Mulbasi Hami Kirati || Melina Rai || Nikesh Rai || Rabin Rai || Sakela New Song ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ต.ค. 2024
  • New Sakela Song Mulbasi Hami Kirati || Melina Rai ||
    All © rights of video with MusicChautari.com
    🎵🎶Audio Credits:-
    Song:- Mulbasi Hami Kirati
    Vocal:- Melina Rai
    Lyrics/Music:- Nikesh Rai
    Arranger:- Padam Rajan Magar
    Studio:- Sewa
    Mix / Master:- Muskan Mukarung
    Audio/video:- Music Chautari Digital Pvt. Ltd.
    ------------------------------------------
    Thanks For
    Rabin Rai
    Follow- Nikesh Rai on faceboo: / nikesh.rai.52012
    Facebook Page:-
    / 963462260723599
    Music Chautari Page:- / 687179482069827
    NOTE:- यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channelमा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ। However, embedding to a website with due credit will be allowed.
    #Music_Chautari
  • บันเทิง

ความคิดเห็น • 230

  • @nikeshrai2051
    @nikeshrai2051  4 ปีที่แล้ว +75

    हाम्रो मौलिक सिर्जनाहरुलाई नेपाली संगीतक बजारमा हेर्दै,सुन्दै र प्रतिक्रिया दिदै आइराख्नु भएका तमाम दर्शकलाई सेवा,नमस्कार! यसपाली नेपाली नव बर्ष २०७७ को शुभ अवसरमा हामीले पनि आफ्नो दयित्व अनुभुत गर्दै,हाम्रा मौलिक सिर्जना र चलहश्य मर्मत उपस्तिथित भएका छौ। हामीलाई बिश्वास छ हजुरहरुको साथ,सहयोग,हौसला सहितको प्रतिक्रिया दिनुहुनेछ। धन्यवाद!! 🙏🙏🙏

  • @langhalimagar5596
    @langhalimagar5596 2 ปีที่แล้ว +8

    जै मङ्गोल किराँती राई मात्रै होइन चिम्से अल मुल्बासी हो।जै mulbasi

  • @travelforfun1777
    @travelforfun1777 4 ปีที่แล้ว +14

    हामी किरातिहरुको यो महान चाड उभौली साकेला ( चन्डी पुर्णिामा ) को अवसरमा सम्पुर्ण किरातबासि र किरात धर्मावलम्बी दाजुभाइ दिदिबहिनीहरुमा सेवा सु स्वास्थ्य दिर्घायु को कामना अनि उत्तर उत्तर प्रगतिको हार्दिक मङलमय सुभकामना❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @radhika-Nachhiringgrg
    @radhika-Nachhiringgrg 2 ปีที่แล้ว +4

    यी गीतहरु सुन्दा अनि अहिले चलिरहेको मेलिनाबहिनिको जिबनसाथि रोजाइ सम्झेर मनै कुट्क्क खान्छ 😭😭😭 हुन त म पनि किराँती चुलोबाट निस्की सकेको चेली हु तर मेरो पिता पुर्खाको सस्कार सस्कृतीलाई धेरै माया गर्छु अनि त्यो मुलबाट आएको हो भनेर गर्ब लाग्छ

  • @ArjunTamangMongol
    @ArjunTamangMongol 2 ปีที่แล้ว +4

    हामि मंगाेल हिन्दू हौ मुलबासी हौ
    जै मंगाेल मुलबासी यसका गितका संगितकार लगायत गायिका मेलिना राई ज्यू सम्पुर्णलाई हामि मुलबासी हौ भन्ने पहिचान चिनाउन यस गित बनाउनुभएको मा धेरै धेरै धन्यवाद 🙏

  • @चाम्लिङकुलराईराई
    @चाम्लिङकुलराईराई 4 ปีที่แล้ว +13

    वाउ दामि छहै

  • @tirthpokhrel5865
    @tirthpokhrel5865 4 ปีที่แล้ว +7

    Wa melina cheli kati ramro sawar

  • @SangamYonjan-hd1pf
    @SangamYonjan-hd1pf 11 หลายเดือนก่อน +4

    I am tamang but love to kirati culture and hami mulbasi jay mangol

  • @Badge-wl9qs
    @Badge-wl9qs 4 ปีที่แล้ว +10

    Luhai sewaro sewa ramro xa

  • @krishnapokharel2857
    @krishnapokharel2857 6 หลายเดือนก่อน +5

    म बाहुन को छोरा तर यो गित ले सिरिङ बनायो नेपाल सांस्कृतिक बिबिधता ले भरि पुर्ण ❤️

    • @RaazRai-vu8jq
      @RaazRai-vu8jq 5 หลายเดือนก่อน +1

      ❤❤❤❤❤

  • @biyograi2097
    @biyograi2097 4 ปีที่แล้ว +12

    Wow very nice song sampurna kirati mangol haru le like garnu hai yo hamro mangoliyan haru ko aafno aafno riti riwaj lai samman garna jaruri xa 🙏🙏

  • @d.bsanwalimbu9895
    @d.bsanwalimbu9895 4 ปีที่แล้ว +20

    मौलिक भाषा संस्कृति हाम्रा पहिचान हुन्।

  • @rassurai6995
    @rassurai6995 4 ปีที่แล้ว +15

    आहा कति राम्रो साकेला गित जय किराँत💕💕💕💕

  • @bibekkraii363
    @bibekkraii363 4 ปีที่แล้ว +3

    Jai ho kirati ko

  • @karnarai9297
    @karnarai9297 4 ปีที่แล้ว +3

    Soi Soi la

  • @jhilakmanrai-qd3rp
    @jhilakmanrai-qd3rp 5 หลายเดือนก่อน +2

    Garbax malai kirati vayr janmaliykoma papa ra mero janma dine aamalai ek patak pun smaran garna chahe❤❤❤

  • @madhurai3225
    @madhurai3225 4 ปีที่แล้ว +9

    Nice sag

    • @nikeshrai2051
      @nikeshrai2051  4 ปีที่แล้ว

      th-cam.com/video/7feeR6pzF70/w-d-xo.html

  • @dkrai4180
    @dkrai4180 2 ปีที่แล้ว +2

    Ramro

  • @nitarai5212
    @nitarai5212 4 หลายเดือนก่อน +2

    आहा धेरै धेरै राम्रो शाक्यलाई नाच❤❤

  • @premkumarrai447
    @premkumarrai447 4 ปีที่แล้ว +7

    Nice sakelaa

  • @kiratbikram9751
    @kiratbikram9751 4 ปีที่แล้ว +2

    😍Nice kirati song
    kirati ko xoro😊🤩
    hunu ma garba😘😘
    garxu afule afulai 🤷🏼‍♂️

  • @kreetimanrai8606
    @kreetimanrai8606 4 ปีที่แล้ว +3

    Sewaro namaskar jay kirat

  • @HamroOnlineTube
    @HamroOnlineTube 4 ปีที่แล้ว +4

    la rarmro chha hai keep uploading new videos

    • @nikeshrai2051
      @nikeshrai2051  4 ปีที่แล้ว

      th-cam.com/video/7feeR6pzF70/w-d-xo.html 🙏🙏😍😍😍

  • @chitrawambule8464
    @chitrawambule8464 4 ปีที่แล้ว +6

    Jay mongol

  • @urmilarai6586
    @urmilarai6586 ปีที่แล้ว +3

    Wow nice video n song

  • @dillidilli9614
    @dillidilli9614 4 ปีที่แล้ว +7

    वाउ मुलवासी किराँती⭐️⭐️⭐️⭐️⭐️👌👌👌

  • @premprasadseling6448
    @premprasadseling6448 2 ปีที่แล้ว +6

    मेलिना राइ मेरो मन पर्ने गायिका 🙏🙏🙏

  • @hirono1666
    @hirono1666 3 ปีที่แล้ว +2

    Sarai rambro

  • @sajanchaudary8360
    @sajanchaudary8360 3 ปีที่แล้ว +3

    कति मिठाे अावाज मेलिना काे साकेला भाका पनि

  • @पवनराई-ट7ण
    @पवनराई-ट7ण 4 ปีที่แล้ว +12

    लु ठिक छ है किराँती चेली 😎

  • @milanmabohang7535
    @milanmabohang7535 4 ปีที่แล้ว +7

    दामि छ सकेला नाच?

  • @amitthapa
    @amitthapa 2 ปีที่แล้ว +2

    Jai shree Ram

  • @saileshrai2713
    @saileshrai2713 3 ปีที่แล้ว +2

    यसको Karaoke Track पाए, असल हुने थियो।

  • @raineeanu2999
    @raineeanu2999 4 ปีที่แล้ว +3

    Dherai ramro xa

  • @chhatramannachhiringrai7733
    @chhatramannachhiringrai7733 4 ปีที่แล้ว +5

    आ हा कति राम्रो साकेला गित र नाच।

  • @HariHari-cy6ej
    @HariHari-cy6ej 4 ปีที่แล้ว +2

    Hamro saskriti hamro pahichan.👍👍👍👍

  • @dhyanbahadur5546
    @dhyanbahadur5546 ปีที่แล้ว +2

    सेवा सामुना सेवाराे सबै जना हजुर हरू मा मेरो सेवा ढाेग ल हजुर हरू💃🕺💃🕺💃🕺💃🕺💃🕺🙏🙏🙏🙏

  • @kabirajrai9386
    @kabirajrai9386 4 ปีที่แล้ว +4

    Wow Dherai Metho Sakela Geet.Happy Sakela Melina Sister.Sunima,Paruhangle Rakcheya Garun.****

  • @lekhnathlekhnath4425
    @lekhnathlekhnath4425 4 ปีที่แล้ว +3

    आफ्नै मात्रृभाषा मा भए अझै सुनमा सुगन्ध हुने थियो।

  • @Aabiral-gd4ys5ch3h
    @Aabiral-gd4ys5ch3h ปีที่แล้ว +1

    हाम्रो कला र गला देखानु नै सुम्निमा र परुहाङ खुसी बनानु हो ...

  • @NewEntertainmentChannel
    @NewEntertainmentChannel 4 ปีที่แล้ว +8

    Wow very nice maulik geeti aha I like

    • @nikeshrai2051
      @nikeshrai2051  4 ปีที่แล้ว +1

      🙏🙏🙏😍😍thank you yangmen

  • @mdsahen6855
    @mdsahen6855 4 ปีที่แล้ว +2

    Dami geet Nana jyu sewa

  • @kalamallimbu1152
    @kalamallimbu1152 3 ปีที่แล้ว +4

    Hamro sanskriti
    Hamro sakela
    Jay Rai
    Rai is king

  • @Sunmalachamlingrai
    @Sunmalachamlingrai 4 ปีที่แล้ว +11

    आहा !!कति राम्रो म पनि नाच्न थाले एक्लै भएनि

  • @DipnarRai-q9k
    @DipnarRai-q9k 2 หลายเดือนก่อน +1

    सारै राम्रो साकेला गित छ हो ❤❤❤❤❤

  • @SajanSajan-p6s
    @SajanSajan-p6s 14 วันที่ผ่านมา +1

    Jay kirat Sumnimma Paruhang jay mulbasi hauwa sewa

  • @Samirraitv
    @Samirraitv 3 ปีที่แล้ว +2

    Very nice xa mulbasee rai

  • @rambahadurrai9326
    @rambahadurrai9326 4 ปีที่แล้ว +3

    Wow damee sakela geet.

  • @SureshTamang-c1e
    @SureshTamang-c1e ปีที่แล้ว +2

    Wow very nice sewa all

  • @sweety_8030
    @sweety_8030 4 ปีที่แล้ว +9

    लु,दामि...

  • @sajanmagar4367
    @sajanmagar4367 3 ปีที่แล้ว +3

    Wow 🥰

  • @alishrai53
    @alishrai53 3 ปีที่แล้ว +3

    Man runchaa Kirati haruko git sunera dherai dherai ramro chaa baabal kasam dami Lago jay Kirati

  • @sailendewan5747
    @sailendewan5747 4 ปีที่แล้ว +2

    Dheragi ramro lago malai uvhailiko sakelako sampurn kirati harulai suva kamana x

  • @bijoyrai6706
    @bijoyrai6706 3 ปีที่แล้ว +2

    nice ...🙏

  • @sanjibrai6080
    @sanjibrai6080 4 ปีที่แล้ว +2

    Niec sakela song

  • @nilamrai9652
    @nilamrai9652 4 ปีที่แล้ว +2

    Wow queen Singer Biso Bhari faihiliyo best of Luck Melina sis

  • @nepalikanxa3980
    @nepalikanxa3980 6 หลายเดือนก่อน +1

    Dammmi chhh hai

  • @SewaSemunaTv
    @SewaSemunaTv 3 ปีที่แล้ว +1

    nikes sir sewa

  • @vandanabantawa2601
    @vandanabantawa2601 4 ปีที่แล้ว +4

    Wow

  • @SandeshKushwaha-tl2fd
    @SandeshKushwaha-tl2fd หลายเดือนก่อน +2

    राय लिम्बू किराती होइनन्, सिचुवानबाट आएका शरणार्थी हुन् : इतिहासले देखाउँछ कि राय र लिम्बू समुदायहरू मूलत: सिचुवान क्षेत्रबाट आएका शरणार्थी हुन्। ७ औं शताब्दीमा यी समूहहरू मंगोलियाबाट सिचुवान क्षेत्रमा पुगे। १३ औं शताब्दीमा, मंगोल आक्रमणहरूबाट बच्न यी समूहहरू उत्तर तिब्बततिर भागे। १६ औं शताब्दीको अन्त्यतिर, तिब्बतमा भएको जातीय उथलपुथलका कारण, यी समूहहरू नेपाल र सिक्किमतिर शरणार्थीका रूपमा प्रवेश गरे। यसरी, यी समूहहरूको नेपालमा प्रवेश आदिवासी मान्यताका मापदण्डहरू अन्तर्गत ऐतिहासिक निरन्तरतामा अट्दैन।
    भिल: पूर्वी नेपालका वास्तविक किरातीहरू: भिल समुदायलाई पूर्वी नेपालको वास्तविक किराती मानिन्छ। जब राय र लिम्बूहरू १६ औं शताब्दीको अन्त्यतिर सिचुवानबाट शरणार्थीका रूपमा नेपाल आए, उनीहरूले भिल समुदायमाथि नरसंहार गरे। यस कारण, भिलहरू पूर्वी नेपालबाट बंगालतिर भाग्न बाध्य भए, जहाँ पहिले नै धेरै भिलहरू बसेका थिए। यसले देखाउँछ कि राय र लिम्बूहरू शरणार्थी हुन्, र तिनीहरूको आदिवासी मान्यता गलत छ।
    दोषपूर्ण आदिवासी मान्यता मापदण्डहरू: नेपालमा आदिवासी मान्यता प्राप्त गर्नका लागि नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) र सरकारले अपनाएका मापदण्डहरूमा केही दोषहरू छन्। यी मापदण्डहरूले राय र लिम्बू समुदायहरूलाई कसरी अन्यायपूर्ण रूपमा आदिवासी मान्यता दिलाएका छन् भन्ने कुरालाई निम्न बुँदाहरूले स्पष्ट पार्छन्:
    १. ऐतिहासिक निरन्तरता: राय र लिम्बू समुदायहरूको नेपालमा ऐतिहासिक उपस्थिति सिचुवानबाट शरणार्थीका रूपमा आएका कारण मात्र भएकोले, उनीहरूको ऐतिहासिक निरन्तरता दावी कमजोर छ। तथापि, मापदण्डहरूको अस्पष्टताले गर्दा, यी समूहहरूलाई पनि आदिवासी मान्यता प्राप्त गर्न अनुमति दिएको छ।
    २. विशिष्ट भाषा: राय र लिम्बूहरूको आफ्नै भाषा छ, जुन विशिष्ट भाषाको मापदण्ड पूरा गर्छ। तर यो भाषा सिचुवानको सांस्कृतिक प्रभाव भएको हुन सक्छ, जसले गर्दा यो आदिवासी भाषा मान्न उपयुक्त छैन।
    ३. विशिष्ट संस्कृति र परम्परा: राय र लिम्बूहरूले सिचुवानबाट ल्याएका सांस्कृतिक अभ्यासहरू र परम्पराहरूलाई सुरक्षित राखेका छन्। तर, यी परम्पराहरू नेपालका आदिवासी परम्पराहरू हुन् भन्ने कुरा पुष्टि हुँदैन।
    ४. आत्म-पहिचान: कुनै पनि समूहले आफूलाई विशिष्ट रूपमा आत्म-पहिचान गर्न सक्छ, तर यो अत्यन्त व्यक्तिपरक मापदण्ड हो। राय र लिम्बूहरूले आफूलाई किरातीको रूपमा आत्म-पहिचान गरेका छन्, तर उनीहरूको वास्तविक उत्पत्ति सिचुवानमा रहेकोले यो आत्म-पहिचानको दावी कमजोर छ।
    ५. भौगोलिक पृथकता: राय र लिम्बूहरूले केही हदसम्म भौगोलिक पृथकतामा रहेर बसोबास गरेका छन्। तथापि, यो पृथकता नेपालमा आएको शरणार्थी स्थितिको परिणाम हो, न कि आदिवासी मापदण्ड अनुसार।

  • @bibekraivlogvideo5113
    @bibekraivlogvideo5113 ปีที่แล้ว +1

    Molai dhrei khusi lagxa mero sanskriti ❤

  • @samjhanarai3590
    @samjhanarai3590 ปีที่แล้ว +1

    Wow drerai ramro nana dada haru

  • @salibirchas4962
    @salibirchas4962 4 ปีที่แล้ว +2

    Afnai jatko afnai shan purkha harule chalaye leyako kiranti ritiriwajko xuttai pahichan. By Gorkha paltan. Jharang sewanne.

  • @debrajrai5152
    @debrajrai5152 4 ปีที่แล้ว +3

    Jai kirati

  • @tilakrai288
    @tilakrai288 4 ปีที่แล้ว +4

    आहा कती राम्रो साकेला गित

  • @sujangurung8740
    @sujangurung8740 4 ปีที่แล้ว +10

    Melina didi ko feet kas kas le man paraunu hun cha man pare !like comments share garam hai mero payro mitra haru & my favorite singer is Melina rai 😊☺👑👸💝✌✌👌👌👍👍

  • @parakashrai4829
    @parakashrai4829 3 ปีที่แล้ว +2

    Wow jai kirat 😘😘😘😘😘😘😘💕💕

  • @jipmagaronlinetv8843
    @jipmagaronlinetv8843 4 ปีที่แล้ว +1

    Nice song hjr ko dd jai mongol

  • @बिबेकराई
    @बिबेकराई 3 ปีที่แล้ว +2

    😍😍👌👌👍👍

  • @DebendraSharma-qe5cu
    @DebendraSharma-qe5cu หลายเดือนก่อน +1

    New inauguration nice Very nice song

  • @BayungMunariMatiवायुङमुनारीमति

    मिठो साकेला गीत आउने उधौली मा यसै गीतमा नाचिन्छ धरान मा!!!

  • @nabinraii
    @nabinraii 3 ปีที่แล้ว +2

    Dami

  • @pasangtmg6373
    @pasangtmg6373 ปีที่แล้ว +1

    Ma tamang bha a pani malai ki na ho rai man parxa💜💜💜💜💜💝💝💝💝💗💗💕💕💕💕💕💕💕💕

  • @kalamallimbu1152
    @kalamallimbu1152 3 ปีที่แล้ว +4

    Wow so beautiful

  • @sahillimbu6118
    @sahillimbu6118 3 ปีที่แล้ว +3

    Very nice sewaro 🙏💖🌷👏👏👏

  • @anuprai5472
    @anuprai5472 4 ปีที่แล้ว +2

    Jay kirat jay kirati sewaaaaa semunaa

  • @sanjiblimbu217
    @sanjiblimbu217 ปีที่แล้ว +1

    ❤❤❤❤ kirati hunuma prot..xu ma 2:10

  • @itsmeone-sidedgirl165
    @itsmeone-sidedgirl165 2 ปีที่แล้ว +1

    Wou

  • @santoshrai9595
    @santoshrai9595 ปีที่แล้ว +1

    So Nice Kirati Video Sogs Nekesh G❤🎉

  • @goodman9962
    @goodman9962 3 ปีที่แล้ว +1

    Good heru heru lagirahane soi soila

  • @sabinrai5677
    @sabinrai5677 4 ปีที่แล้ว +4

    Nice sakela song 👍️👍️👍️🖐️🖐️🖐️

  • @buddimayabal6967
    @buddimayabal6967 ปีที่แล้ว +2

    जय मुलबासी
    जय बुद्ध
    जय देश

  • @RAJANRAI-f1i
    @RAJANRAI-f1i 2 ปีที่แล้ว +2

    जय किराँत राई

  • @laxmigirirai7183
    @laxmigirirai7183 ปีที่แล้ว +1

    जय किराँत 🙈🙈🙈🙊🙊🙊🙊

  • @minggyalposherpa2159
    @minggyalposherpa2159 3 หลายเดือนก่อน +2

    Super 💯 song

  • @reshhikatheeng8319
    @reshhikatheeng8319 ปีที่แล้ว +1

    👍️👍️Kasto rmro git

  • @prithabahadurrai3013
    @prithabahadurrai3013 4 ปีที่แล้ว +6

    nice culture song melina sister

    • @nikeshrai2051
      @nikeshrai2051  4 ปีที่แล้ว

      th-cam.com/video/7feeR6pzF70/w-d-xo.html

  • @saraswatithulungrai
    @saraswatithulungrai 4 ปีที่แล้ว +6

    Nice Kirati Rai Song🥰 and Rai dance👏👏👏

    • @nikeshrai2051
      @nikeshrai2051  4 ปีที่แล้ว +2

      😍😍😍🙏🙏🙏👌

  • @Aabiral-gd4ys5ch3h
    @Aabiral-gd4ys5ch3h ปีที่แล้ว +1

    मुदुम मोलिक परम्परा !!

  • @alenrau6929
    @alenrau6929 ปีที่แล้ว +1

    किराँती गीत जय मुलबासि ।

  • @shubhachamling8163
    @shubhachamling8163 11 หลายเดือนก่อน +1

    Dami kirati hujuma garbha garxu ma

  • @KumarRai-yi4qq
    @KumarRai-yi4qq ปีที่แล้ว +1

    dami kirat song

  • @srikrishnarai573
    @srikrishnarai573 4 ปีที่แล้ว +2

    Wow so nice👍️👍️👍️👍️👌👌👌💐💐💐

  • @abcbcd4928
    @abcbcd4928 ปีที่แล้ว +1

    Wow nice sang 👍👍👍👍👍

  • @ombahadur1138
    @ombahadur1138 4 ปีที่แล้ว +9

    ❤️❤️❤️🙏🙏🙏🏹🏹🏹

  • @Baddiecrc
    @Baddiecrc 7 หลายเดือนก่อน +1

    Ahaaa 😍😍😍

  • @jazlimbu
    @jazlimbu 4 ปีที่แล้ว +3

    👍👍👍👍👍

  • @tektamangable
    @tektamangable 4 ปีที่แล้ว +11

    Wow!
    Soothing vocal!

  • @rajurai3407
    @rajurai3407 ปีที่แล้ว +1

    Mulbashi hami kirati ❤❤❤

  • @RajkumarRai-ln2mm
    @RajkumarRai-ln2mm 5 หลายเดือนก่อน +1

    २०८१ मा हेर्दै छु🙏🙏