Pratikshya | प्रतीक्षा | Nepali Full Movie | Rajesh Hamal | Karishma Manandhar | Gauri Malla

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 มิ.ย. 2022
  • ➤Video Provided By: BiG Films
    ➤Banner - Jyoti Films
    ➤PRATIKCHYA(प्रतिक्षा) -1995
    ➤Starring - Rajesh Hamal, Karishma Manandhar, Samrat Sapkota, Sobita Shah, Jayanand Lama, Laxmi Giri, Gauri Malla, Siddhanta Ram Joshi, Pragya Ratna Bajracharya, Jayananda Chand, Laya Sangraula, Bhuwan Chand, Nanda Kishor Shribastav
    ➤Choreography - Kamal Rai
    ➤Editor - Raj Bikram Shah
    ➤Script - Raj Bikram Shah
    ➤Dialogue - Madhu Sudhan Giri
    ➤Arts - Gopal Bhutani
    ➤Sound - Madhav Thapaliya
    ➤Action - Kishor Manandhar
    ➤Cinematographer - Javed Shah
    ➤Lyrics - Dinesh Adhikari, Rajendra Poudel
    ➤Music composer - Shakti Ballav
    ➤Producer - TP Shrestha, NK Shrivastav, JD Gurung
    ➤Director - Raj Bikram Shah
    Visit Us
    www.hitechentertainment.com
    Subscribe HiTechEntertainment Channel
    / hitechentertainment
    Follow us on TikTok
    / hitechentertainment
    Like us on Facebook
    / hitechent
    Join Us on Instagram
    / hitech.np
    Follow us on Twitter
    / hitech_np
    Join Us on Whatsapp
    www.whatsapp.com/channel/0029...
    #hitechentertainment
    #nepalimovie
    #rajeshhamal
    #karishmamanandhar
    #movies
    #nepalifullmovie
    #hitmovies
    #nepalifilm
    @hitechentertainment
  • ภาพยนตร์และแอนิเมชัน

ความคิดเห็น • 251

  • @annanepal3251
    @annanepal3251 ปีที่แล้ว +9

    1995
    Hit Film
    नेपाल मै मिक्सिङ भएको पहिलो फिल्म येहि नै हो ।
    राजदानी मा ५१ दिन र राजधानी बाहिर १०० दिन मनाउन सफल फिल्म।
    मैले भीष्म प्रतिज्ञा र यो फिल्म सङै हेरेको ।
    हल याद भएन दिउँसो भीष्म प्रतिज्ञा र राती प्रतीक्षा ❤

  • @arjungiri7374
    @arjungiri7374 4 หลายเดือนก่อน +5

    राजेश हमाल अनि करिश्मा मानन्धर प्रख्यात जोडी 😊❤2024 मा हेर्दा नि आनन्द लाग्ने चलचित्र राजेश हमाल को नेपाली चलचित्र प्रतिको योगदान युगौ युग जनमानसमा अबिस्मरणिय रहेको छ❤😊

  • @mayachamling209
    @mayachamling209 2 ปีที่แล้ว +4

    पुरानो याद झलझली आयो पथरीको हल मा हेरेको😘😘 कुबेत बाट हेर्दै🇰🇼❤️🙏🏼

    • @nitasangraula3913
      @nitasangraula3913 2 ปีที่แล้ว

      ma qatarbads herdaixu naya filim vanda purana filim man parxa arko kura rajes hamal ra karisma malai sabai vanda man parne kslakar ho

  • @subashdjr6409
    @subashdjr6409 2 ปีที่แล้ว +19

    आहा कति मिठा शब्द छन गित का कति मीठो कथा बस्तु छन जति सुने सुनिरौ जति हेरे हेरिरौ तेसै भनेको काहा होर old is gold भनेर फिलिम भनेको त एस्तो हुनु पर्छ अहिले ता त जस्ले तिक्रा देखायो तेहि मोभी राम्रो जस्ले धेरै जना सङ्ग सुत्यो उसैको मोभी धेरै चल्नी के के हो के के आजभोलिका त

  • @Karnalalgiri123
    @Karnalalgiri123 2 ปีที่แล้ว +4

    सबै जनालाई न्यानाे न्यानाे नमस्कार ! बधाई छ। नेपाली चलचित्र कर्मीहरु सम्पूर्ण लाई म जाजरकोट देखि हर्दैछु।

  • @anujmishra5314
    @anujmishra5314 2 ปีที่แล้ว +6

    Rajesh Hamal & Karishma Manandhar were best jodi in nepali film industry ♥️

  • @user-mr1rh8tc7g
    @user-mr1rh8tc7g 2 ปีที่แล้ว +8

    माहानायक काे फिलम हेरदा कहिले न थाकने ममत्र हाेला कि अरूनि

  • @rameshthamsuhang3946
    @rameshthamsuhang3946 2 ปีที่แล้ว +5

    Purano vaneko puranonai हुन्छ, सबैमा garba gardachu🙏🙏🙏🙏😍😍😍❤️❤️

  • @rahulbista6295
    @rahulbista6295 2 ปีที่แล้ว +3

    Od is gold एकदमै राम्रो सोचे को भन्दा पनि धेरै राम्रो छ फिल्म पुराना नेपाली फिल्म हरु को जति बयान गरे पनि कमै हुन्छ।🙏🙏🙏👌👌👌👍👍👍❤️❤️❤️🌹🌹🌹🇳🇵🇳🇵🇳🇵यो फिल्म हेर्दा हेर्दा आखाँ रसाएको थाहा नै भएन....दुई चुल्ठी बाटेर यो गीत सुनेर आज त्यही बालापन को याद आयो...यो गीत सानो मा रेडियो मा खुब सुन्थे। तर जे होस् फिल्म सारै राम्रो छ जय होस् पुराना नेपाली फिल्म हरु को जय होस्.....

  • @anilsunar1311
    @anilsunar1311 2 ปีที่แล้ว +36

    नेपालकै पहिलो डबिङ्ग र रेकर्डिङ चलचित्र । सम्भवतः घान्द्रुक गाउँ कै पहिलो सुटिङ भएको पनि यहि चलचित्र त्यसैले वालपनका यादहरू जोडिएको छन् 😍😍

    • @annanepal3251
      @annanepal3251 2 ปีที่แล้ว +2

      सहि कुरो हो।
      यो फिल्म नेपाली मा पहिलो फिल्म हो जुन नेपाल मा मिक्षिङ भएको गित रेकर्ड गरेको फिल्म हो।

  • @birgorkhali1218
    @birgorkhali1218 2 ปีที่แล้ว +60

    पुराना मुभिहरु रणभुमी,मोहनी ,झझल्को,माटो,मर्द ,कर्म, नाशो, दुशमन,गोठालो,कर्जा,भाइमारा,मुक्तिदाता,नायक,चाहना जस्ता मुभिहरु अप्लोड गरिदिनु होला

  • @ramdaur3268
    @ramdaur3268 ปีที่แล้ว +1

    बाला पन को याद आयो म सानो हेरेको थिय यि बरै कहिले आउला तेस्ता दिन अनि एस्ता फिलिम हेर्ने दिन सलाम छ नेपालि चलचित्र लाइ ❤

  • @annanepal3251
    @annanepal3251 2 ปีที่แล้ว +4

    सम्राट सापकोट‌ा ले रङ्गमंच बाट अभिनय यात्रा सुरु गर्दै २०४९ साल को चोखो माया हुँदै सौभाग्य मा सह कलाकार , प्रतीक्षा रअनर्थ मा खल नायक हुँदै २०५५ साल को राजकुमार मा पहिलो चोती हिरो खेलेको थिए । २०५७ साल को आर्मी हुदै , मन (गेस्ट रोल ) , कर्णवीर , अग्नि पथ , बारुद , , शासन द रुल , कोहिनोर , त त सारै सपृस नि बद्री , जाउ हिद पोखरा र बाबू कान्छ आदि मा अभिनय देख्न सकिन्छ ।
    अनि पछी कप्स मा निर्देशन यात्रा सुरु गरे जुन फिल्म औसत मा चल्यो
    अहिले अर्को फिल्म लिएर आउने तयारी छन। सम्राट दाजु
    यो फिल्म २०५२ साल मा सार्बजनिक प्रद्सन मा आएको र ५१ दिन मनाउन सफल फिल्म हो यो।

  • @lamasherpa3980
    @lamasherpa3980 2 ปีที่แล้ว +5

    2050/51 Saal Tira hola yo movie here ko class 5 ma parda geet ekdum hitt bhayeko thiyo

  • @chyaryan8629
    @chyaryan8629 2 ปีที่แล้ว +5

    धेरै राम्रो मुभी यस उपन्यास कथा ले भावुक बनायो मन छोयो 👍️❤️❤️🌷🌷🌷

  • @Babavlog338
    @Babavlog338 ปีที่แล้ว +5

    सोच्दा नि अँखा मा आँसु आउँछ अजै पनि समाजमा यस्ता धमिरा किरा हरु छन ।जसले नेपाली चेली लाई बम्बैको कोठिमा पुराएको छन यस्ता दले जोल्ले जहाँ भेटछ छिनाई दिए हुन्छ

  • @nuwan503
    @nuwan503 ปีที่แล้ว +7

    हाम्रो नेपाली पुराना फिल्म हरु जस्तो राम्रा चल्चित्र कहि बन्दैन जस्तो लाग्छ यो दुनिया मा तर फिल्म को क्यासेट लाई सबै भन्दा care नगर्ने पनि हाम्रै नेपाली फिल्म industry नै पर्छ होला यो सङ्सार मा जस्तो पनि लाग्छ किन कि पुराना फिल्म हेर्न बसौ भने पनि कुनै फिल्म पनि साफ साफ हेर्नै नपाइने भो नि यो त हाम्रा पुराना राम्रा राम्रा कलाकार सम्मान नगरेको जस्तो भएन र ? जति पनि पुराना कलाकार हरु हुनुन्छ उहाँ हरु कै देन हो हाम्रो नेपाली फिल्म छेत्र आज सम्म उभिएको छ मत पुराना कलाकार जति पनि हुनुन्छ उहाँ हरु लाई सधै सम्मान गर्छु

  • @Ganeshpathak_2346
    @Ganeshpathak_2346 2 ปีที่แล้ว +8

    दस रुपियाँ मा तुलसी हाल कुश्मा मा हेरेको फिल्म🙈🙈 बालापन को याद दिलायो घान्द्रुक र लुम्ले को seen

  • @pradeepGurung814
    @pradeepGurung814 2 ปีที่แล้ว +5

    करिस्मा र राजेस हमालको जति सुकै पुरानो फिल्म होस खोजिखोजि हेर्ने गर्छु यि फिल्महरु हेर्दा म मेरा बालापनहरु निकै मिस गर्छु ताजा भएर आउछ

  • @pushparajadhikari8352
    @pushparajadhikari8352 2 ปีที่แล้ว +2

    Mahanayak Respectable Mr. Rajesh Hamal is diamond of nepali film industry

  • @prembahadurbasyal6710
    @prembahadurbasyal6710 9 หลายเดือนก่อน +3

    हाम्रो महानायक राजेश हमाल ज्यु अति मन पर्छ

  • @kushalrana9813
    @kushalrana9813 4 หลายเดือนก่อน +2

    जति हेरेपनि मन अघाएना यो फिल्म हेरेर सानो बाट❤

  • @rajkumarbishwokarma99.9
    @rajkumarbishwokarma99.9 2 ปีที่แล้ว +4

    यो film हेर्दा पटकपटक अाशु पुछ्नु पर्यो

  • @krishnapandey9444
    @krishnapandey9444 2 ปีที่แล้ว +3

    अब नेपाली मुभी निरमायाँ हेर्ने चाहना छ

  • @amk4289
    @amk4289 2 ปีที่แล้ว +5

    Going 20yrs back... I used to watch this film in Channel Nepal on Saturday. Those were days🤗🤗

  • @imbrucelee8286
    @imbrucelee8286 2 ปีที่แล้ว +5

    जति हेरे पनि हेर्न मन लाग्ने पुरानो movie

  • @anjeelachaudhary2055
    @anjeelachaudhary2055 2 ปีที่แล้ว +4

    Rajesh hamal karishma manandhar my best ani film pani

  • @VickyDhawan-dz7yx
    @VickyDhawan-dz7yx 8 หลายเดือนก่อน +6

    Very nice movie rajash sir thanks 👍🙏🙏 ok dada namaskar.

  • @user-ei8xq1xe3r
    @user-ei8xq1xe3r 2 ปีที่แล้ว +6

    १०० सय दिन मनाउन सफल हो यो चलचित्र

    • @bishalpun1426
      @bishalpun1426 ปีที่แล้ว

      💞💞💞💞💞💞💞💞💞💞💞

  • @nepalguy3195
    @nepalguy3195 11 หลายเดือนก่อน +7

    पुराना मुबि चाहाना गोठालो मोहनी कर्जा हाल्नु पर्यो मगोदय

  • @AnilKumar-yx2qj
    @AnilKumar-yx2qj 2 ปีที่แล้ว +11

    मैले हेरेको प्रथम फिल्म हो हल मा हजुर

  • @ramilaramila5414
    @ramilaramila5414 8 หลายเดือนก่อน +4

    पहिलेको जुनसुकै फिल्म नि एकदमै मन पर्छ मलाई नि❤❤❤❤

  • @taramagar2967
    @taramagar2967 2 ปีที่แล้ว +4

    महानायक राजेश हमाल सर को मोभि सिंदुर ओपलोड गर्दिनु ना पिलिज़ 🙏🙏🙏

  • @user-ql9hh4te8r
    @user-ql9hh4te8r 7 หลายเดือนก่อน +4

    Rajesh hamal ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @tekrajgurung6027
    @tekrajgurung6027 2 ปีที่แล้ว +7

    मेरो पहिलो हेरेको फिल्म हो यो बहुत याद आउँछ बालापनको खास त्यो दिन फर्केर आउने भए कति मजा हुन्थ्यो

  • @grgb8324
    @grgb8324 2 ปีที่แล้ว +3

    Sano huda kata kata film hall ma hereko yaad aauxaa ajhai........always old is gold.....

  • @user-fj7pc4dp3z
    @user-fj7pc4dp3z 2 ปีที่แล้ว +4

    बिल्कुल बिल्कुल बिल्कुल राम्रो छ

  • @shobhajoshi5232
    @shobhajoshi5232 ปีที่แล้ว +3

    चलचित्र राम्रो लाग्यो बधाई तथा शुभकामना सबै टिमलाई

  • @subhadrasapkota3619
    @subhadrasapkota3619 2 ปีที่แล้ว +3

    धेरै राम्रो फिल्म 👌🌺

  • @blackdemonsofficial1663
    @blackdemonsofficial1663 2 ปีที่แล้ว +4

    Jati here ni jhan heri rahan man lagne damiiiii

  • @missu8983
    @missu8983 7 หลายเดือนก่อน +5

    rajesh and karisma ko love story pls

  • @elappgg9223
    @elappgg9223 ปีที่แล้ว +1

    Tyo bela ko mero ekdam manparne film ani geet haru. Rajesh ji ra Karishma ji mero favourite Hero Heronii. Khaireni film hal ma ticket katda bhid le dhakelda ticket counter pwalbata hat nikalda chhala naramrari faleko yad dilaidiyo

  • @shahimallathakuri4190
    @shahimallathakuri4190 2 ปีที่แล้ว +2

    Thanks for Rajbikram Shah Fuwaju for this lovely story and miss aale of real character ...hope looking as star

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 ปีที่แล้ว +3

    अतीत को याद आयो अहिले यो फिल्म हेर्दा ।

  • @drtimsina523
    @drtimsina523 2 ปีที่แล้ว +7

    यो फिल्म को प्रतीक्षा गरेको बर्सौ भएको थियो आज बल्ल हेर्न पाईयो खुसी लाग्यो । कृपया चाडै गोपि कृष्ण फिल्म नि हाल्नु होला ।

  • @madankumarkc9427
    @madankumarkc9427 2 ปีที่แล้ว +4

    धेरै राम्रो फिल्म

  • @anmolyonjan9445
    @anmolyonjan9445 2 ปีที่แล้ว +7

    my name also pratikshya

  • @BeautifulNature-777
    @BeautifulNature-777 หลายเดือนก่อน

    नेपाली पुराना सिनेमालाई माया सम्मान गराै🎉❤❤❤

  • @Asikaanzila
    @Asikaanzila 2 ปีที่แล้ว +5

    aaj 2022/6 /26 ma heriyo 20 barsa pahile ko taja samjhana aayo

  • @kamaltamang9313
    @kamaltamang9313 2 ปีที่แล้ว +3

    मैलेचाहिँ यो फिल्म २०५५ सालमा हलमै हेरेको हो। त्यसबेला २-३ बर्ष पुरानो फिल्म पनि हलमा लगाउँथ्यो।

  • @tejkc2863
    @tejkc2863 2 ปีที่แล้ว +4

    mahanayk rajesh sir love you

  • @netratamang8911
    @netratamang8911 19 วันที่ผ่านมา +1

    तेस्ता निर्माता हुन माहानायक राजेस हमाल जस्तो हिरो होस । वा अहिले त हल जाँदा नि बोर लागेर 20/25 मिनेट मा निस्कनु पर्छ । भन्ने पिर टिकट नकाट्दा नै । के गर्नु ।

  • @arjungahatraj3995
    @arjungahatraj3995 2 ปีที่แล้ว +3

    स्कुल हापी हापी पाँच पटक हेरेको चलचित्र पो होत 9 रुपियाँ मा

  • @MilanShrestha-dr6cq
    @MilanShrestha-dr6cq ปีที่แล้ว +4

    Basanti film paxi Rajesh sir ra Karishma ma'am ko yo film sabai vanda badi man parxa molai

    • @deshpraja5476
      @deshpraja5476 11 หลายเดือนก่อน

      ँर्‍ँर्ँर्ंत,त,तर्‍अँ,तअर्‍र्‍त्त्त्त्त,त्तंर्‍त्र,तत्तrtretttttttttrttt*rttttrrrrrrtrttrrrttrrrrrrrrt,aaर्‍र्‍त्र

  • @bhogendralimbu129
    @bhogendralimbu129 2 ปีที่แล้ว +24

    पहिला स्कुल देखि भागेर साथीहरू संग हेरेको थिए आज जुन 29 .2022 बिदेशमा बसेर एक्लै हेरे

    • @bishalpun1426
      @bishalpun1426 ปีที่แล้ว +1

      Me too 🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @LaxmanSingh-tp5bk
      @LaxmanSingh-tp5bk ปีที่แล้ว +1

      @Suresh Singh yaar kya kya kharab ho gaya bahan ke loade

    • @teknathdaungana5269
      @teknathdaungana5269 11 หลายเดือนก่อน

      ​@SureshSingh-uu3bt😢😮😮😮

    • @devigurung3974
      @devigurung3974 11 หลายเดือนก่อน

      @SureshSingh-uu3btव्व

    • @manishrestha4713
      @manishrestha4713 4 หลายเดือนก่อน

      -r6s at a644w2qßdtn!n;b;!!nnnnn q❤qq we alP0q0)p0l0qppq00p!nn!​@@bishalpun1426

  • @nepalibabuvlogers5776
    @nepalibabuvlogers5776 2 ปีที่แล้ว +3

    Old film is very good action to Rajesh hamal

  • @nabinshrestha1324
    @nabinshrestha1324 9 หลายเดือนก่อน +3

    Sobita shah lastai beautiful lagyo

  • @sunilsunar1075
    @sunilsunar1075 2 ปีที่แล้ว +2

    Nice movie.aba ko palo ma nepali movie सिमाना अपलोड गर्दिनु होला सर

  • @shambugharti7898
    @shambugharti7898 2 ปีที่แล้ว +4

    राजेश हमाल +करिश्मा मानन्धर

  • @sidarthalamichhane3247
    @sidarthalamichhane3247 2 ปีที่แล้ว +4

    Nepali movie muktidata halnu paryo

  • @lokbahadurbasyal2174
    @lokbahadurbasyal2174 10 หลายเดือนก่อน +3

    पुरानो फिल्म शान्तिदीप पनि अप्लोड गरिदिनुहोला है

  • @limbuvlogs5895
    @limbuvlogs5895 2 ปีที่แล้ว +8

    Anyone 2022 watching this movie

  • @gotame4785
    @gotame4785 2 ปีที่แล้ว +4

    Rajesh dada I'm Malaysia enjoy bothar

  • @sharadatimsina3206
    @sharadatimsina3206 2 ปีที่แล้ว +4

    super movie

  • @prakashvk3759
    @prakashvk3759 2 ปีที่แล้ว +3

    Best couple Rajesh karishma

  • @binashrestha933
    @binashrestha933 ปีที่แล้ว +1

    बरि त्यो बालापन को याद आयो..काहा गयो होला ती दिन हरु यो फिल्म हेर्दा म सानै थियो.

  • @nepalibishal9191
    @nepalibishal9191 2 ปีที่แล้ว +3

    नेपाली चलचित्र सिउदो हाल्न्नु न

  • @limbuvlogs5895
    @limbuvlogs5895 2 ปีที่แล้ว +4

    Sewaro Rajesh dada

  • @chottoeroi7011
    @chottoeroi7011 ปีที่แล้ว +1

    Back to watch the one of the best old nepali movie❤️‍🔥

  • @rabshtamangofficial9254
    @rabshtamangofficial9254 2 ปีที่แล้ว +4

    Super beautiful picture

  • @lekhnathpaudel6361
    @lekhnathpaudel6361 2 ปีที่แล้ว +2

    Sano huda herna xutayako thiya aja hereko film dherai ramro rahexa.. mahanayak jyu ko

  • @anishkc5139
    @anishkc5139 2 ปีที่แล้ว +3

    Nepali movi Naya Nepal ablod garnuna

  • @limbuvlogs5895
    @limbuvlogs5895 2 ปีที่แล้ว +1

    Today suddenly I remain this movie watching a childhood

  • @RameshRamesh-uc5et
    @RameshRamesh-uc5et 2 ปีที่แล้ว +5

    Old is good

  • @gangalamsal
    @gangalamsal 12 วันที่ผ่านมา

    पुराना फिल्म सबै ramra wawoooo दिन को औटा फिल्म ट harxu ajavole

  • @sapalthapa3596
    @sapalthapa3596 2 ปีที่แล้ว +3

    Khojeko. Film balla aayo

  • @lokbahadurbasyal2174
    @lokbahadurbasyal2174 10 หลายเดือนก่อน +4

    हो अप्लोड गरीदिनु होला

  • @ansulyasraj
    @ansulyasraj 2 ปีที่แล้ว +1

    सुर्य कुमारी को अभिनय चाइ हो किया राजेस दाइ सङ 😂😂😂😂👪️🤣🤣🤣

  • @chandralama702
    @chandralama702 2 ปีที่แล้ว +4

    old is gold

  • @moviesmusic8320
    @moviesmusic8320 ปีที่แล้ว +4

    Mahanayak rajesh hamal 🥰🙏

  • @dineshmgr4333
    @dineshmgr4333 2 ปีที่แล้ว +4

    Nayak nepali movie upload garnuhola

  • @ramkumardhakal409
    @ramkumardhakal409 2 ปีที่แล้ว +14

    अब पुरानो सडक, चाहना, कोसेली, मितज्यु लगायत youtube मा न आएका फिल्म हरू अप्लोड गर्नुहोला ।।।

    • @SapanaManish-fh8qi
      @SapanaManish-fh8qi 11 หลายเดือนก่อน +2

      😢295

    • @bibekniure3172
      @bibekniure3172 7 หลายเดือนก่อน +2

      ...l​@@SapanaManish-fh8qi

    • @kalutamang5460
      @kalutamang5460 6 หลายเดือนก่อน

      ​@@SapanaManish-fh8qi❤

    • @user-oj1lb8vo7k
      @user-oj1lb8vo7k 5 หลายเดือนก่อน

      नयफिलसमदिनुहश

  • @user-gm2up1wh3l
    @user-gm2up1wh3l หลายเดือนก่อน +2

    2081 still watching me

  • @limbuvlogs5895
    @limbuvlogs5895 2 ปีที่แล้ว +3

    Jasle yo comment parxa usko aayu 100 barsha hunexaa

  • @northeastboy6726
    @northeastboy6726 2 ปีที่แล้ว +1

    Mero class 4th ma porda yo gana khub gako thiye love from Assam India

  • @guthiyouth8761
    @guthiyouth8761 2 ปีที่แล้ว +2

    Yo movie ko geet haru sabai ramro xn

  • @dilippariyar6778
    @dilippariyar6778 ปีที่แล้ว +1

    old is gold movie my favorite ❤️❤️🥰🥰🥰🥰

  • @premdhami4846
    @premdhami4846 ปีที่แล้ว +2

    Ma Mahanayak Rajesh dai ko fan

  • @prakashvk3759
    @prakashvk3759 2 ปีที่แล้ว +3

    Old is gold

  • @pramodchaudhary9272
    @pramodchaudhary9272 2 ปีที่แล้ว +2

    गोपी कृष्ण मुभि अपलोड गरिदिनु न सर

  • @suryabahadur5720
    @suryabahadur5720 9 วันที่ผ่านมา +1

    Old is lays Gold

  • @kumarramesh3790
    @kumarramesh3790 2 ปีที่แล้ว +1

    Best movies Rajesh dai karishma di

  • @anishkc5139
    @anishkc5139 2 ปีที่แล้ว +3

    Nice movi

  • @balakumar802
    @balakumar802 10 หลายเดือนก่อน +5

    I proud of my Nepal ⚔️ 🥀💯

  • @rajanmagar8362
    @rajanmagar8362 2 ปีที่แล้ว +3

    dami xa movi

  • @mpl4809
    @mpl4809 7 หลายเดือนก่อน +4

    1:43:25 indian song 😅 ( inhi logon ne) ?

  • @twinbrothernsister5724
    @twinbrothernsister5724 2 ปีที่แล้ว +2

    मेरो हजुर आमा नि हुनुहुन्छ ।वहाँ अहिले बिति सक्नु भो मिस उ बजु😥

  • @rosanvai4451
    @rosanvai4451 2 ปีที่แล้ว +3

    Very good Rajesh hamal and karisma

  • @bhuwandhital2243
    @bhuwandhital2243 หลายเดือนก่อน +1

    2081 3 11 मा हेरी रहेको छु❤❤❤

  • @chabilal3137
    @chabilal3137 2 ปีที่แล้ว +3

    Super movie