SATI SABITRI | सती साबित्री | Epi -02 | Nepali Sentimental Family Drama | Ft. Alina Rayamajhi, binod

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ก.ย. 2024
  • SATI SABITRI | सती साबित्री | Epi -02 | Nepali Sentimental Family Drama | Ft. Alina Rayamajhi, binod
    .................................................
    📽️Artist
    Alina Rayamajhi
    Binod shrestha
    Sabin bastola
    Sapna shrestha
    Buddhe shrestha
    Sandhya Khadka
    Arjun kunwar
    Samjhana shrestha
    Sandhya chhetri
    Manjari basal
    Gaurab shrestha
    Shankar puri
    Milan MAGAR
    Bibak MAGAR
    Muskan
    🎬️EDITOR/COLOR/VFX
    SURESH SHRESTHA
    🎬️DOP
    BINOD PURI AND RAMESHWOR HUMAGAI
    🎬️DIRECTOR
    SHIVA SHARMA KANDEL
    🎶 Audio Credits:-
    ♬ Vocal:-
    Rojina Shrestha
    ♬ Lyrics:-
    Alina Rayamajhi
    ♬ Music:-
    Rishi Khadka
    ♬ Arrange:-
    Subin Century
    ♬ Mixing/Mastering:-
    Naresh Bc
    ♬ Recordist:-
    Naresh Bc
    ♬ Studio:-
    A Plus
    🎬️ Video Credits:-
    🎬️ Director:-
    Shiva Sharma
    Bishal Rayamajhi
    ALina Rayamajhi
    🎬️ Cast:-
    Binod Shrestha
    Alina Rayamajhi
    🎬️ Cinematographer:-
    Prakash Khadka
    Binod Puri & Team
    🎬️ Choreographer:-
    Amar Sunar
    🎬️ Edit/Color:-
    Rajkumar Magar
    🎬️ Serial Edit:-
    Suresh Shrestha
    🎬️ Poster Art:-
    Laxman Chauhan
    🎬️ MUA:-
    Roshni Magar
    🎬️ Post Production:-
    ShuvaShree Creaction
    🎬️ Special Thanks:-
    Bikram Budhathoki
    Roshan Singh
    Manjari Basyal
    Gaurab Shrestha
    Shankar Puri
    Harimaya Rayamajhi
    Sarmila Rayamajhi
    Bibek Rayamajhi
    Tara Thapa
    Muskan
    Sagar Giri
    Milan
    Bibek
    Man Gc
    Sumit Bhattarai
    Queen Rodhi Club Family
    Sati Sabitri Hole Team
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 404

  • @satisabitri99
    @satisabitri99  9 ชั่วโมงที่ผ่านมา +98

    हजुर हरुले माया गर्नु भयको हाम्रो नया सिरीयल सति साबित्री भाग दुई कस्तो लाग्छ् सबै ले सल्लाह सुझाब दिनु ल 🙏th-cam.com/video/IDmpNQJlhls/w-d-xo.htmlsi=hXX02VxBabFZn2t

    • @bibekrayamajhi4750
      @bibekrayamajhi4750 9 ชั่วโมงที่ผ่านมา +5

    • @YashodaKhatiwada-e7m
      @YashodaKhatiwada-e7m 9 ชั่วโมงที่ผ่านมา +4

      यति छिटै मरेको मन परेन मलाइत

    • @kalyankc1623
      @kalyankc1623 9 ชั่วโมงที่ผ่านมา +1

      Ma kalyan

    • @kalyankc1623
      @kalyankc1623 9 ชั่วโมงที่ผ่านมา +1

      Ramro lagyo serial

    • @bhumipandey5347
      @bhumipandey5347 8 ชั่วโมงที่ผ่านมา

      ​@@bibekrayamajhi4750😂😂😂😂😂

  • @siddikafilmsentertainment9662
    @siddikafilmsentertainment9662 9 ชั่วโมงที่ผ่านมา +27

    सम्पुण मा नमस्कार 🙏
    हजुरहरुले दिनु भयको मायाको आशा हजुरहरुले दिनु भयको हौसलाले गर्दा हरेक आईतबार ठिक बेलुका 7:00 बजे सति-साबित्री सिरीयल लिएर Sati-Sabitri TH-cam channel मार्फत आएका छौ आशा छ धेरै माया गरिदनु हुने छ ❤🙏

    • @bibekrayamajhi4750
      @bibekrayamajhi4750 9 ชั่วโมงที่ผ่านมา +1

    • @imansingh1280
      @imansingh1280 7 ชั่วโมงที่ผ่านมา

      Ramro lagyo but hajurko budo nahuda majja aayena

  • @BuddhiShrestha-w6u
    @BuddhiShrestha-w6u 9 ชั่วโมงที่ผ่านมา +77

    यहाँहरु सम्पुर्णमा नमस्कार 🙏म कलाकार बुद्धि श्रेष्ठ। यो सिरियलमा मैले सावित्री को दाइ सितलको भुमिका निर्वाह गरेको छु। सबै जनाले यो सिरियल लाई धेरै भन्दा धेरै माया गर्नुहोला है? अनि कस्तो लाग्छ जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला 🙏

    • @bibekrayamajhi4750
      @bibekrayamajhi4750 9 ชั่วโมงที่ผ่านมา +5

      ❤😊

    • @bahatvnepal632
      @bahatvnepal632 9 ชั่วโมงที่ผ่านมา +7

      भावुक बनायो यो सिरियलले😢

    • @haminepali8777
      @haminepali8777 9 ชั่วโมงที่ผ่านมา +6

      एकदमै राम्रो छ 👍️ आहा सिरियल भनेको यस्तो हुनुपर्छ 👍️ शुभकामाना छ

    • @Nepalifoodchallange123
      @Nepalifoodchallange123 8 ชั่วโมงที่ผ่านมา +3

      😢😢😢😢

    • @sanumayarana2477
      @sanumayarana2477 8 ชั่วโมงที่ผ่านมา +3

      यो सिरियल साहै राम्रो लाग्यो । साहै भाबुक बनायो।

  • @lanamdorje2537
    @lanamdorje2537 7 ชั่วโมงที่ผ่านมา +27

    म जस्तै पहिलो र दोश्रो भाग हेरि सक्ने कोको हुनुहुन्छ एता हाजिर गरौं है धन्यवाद

  • @dilmayamizar644
    @dilmayamizar644 9 ชั่วโมงที่ผ่านมา +24

    आँसु थाम्नै सकिन गारो भयो धेरै😢😢यति छिटै बेहुला मरेको हुनु हुदैन मात्र हरायको 😢😢ढिलो चादो भेटिनु पर्छ।यहि पर्खाइ मा छौ है एलिना दिदि❤❤

  • @alinarayamajhi3147
    @alinarayamajhi3147 8 ชั่วโมงที่ผ่านมา +18

    सबै ले माया गरिदिनु ल ❤❤❤

    • @SunilThami-du1wy
      @SunilThami-du1wy 6 ชั่วโมงที่ผ่านมา +1

      Rani sirel ni lyaununa ho sis kina bichma xotnu vako

    • @Aahnavolg
      @Aahnavolg 6 ชั่วโมงที่ผ่านมา +1

      Dami vako xa aasu ayo mero😢😢

    • @dilmayamizar644
      @dilmayamizar644 3 ชั่วโมงที่ผ่านมา

      @@alinarayamajhi3147 सारै मन छोयो प्यारी दिदि😥😥बेहुला भेटिनु पर्छ है यति छिटो मरेको नदेखाइयोस यहि पर्खाइमा छु❤️❤️

  • @SamipNiraula_Official2
    @SamipNiraula_Official2 10 ชั่วโมงที่ผ่านมา +19

    नमस्कार म कलाकार समिप निरौला। मलाई यो सिरियल धेरै मनपर्छ। म नियमित हेर्ने गर्छु।😮🎉❤ सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🎉❤

    • @bibekrayamajhi4750
      @bibekrayamajhi4750 9 ชั่วโมงที่ผ่านมา +1

    • @bibekrayamajhi4750
      @bibekrayamajhi4750 9 ชั่วโมงที่ผ่านมา +2

    • @SuchanaPretty
      @SuchanaPretty 9 ชั่วโมงที่ผ่านมา

      ❤❤

    • @pardepdangi1363
      @pardepdangi1363 7 ชั่วโมงที่ผ่านมา

      @@bibekrayamajhi4750❤❤❤❤❤❤❤😂😂

  • @KausilagurungKausilagurung
    @KausilagurungKausilagurung 9 ชั่วโมงที่ผ่านมา +7

    धेरै धेरै सुभ कामना सम्पुर्ण यश सिरियलका कलाकार ज्यु हरुलाई राम्रो छ पछि खल्लो नबनोस प्रगती हुँदै जावस❤

  • @asmitapaudel8803
    @asmitapaudel8803 8 ชั่วโมงที่ผ่านมา +7

    सिवम दाइ मरेको हुनु हुँदैन है बाचेर आउनु पर्छ नत्र त राम्रो हुँदैन अब खाली दुख मात्र दिन्छन् बुहारीलाई 😢

  • @Crazysarojkc2317
    @Crazysarojkc2317 12 ชั่วโมงที่ผ่านมา +16

    Malai tw ramrai lagyo yo serial aba tw naxutai herinxa ❤🙏

  • @SujanManandhar-mf4mt
    @SujanManandhar-mf4mt 10 ชั่วโมงที่ผ่านมา +10

    दम्मि छ हैं तपाईं हरु को सिरेल 😊😊😊 को को ले हेर्नु हुन्छ यो तेली सिरेल 😊

  • @SushmaMagar-s1r
    @SushmaMagar-s1r 9 ชั่วโมงที่ผ่านมา +6

    वाउ धेरै राम्रो लाग्यो जति हेर्यो उती हेर्न मन लाग्ने अब सती सावित्री भाग ३ को प्रतिक्षा मा

  • @BibhishaPMagar
    @BibhishaPMagar 10 ชั่วโมงที่ผ่านมา +14

    ❤❤❤ma abo yo serial tw naxutayerw herne ho ramro lagyo ❤

  • @Tuhuri
    @Tuhuri 4 ชั่วโมงที่ผ่านมา +2

    प्रकृतिले आज सारा नेपालीलाई रुवाई रहेको बेला बिहेको गाडी दुर्घटना अनि धमिलो पानीमा तैरिरहेको बेला उद्घार गर्दै गरेको दृश्य देख्दा एक्छिन त साच्चै नै होकि जस्तो आभास भै रहेको थियो आजको भाग पनि एकदमै राम्रो लाग्यो यसरी नै आगामी आउने भागहरु पनि राम्रो बनाउदै जानू होला सति सावित्री सम्पूर्ण टिमलाई नै हार्दिक बधाई तथा सफलताको शुभकामना 🎉🎉🎉❤❤🎉🎉उन्नति प्रगतिको कामना

  • @bibekrayamajhi4750
    @bibekrayamajhi4750 9 ชั่วโมงที่ผ่านมา +5

    नमस्कार म येस सिरियल को ब्यबस्तक बिबेक रयमझी यो सिरियल हेरि के कस्तो लग्यो सुजाब सल्लाह दिनु होला धन्यवाद ❤❤❤🎉

  • @dhankumarbhutia7500
    @dhankumarbhutia7500 7 ชั่วโมงที่ผ่านมา +5

    Very beautyfull short movie sati sabitry from Dk bhujel kalimpong

  • @AmritaTamang-z8c
    @AmritaTamang-z8c 9 ชั่วโมงที่ผ่านมา +10

    बिहे कै दिनमा श्रिमान बिते पछि अब कति दु ख पाउछिन् हाेला त ती बुहारि ले एकदमै राम्राे बनाउनु भकाे छ मेराे त अाँसु नै थामियन😢😢

    • @bibekrayamajhi4750
      @bibekrayamajhi4750 9 ชั่วโมงที่ผ่านมา +1

      @@AmritaTamang-z8c 😍

    • @SaritaKarki-x9i
      @SaritaKarki-x9i 7 ชั่วโมงที่ผ่านมา +1

      yo सिरियल त बिदुवाको सिन्दुर सिरियल जस्तै रै छ

    • @SaritaKarki-x9i
      @SaritaKarki-x9i 7 ชั่วโมงที่ผ่านมา

      😭😭😭😭

  • @Narbin-gurung
    @Narbin-gurung 7 ชั่วโมงที่ผ่านมา +4

    आह सिरियल अतिनै राम्रो लाग्यो सफलताको हार्दिक शुभकामना सबै टिमलाई ।।😢

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 8 ชั่วโมงที่ผ่านมา +3

    सती सावित्री टेलिसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ!धेरै प्रगति गर्नुहोस र कल्याण होस् ! नयाँ सालमा नयाँ अभियान होस् ! नयाँ कलाकार होस् ! सबै कलाकारहरुको भलाई र भलो होस् ! अभिनय राम्रो र सफलता होस् ! धेरै मेहनत पनि गर्नुहोस् ! मेहेनतको फल मीठो हुन्छ!सबै कलाकारको नाम, काम,दाम र ईज्जत होस् ! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस् !२०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई वडा दशै तथा विजय दशमीको लागि अग्रिम शुभकामना !२०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई घटस्थापना तथा नवरात्रीको लागि अग्रिम शुभकामना!
    सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके ।
    शरण्ये त्र्यम्बके गौरि नारायणि नमोऽस्तु ते ॥

  • @Rani-ze8ml
    @Rani-ze8ml 12 ชั่วโมงที่ผ่านมา +14

    7:00 pm huss

  • @gitaacharya5442
    @gitaacharya5442 8 ชั่วโมงที่ผ่านมา +6

    सारै राम्रो छ तर बेहुला मर्नु हुदैन पछि भेटिनु पर्छ यस्तो त सारै खल्लो भयो कि सपना हुनु पर्छ कसैको सपना होस यो घटना

    • @AnitaRai-c6j
      @AnitaRai-c6j 3 ชั่วโมงที่ผ่านมา

      Ho ni

  • @RituGautam-m3j
    @RituGautam-m3j 8 ชั่วโมงที่ผ่านมา +4

    सिरियल एकदमै राम्रो छ। अलि लामो बनाउनुपर्यो।🙏🙏🙏🙏

  • @fzre5di300
    @fzre5di300 7 ชั่วโมงที่ผ่านมา +3

    खोई कसरी गर्नु भयो होला यस्तो मार्मिक कथा बस्तुमा आधारित सुटिङ्ग मेरो त मुटु छिया छिया भयो 😢😢😢😢💔💔💔💔

  • @bholaghimire9075
    @bholaghimire9075 7 ชั่วโมงที่ผ่านมา +3

    सम्पुर्ण टिमलाइ सफल्ताको सुभकामना तर सुरुमै यक्सिडेनक‍ो रोल अायो अलि खल्लो लागो यो सत्य नभयर सपना भैदियोस

  • @noobsarkar-tm7de
    @noobsarkar-tm7de 7 ชั่วโมงที่ผ่านมา +4

    सुरु मा बेहुला मरेको राम्रो भयना बेहुला फर्केर आउनु पर्छ

  • @Sunitanepali-nn6rz
    @Sunitanepali-nn6rz 5 ชั่วโมงที่ผ่านมา +2

    दोस्रो भाग हेर्दाखेरि यति धेरै रुवाएको छ serial ले तर बिनोद श्रेष्ठ सर अर्थात् सिबम सरलाई फर्केर आएको बनाउनुपर्छ।❤❤❤❤ अनि रमाइलो हुन्छ serial

  • @sunitabasnet5649
    @sunitabasnet5649 8 ชั่วโมงที่ผ่านมา +4

    😢😢ruda rudae sakiyo next episode ma sibam sakusal vetinu paryoo❤🙏

  • @KaranasingKhadayat
    @KaranasingKhadayat 8 ชั่วโมงที่ผ่านมา +4

    धेरै राम्रो छ आगामी दिनहरुमा राम्रो होस सुभकामना छ

  • @sundarkarki1555
    @sundarkarki1555 9 ชั่วโมงที่ผ่านมา +2

    धेरै राम्रो लाग्यो अझै धेरै प्रगति को शुभकामना अलिना G ma यूरोप देखि हो अहिले घर चैं मेरो दोलखा जिरीमा हो

  • @SabinaMagar-zd5sx
    @SabinaMagar-zd5sx 8 ชั่วโมงที่ผ่านมา +4

    धेरै राम्रो छ हाई यो सिरेल कोको लाई मन पर्यो

  • @ShreedharDangi-h7e
    @ShreedharDangi-h7e 8 ชั่วโมงที่ผ่านมา +4

    Buwako xatpatai dekhera mero ta asusunai rokiyana

  • @Gaurigiri276
    @Gaurigiri276 8 ชั่วโมงที่ผ่านมา +3

    Serial dheraii ramro xa tera suru maii sebam sanga xutako chai ramro vayana paxii aaunu parxa plzzz

  • @DhanmayaBk-o6l
    @DhanmayaBk-o6l 10 ชั่วโมงที่ผ่านมา +7

    कति बेला आउला झै भएको छ ❤❤❤❤❤

  • @manishthapachettri2343
    @manishthapachettri2343 8 ชั่วโมงที่ผ่านมา +4

    दोस्रो भाग मानै बिदुवा हुदा धेरै नरमाइलो लागो तर बेहुलो हराएर।सकुसल भेट्नु पर्छ

  • @rabinadc1676
    @rabinadc1676 8 ชั่วโมงที่ผ่านมา +3

    Serial dherai ramro lagyo Tara Ali samaya xoto vayo 40-45 min ko garauna paryo

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr 9 ชั่วโมงที่ผ่านมา +3

    सम्पुर्ण टिम लाई सफलताको शुभकामना 🙏💖💖💖
    सयौं भाग सम्म हेर्न पाइयोस् ।।।
    सबै कलाकार को जय होस..... ।।🇳🇵🇳🇵🙏🙏🙏

  • @anitakhanal4139
    @anitakhanal4139 8 ชั่วโมงที่ผ่านมา +4

    धेरै राम्रो छ। शुभकामना 🎉🎉🎉

  • @B.B118
    @B.B118 8 ชั่วโมงที่ผ่านมา +3

    Yestai hunxan parai ghr ka manxe afno vanni tw buda mattrai ho k 😢😢

  • @DilmaAale
    @DilmaAale 7 ชั่วโมงที่ผ่านมา +1

    हेर्दा हेर्दादैआँखा बाट आसु खसेको थाहा भएन बिहे गरेको दोस्रो भागमै बिधुवा हुँदा नरमाइलो लागेयो बेहुला मर्नु हुनुहुदैन सिबम जसरी भए पनि बाचेर आउनु पर्छ अर्को तिन भाग हैत 😊सारै राम्रो छ सफलताको शुभकामना सबै टिमहरुलाई ❣️❣️🙏🙏🙏❣️❣️❣️🌹🌹

  • @sitapariyar1181
    @sitapariyar1181 7 ชั่วโมงที่ผ่านมา +3

    Derai man xoyo malai man parni kalakar haru hunuhunxa ajai agadi badnu hola suvakamana sabai tim lai 🙏👌

  • @nmaxentertainment5806
    @nmaxentertainment5806 7 ชั่วโมงที่ผ่านมา +1

    team लाई बधाई छ।
    चोट दुवै परिवारलाई परेको थियो तर बेवास्ता गरे जस्तो भयो। एकफेर दाईले ज्वाइँलाई सोधे जस्तो त्यही लडिरहेको बुहारीलाई नन्द सासुले देखे जस्तो गरेको भए भन्ने मेरो व्यक्तिगत बुझाइ

  • @miradhakal3825
    @miradhakal3825 8 ชั่วโมงที่ผ่านมา +3

    Arko vagma dulaha pudiyara bacheko hunuparxa

  • @pushpashrestha7230
    @pushpashrestha7230 4 ชั่วโมงที่ผ่านมา +1

    बिचरा बाबा आफ्नो सन्तानको लागि 😭😭😭😭 तर बेहुलिलाई त्येसरी छाडेर जान हुन्न थियो बिचरा अब नत जन्म घर जान सक्छिन नत कर्म घरमा कसैले वास्ता गर्ने अब सासु नन्दले कति पीडा दिने होला यस्तो पिडादाहि कथा त नबनएकै राम्रो हरेक सिरिएलमा रुनु मात्रै पर्छ ......

  • @KhimKarki-io4kq
    @KhimKarki-io4kq 5 ชั่วโมงที่ผ่านมา +1

    आज भोली धेरै सिरियल बनाउने चक्करमा सबै सिरियल सारै छोटा हुन थाले हाम्रो छ तर अली लामो बनाउनु पर्यो🙏
    सबैको जय होस् श्रि भगवान पशुपतिनाथ ले सबैलाई रक्षा गरुन् 🙏🙏

  • @shobhakhanal8253
    @shobhakhanal8253 5 ชั่วโมงที่ผ่านมา +1

    ऐले नेपाल को हालत पनि त्यस्तै छ बाडी बिपरित ले सन्सार नै पिडीत भएका छन् त्यही माथी सीरीयल पनी त्यस्तै बनाउँनु भयेको छ राम्रो छ सीरीयल तर यतिछिटै दुलाहा दुलही काे बिछोड भएको चाहिँ अली भयेन सबै जाना को अभिनय दामी छ सुभ कामना सम्पुर्ण सती सावित्री टीम लाई ❤❤

  • @SudichhyaRasaili
    @SudichhyaRasaili 7 ชั่วโมงที่ผ่านมา +1

    बिचरा बुहारी पनि त बेहोस मा छ उसलाई पनि सङ्गै लगेको भयपनि हुन्थ्यो नि घरको मान्छे हरू ले कति स्वार्थि छ यो दुनियाँ उसले पनि आफ्नो जिबन साथि गुमाएकि छे कति पिडा हुन्छ होला अब कस्तो आसु आयो तर अलि लामो समयको बनाउनु पर्छ है 😢😢😢

  • @supriyahyolmo3876
    @supriyahyolmo3876 7 ชั่วโมงที่ผ่านมา +1

    2 भगले नै धुरुक्कै रुवायो😢 सारै राम्रो सिरिएल 😊 background music आहा गित तेतिकै राम्रो जाति सुनेनि नपुग्ने गित 😘 सिरियल , background music, गितले सारै मन छुन्छ😢

  • @balaramtamang7966
    @balaramtamang7966 7 ชั่วโมงที่ผ่านมา +1

    यो सत्य साबित्री सिरियल हेरेर नरुने कमै होला, वाउ सर्वप्रथम सबै कलाकारलाई सलाम छ सबैको एक्टिङ ए टु जेट राम्रो छ।आगमी भाग 03 को लागि अग्रिम बधाई❤❤❤❤❤❤

  • @HariMayaThapa-v9m
    @HariMayaThapa-v9m 8 ชั่วโมงที่ผ่านมา +3

    Kati ramro serial haix 1batai herexu ab nxutai kan herxu ❤❤❤

  • @bhagawatiadhikari1369
    @bhagawatiadhikari1369 8 ชั่วโมงที่ผ่านมา +3

    तर सारै छोटो भयो पहिलाको भाग न दिनुन

  • @SaradaSahi
    @SaradaSahi 9 ชั่วโมงที่ผ่านมา +2

    याे सिरिएल दुःखकाे रहेछ आँशुनै आयाे दामिछ।

  • @manmaghr3828
    @manmaghr3828 5 ชั่วโมงที่ผ่านมา +1

    बेहुला धिलो चादो आउनु पर्छ मरेको हुनु हुदैन नत्र यो सिरिय्ल अलि खल्लो हुन्छ सबै तिम्लाई शुभकामना छ।

  • @indutimalsina5602
    @indutimalsina5602 7 ชั่วโมงที่ผ่านมา +1

    धेरै नै राम्रो अभिनय कत्ति पनि काल्पनिक लागेन कुनै नेपाली सिरियल नहेर्ने म सती सावित्री को एउटा नि एपिसोड छुटाउँदिन

  • @JagatBasnet-pf6us
    @JagatBasnet-pf6us 9 ชั่วโมงที่ผ่านมา +3

    1000000000🎉vag samma chalne xa yo seriyel ramro xa thank u team and rojina🎉🎉🎉🎉🎉🎉

    • @bibekrayamajhi4750
      @bibekrayamajhi4750 9 ชั่วโมงที่ผ่านมา +1

      @@JagatBasnet-pf6us 😍

  • @MayaKhaling246
    @MayaKhaling246 7 ชั่วโมงที่ผ่านมา +1

    आज कति रुए म अब साबित्रीले कति दुख पाउछिन होला सासू र नन्दले कस्तो व्यबहार गर्छन होला😢😢😢भाउजुले पनि हेप्लिन😢

  • @Chandrab.kB.k-d5i
    @Chandrab.kB.k-d5i 6 ชั่วโมงที่ผ่านมา +1

    माया बहिनी सिरियल एकदम राम्रो बनेको छ तर केही न केही कमी देखियो किनकि भने विनोद सर नहुँदाखेरि चिनी बिनाको चिया जस्तै भयो।🎉🎉🎉

  • @binodupadhyay5918
    @binodupadhyay5918 8 ชั่วโมงที่ผ่านมา +2

    Kastoo jun belaa Pani roaiee rahana parni khalko serial banaako ho yasoo comedy serial banaa KO Vaya ramro huntheyo nihalkaa ramaailo jasto yasto serious serial herdaa herdaa dikka laagisakyo aava ta
    Je hoosh serial chai ramro xa

  • @SurprisedGuitarPedals-gu8pw
    @SurprisedGuitarPedals-gu8pw 7 ชั่วโมงที่ผ่านมา +2

    Alina de kasari garnu hunxa k yasto ramro avinaya 😢❤❤

  • @Roshnilimbofficial
    @Roshnilimbofficial 8 ชั่วโมงที่ผ่านมา +3

    ramro lagyo yo siriyal aboo naxutae herne ho❤❤

  • @hifilms4432
    @hifilms4432 9 ชั่วโมงที่ผ่านมา +3

    एकदम मन छुने कथामा "सती सावित्री" सिरियलको भाग 2 हजुरहरु माझ आएको छ । कृपया सबैले हेर्नु होला साथै माया र साथ दिनुहुन सम्पूर्णमा धन्यवाद ।।
    Alina Rayamajhi

    • @bibekrayamajhi4750
      @bibekrayamajhi4750 9 ชั่วโมงที่ผ่านมา

      @@hifilms4432 💘

    • @alinarayamajhi3147
      @alinarayamajhi3147 8 ชั่วโมงที่ผ่านมา

      आभारि छु दादा ❤

  • @saruqueen1035
    @saruqueen1035 9 ชั่วโมงที่ผ่านมา +4

    Ramro xa sirial Malai pani man paryo ajai lamo hunu parx vanne ko ko hunuhunx yata hajir humat

  • @SanjitGotami
    @SanjitGotami 7 ชั่วโมงที่ผ่านมา +2

    Dharai ramro xa Sister ajai ramro hunxa vani aasha xa alina sister ❤️ plz ek arkalai support garam la

  • @sobhachhetri233
    @sobhachhetri233 5 ชั่วโมงที่ผ่านมา +1

    अहा यो सिरियल त सारै सारै नी रामरो लायो पहिलो ऐपिसोड देखी हाजिर छु म शोभा क्षत्रिय

  • @KamalaChhteri-k4r
    @KamalaChhteri-k4r 8 ชั่วโมงที่ผ่านมา +3

    tara surumoi khalo lageyo

  • @MagarSujata-d8i
    @MagarSujata-d8i 6 ชั่วโมงที่ผ่านมา +1

    मैले पनि भाग 1 देखि नै हेर्दैछु बेहुला मरेको हुनुहुदैन। नत्र नरमाइलो हुन्छ।

  • @subash_khatiwada
    @subash_khatiwada 7 ชั่วโมงที่ผ่านมา +1

    सम्पूर्ण लाई नमष्कार ,सति सावित्री परिवारलाई बधाई तथा शुभकामना!!❤❤❤❤

  • @GomaBastakoti-pu2ls
    @GomaBastakoti-pu2ls 8 ชั่วโมงที่ผ่านมา +3

    भेटिनु पर्छ बेहुला

  • @ushakhadka6704
    @ushakhadka6704 5 ชั่วโมงที่ผ่านมา +1

    यो सिरेल हेरेर नरुने सायद कमै होलान बधाइ छ सम्पुर्ण टिमलाइ एलिना

  • @DhjgFggh
    @DhjgFggh 8 ชั่วโมงที่ผ่านมา +3

    यो।सिरियल।चय।धरेय।मन।परयो,मलाइ।त।

  • @shankarpuri3405
    @shankarpuri3405 8 ชั่วโมงที่ผ่านมา +3

    सबै टिम लाई शुभकामना

  • @स्वतन्त्रनेपालीजनताकोआवाज्
    @स्वतन्त्रनेपालीजनताकोआवाज् 7 ชั่วโมงที่ผ่านมา +1

    यो सिरियलले पनि मेरो मन जित्नु भएको छ सम्पुर्ण टिमलाई नै धन्यवाद ❤

  • @rewatipun5327
    @rewatipun5327 8 ชั่วโมงที่ผ่านมา +2

    अब यो सिरियल ले पनि देश खाने भयो ❤🎉❤❤❤😊😊

  • @KabitaParajuli-k9s
    @KabitaParajuli-k9s 10 ชั่วโมงที่ผ่านมา +6

    Sarai ramro xa

  • @binalama2997
    @binalama2997 8 ชั่วโมงที่ผ่านมา +3

    dula pani bacheko hunu parxa😢😢😢😢😢😢

  • @rameshkarki7998
    @rameshkarki7998 8 ชั่วโมงที่ผ่านมา +3

    Malaia pane suru dakhie harako xu

  • @indirathebe7625
    @indirathebe7625 8 ชั่วโมงที่ผ่านมา +3

    My favourite serial ❤❤🎉🎉❤❤

  • @anushapanday7064
    @anushapanday7064 9 ชั่วโมงที่ผ่านมา +3

    अति नहि मन छुने रहेछ महिले त् हेरिसकी😪❤️❤️❤️

    • @bibekrayamajhi4750
      @bibekrayamajhi4750 9 ชั่วโมงที่ผ่านมา

      @@anushapanday7064 😍

  • @MinaMagar5
    @MinaMagar5 6 ชั่วโมงที่ผ่านมา +1

    Kasto ramro xa yo siriyal 1 Vaya Dekhi nai jati here UTI herum lagne 🙏🙏🙏

  • @pemaSunar-o7o
    @pemaSunar-o7o 8 ชั่วโมงที่ผ่านมา +3

    अासु अायकाे थाहा भयन❤

  • @madhavisapkota583
    @madhavisapkota583 8 ชั่วโมงที่ผ่านมา +3

    अाजकभाग हेरदात नरमाइलो लायो मेलिना बहिनी

    • @BishnuPanday-g6y
      @BishnuPanday-g6y 8 ชั่วโมงที่ผ่านมา +1

      ,एलिना

  • @sajinarai9926
    @sajinarai9926 7 ชั่วโมงที่ผ่านมา +1

    आजको भाग ले कस्तो रुवायो राम्रो छ सतिसाबित्री ❤❤❤❤

  • @Funny_wala95
    @Funny_wala95 8 ชั่วโมงที่ผ่านมา +3

    कति गाह्रो भयो होला यो सुटिङ गर्दा पनि😢😢

  • @anjuanju2703
    @anjuanju2703 5 ชั่วโมงที่ผ่านมา +1

    Dherei ramro xa serial sadhai yesari nai agadi badhdai jaos best of luck all the team 🎉🎉🎉

  • @PabitraThapa-u8m
    @PabitraThapa-u8m 7 ชั่วโมงที่ผ่านมา +1

    अर्काे भागमा सिबम ज्युदै हुनुपर्छ❤

  • @anitabasnet1689
    @anitabasnet1689 6 ชั่วโมงที่ผ่านมา +1

    सिरियल धेरै राम्रो छ सफलताको शुभकामना❤❤

  • @saradaentertainment1
    @saradaentertainment1 9 ชั่วโมงที่ผ่านมา +5

    अति नै राम्रो छ सिरयल ❤️

  • @NishaPariyar-c2k
    @NishaPariyar-c2k 9 ชั่วโมงที่ผ่านมา +3

    सुरुमा नै कति मन छोयो all the best

    • @bibekrayamajhi4750
      @bibekrayamajhi4750 9 ชั่วโมงที่ผ่านมา

      @@NishaPariyar-c2k 😍

  • @gangarampanday3544
    @gangarampanday3544 8 ชั่วโมงที่ผ่านมา +3

    नरमाईलो भो 😢😢❤❤❤

  • @Jayanta-d1f
    @Jayanta-d1f 7 ชั่วโมงที่ผ่านมา +1

    कस्तो रुवाउने सिरियल ,मार्मिक बनेको छ ।

  • @shakuntalathapa6756
    @shakuntalathapa6756 9 ชั่วโมงที่ผ่านมา +2

    Ma shapna Himachal dekhi new serial herdi xu aati uutam 😢😢

  • @nimishanimisha8497
    @nimishanimisha8497 4 ชั่วโมงที่ผ่านมา +1

    Dherai ramro xa sirel sabai le hernu parni ani bujnu parni all time lai dherai dherai suvakamana

  • @TikaMagar-z4o
    @TikaMagar-z4o 9 ชั่วโมงที่ผ่านมา +3

    कतिबेला आउँछ भनेर कुरेकि थिय ❤❤❤❤❤

  • @QueenLady-f2s
    @QueenLady-f2s 7 ชั่วโมงที่ผ่านมา +1

    Surumai yasto ndekhayako vya hune kasto khallo😢😢😢

  • @TinaGurung-n2z
    @TinaGurung-n2z ชั่วโมงที่ผ่านมา

    मनै छोयो सारै दुःख लाग्दो जीवन कथा सिरियल राम्रो छ ❤❤❤❤ सफलता को सुभकामना छ विनोद जी लाई केही पनि नहोस् चाँडै भेटाउनु पर्छ

  • @SusmitaKumai
    @SusmitaKumai 3 ชั่วโมงที่ผ่านมา +1

    सिबम फर्केर आउनु पर्छ है❤❤❤

  • @PhulmayaKoeral
    @PhulmayaKoeral 9 ชั่วโมงที่ผ่านมา +3

    Dherai ramro lagyo yo serel❤❤❤❤❤❤❤

  • @hirasharmasangharsha5618
    @hirasharmasangharsha5618 9 ชั่วโมงที่ผ่านมา +2

    Starting Mai rune banaunu bhayexa

  • @NilamSherpa-w5y
    @NilamSherpa-w5y 8 ชั่วโมงที่ผ่านมา +3

    Dharai ramro xa siral 9:01

  • @bitishamajhi6897
    @bitishamajhi6897 6 ชั่วโมงที่ผ่านมา +1

    Sireal dherai ramro xa tara surumai beula , marda khalo vyo

  • @LekhBahadur-s7g
    @LekhBahadur-s7g 6 ชั่วโมงที่ผ่านมา +1

    धेरै राम्रो छ् सबैमा सम्मान एलिना मेरो मन पर्ने कलाकार यो सिरियल लाई पनि सीता र भुन्टी लाई जस्तै माया गर्दिनु होला अनुरोध छ सम्पुर्ण मा