राजेस,विराज,दिलिप,रमित, निखिल दाँइ हरूको फिल्ममा मौलिकता छ ।फिल्म भने पछि यस्तो होस्।जो भावि पुस्ताले सलाम गरून । हाम्रा पुर्वजको मौलिकता यस्तो थियो भनेर।😢😢😢😢 यो त कलियुग हो । यहाँ अहिले फिल्म हेर्न पनि लाज लाग्छ।रक्सि धोकेका छन शरिर का अंग देखाएका छन्।छि छि हरे रामा हरे कृष्णा हामिलाइ कि त मुक्ति दिनुस्।कित आफ्नो सरण मा लिनुस्।राधे राधे ❤️🔥🙏
1995 Hit Film नेपाल मै मिक्सिङ भएको पहिलो फिल्म येहि नै हो । राजदानी मा ५१ दिन र राजधानी बाहिर १०० दिन मनाउन सफल फिल्म। मैले भीष्म प्रतिज्ञा र यो फिल्म सङै हेरेको । हल याद भएन दिउँसो भीष्म प्रतिज्ञा र राती प्रतीक्षा ❤
राजेश हमाल अनि करिश्मा मानन्धर प्रख्यात जोडी 😊❤2024 मा हेर्दा नि आनन्द लाग्ने चलचित्र राजेश हमाल को नेपाली चलचित्र प्रतिको योगदान युगौ युग जनमानसमा अबिस्मरणिय रहेको छ❤😊
आहा कति मिठा शब्द छन गित का कति मीठो कथा बस्तु छन जति सुने सुनिरौ जति हेरे हेरिरौ तेसै भनेको काहा होर old is gold भनेर फिलिम भनेको त एस्तो हुनु पर्छ अहिले ता त जस्ले तिक्रा देखायो तेहि मोभी राम्रो जस्ले धेरै जना सङ्ग सुत्यो उसैको मोभी धेरै चल्नी के के हो के के आजभोलिका त
Od is gold एकदमै राम्रो सोचे को भन्दा पनि धेरै राम्रो छ फिल्म पुराना नेपाली फिल्म हरु को जति बयान गरे पनि कमै हुन्छ।🙏🙏🙏👌👌👌👍👍👍❤️❤️❤️🌹🌹🌹🇳🇵🇳🇵🇳🇵यो फिल्म हेर्दा हेर्दा आखाँ रसाएको थाहा नै भएन....दुई चुल्ठी बाटेर यो गीत सुनेर आज त्यही बालापन को याद आयो...यो गीत सानो मा रेडियो मा खुब सुन्थे। तर जे होस् फिल्म सारै राम्रो छ जय होस् पुराना नेपाली फिल्म हरु को जय होस्.....
सोच्दा नि अँखा मा आँसु आउँछ अजै पनि समाजमा यस्ता धमिरा किरा हरु छन ।जसले नेपाली चेली लाई बम्बैको कोठिमा पुराएको छन यस्ता दले जोल्ले जहाँ भेटछ छिनाई दिए हुन्छ
सम्राट सापकोटा ले रङ्गमंच बाट अभिनय यात्रा सुरु गर्दै २०४९ साल को चोखो माया हुँदै सौभाग्य मा सह कलाकार , प्रतीक्षा रअनर्थ मा खल नायक हुँदै २०५५ साल को राजकुमार मा पहिलो चोती हिरो खेलेको थिए । २०५७ साल को आर्मी हुदै , मन (गेस्ट रोल ) , कर्णवीर , अग्नि पथ , बारुद , , शासन द रुल , कोहिनोर , त त सारै सपृस नि बद्री , जाउ हिद पोखरा र बाबू कान्छ आदि मा अभिनय देख्न सकिन्छ । अनि पछी कप्स मा निर्देशन यात्रा सुरु गरे जुन फिल्म औसत मा चल्यो अहिले अर्को फिल्म लिएर आउने तयारी छन। सम्राट दाजु यो फिल्म २०५२ साल मा सार्बजनिक प्रद्सन मा आएको र ५१ दिन मनाउन सफल फिल्म हो यो।
हाम्रो नेपाली पुराना फिल्म हरु जस्तो राम्रा चल्चित्र कहि बन्दैन जस्तो लाग्छ यो दुनिया मा तर फिल्म को क्यासेट लाई सबै भन्दा care नगर्ने पनि हाम्रै नेपाली फिल्म industry नै पर्छ होला यो सङ्सार मा जस्तो पनि लाग्छ किन कि पुराना फिल्म हेर्न बसौ भने पनि कुनै फिल्म पनि साफ साफ हेर्नै नपाइने भो नि यो त हाम्रा पुराना राम्रा राम्रा कलाकार सम्मान नगरेको जस्तो भएन र ? जति पनि पुराना कलाकार हरु हुनुन्छ उहाँ हरु कै देन हो हाम्रो नेपाली फिल्म छेत्र आज सम्म उभिएको छ मत पुराना कलाकार जति पनि हुनुन्छ उहाँ हरु लाई सधै सम्मान गर्छु
तेस्ता निर्माता हुन माहानायक राजेस हमाल जस्तो हिरो होस । वा अहिले त हल जाँदा नि बोर लागेर 20/25 मिनेट मा निस्कनु पर्छ । भन्ने पिर टिकट नकाट्दा नै । के गर्नु ।
Tyo bela ko mero ekdam manparne film ani geet haru. Rajesh ji ra Karishma ji mero favourite Hero Heronii. Khaireni film hal ma ticket katda bhid le dhakelda ticket counter pwalbata hat nikalda chhala naramrari faleko yad dilaidiyo
राजेस,विराज,दिलिप,रमित, निखिल दाँइ हरूको फिल्ममा मौलिकता छ ।फिल्म भने पछि यस्तो होस्।जो भावि पुस्ताले सलाम गरून । हाम्रा पुर्वजको मौलिकता यस्तो थियो भनेर।😢😢😢😢 यो त कलियुग हो । यहाँ अहिले फिल्म हेर्न पनि लाज लाग्छ।रक्सि धोकेका छन शरिर का अंग देखाएका छन्।छि छि हरे रामा हरे कृष्णा हामिलाइ कि त मुक्ति दिनुस्।कित आफ्नो सरण मा लिनुस्।राधे राधे ❤️🔥🙏
1995
Hit Film
नेपाल मै मिक्सिङ भएको पहिलो फिल्म येहि नै हो ।
राजदानी मा ५१ दिन र राजधानी बाहिर १०० दिन मनाउन सफल फिल्म।
मैले भीष्म प्रतिज्ञा र यो फिल्म सङै हेरेको ।
हल याद भएन दिउँसो भीष्म प्रतिज्ञा र राती प्रतीक्षा ❤
राजेश हमाल अनि करिश्मा मानन्धर प्रख्यात जोडी 😊❤2024 मा हेर्दा नि आनन्द लाग्ने चलचित्र राजेश हमाल को नेपाली चलचित्र प्रतिको योगदान युगौ युग जनमानसमा अबिस्मरणिय रहेको छ❤😊
आहा कति मिठा शब्द छन गित का कति मीठो कथा बस्तु छन जति सुने सुनिरौ जति हेरे हेरिरौ तेसै भनेको काहा होर old is gold भनेर फिलिम भनेको त एस्तो हुनु पर्छ अहिले ता त जस्ले तिक्रा देखायो तेहि मोभी राम्रो जस्ले धेरै जना सङ्ग सुत्यो उसैको मोभी धेरै चल्नी के के हो के के आजभोलिका त
Z
Ju
नेपालकै पहिलो डबिङ्ग र रेकर्डिङ चलचित्र । सम्भवतः घान्द्रुक गाउँ कै पहिलो सुटिङ भएको पनि यहि चलचित्र त्यसैले वालपनका यादहरू जोडिएको छन् 😍😍
सहि कुरो हो।
यो फिल्म नेपाली मा पहिलो फिल्म हो जुन नेपाल मा मिक्षिङ भएको गित रेकर्ड गरेको फिल्म हो।
सबै जनालाई न्यानाे न्यानाे नमस्कार ! बधाई छ। नेपाली चलचित्र कर्मीहरु सम्पूर्ण लाई म जाजरकोट देखि हर्दैछु।
पुरानो याद झलझली आयो पथरीको हल मा हेरेको😘😘 कुबेत बाट हेर्दै🇰🇼❤️🙏🏼
ma qatarbads herdaixu naya filim vanda purana filim man parxa arko kura rajes hamal ra karisma malai sabai vanda man parne kslakar ho
Od is gold एकदमै राम्रो सोचे को भन्दा पनि धेरै राम्रो छ फिल्म पुराना नेपाली फिल्म हरु को जति बयान गरे पनि कमै हुन्छ।🙏🙏🙏👌👌👌👍👍👍❤️❤️❤️🌹🌹🌹🇳🇵🇳🇵🇳🇵यो फिल्म हेर्दा हेर्दा आखाँ रसाएको थाहा नै भएन....दुई चुल्ठी बाटेर यो गीत सुनेर आज त्यही बालापन को याद आयो...यो गीत सानो मा रेडियो मा खुब सुन्थे। तर जे होस् फिल्म सारै राम्रो छ जय होस् पुराना नेपाली फिल्म हरु को जय होस्.....
मेरो पहिलो हेरेको फिल्म हो यो बहुत याद आउँछ बालापनको खास त्यो दिन फर्केर आउने भए कति मजा हुन्थ्यो
बाला पन को याद आयो म सानो हेरेको थिय यि बरै कहिले आउला तेस्ता दिन अनि एस्ता फिलिम हेर्ने दिन सलाम छ नेपालि चलचित्र लाइ ❤
पुराना मुभिहरु रणभुमी,मोहनी ,झझल्को,माटो,मर्द ,कर्म, नाशो, दुशमन,गोठालो,कर्जा,भाइमारा,मुक्तिदाता,नायक,चाहना जस्ता मुभिहरु अप्लोड गरिदिनु होला
Grishma Limbu
.
.
@@ashoklimbu6686 1à😊
M
6 😢qŵqqq9t😊5
Purano vaneko puranonai हुन्छ, सबैमा garba gardachu🙏🙏🙏🙏😍😍😍❤️❤️
Rajesh Hamal & Karishma Manandhar were best jodi in nepali film industry ♥️
सोच्दा नि अँखा मा आँसु आउँछ अजै पनि समाजमा यस्ता धमिरा किरा हरु छन ।जसले नेपाली चेली लाई बम्बैको कोठिमा पुराएको छन यस्ता दले जोल्ले जहाँ भेटछ छिनाई दिए हुन्छ
सम्राट सापकोटा ले रङ्गमंच बाट अभिनय यात्रा सुरु गर्दै २०४९ साल को चोखो माया हुँदै सौभाग्य मा सह कलाकार , प्रतीक्षा रअनर्थ मा खल नायक हुँदै २०५५ साल को राजकुमार मा पहिलो चोती हिरो खेलेको थिए । २०५७ साल को आर्मी हुदै , मन (गेस्ट रोल ) , कर्णवीर , अग्नि पथ , बारुद , , शासन द रुल , कोहिनोर , त त सारै सपृस नि बद्री , जाउ हिद पोखरा र बाबू कान्छ आदि मा अभिनय देख्न सकिन्छ ।
अनि पछी कप्स मा निर्देशन यात्रा सुरु गरे जुन फिल्म औसत मा चल्यो
अहिले अर्को फिल्म लिएर आउने तयारी छन। सम्राट दाजु
यो फिल्म २०५२ साल मा सार्बजनिक प्रद्सन मा आएको र ५१ दिन मनाउन सफल फिल्म हो यो।
दस रुपियाँ मा तुलसी हाल कुश्मा मा हेरेको फिल्म🙈🙈 बालापन को याद दिलायो घान्द्रुक र लुम्ले को seen
\
करिस्मा र राजेस हमालको जति सुकै पुरानो फिल्म होस खोजिखोजि हेर्ने गर्छु यि फिल्महरु हेर्दा म मेरा बालापनहरु निकै मिस गर्छु ताजा भएर आउछ
हाम्रो नेपाली पुराना फिल्म हरु जस्तो राम्रा चल्चित्र कहि बन्दैन जस्तो लाग्छ यो दुनिया मा तर फिल्म को क्यासेट लाई सबै भन्दा care नगर्ने पनि हाम्रै नेपाली फिल्म industry नै पर्छ होला यो सङ्सार मा जस्तो पनि लाग्छ किन कि पुराना फिल्म हेर्न बसौ भने पनि कुनै फिल्म पनि साफ साफ हेर्नै नपाइने भो नि यो त हाम्रा पुराना राम्रा राम्रा कलाकार सम्मान नगरेको जस्तो भएन र ? जति पनि पुराना कलाकार हरु हुनुन्छ उहाँ हरु कै देन हो हाम्रो नेपाली फिल्म छेत्र आज सम्म उभिएको छ मत पुराना कलाकार जति पनि हुनुन्छ उहाँ हरु लाई सधै सम्मान गर्छु
जति हेरेपनि मन अघाएना यो फिल्म हेरेर सानो बाट❤
हाम्रो महानायक राजेश हमाल ज्यु अति मन पर्छ
धेरै राम्रो मुभी यस उपन्यास कथा ले भावुक बनायो मन छोयो 👍️❤️❤️🌷🌷🌷
यो फिल्म को प्रतीक्षा गरेको बर्सौ भएको थियो आज बल्ल हेर्न पाईयो खुसी लाग्यो । कृपया चाडै गोपि कृष्ण फिल्म नि हाल्नु होला ।
The
Sahi kuro malai pani gopi Krishna herna maan cha
पहिला स्कुल देखि भागेर साथीहरू संग हेरेको थिए आज जुन 29 .2022 बिदेशमा बसेर एक्लै हेरे
Me too 🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@Suresh Singh yaar kya kya kharab ho gaya bahan ke loade
@SureshSingh-uu3bt😢😮😮😮
@SureshSingh-uu3btव्व
-r6s at a644w2qßdtn!n;b;!!nnnnn q❤qq we alP0q0)p0l0qppq00p!nn!@@bishalpun1426
माहानायक काे फिलम हेरदा कहिले न थाकने ममत्र हाेला कि अरूनि
2050/51 Saal Tira hola yo movie here ko class 5 ma parda geet ekdum hitt bhayeko thiyo
पहिलेको जुनसुकै फिल्म नि एकदमै मन पर्छ मलाई नि❤❤❤❤
जति हेरे पनि हेर्न मन लाग्ने पुरानो movie
मैलेचाहिँ यो फिल्म २०५५ सालमा हलमै हेरेको हो। त्यसबेला २-३ बर्ष पुरानो फिल्म पनि हलमा लगाउँथ्यो।
अब नेपाली मुभी निरमायाँ हेर्ने चाहना छ
same malai pani
यो film हेर्दा पटकपटक अाशु पुछ्नु पर्यो
Going 20yrs back... I used to watch this film in Channel Nepal on Saturday. Those were days🤗🤗
चलचित्र राम्रो लाग्यो बधाई तथा शुभकामना सबै टिमलाई
बिल्कुल बिल्कुल बिल्कुल राम्रो छ
धेरै राम्रो फिल्म 👌🌺
Sano huda kata kata film hall ma hereko yaad aauxaa ajhai........always old is gold.....
अतीत को याद आयो अहिले यो फिल्म हेर्दा ।
Mahanayak Respectable Mr. Rajesh Hamal is diamond of nepali film industry
तेस्ता निर्माता हुन माहानायक राजेस हमाल जस्तो हिरो होस । वा अहिले त हल जाँदा नि बोर लागेर 20/25 मिनेट मा निस्कनु पर्छ । भन्ने पिर टिकट नकाट्दा नै । के गर्नु ।
महानायक राजेश हमाल सर को मोभि सिंदुर ओपलोड गर्दिनु ना पिलिज़ 🙏🙏🙏
😂😂😂😂😂
rajesh and karisma ko love story pls
१०० सय दिन मनाउन सफल हो यो चलचित्र
💞💞💞💞💞💞💞💞💞💞💞
Thanks for Rajbikram Shah Fuwaju for this lovely story and miss aale of real character ...hope looking as star
Tyo bela ko mero ekdam manparne film ani geet haru. Rajesh ji ra Karishma ji mero favourite Hero Heronii. Khaireni film hal ma ticket katda bhid le dhakelda ticket counter pwalbata hat nikalda chhala naramrari faleko yad dilaidiyo
Nice movie.aba ko palo ma nepali movie सिमाना अपलोड गर्दिनु होला सर
धेरै राम्रो फिल्म
२०२४ मा कोको हुनुहुन्छ फिल्म हेर्ने
मैले हेरेको प्रथम फिल्म हो हल मा हजुर
Very nice movie rajash sir thanks 👍🙏🙏 ok dada namaskar.
अब पुरानो सडक, चाहना, कोसेली, मितज्यु लगायत youtube मा न आएका फिल्म हरू अप्लोड गर्नुहोला ।।।
😢295
...l@@SapanaManish-fh8qi
@@SapanaManish-fh8qi❤
नयफिलसमदिनुहश
बरि त्यो बालापन को याद आयो..काहा गयो होला ती दिन हरु यो फिल्म हेर्दा म सानै थियो.
पुरानो फिल्म शान्तिदीप पनि अप्लोड गरिदिनुहोला है
म जन्मेको थिन होला यो फिल्म बनिदा आज हेर्दैछु पुरानो फिल्मको कहानी उसै पनि राम्रो हुन्छ। तर बलि काटेको चै मन परेन
स्कुल हापी हापी पाँच पटक हेरेको चलचित्र पो होत 9 रुपियाँ मा
Rajesh hamal karishma manandhar my best ani film pani
⁸
My best actress Rajesh hamal and karisma mannandhar
Jati here ni jhan heri rahan man lagne damiiiii
Rajesh hamal ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
नेपाली पुराना सिनेमालाई माया सम्मान गराै🎉❤❤❤
पुराना मुबि चाहाना गोठालो मोहनी कर्जा हाल्नु पर्यो मगोदय
mohoni sarai herne man xa yrr malaini
मेरो हजुर आमा नि हुनुहुन्छ ।वहाँ अहिले बिति सक्नु भो मिस उ बजु😥
Ko hunu hunxa tapaiko hajur aama.
Rest in peace
mahanayk rajesh sir love you
Anyone 2022 watching this movie
Basanti film paxi Rajesh sir ra Karishma ma'am ko yo film sabai vanda badi man parxa molai
ँर्ँर्ँर्ंत,त,तर्अँ,तअर्र्त्त्त्त्त,त्तंर्त्र,तत्तrtretttttttttrttt*rttttrrrrrrtrttrrrttrrrrrrrrt,aaर्र्त्र
Sobita shah lastai beautiful lagyo
Old film is very good action to Rajesh hamal
dami xa movi
हो अप्लोड गरीदिनु होला
सुर्य कुमारी को अभिनय चाइ हो किया राजेस दाइ सङ 😂😂😂😂👪️🤣🤣🤣
Today suddenly I remain this movie watching a childhood
Very good Rajesh hamal and karisma
Wow... Rajesh dai is alw rock
Super beautiful picture
Back to watch the one of the best old nepali movie❤️🔥
L CTA by CT mo CT byvg free by by v
Best couple Rajesh karishma
नेपाली चलचित्र सिउदो हाल्न्नु न
Rajesh dada I'm Malaysia enjoy bothar
Khojeko. Film balla aayo
गोपी कृष्ण मुभि अपलोड गरिदिनु न सर
हो नि
Sewaro Rajesh dada
Jasle yo comment parxa usko aayu 100 barsha hunexaa
2024 /11/21 maa Herne koi xa😂😂
Hd भया अलि हेर्न आनन्द आउँथ्यो। नी होइन र
Hall ma gayera yo film 😉😉
Qwruhghbkgk
Sdfghkmmxvjdhkdhjthhsfh in e major 1234567890
Yo movie ko geet haru sabai ramro xn
I proud of my Nepal ⚔️ 🥀💯
my name also pratikshya
Love you pratiikshya
Ma Mahanayak Rajesh dai ko fan
old is gold
Sano huda herna xutayako thiya aja hereko film dherai ramro rahexa.. mahanayak jyu ko
Q
Old is good
2081 3 11 मा हेरी रहेको छु❤❤❤
aaj 2022/6 /26 ma heriyo 20 barsa pahile ko taja samjhana aayo
राजेश हमाल +करिश्मा मानन्धर
old is gold movie my favorite ❤️❤️🥰🥰🥰🥰
Very nice movie
amazing
Thanks
Sathihrukabataho
Fresh the old memories 💖
Mero class 4th ma porda yo gana khub gako thiye love from Assam India
🏥🏚🏢🏣
Balapan ko yaad aayo😢😢
Great super
Nice movi