에 मा vs 에서 मा, तुलना, बुझाई उदाहरण सहित !! 에서 बाट, देखि, मा || Korean Grammer

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ก.ค. 2024
  • यो भिडियो चाहिँ 에서 मा vs 에 मा बारेमा हो कि कसरी हामीले चाहिँ कोरियन भाषाको नेपालीमा उल्था गर्ने बेलामा 에서 र 에 को दुइटैको अर्थ वाक्यमा स्थिति अनुसार "मा" लाग्छ यसैको बुझाई उदाहरण सहित भिडियोमा तपाईले हेर्न सक्नुहुन्छ !!
    ** content of the video **
    에 vs 에서
    मा vs मा
    에 = मा (एउटै अर्थ )
    에서 = मा , बाट , देखि
    에서 को अर्थ कैले "मा" हुन्छ ?
    अवस्था, स्थिति अनुसार
    ** 에 मा **
    यो स्थानवाचक हो !
    It is location particle.
    ** 에 मा **
    तर स्थान बाहेक यो समय, स्थिति र अरु पनि धेरै ठाउँ मा लाग्ने गर्दछ!!
    ** 에서 मा **
    यो पनि स्थान वाचक हों ! It is also location particle.
    स्थान बाहेक यो समय, स्थिति र अरु पनि धेरै ठाउँ मा लाग्ने गर्दछ!!
    यो चाहिँ स्थान सङ् मात्र लाग्ने गर्दछ!!
    **에서 - मा - **
    " कर्ता ले कुनै ठाउँ मा रहेर काम गरेको अथवा काम भएको जनाउँदा यसको अर्थ " मा " हुन्छ !"
    उदाहरण :-
    1. 저는 집에 있습니다.
    1. म चाहिँ घर मा छु!
    저는 집에서 청소를 합니다
    1. म चाहिँ घर मा सरसफाई गर्छु!
    2. 시장에 가요 !
    2. बजार मा जान्छु !
    2. 시장에서 쇼핑 해요 !
    2. बजार मा किनमेल गर्छु !
    3. 저는 회사에 가요 ! 3. म चाहिँ कम्पनी मा जान्छु !
    3. 저는 회사에서 일을 합니다 ! 3. मा चाहिँ कम्पनी मा काम गर्छु !
    "मा" अर्थ जनाउन को लागि
    ठाउँ मा सामान्य रूप मा कर्ता को उपस्थिति जनाउन को लागि = 에
    ठाउँ मा रहेर कुनै क्रिया अथवा काम गरेको भएको जनाउने बेला =
    에서
    ** useful hashtags**
    #epstopik #korealearning #koreangrammar #koreanlanguagelearning #koreanlanguagelearning #studykorean #epskorea #koreanstudies #koreaneducation
    *Useful Tags ***
    korean
    korean vocabulary
    grammar
    korean listening
    skill test
    tolk to korea
    tolk to korean
    korean language
    korean basic
    ubt
    learn korean
    korean grammer
    korean model test
    korean exam
    epstopik
    dream when korea
    korean grammar
    learning korean beginner
    learning korean
    korean alphabet
    korean learning
    korean words
    hangul
    한국어
    korean phrases
    한글
    korean lesson
    study korean
    pronunciation
    korean lesson for beginners
    eps topik.
    eps topik new update.
    hangul alphabet
    eps topik news.
    eps topik latest news.
    #koreanteacher
    #koreanclass
    #language
    #speakkorean
    #koreanstudy
    #koreanlanguageclass
    #koreanlanguage
    korean verb
    동사
    한국어 문법
    learningkorean
    learnkorean
    korean words.
    korean word meaning.
    korean word meaning in nepali.
    korean word meaning in nepali language
    korean meaning
    korean similar words in nepali.
    에 에서 Grammer in nepali

ความคิดเห็น • 3