बालेनमाथि ‘अरिङ्गाल’ ! प्रचण्डविरुद्ध ओलीको रुखो बोली ! आँपमा डरलाग्दो विष ! CALL 24

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 มิ.ย. 2024
  • बालेनमाथि ‘अरिङ्गाल’ ! प्रचण्डविरुद्ध ओलीको रुखो बोली ! आँपमा डरलाग्दो विष ! CALL 24
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #call24

ความคิดเห็น • 251

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 23 วันที่ผ่านมา +64

    बालेन र रबि को फ्यान कोको हुनुहुन्छ नि जय रबि जय बालेन जय नेपाल् ❤❤❤❤❤

    • @user-ol2gt3tw5y
      @user-ol2gt3tw5y 23 วันที่ผ่านมา +8

      Dai,:rabi ko ta fan chuena, tara balen ko chai chu

    • @user-vc6np9gl5h
      @user-vc6np9gl5h 23 วันที่ผ่านมา +4

      Rabi ko hoin balen Santa rabi najodda hun xa

    • @dragonking6954
      @dragonking6954 23 วันที่ผ่านมา +3

      don't compare rabi with balen bro. rabile ta oli ko khutta chatxa. muji sahakari thag chor ho tyo. aat xaina rabi ma kayar ho tyo muji. tyo rabile oli mathi hajar karod ko muddha chalaos ani balla manxu ma

    • @jagatsunar4033
      @jagatsunar4033 23 วันที่ผ่านมา +2

      Jaya balen Rabi 🇳🇵🙏🏻🙏🏻❤️

    • @kishorkumarshrestha5087
      @kishorkumarshrestha5087 23 วันที่ผ่านมา +2

      जय बालेन जय रबि जय नेपाल एमाले अध्यक्ष केपी ओलीलाई किन चाहियो।सायद उस्को झोलेलाई दिएर होला।

  • @DilipDongol
    @DilipDongol 23 วันที่ผ่านมา +53

    जय बालेन जिन्दावाद ।झोले हरु देखि पछि नहत्नु होला जनता तपाईंको साथमा छ ।जय बालेन

  • @shantikokhojima6040
    @shantikokhojima6040 23 วันที่ผ่านมา +38

    कांग्रेस एमाले माओवादी जस्तो पार्टी
    कान्तिपुर जस्तो मिडिया कमिसन खोर
    ऋषि जस्तो पत्रकार भारत जस्तो छिमेकी
    हुनु नै नेपालको लागी दुर्भाग्य हो हजुर 😑

    • @sovarai2699
      @sovarai2699 23 วันที่ผ่านมา +2

      लोभी बाहुन को देश मा हालीमुहाली भयेर पनि देश बर्बाद भएको हो हजुर , चेतना भया

  • @RaviPandey-ld4rr
    @RaviPandey-ld4rr 23 วันที่ผ่านมา +48

    बालेन भाइ ... अझै ठोक ... पछि नहट ... हामी छौ

    • @sumanaryal2539
      @sumanaryal2539 23 วันที่ผ่านมา +4

      Bhai nabhanau ke sir bhanau natra unko apman huncha.

  • @deeptamang1198
    @deeptamang1198 23 วันที่ผ่านมา +11

    सहि भनाइ सर अब चोर फटाह नेता दलाल हरु लाई अब देश नेपाल् बाटा जुत्ता को माला झुन्डाएर लखेटम???

  • @SitaramBhandari-gy1yj
    @SitaramBhandari-gy1yj 23 วันที่ผ่านมา +25

    गुलामी बैगुनी केटोले नुनको सोझो मात्र गरेको हो।

  • @mNg1969
    @mNg1969 23 วันที่ผ่านมา +8

    हो हो अहिले आएर बल्ल थाहा भयो ओली खतम रहेछ

  • @rameshadhikari3592
    @rameshadhikari3592 23 วันที่ผ่านมา +2

    जय बालेन

  • @user-fy5jc9jq9l
    @user-fy5jc9jq9l 23 วันที่ผ่านมา +35

    यो बतासे बैगुनी केटो के बोल्दैछ अदालतले ओलि र ओलिको क्याबिनेटले गरेको काम गलत र भ्रष्टाचार हो भनेर फैसला गरि सकेको अबस्थामा यमालेहरु ओलि र यमाले सहि छ भन्नू नुनको सोझो गरे जस्तै हो

  • @user-gt9is7cz4e
    @user-gt9is7cz4e 23 วันที่ผ่านมา +21

    योगेस भट्टराइ बलिको झोले हो ।

  • @RajeshRasaili-gm1jq
    @RajeshRasaili-gm1jq 23 วันที่ผ่านมา +7

    कमेन्त मा चाइ नेता अनि पार्टी लाई गाली दिने ❤ भोत त्योई नेता हारु लाई दियेर जितुछौ अनि काहा बात देश बन्छ ❤

  • @Barsha1222
    @Barsha1222 23 วันที่ผ่านมา +8

    Oli janawar ho

  • @Balen_shah_fan123
    @Balen_shah_fan123 23 วันที่ผ่านมา +9

    यो ओलि लाई जेल हाल्छन अब बालेनले

  • @user-su9lm8uz2e
    @user-su9lm8uz2e 23 วันที่ผ่านมา +5

    एमाले काङ्ग्रेस र माऔवादि का मन निय हरुलाइ जनताले लाइसन दिएर भसट चार गरन पठाएका हुन चोऔरासिमा फेरि देश लुटने लाइसन जनताले फैरि इनैइ लाइ दिनछन मुरख जनता हरु

  • @kulbahadurkunwar3049
    @kulbahadurkunwar3049 16 วันที่ผ่านมา

    बालेन ले जो गर्दै गएको काम सबै सहि गर्नु भएको छ, बालेन जिन्दावाद 😊😊

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 23 วันที่ผ่านมา +7

    महानगरका अन्य ठाउंमा गरेका निर्माण कार्य ठिक, धुलो झारेपछि न्यूरोडको काम किन वेठिक ? १५ दिन म्यादको पत्रको जवाफ नदिनु ,गरेहुन्छ ,भनेको भन्दा मिल्दैन त ?

  • @mNg1969
    @mNg1969 23 วันที่ผ่านมา +7

    केपी प्रधान मन्त्री भयो भने बैगुनी केटाले मन्त्री पाउने भयो

    • @kumargiri9594
      @kumargiri9594 23 วันที่ผ่านมา

      Ab oli pradhan mantri bhaya nepal bechhan yo pakka ho

  • @soniyachamlingrai8403
    @soniyachamlingrai8403 22 วันที่ผ่านมา

    तिमरुनै सच्यार बस
    बालेन दाइ❤❤❤

  • @user-cn9tc7fi6b
    @user-cn9tc7fi6b 22 วันที่ผ่านมา +1

    अहिलेसम्मको सुन्दर बिशलेसण हो पत्रकार महोदय धन्यवाद छ तपाई लाई

  • @RajeshRasaili-gm1jq
    @RajeshRasaili-gm1jq 23 วันที่ผ่านมา +3

    No vote for political party all are ready❤

  • @rameshadhikari3592
    @rameshadhikari3592 23 วันที่ผ่านมา +7

    oli kam xaina

  • @GoberdhanGhimire
    @GoberdhanGhimire 2 ชั่วโมงที่ผ่านมา

    Jay Balen jay Rabi

  • @BasunMishra-tz5em
    @BasunMishra-tz5em 22 วันที่ผ่านมา

    अाेलिकाे बारे तपाईले ठिक कुरा गर्दै हुनुहुन्छ।

  • @amrithunuparchakhadka731
    @amrithunuparchakhadka731 22 วันที่ผ่านมา

    Yes 100%sahi ho

  • @salikrambhusal7113
    @salikrambhusal7113 22 วันที่ผ่านมา

    Good. News

  • @sushmasen4266
    @sushmasen4266 23 วันที่ผ่านมา +2

    Jay hos Balen sa jindabad jindabad jindabad ❤❤❤🎉🎉🎉

  • @sitaadhikari2045
    @sitaadhikari2045 22 วันที่ผ่านมา

    Super News

  • @netrabasnet9640
    @netrabasnet9640 22 วันที่ผ่านมา

    बालेन लाई सीदेउन खोजदैईछन यो देसका राष्ट्र घातीलाई बहीसकार गर्नुपर्छ अब सचेत नागारीकले

  • @laxmansalaminiceswar6103
    @laxmansalaminiceswar6103 23 วันที่ผ่านมา

    right sir

  • @pramilashrestha5801
    @pramilashrestha5801 22 วันที่ผ่านมา

    BALEN MAYOR SAHEB KO JAY HOS
    SIR.
    ✌️ ✌️ ✌️ ✌️

  • @sagarsunar8242
    @sagarsunar8242 23 วันที่ผ่านมา +7

    टुक्का मात्र

  • @BishnuDahal
    @BishnuDahal 23 วันที่ผ่านมา

    We sill love KP oli.. ❤️ 😍

  • @devinthapa5663
    @devinthapa5663 23 วันที่ผ่านมา +4

    नेताहरु सबै चोर हुन=बालेन
    Dont compare with another person
    One man army💪
    Balen for us,we for balen❤️🇳🇵

    • @tulsiramkhadka6152
      @tulsiramkhadka6152 23 วันที่ผ่านมา

      नाकेडाडीभाँचि कालोमोसो दली घिसारेर ७७जिल्ला डुलाउने खालको हो योगेश

    • @devinthapa5663
      @devinthapa5663 23 วันที่ผ่านมา

      @@tulsiramkhadka6152 आखिर टुक्के बाको चेलो न परे हेरुम कतिन्जेल बन्दोरैछौ नेता👎

  • @user-xz5oc9je3i
    @user-xz5oc9je3i 23 วันที่ผ่านมา +1

    Dr.Baburam Bhattarai ko Oli pratiko Bhanai Sahinai ho ! Bhasmasurenai ho !!!

  • @rahmbaniya2579
    @rahmbaniya2579 23 วันที่ผ่านมา

    Good news

  • @bardandahal5448
    @bardandahal5448 23 วันที่ผ่านมา +1

    यो बाङ्गे नमरेसम्म हाम्रो देश बन्दैन ,बन्दैन ।

  • @chamurai9870
    @chamurai9870 23 วันที่ผ่านมา +5

    Kp jasto shyal koi chaina

  • @khemapandey3847
    @khemapandey3847 23 วันที่ผ่านมา

    good luck jay ghanti

  • @user-te6jo8rj3q
    @user-te6jo8rj3q 23 วันที่ผ่านมา +1

    सहि बात

  • @mahendrakarki9468
    @mahendrakarki9468 22 วันที่ผ่านมา

    यी सबै भ्रष्टाचारिको निदन नभै देश र जनताले निकास पाउदैन ।

  • @technicaldharu1202
    @technicaldharu1202 22 วันที่ผ่านมา +1

    आकाश बाट कहिले कहीं माछा खस्छ। तर हाम्रो देश चलाउने कहिले पनि राष्ट्र भक्त भएन।

  • @nirojchapagain5969
    @nirojchapagain5969 23 วันที่ผ่านมา

    Go head balen bro all people with you

  • @ramrajabhetuwal5673
    @ramrajabhetuwal5673 23 วันที่ผ่านมา

    Walen is always right! Don't underestimate him❤❤❤

  • @BhupendraKathayat-vm7ws
    @BhupendraKathayat-vm7ws 22 วันที่ผ่านมา +1

    देश बिगारेको यस्तै पत्रकार ले गर्दा को केपी ओली ले गरेको हरेक काम नियालेर हेर पहिला अनि कुरा गर्नु

  • @rameshac5333
    @rameshac5333 23 วันที่ผ่านมา +2

    ओली बौलाएछ कि के हो

  • @RajeshTamang-dl8jd
    @RajeshTamang-dl8jd 22 วันที่ผ่านมา

    Rajan sir le Sahi bolnu bhayo salam6.

  • @camilalll7894
    @camilalll7894 23 วันที่ผ่านมา +1

    Jay balen Shah zindabad salut Cha 🙏🙏 Jay balen Jay balen Jay balen Jay balen

  • @sumanaryal2539
    @sumanaryal2539 23 วันที่ผ่านมา

    🎉Wow! What a starting sir.

  • @jayramdangal4982
    @jayramdangal4982 23 วันที่ผ่านมา

    ❤❤

  • @idhingorudra1210
    @idhingorudra1210 23 วันที่ผ่านมา +2

    खबर सत्यको धरतलमा सम्प्रेषण गर्नुहोला भाइ

  • @sitaneupane3970
    @sitaneupane3970 23 วันที่ผ่านมา +1

    एमाले माआेबादि कंरेस पार्टि ले राम्रो काम प्रती तिन दललाइ सहनेसक्ति नै छैन जस्तलाइ त्यस्तै बालेनको साहसिलोकदम

  • @madhusunar5296
    @madhusunar5296 21 วันที่ผ่านมา

    अनि एमाले अध्यक्षले नारिमाथी गरेको गलत टिप्पणी को चाहिँ के हुन्छ।के त्यो अभ्ब्यक्तिले सम्पुर्ण महिला समाजमा असर पर्दैन र

  • @balramchaudhary3511
    @balramchaudhary3511 23 วันที่ผ่านมา

    Shahi,,ho,,chenal,,good,,awaj,,desh,,ko,,lagi,good,,chh

  • @madhubilasdevkota3733
    @madhubilasdevkota3733 23 วันที่ผ่านมา

    दुइ तिहाइ बहुमत पाउदा माखो मार्न नसक्नेले अर्काकै बैसाखी टेकेर बुइ चढ्नु हैसियत को परिक्षा उत्रिण हनु हो

  • @gaharbudathoki782
    @gaharbudathoki782 23 วันที่ผ่านมา

    ठिकैछ ठिकैछ जानी बुजीनै बाबु आमा बाजे बोजु दाजु भाई हरूको हत्याराहरू लाई एक बार नभहेर ६ र सात पटक नेता चुन्को प्रणामनै देश लुटेर बीदेशमा राम्रो सातौ नभहेर बीसौ बर्ष खाहेर नसकने गरेर जोड्दिनुमा हजुरहरूकै हात रहनाले देश कड.गाल र आफुहरू रोडमा आउनु आफनै बुद्धी बिभेकले गरायो र

  • @purushottamaryal6751
    @purushottamaryal6751 22 วันที่ผ่านมา

    ओलीको विषयमा जे भन्नु भयो साँच्चै चित्त बुझ्यो ।

  • @chakrachakra7509
    @chakrachakra7509 23 วันที่ผ่านมา +1

    सबै भन्दा त भेडा त जनता नै होनि यी चोर भ्रष्टहरुलाई गाली गरेर के गर्नु मेरो जस्तो मन अरु भेडा जनताहरुको हुँदै जय बालेन हर्क गोपाल हमाल सच्चा पत्रकार राजिब सर जस्तो अरु पत्रकार हरु नि यसरी लागे हुने हो केही पत्रकारहरु नि भ्रष्ट दलालहरु कै झोले पत्रकार छन

  • @user-tc7vx8xd4c
    @user-tc7vx8xd4c 21 วันที่ผ่านมา

    काम गर्नेलाई गर्न पनि दिदेैनन अाफुपनि गर्देैनन दुख्दछ अबस्था

  • @omkoirala6519
    @omkoirala6519 22 วันที่ผ่านมา

    यि केपिका हनुमानहरुलाई धेरै चित्तदुखे जस्तो छ।

  • @purushottamaryal6751
    @purushottamaryal6751 22 วันที่ผ่านมา

    लाज पचेका नेतृत्व पङ्क्तिबाट नेता ऐले काठमाडौंका
    सडकका विषयमा तुच्छ गालीगलोजका दोहोरी चलाएका छन् त्यही काठमाडौं आउने बुटबल देखिको व्यस्त सडकको अवस्था कति बिजोग छ बुटबल देखि काठमाडौं पुग्न कहिले ३६ कहिले ३० घण्टा लाग्छ यता पट्टि नेतृत्व पङ्क्तिका पार्टीका नेताको ध्यान किन जाँदैन ?

  • @PremRaj-jy3wy
    @PremRaj-jy3wy 23 วันที่ผ่านมา +1

    Yo oli ko sampati chhanbin hunu paro aamdaniko sorot k ho?

  • @pramilashrestha5801
    @pramilashrestha5801 22 วันที่ผ่านมา

    NEWS 24
    🎉🎉🎉🎉🎉🎉

  • @jagatsunar4033
    @jagatsunar4033 23 วันที่ผ่านมา

    Jaya balen ❤️🇳🇵🙏🏻

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 23 วันที่ผ่านมา

    Good luck balen ji ❤❤❤❤❤❤

  • @jaybudo4101
    @jaybudo4101 23 วันที่ผ่านมา

    Good luck balen sir

  • @binodsharma9209
    @binodsharma9209 23 วันที่ผ่านมา +1

    ज्यानमारा हरु सिर्सस्थ नेता हुन ?
    अनि जेल गय त्योत ठिक्कै त होनओ।

  • @YTshort1983
    @YTshort1983 23 วันที่ผ่านมา

    कृपया वडा अध्यक्ष ज्युहरु मेयर जीले यदि तपाईहरुको क्षेत्रमा कुनै काम गर्न चाहनु भयो भने तपाईहरुले सक्दो साथ र सहयोग गरीदिनुहोला न कि बिरोध त्यसैले अध्यक्ष ज्यहरु यदि तपाईहरु साच्चिकै देशबिकाश चाहनु हुन्छ र देशको लागि केही गर्ने र तपाईं साच्चै देशभक्त हुनु हुन्छ भने आउनुहोस् र मेयर बालेन संग हातेमालो गरि सन्तानहरुको भविष्य खुशमय र सुखमय बनाउनुहोस् भनेर हार्दिक अनुरोध गर्दछु। जय नेपाल🇳🇵जय बालेन🙏❤️❤️

  • @tejkc7263
    @tejkc7263 23 วันที่ผ่านมา

    Jay Balen

  • @subashbaniya4982
    @subashbaniya4982 23 วันที่ผ่านมา

    वलि जतिको गफाडी यो देसमा कोहि पनि छैन भारतीय लम्पसार वाद हो के पि वलि

  • @homnathtiwari1860
    @homnathtiwari1860 23 วันที่ผ่านมา +1

    कोहि तानाशाह हुनु त नौलो कुरो होइन तर तानाशाहको गुलामि गर्नेहरु यति धेरै हुनु नेपालको अनुपम विशेषता हो कि?

  • @PurnaBahadur-sc6kg
    @PurnaBahadur-sc6kg 23 วันที่ผ่านมา

    याे पत्तुरकारले पनि वलिकाे निकै खेदाे खन्छ याे बैगुनी खत्री पत्तुरकार कुन पाटीकाे रहेछ।

  • @jeetpun1621
    @jeetpun1621 22 วันที่ผ่านมา +1

    17003 ko Nepali Polpot prachande ko colleague ho "Ukhan tukke" Oli. Polpot ko colleague Hunsen. Hunsen jastai "conflict of interest" ko aadhar maa 2081/jestha/21 Mon ko result ho new road incident.
    Balen Jung Bhahadur Rana le engineering ko prayog gardai new road maa "No" parking banaye pa6i road farakilo hune ra tyahi farakilo road ko kehi meter jagga add garera foothpath construction garemaa road ra foothpath dubai farakilo hune hunda "ukhan tukke" Oli ko keko taauko dukhai.
    Oli ko activities herdaa Oli sanga Nepal development ko Kunai "road map" 6hainaa bhanne kuro spasta hun6. Jaya Nepal 🇳🇵

  • @urmilakc1728
    @urmilakc1728 23 วันที่ผ่านมา

    राजिब खऋि सर हजुरलाइ सलामछ

  • @Usharma656
    @Usharma656 22 วันที่ผ่านมา

    यी पुराना पार्टी नेपालमा रहदा सम्म विकास समृदीको सपना नदेखे हुन्छ यहॉ कसैले

  • @khadkarana1876
    @khadkarana1876 23 วันที่ผ่านมา

    Sahi kura sir

  • @user-rd1pd6ib6p
    @user-rd1pd6ib6p 23 วันที่ผ่านมา

    100% Right !

  • @sunilmagar2339
    @sunilmagar2339 23 วันที่ผ่านมา

    Jai Balen

  • @jagdisholi7974
    @jagdisholi7974 22 วันที่ผ่านมา

    कारबायड प्रयाेग नभयकाे भन्दा अचम्म परे।सायद अाफै बाेकेर गयर तेसलाई चेक गरिन्छ कि? हाेईन भने पुर्वका इटहरि सहितका सहरमा नागरिक समाजका ब्यक्ति लियर चेक गराै त?बच्न हाेईन बचाउने मेराे कर्तब्य भनी जाै त।हेराै त अनि रिपाेर्ट के अाउला?90%माथि अाउछ।

  • @dirgabhandari2449
    @dirgabhandari2449 23 วันที่ผ่านมา

    Ok

  • @BhuwanKcreason
    @BhuwanKcreason 23 วันที่ผ่านมา

    धिक्कार छ तीन आमालाई जस्ले योगेश जस्तो सन्तान जन्म दिहिन।

  • @arjunsubedi5901
    @arjunsubedi5901 23 วันที่ผ่านมา

    सहि

  • @rabindradhungana3652
    @rabindradhungana3652 23 วันที่ผ่านมา

    ❤❤❤❤❤❤

  • @arjunbabu1756
    @arjunbabu1756 23 วันที่ผ่านมา

    यस घटना का पात्र तथा कथा काल्पनिक हुन के पि ओली र हुनसेन सङ्ग मेल खान गएमा सम्योग मात्र हुनेछ। 😂😂🙏🙏

  • @rolakthapa3405
    @rolakthapa3405 23 วันที่ผ่านมา

    लठेब्रो गर्नु पर्छ कति पैसा चाहिन्छ सहयोग र पैसा जतिपनि दिन्छन रे अब काठमाडौंका हरेक गल्ली लाई न्युरोड को जत्रो बनाउनु पर्यो बालेन जि। ओलि कम्पनि लाई तु सम्पर्क राख्ने हो कि?

  • @ChandraBaral-eq8ni
    @ChandraBaral-eq8ni 23 วันที่ผ่านมา

    सर नमस्कार वालेनकाे काम गराइ ठीक हाे म नियमित श्राेता हुँ। ताप्लेजुङबाट

  • @arpanarpokharel
    @arpanarpokharel 22 วันที่ผ่านมา

    Oli out, Balen in

  • @NarayanKhatiwoda-cr6sl
    @NarayanKhatiwoda-cr6sl 22 วันที่ผ่านมา

    बालेन्काे बिराेद्किनगर्छ दल्हरुले राम्राेकाम्देख्न शक्दैन

  • @kiranjoshi4871
    @kiranjoshi4871 22 วันที่ผ่านมา

    Combodia को telecom मा लगानि के हो? खोज पत्रकारिता ।।।

  • @Akkalphal
    @Akkalphal 23 วันที่ผ่านมา +1

    होईन यो ओली भन्ने माछा पनि आकाशबाटै खसेको हो क्या हो?

  • @karmaathapa
    @karmaathapa 23 วันที่ผ่านมา

    😊😊😊

  • @tejendrapun5537
    @tejendrapun5537 23 วันที่ผ่านมา

    हवाखुस्केका उखानेबाले केके नाटक देखाउछन नाटक लाई उन्का छाेरा हरूले सयुग्रदैजान्छन खै एमालेले कसैले बिकास सुरु गरे भने पुरै एमालेले बिराेडमा उत्रिएका छन

  • @user-du4kr2lw2m
    @user-du4kr2lw2m 23 วันที่ผ่านมา

    Jay balen ❤

  • @gembahadurlama1661
    @gembahadurlama1661 23 วันที่ผ่านมา

    यो मेरले के काम गरेको छ हो यो पत्रपत्रिक हरु ले नचहिदो प्रचार गरेको मात्र हो

  • @amrithunuparchakhadka731
    @amrithunuparchakhadka731 23 วันที่ผ่านมา

    Yes you are right yo vrasta dhundu kari la afai lai ma raja thancha

  • @ShyamAdhikari-fz7zh
    @ShyamAdhikari-fz7zh 23 วันที่ผ่านมา +1

    यो फताह ओ लि को खुइल्याउन जन्मेकोहोकी केहो?

  • @kumargiri9594
    @kumargiri9594 23 วันที่ผ่านมา

    Jay balen

  • @followme9056
    @followme9056 23 วันที่ผ่านมา

    ज्यानमारा ओलि

  • @narayankarki5360
    @narayankarki5360 23 วันที่ผ่านมา

    बा को किटनि त फेरेर काम चलेको थियो अबो गिदी पनि फेर्नु पर्ने बेला भाकोजस्तो छ

  • @humbahadurbasnet8162
    @humbahadurbasnet8162 22 วันที่ผ่านมา

    बैगुनी केटाले नुनकाे साेझाे गर्दैछ।

  • @sarojthapa0123
    @sarojthapa0123 22 วันที่ผ่านมา

    मोर्ने बेला राम्रो काम गरेर मोर केपि बुढा😡