तो झन स्थिती बिग्रेको सुन्नमा आयो यी भाइ लाई निरन्तर चर्च लगेर जानू पर्छ सके सम्म सबै परिवार ले पर्भु यसुलाई ग्रहण गर्नु पर्छ अनि 1 महिना जति सकेसम्म चर्चमै बस्ने बेबस्था मिलाय अझै राम्रो हुन्छ बाईबल ले भन्छ कुनै मानिस लाई भुत आत्माले सतायको छ र यसुलाई ग्रहण गरि मानिस को जीवन बाट त्यो दुस्त आत्मा निस्केर गय पछि फेरि त्यो मान्छे ले यसुको बिस्वास छोदेर फेरि पहिले पहिलेकै आस्था बिस्वास मा फर्कियो भने झन हालत बिगृन्छ किन कि जो पहिला मानिस को आत्मा देखि निस्केर गयको भुत आत्मा ले अरु 12 ओता भुतआत्मा अथबा दुस्ता आत्मा लियर आयर त्यो मानिस को आत्मालाई झन दु:ख दिन्छ तेसैले यो भाइ लाई चर्च मा बाहेक अरु कुनै बिकल्प छैन जस्तो लाग्छ कुरा सुन्दा किन कि यो भाइ लाई पहिला चर्च लगियको कुरा खुले को छ !! सके सम्म यो भाइ लाई चर्च नै लगे राम्रो हुन्छ !! धन्यवाद
यो भाइ लाई अर्थिक सहयोग गरौं र यक पटक काठमाडौं स्थित डाक्टर कपिल उपाध्याय लाई देखाउनु यक्दम उपयुक्त हुन्छ उहाँ यक्दम पुरनो र अनुभवी डाक्टर हुनुहुन्छ बिगत मा ॐम किल्निक म हुनुहुन्थ्यो अहिले कहाँ भेट्न् सकिन्छ बुझ्नुपर्छ हजुर हरु ले यो भाइ को उदर गर्न अगाडि बद्नुहोस साथ हामी सबैबाट मिल्नेछ धन्यवाद
बिचरा मानसिक राेग लागेर रहेछ म पनि मेरो बहिनिला पनि यसताे भयकाे थियो धेरै थाेक गरेको हाे ।पछि भैरहवामा युनिभर्सिटी मा लगेर तीन महिना राखेको थियोे पछि तेहि ठिक भएको छ अाजकल पहिलाको जसताे भयाे
that's the difference between develops and developing countries. tyo Bhai menatally sick vayeko ho. .he is depressed as he is innocent in nature. . No doubt a mentally ill guy need some medical treatment
बाधनु को साटो उपचार तिर लागेको भये राम्रो हुन्थ्यौ धर्म भनेको जुन माने पनि कनै फरक पर्दैन धर्म भनेको सबै एउटै हो तर यसरि बाध्नु चाही राम्रो होइना..उसलाई कसै सच्चा साथको जरूरि छ... 😭😭😭😭
कति राम्रो छ भाई मीठो हाँसो छ भाईको लामा धामि झाँकडि देखाउनु भनदा बरु राम्रो उपचार गरनुस बुबा येसरि बाँधेर झन उहाको माईन बिगरिनछ पिलिज छिटो उपचार गरनुस पिलिज
सबैभन्दा पहिले तुरुन्तै एउटा तार जालिको सानो घर ब्यबस्था गर्नुपर्यो उपचारको बाताबरण तयार नहुन्जेल। चौबीसै घन्टा यो यातनामा एउटा यस्तो लक्का जवान कसरी बस्न सक्छ!
बिचरा कसैलाई हात खुट्टा नभयर दुख पायका छ्न कसैलाई हात खुट्टा भयर पनि जनावर को रुप मा बाधिनु परेको छ सबैको लेखान्त हो कसलाई के हुन्छ के था बिचरा हासो ले भय पनि आफ्नो दुख लुकायका छ्न सारै दुख लाग्यो दैबको लिला बिचरा छिटोभन्दा छिटो निको होस 😭😭😭😭😭😭
❤️❤️❤️🧿🧿🧿💦💦💦🎫🎫🎫💎💎💎 🌀🌀🌀💧💧💧 🌊🌊🌊 *येशू ख्रीष्ट स्वर्गको एक मात्र तरिका हो! उहाँ मरे र मरेकाहरूबाट हामीलाई अनन्त जीवन दिनको लागि उठाउनुभयो।* ❤️❤️❤️🧿🧿🧿💦💦💦🎫🎫🎫💎💎💎 🌀🌀🌀💧💧💧 🌊🌊🌊
मेरो घर उदएपुर कटारी हो मेरो गाउको भाइ पनि एस्तो बिरामी ले छुएको थियो 4/5 बर्स सम्मा एसरिनै बादिराखिन्थियो केटि लखेटने मान्छे कुट ने गर्थियो सेम टु सेम एस्तै थियो राची मा धेरै चोटि लगियो दबाइ चलाउदै गर्दा अहिले एक्दम ठिक छ यो भाइलाइ बाधेर राख्नु भएन नर्मल माछेलाइ बाधेरा राक्नुस त्यो पनि पागल नै हुन्छ बाधेर नराखोउ उपचार गरुम
पत्रकार महासय ज्यु बरु तपाईले जानेको बुझेको सबै ज्ञान दिनुस कहा लगेर कसरि उपचार गर्न सकिन्छ सह्योग गरिनुहोस यस्तो विरामी अनि छोराको विरामले गर्दा भावबिहोल भएको बुवा संग बोल्ने शैली यहि हो तपाईको ?
बिचरा टिठ लागेर अायाे चर्च मा लग्नु न ल किन भने येसु यस्ताइ मान्छेको लागी आउनु भयो .......येसुले भनु भयो हे सबइ थाकेका मानिस हो म कहा आओ म तिमिहरुलाइ बिस्राम दिन्छु
kera muju yasto tero esu le dekhai dinxa khole ahile yasto bhako ni esu le garda tero bible le yahi sab sikauxa balatkar garna jaan marna yastai sikauxa ahile yo esu dharma ma lagera yasto bhako ho bujhis jhut ko kheti garna xod aba desh bata samapta hunxa tero esu herdai jaa khate
यदि न राम्रो कुरा ले सताएको भए यशू ख्रीष्ट को धमॅ को मानिष हरू लाई बोलाएर प्राथॅना गनुॅ लगाउनु जस्तै भुत प्रेत लागेको छ भने पनि प्रभु ले निको गनुॅ हुन्छ
मान्छेहरु बिशेष गरी यो हुनुको करण कुल पूजा बिग्रिएको जस्तो लाग्छ किर्पय कुल पूजा केही भयो होला करण यस्तै उमेर्मा मेरो दाजु पर्ने यसरी नै केही गर्न सकेन अन्तिम म कुल पूजा बिग्रियकोले रहेछ झर्को नमनी हेर्नुस् र बाँकी यसरी बाडिनु भन्दा खोर बनाएर मात्रै एउटा खुट्टामा मात्रै सङ्लो लग्ये होला राम्रो बाँकी दिशा पिसब्को लागि उस्ले बोलएर लैजादा के होला लैजादा अलिक होसियार हुँदा राम्रो होला
Bichara asto garara chai na badhako vaya huntyo pasu sanga plzzz upachara gardenus hola badha pani auta room ma badhako vaya huntyo asto pasu sangai badna chai na huna ho bichara kasto ramrovxa vai plzzz upechara gardenu hola yo vai ko
बाँधेर राखनै परे कमसेकम भुई सम्म परेको ठाउँमा त राख्नु? त्यसरी खाल्डा खुल्डि मा कसरी बस्छ, चाक दुख्दो होला कति! मीडिया प्लिज हस्पिटल लागि दिनु धर्म हुनेछ!
हैट दु:खद यस्तो के भएको होनी हाम्रो गाउँमा पनि एक जना महिला थ्यो हात बाँधेर चाहिँ होईन कोठाभित्र पुरै थुनेर राख्थ्यो घर भित्र पूरा चिच्याउंदै कराउँदै बस्थ्यो गाह्रोहरु भत्काउँथ्यो पछिबाट एकजना महारानी बिजुवानीले निको पारेर छोडे कतै त्यस्तो ठाउँमा लान सके निको हुन्थ्योकी यो ब्याक्ती पनि
बिचरा यति राम्रो मान्छे लाई के भएको होला हेर्दानै आँखा रसाउने कुनै संस्था मा लगेर राखिदिए हुने थियो।त्यो हात पनि अगाडी राखेर बाधेको भए हुने पछाडि बाध्दा कति अप्ठ्यारो भएको होला बिचरा।
बिचरा आफ्नो सन्तानलाई पशु झै बाधेर राख्नु मन कसलाई पो हुन्छ र.?😢 हाम्रो गाउघरमा खेती र गाई बस्तु पालेर जिबिका चलाउनु पर्ने बाध्यता छ । भएको सम्पती उपचार गर्दै सकियो होला । उपचार गर्दा गर्दा हार खाएसि आज आएर यो स्थितिमा राख्नु भको होला । यो VDO हेर्नू हुने हामी जो कसैले उहाहरुको लागि सकेको सहयोग गरम् । 😢
कुरा भाग्यमा आएर अड्किएको जस्तो छ आफ्नो सन्तानलाई बाँधेर राख्ने मन कुन बाउ आमाको हुन्छ होलार सक्दो उपचार, लामा झाँक्री विधि आफ्नो छोरालाई जस्ले पनि गर्छ नि 😭 होइनर
बिचरा के गर्नु बाउ आमा काे माया हो छोरो कतै केही हुन्छ कि भनेर जोगाउनु त पर्यो नी तर यो चाहिँ सारै दुःख को कुरा हो अब सबैले सहयोग गरेर ठिक बनाउनु पर्यो
Mero sathi TV lai yo request ki birami ko pariwar le yedi Patan Mental Hospital layeko xaina vane ekpatak hajur haru ko excess ramro xa request garera aafnai rajdhani ma ho tada xaina tiha dekhauda k e solution bunxa ki? Kathmandu jane vani rakhda uhaa ko mentally aarthik awastha ujwol banaune kurako thulo stress jasto lagyo uslai khula aananda ko batabaran ma ek patak ghulna dinus jaha khula thau hoss Kathmandu dekhaunu parxa uslai😢😭😓🙏😍 Lama ko kripa rahoss chadai thik hoss🙏🙏
बिहे गर्दियो भने ठिक हुन्छ मेरो गाउमा नि यक जना येस्तै भाको थियो कुखुरा र बुङ्गुर धेरै मार्यो सुधार केन्द्र काठमाडौमा छ महिना राख्यो अलि सुध्रियाे गाउँ ल्यायर बिहे गरि दियो अनि ठिक भयो धेरै केटी मान्छे देख्नै हुन्न । तेसैले बेलैमा उपचार गराइ यो मान्छेको जीवन बर्बाद हुन बाट जोगाउनु होस । यो सामान्य रोग हो तेति ठुलो हैन बेलैमा होस पुराउनु होला ।
तपाईसंग कुनै त्यस्ता समस्या/घटना(गोप्य रहनेछन् तपाईको नाम ठेगाना) अथवा प्रतिभा छन भने हामीलाई खबर गर्नुहोस सम्पर्क गर्न 9856009393 / 061-550007
Contact sir plz we solve the solutions for detail 9825194794
Mero Sathi TV 9849142466 plz krishna prasad parajuli ko number ho yo uhalai cancer vayako x bachaune madhyam bandinuvaya hjr harulai thulo dharma hune x .maile hjr lai call garthe bt ma dubai ma xu ahile tyasaile .
मेरो साथी TV ले बर्तामान समयमा धेरै राम्रो राम्रो काम गर्दै आएको छ मलाइ बिश्वास छ पछि अझै अगाडी बड्ने छ जन्ताको सेवामा मेरो नजरमा पोखरामा तनहुँ का एक जना ब्यक्ती हुनुहुन्छ केही समय अगाडि qatar बाट फर्केर अब नेपाल मै केही गर्छु भन्दै नेपाल अएको केही दिन मै दमौलीमा गाडी दुर्घटना भै घाइते हुनु भको अझै उहाँ को अबस्था गम्भीर छ निम्न बर्गिय परिवरमा 50 लाख भन्दा बडि खर्छ भैसक्यो अझै पनि त्यस्तै छन कृपया यो घटनाको सानो Dacumantry बनाएर सहयोगको माग गर्दिनु होला Plzzzzzzz
+9779816197110
Bichara vai😭😭
Bichara launa sahayog gari dinu
एति राम्रो मान्छे ।चाडैं सन्चो होस मेरो भगवान सग कामना छ राधा ।।राधा ।।
Bichara Manche ta Kati ramro cha ta...birami jasto ta dekhinna....Maya laagyo chitai Sancho hosh Babu...,😭😭😭❤️❤️❤️🌹🙏
बिचरा लाई बाधेर राख्नु हुदैन त्यसरी यस्ता बिरामी लाई राख्ने सम्बन्धित निकाय पनि होला नि त
yo babu lai tw parmewarko khacho xa yedi hjr ko bisswasxa vani yek choti mouka diyera hernu vanna chahanxu
Upachar garnu nalager badger rakhane kasto bau ama ho unnu manxe ho rogat lagihalxani yasari baader rakho vanet sade manxe pani bimar hunxa ni
उपचार गर्नु पर्छ । यसरी बाधेर राख्नु हुदंन । मिडियाले पनि सल्लाह दिनु परो ।
Bichara yo bhai vanda buwa ko maya lagyo malai ta kati pida hola aafnai santan yo halat ma huda..feri xodna pani nahune rex jo kassi lai pani marna sakne rahixan..aama baba lai nd gaukai lai kehi garlan dai dhami ko biswas nagarnus hospital lanus plz ki sudhar kendra eakhnu parxa natra ta paxi sab pariwar lai garo hunxa
Kasto rog lageko bichara tyo hat paxadi farkayera banda kati garo vako hola k garnu dai didi jaba ramro dimag le kam nai gardaina ta k garnu man na dhukhsuns thik hunxa
तिमिहरुले पत्ता लागाउनु पर्यो छिटो ल।
देख्दा कति माश्रुम देखिन्छ बिचरा
मिडियाले देखाएर मात्र के गर्नु?
सकिन्छ सुधार केन्द्र सम्म लगिदियोस
yaslai k t napayara mapni tadsty vako thiyo bibaha garrypachxi balla aananda vachxa yar buri maita gayo vane maro pani tahi halat ho k granny
बिचरा भाई 😢 यसरी बाधेर राख्नुभन्दा छिट्टै राम्रो जान्ने सुन्ने लगाएर औषधि गरिदिए राम्रो हुन्थ्यो कि ?
Nirkala Gurung Gurung तिमिहरुले पत्ता लागाउनु पर्यो छिटो ल।
मिडिया ले देखायेर मात्र के काम्मा नि उपचारको लागि सहायो जुटाये पनि हुन्थियोनि
मानिस लाई कुन बेला के हुन्छ कसलाई थाहा छ र यस्तो मान्छे लाई उपचार गरे निको हुन्छ सबै ले माया गरिदिनुहोला
ओ हो ! भगवान । यो के देख्नु परो । यो भाईलाई देखेर कस्तो माया लाग्यो । एउटा मानव जीवन पाएर पनि पशु सरह बाचिरहेको देखेर सारै दु:खद लाग्यो । यसको उपचार गर्नु हजुर किनकी उसलाई पनि त हामीहरु जस्तै बाच्ने अधिकार भन्दापनी इच्छा त होला नि । भाईको बिमारी छिटो भन्दा छिटो उपचार होस् यहि कामना छ ।
बिचरा कति गारो भयो होला
यसरी नराख्नुन बरु उपचार तिर कोसिस
गर्नु बरु सयोग को लागि हामी छै
😭😭😭😭😭
yaslai thammylma lageyovane thik vaihallcx
पहिला चर्चा गयको कुरा खुलाउनु भयो इन्दिया गयर आय पछि यस्तो झन स्थिती बिग्रेको सुन्नमा आयो यी भाइ लाई निरन्तर चर्च लगेर जानू पर्छ सके सम्म सबै परिवार ले पर्भु यसुलाई ग्रहण गर्नु पर्छ अनि 1 महिना जति सकेसम्म चर्चमै बस्ने बेबस्था मिलाय अझै राम्रो हुन्छ बाईबल ले भन्छ कुनै मानिस लाई भुत आत्माले सतायको छ र यसुलाई ग्रहण गरि मानिस को जीवन बाट त्यो दुस्त आत्मा निस्केर गय पछि फेरि त्यो मान्छे ले यसुको बिस्वास छोदेर फेरि पहिले पहिलेकै आस्था बिस्वास मा फर्कियो भने झन हालत बिगृन्छ किन कि जो पहिला मानिस को आत्मा देखि निस्केर गयको भुत आत्मा ले अरु 12 ओता भुतआत्मा अथबा दुस्ता आत्मा लियर आयर त्यो मानिस को आत्मालाई झन दु:ख दिन्छ तेसैले यो भाइ लाई चर्च मा बाहेक अरु कुनै बिकल्प छैन जस्तो लाग्छ कुरा सुन्दा किन कि यो भाइ लाई पहिला चर्च लगियको कुरा खुले को छ !! सके सम्म यो भाइ लाई चर्च नै लगे राम्रो हुन्छ !! धन्यवाद
K ko Jesus....ramro treatment grnu prcha hospital ma lagay ra
शिघ्र स्वास्थ लाभको कामना
याे भाइ लाई राम्रो उपचारका लागि कतै लानु पर्छ हजुर बाधेर राख्नु हुन्न हजुर
Bhakta Bahadur.
..... Ex i
Bhakta Bahadur.
..... Exs
मिठो मुस्कान भाई तर बिचरा देख्दा पनि भित्र बाट नै माया लागेर आयो छाडिदिनुस् र मेन्टल हस्पिटल मा लगेर उपचार गरिदिनुस् छिट्टो
Church laijanu ani sabai pariwarlai ni Biswas garnu ani sabai thik huncha Jesus bless you bro prabhuma khi ni aasamvab chaina
Alisha Magar tero bau le bhaneko
Khate magar bhayera yesu ko kura garxa
Yo magar bhayera yesu ko kura magar ko badnam garyaxa
👍️
यो भाइ लाई अर्थिक सहयोग गरौं र यक पटक काठमाडौं स्थित डाक्टर कपिल उपाध्याय लाई देखाउनु यक्दम उपयुक्त हुन्छ उहाँ यक्दम पुरनो र अनुभवी डाक्टर हुनुहुन्छ बिगत मा ॐम किल्निक म हुनुहुन्थ्यो अहिले कहाँ भेट्न् सकिन्छ बुझ्नुपर्छ हजुर हरु ले यो भाइ को उदर गर्न अगाडि बद्नुहोस साथ हामी सबैबाट मिल्नेछ धन्यवाद
बिचरा मानसिक राेग लागेर रहेछ म पनि मेरो बहिनिला पनि यसताे भयकाे थियो धेरै थाेक गरेको हाे ।पछि भैरहवामा युनिभर्सिटी मा लगेर तीन महिना राखेको थियोे पछि तेहि ठिक भएको छ अाजकल पहिलाको जसताे भयाे
Uhalai sujab dinus bhairawa ma janako lagi.
Bhoj Raj nepali .
Bhoj Raj nepali तिमिहरुले पत्ता लागाउनु पर्यो छिटो ल।
that's the difference between develops and developing countries.
tyo Bhai menatally sick vayeko ho. .he is depressed as he is innocent in nature. .
No doubt a mentally ill guy need some medical treatment
दुःख पर्दा पनि हासिरहने बुवा महान हुन ।🙏🙏
यस्ता पापी समाज हात खुट्टा दुई बाधे पछि हैट कस्तो जिन्दगी हस्पितल लानु पर्छ
खोल्दियो त मान्छे काटिहाल्छ गर्नी के
बाधनु को साटो उपचार तिर लागेको भये राम्रो हुन्थ्यौ धर्म भनेको जुन माने पनि कनै फरक पर्दैन धर्म भनेको सबै एउटै हो तर यसरि बाध्नु चाही राम्रो होइना..उसलाई कसै सच्चा साथको जरूरि छ... 😭😭😭😭
हेर्दा पनि मन रुने ।सबै रोगको उपचार यसरी बाधेर राखेर समस्याको समाधान त होईन होला ? सुरेश भाई केहि गर्नु यो भाईलाई
हाम्रो तिर पनि एक जना बहिनीलाई यस्तै भाको थियो । ईसाइ धर्ममा गएर सञ्चो भाको छ।
यस्तो जवान छोरा बिरामी हुदा बिचरा आमा बाबाको कती मन दुखेको होला आँखा रसायो ....
बिचरा दया लाग्यो !यस्तो जवान मान्छे लाई!!हे भगवान !निको होस छिटो भन्दा छिटो !!!
Ramd
1:24
Alik chita nabujdo kura
Point to be noted
बिचारा कस्तो माया लाग्दो !!
मेन्टल हस्पिटल लियर उपचार गरेको भय ठिक हुने थियो नि बिचरा भाइको के गल्ती थियो र झन झन मानसिक रोगी बनाउने यो उपाय होइन छिटोभन्दा छिटो उपचार गराउनु होस
Charjma lagi rahanus naxutai ramro saga parthana garni pastar vata thik hunx ysu ko newma aamen
सारै दया लाग्यो! भाइ !
हात र खुट्टा चलाउन मिल्ने गरि बाधेको भय हुने थियो😭😭😭!!
M
कति राम्रो छ भाई मीठो हाँसो छ भाईको
लामा धामि झाँकडि देखाउनु भनदा बरु राम्रो उपचार गरनुस बुबा येसरि बाँधेर झन उहाको माईन बिगरिनछ पिलिज छिटो उपचार गरनुस पिलिज
बुद्धि नभाको बाउ आमा । बाधेर कैले सम्म राख्छौं । उपचार गरे हुन्न । आर्थिक स्थिती कमजोर भए सहयोग मागेर उपचार गरन ।।
yo video bata aako paisa sabbai uhako upachar ma dinu bhaye dharma huncha
#MeroSathiTv
Badera rakhnu vandata baru kothama thunera rakhe ta hunthyo ni bichara
खासै धेरै पैसा पनि लाग्दैन एक चोटि पाटन स्थित मानसिक अस्पतालमा लगिदियो भने यो रोग बाट चाडै निको हुने थियोे कि ??...
पुलिसको जस्तो हत्कडी अगाडीबाट लगाए हुन्थ्यो, सुरक्षित पनि सजिलो पनि हुन्थ्यो । बिचरा भाई ।
सबैभन्दा पहिले तुरुन्तै एउटा तार जालिको सानो घर ब्यबस्था गर्नुपर्यो उपचारको बाताबरण तयार नहुन्जेल। चौबीसै घन्टा यो यातनामा एउटा यस्तो लक्का जवान कसरी बस्न सक्छ!
He needs medication,he might be fine and he need consultations and therapy
Nepal ma manxey ko izzad nai xina China lanu ni Dr deakhownu
भगवान् यो भाइलाइ रक्षा गरि देउ
बिचरा कसैलाई हात खुट्टा नभयर दुख पायका छ्न कसैलाई हात खुट्टा भयर पनि जनावर को रुप मा बाधिनु परेको छ सबैको लेखान्त हो कसलाई के हुन्छ के था बिचरा हासो ले भय पनि आफ्नो दुख लुकायका छ्न सारै दुख लाग्यो दैबको लिला बिचरा छिटोभन्दा छिटो निको होस 😭😭😭😭😭😭
❤️❤️❤️🧿🧿🧿💦💦💦🎫🎫🎫💎💎💎 🌀🌀🌀💧💧💧 🌊🌊🌊
*येशू ख्रीष्ट स्वर्गको एक मात्र तरिका हो! उहाँ मरे र मरेकाहरूबाट हामीलाई अनन्त जीवन दिनको लागि उठाउनुभयो।* ❤️❤️❤️🧿🧿🧿💦💦💦🎫🎫🎫💎💎💎 🌀🌀🌀💧💧💧 🌊🌊🌊
बिचरालाई लाम खुट्टेले टोक्यो भने कसरी कन्याउनु।झिङगा ले कति दुख दिन्छ होला।उपचार गर्दा त निको हुन्छ होलानी बिचरा कति माया लाग्दो।
जन्ने सुन्ने धामी झाक्री को मा अथवा डाक्टर को मा लानु पर्छ
मनु रोगी नै हो हेर्दा राम्रो भए पनि बिचरा लाई उपचार गर्नुस सयोग मागेर भए पनि
bichara kati ramro sarai dukh lagyo xito ramro upachar garnu sabaile sahayog garou hjr hami sabaile 😚😚😚😂😂😂😂😂😂
मानसिक रोगीको उपचार हुन्छ त चाडो गर्नुस... पैसा धेरै लाग्दैन/ नआतिनुस बुवा चाडै जाती हुन्छ
यो मानिसको बह उपचार गर्नु पर्छ उहाँको मनको कुरा अझ धेरै नै राम्रो हुन्छ plz Plz सायद हाम्रो support गर्नुपर्ने
मेरो घर उदएपुर कटारी हो मेरो गाउको भाइ पनि एस्तो बिरामी ले छुएको थियो
4/5 बर्स सम्मा एसरिनै बादिराखिन्थियो केटि लखेटने मान्छे कुट ने गर्थियो सेम टु सेम एस्तै थियो राची मा धेरै चोटि लगियो दबाइ चलाउदै गर्दा अहिले एक्दम ठिक छ यो भाइलाइ बाधेर राख्नु भएन नर्मल माछेलाइ बाधेरा राक्नुस त्यो पनि पागल नै हुन्छ बाधेर नराखोउ उपचार गरुम
अघोर बाबा तिर लनु पर्छ अघोर बाबाले थिक गर्छ
पत्रकार महासय ज्यु बरु तपाईले जानेको बुझेको सबै ज्ञान दिनुस कहा लगेर कसरि उपचार गर्न सकिन्छ सह्योग गरिनुहोस यस्तो विरामी अनि छोराको विरामले गर्दा भावबिहोल भएको बुवा संग बोल्ने शैली यहि हो तपाईको ?
बिचरा टिठ लागेर अायाे चर्च मा लग्नु न ल किन भने येसु यस्ताइ मान्छेको लागी आउनु भयो .......येसुले भनु भयो हे सबइ थाकेका मानिस हो म कहा आओ म तिमिहरुलाइ बिस्राम दिन्छु
kera muju yasto tero esu le dekhai dinxa khole ahile yasto bhako ni esu le garda tero bible le yahi sab sikauxa balatkar garna jaan marna yastai sikauxa ahile yo esu dharma ma lagera yasto bhako ho bujhis jhut ko kheti garna xod aba desh bata samapta hunxa tero esu herdai jaa khate
Yo kasto khalko magar ho
दिमाग हो सबै कुरा दिमाग नै बिग्रेपछी के गर्नु बिचरा,
यो बाबु लाई यदि मानसिक रोग नै हो भने भारत को राची मा राम्रो मानसिक अस्पताल छ चंदा उठाएर भए पनिउपचार को लागी लैजानु होला
यदि न राम्रो कुरा ले सताएको भए यशू ख्रीष्ट को धमॅ को मानिष हरू लाई बोलाएर प्राथॅना गनुॅ लगाउनु जस्तै भुत प्रेत लागेको छ भने पनि प्रभु ले निको गनुॅ हुन्छ
Aamen
कठैे बिचरा
दाधेर हुदैन
मान्छेहरु बिशेष गरी यो हुनुको करण कुल पूजा बिग्रिएको जस्तो लाग्छ किर्पय कुल पूजा केही भयो होला करण यस्तै उमेर्मा मेरो दाजु पर्ने यसरी नै
केही गर्न सकेन अन्तिम म कुल पूजा बिग्रियकोले रहेछ झर्को नमनी हेर्नुस् र बाँकी यसरी बाडिनु भन्दा खोर बनाएर मात्रै एउटा खुट्टामा मात्रै सङ्लो
लग्ये होला राम्रो बाँकी दिशा पिसब्को लागि उस्ले बोलएर लैजादा के होला लैजादा अलिक होसियार हुँदा राम्रो होला
Right
Bichara asto garara chai na badhako vaya huntyo pasu sanga plzzz upachara gardenus hola badha pani auta room ma badhako vaya huntyo asto pasu sangai badna chai na huna ho bichara kasto ramrovxa vai plzzz upechara gardenu hola yo vai ko
Bichara ..manxe herda ta kati maya lagni chha...ramro elaaj gare dekhi thik hunxa....jasto chha...god bless u
buwa hajurle choralai upchar garnusna .yasri badeko dekhera sarai chitta dukhyo😢😢😭
यदी कतै कही बुझदार महीला छन भने बीचरा यो बाबु लाइ अपनाउनुस र बचाउने सहयोग गर्नुस।
त्यो मानसिक बिरामी मान्छे लाई सुधार केन्द्र मा देखाउदा ठिक हुन्छ होला शायद
बिचरा katti ramro छ मान्छे he प्रभु चाँडै sancha होस्
Breaks my heart to see him with those animals. I understand what the family is going through but they shouldn't have kept him with the animals.
बाँधेर राखनै परे कमसेकम भुई सम्म परेको ठाउँमा त राख्नु? त्यसरी खाल्डा खुल्डि मा कसरी बस्छ, चाक दुख्दो होला कति! मीडिया प्लिज हस्पिटल लागि दिनु धर्म हुनेछ!
सरकारले केही गरिदिए हुन्थेयो जस्तो लाग्छ ...हेसो हेर्दाहेर्दै हल्का दिमाग ठिक छैन कि ?
हैट दु:खद यस्तो के भएको होनी हाम्रो गाउँमा पनि एक जना महिला थ्यो हात बाँधेर चाहिँ होईन कोठाभित्र पुरै थुनेर राख्थ्यो घर भित्र पूरा चिच्याउंदै कराउँदै बस्थ्यो गाह्रोहरु भत्काउँथ्यो पछिबाट एकजना महारानी बिजुवानीले निको पारेर छोडे कतै त्यस्तो ठाउँमा लान सके निको हुन्थ्योकी यो ब्याक्ती पनि
हत्तेरी !!
पागलखाना हालि दिए हुँदैन होला र यसरी राख्नु भन्दा त!
Dev Bahadur Bohara
नमरी स्वर्ग देखिदैन परेका लाई थाहा हुन्छ पढेकाले हुन्न । बाघ्न चाही पर्छ तर सफा ठाउमा बाघ्न पर्छे । औषधी गरे निको हुन्छ है । विचरा भाई निर्दोश छन् ।
बिचरा यति राम्रो मान्छे लाई के भएको होला हेर्दानै आँखा रसाउने कुनै संस्था मा लगेर राखिदिए हुने थियो।त्यो हात पनि अगाडी राखेर बाधेको भए हुने पछाडि बाध्दा कति अप्ठ्यारो भएको होला बिचरा।
शिघ्र स्वास्थ लाभको कामना भाइ😢😢😢😢😢😢😢
अलिक राम्रो जगा मा राखे हुनेनी एस्तो नलायक आमा नाबा
बिचारा एति राम्रो बाबू हे भगवान
यो भाई लाई छिटो निको होस
Hasilo nani that from Australia
उपचार सहित मानसिक गृह खोजेर राख्नु उपयुक्त हुन्छ किन कि काटमार धेरै भैरहेको छ।सरसफाइको अभाब भएमा पछि भयानक रोग अथवा हैझा फैलिन सक्ने सम्भवाना हुन्छ।
मानसिक बिरामीको उपचार सम्भब छ।।। सम्बन्धित निकाय वा संघ सस्था तिर ध्यानाकर्षण गराउनको पहल गर्नु होला पत्रकार ज्यु।।।।।
yesto ramro ani yati mithyo boli chha ! bichara chadai sanchao hos uha lai !
बादियो भने झोन मानसिक स्थिति बिगृन्न सक्छ ।।।बरु खुल्ला ठाउँमा हिनदुल गराउनु राम्रो हुन्छ
Sikkim ma ramro treatment hucha yesko mental stress vko ho.....
धुर्मुस सुन्तली नाम गरेका माग्ने हरु को नजर यता तिर कहिलै गएन , गेडा मुङ्रा खेल्ने ठाउँ चाइएको छैन
उहाँ लाई चाहिँ सरकार ले केही गर्नु परो नि बिचर को के दोस सुधार केन्दर या कुनै सस्था ले हेर्नू परो मनि पाल्पाली हो
हाल म दुहा कत्तार
हसपिटल्र मा लाने बेबसता मिलाउनुस मिडिया जि क्षेति पुति दिने कुरा हाेईन मानशिक उपचार गनु पछ हाे उपचार गनुस
यो भाइलाई सिम्ला इन्डियाको धरमपूरमा लग्नुहोस्
Kxa thaha
Tere naam ko salman khan lai lageko thau ho ra
बिचरा आफ्नो सन्तानलाई पशु झै बाधेर राख्नु मन कसलाई पो हुन्छ र.?😢 हाम्रो गाउघरमा खेती र गाई बस्तु पालेर जिबिका चलाउनु पर्ने बाध्यता छ । भएको सम्पती उपचार गर्दै सकियो होला । उपचार गर्दा गर्दा हार खाएसि
आज आएर यो स्थितिमा राख्नु भको होला । यो VDO हेर्नू हुने हामी जो कसैले उहाहरुको लागि सकेको सहयोग गरम् । 😢
दिर्ग रोगीहरू राख्ने ठाउँमा राख्दा हुनेथियो हेलानी,, बिचारा भाई लाई देखेर मन नै रोयो
कुरा भाग्यमा आएर अड्किएको जस्तो छ आफ्नो सन्तानलाई बाँधेर राख्ने मन कुन बाउ आमाको हुन्छ होलार सक्दो उपचार, लामा झाँक्री विधि आफ्नो छोरालाई जस्ले पनि गर्छ नि 😭 होइनर
बिचरा के गर्नु बाउ आमा काे माया हो छोरो कतै केही हुन्छ कि भनेर जोगाउनु त पर्यो नी तर यो चाहिँ सारै दुःख को कुरा हो अब सबैले सहयोग गरेर ठिक बनाउनु पर्यो
हे परम् ईश्वर ! ठिक गरिदेऊ !काठमाण्डौ पाटन लगनखेलबाट दवाई खाएर धेरै मानिस ठिक भएको देखेको छु ।अझै पनि ती मानिसले लगातार दवाई खाने गर्छन्।
Dai hjr mero gauma janu vako raixa hai malai khusi layo dai
✋✋हामी पनि छिमेकी हम है यता पनि आम है
Kasari treatement garne hola hya vagwan
Mero sathi TV lai yo request ki birami ko pariwar le yedi Patan Mental Hospital layeko xaina vane ekpatak hajur haru ko excess ramro xa request garera aafnai rajdhani ma ho tada xaina tiha dekhauda k e solution bunxa ki? Kathmandu jane vani rakhda uhaa ko mentally aarthik awastha ujwol banaune kurako thulo stress jasto lagyo uslai khula aananda ko batabaran ma ek patak ghulna dinus jaha khula thau hoss Kathmandu dekhaunu parxa uslai😢😭😓🙏😍 Lama ko kripa rahoss chadai thik hoss🙏🙏
Ilam ma lagero janu yestari badero ka jati hunxa ilam ko kybung mangal barema thik parxa
बिचारा भाइ कति दुखा भए हो ल पसुको घर मा सङगै बानेर राखे को खोजि गरनु भाइ लै कति राम्रो छ भाई
नमस्कार दाजु यो भाई लाई charz मा जान दिनुस कि पाहिले नै नजान थियो जान दिनुस charz 100% निको hunx बिचरा भाई
यति राम्रो भाई लाई लौना भगवान रक्छ्या गरिदिनुहोस।
Yo bhailai elaj gare thik hunxa dherai janalai thik vaheko xa plz yo bhailai elaj ko jaruli xa
बिहे गर्दियो भने ठिक हुन्छ मेरो गाउमा नि यक जना येस्तै भाको थियो कुखुरा र बुङ्गुर धेरै मार्यो सुधार केन्द्र काठमाडौमा छ महिना राख्यो अलि सुध्रियाे गाउँ ल्यायर बिहे गरि दियो अनि ठिक भयो धेरै केटी मान्छे देख्नै हुन्न । तेसैले बेलैमा उपचार गराइ यो मान्छेको जीवन बर्बाद हुन बाट जोगाउनु होस । यो सामान्य रोग हो तेति ठुलो हैन बेलैमा होस पुराउनु होला ।
लु यस्तो गर्नु हुँदैन बाँधेर समस्याको हल हुँदैन बिचारा छोरालाई उपचार गर्नु कित पागल खाना लानु यो त बिचारा छोराको जिउँदो लाश जस्तो भयो
बस्ने र सुत्ने ठाउँ अली सजिलो बनाइदिनुहोला
बिचरा! हस्पिटल लगेर उपचार गरेत ठिक हुन्थ्यो कि?
लौन हजुर यो भिडियो रबि सर को सिधा कुरा जनता सङ्ग मा पुराइ दिनु पर्यो केही उपाए र उद्दार हुन्थ्यो कि ??? बिचरा
Uslai kunai mental khana ma liyer janu hajur sarai garo vayo uslai plz
बिचरा यसरी बाँध्नु भएन उपचार गर्न डाक्टरकहाँ लैजानुपर्यो। यहाँ त धामी झाँक्रीमा बढी विश्वास गरेर अस्पतालको सहारा लिन नखोजेको देखियो।
बाँधेरै राखे पनि अलि राम्रो ठाउँमा त राख्नु ...यो पशुसँग चाँही किन राखेको होला ...मान्छे हो नि यार
यसरी नबाधेको राम्रो हुन्छ सुधार केन्द्र हरु छन् त त्यहाँ लग्दा राम्रो हुन्छ सुधार केन्द्र लानुस।
Mansik rogko upachar gare hunna?
बिहे गर्दिनु पर्छ यदि याे मेराे सत्य लाग्यो भने follow गर्नु होला हाम्रो तिर नि यस्तै भएको थियाे बिहे गरिसी भयाे!!
Kinaa arko lai pani pagal banauna lai