यहाँ मान्छेले मान्छेलाई हेला गर्छन् , खिल्ली उडाउछन् , मान्छे गर्दैनन् , 😢 उसको पनि त रहर हैनन् , यो बनेको भगवानले उसलाई दिएको जीवन हो , मान्छेना हो उ जे मा खुसी हुन्छ त्यसैमा जिन्दगी जिउन दिनु पर्छ । अब हाम्रो सोच बदलौ , धेरै राम्रो शब्द अनि भिडियो ❣️ सम्पूर्ण टिमलाई धेरै धेरै बधाई ❣️🙏अनि बिशेश #Niku❣️
हजुर दुबैजनाको जोडि राम्रो सोच पनि तेत्तिकै राम्रो धन्यवाद छ धेरैधेरै iam proud of you cupel हल्का मात्रै video हेरेको थिए आजाबाट 2 gmail ac बाट subcriber पनि गरिसके
Finally! Somebody use their brain and talent to sing a sing about anti-bullying!! Very well done!! This type of song and message needs to prevail in society and educated to people how much it can impact people's life and their mental health. Love it! Kudos to you all !!
याे गित हेर्ने जति सबै जनाले बुझ्नु पर्याे है अरुकाे कुरा काट्दा उसलाई मन मा कति पीडा हुँदाे रहेछ भन्ने कुरा तेसैले कसै काे कुरा न काटम भगवान ले जसलाई जे ब्रदान दियका छन तेसमै खुशि हुनु पर्छ उदाहरण : यदि सबै जना डाक्टर........ भय पछि हलि काे हुन्छ हलि ले अन्न उत्पादन न गरे सबै भाेकै मर्छन तेसै ले सबैलाई समान ब्वहार गरम भन्ने जति यता हाजिर हाै है गित कराेड क्लब मा जाअाेस यहि शुभकामना।
सबैमा नमस्कार 🙏 साथै न्यानो माया ❤️ म यस "दुनियालाई" गीतको कथा/ कोरियोग्राफि / निर्देशक 'जेरी भण्डारी ' तपाईहरुलाई हाम्रो मौलिक र सामाजिक यथार्थ तिज गीत कस्तो लाग्यो ? जस्तो लाग्छ त्यस्तै प्रतीक्रिया दिनु होला 🙏
सुन्दर गीतमा जोडिने अबशर प्रदान गर्नु भएकोमा प्रीती मिस प्रती आभारी छु, साथै गीतमा जोडिनु हुने सम्पूर्णलाई हार्दिक बधाई, गीतलाई भारी सफलताको मिठो कामना ..
निकु बैनी नाचेको फेसबुकमा हेरेर आको मत।।म जस्तै गरि आउने कोको हुनुहुन्छ लाईक गरौ है गाईज🙏🙏🙏
Same ma poni😂😂😂😂
same ❤
same ma ni
❤❤❤❤
Sem ma pani❤
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️
भिग माग्ने सैलि राम्रो छ ।
nice song
Lado garyo kalyaan
Bwuwirdhbdridindml@@SunShine-bb2nc
काे काे हुन्छ निकु बेबी लाई हेर्दा कति बेला आउँछ नीकु काे पालो भनेर लास्ट सम्मा हेर्न😂😂❤❤
म छु
😂😂Me
Me😂
Me😂
😂
निकिसाको डान्स एकदमै राम्रो छ ।। निकु बेबिको इन्ट्री दामी यार !!❤❤
Kata Nachexara niku yaha
धेरै राम्रो लाग्यो सम्झना दिदि को नाच धेरै पछि देख्न पाइयो
#Priti Ale को त कुरै नगरम सधै Rock ho❤ सबैको राम्रो प्रस्तुति छ
Nikisha Shrestha lai dekhera aaune jati hajir hum ta👀🙈😍
🖐️🤑
Ma chahi 100% ho hai
😮😮😮
Moh ni ho loh😁
Ma pani
यहाँ मान्छेले मान्छेलाई हेला गर्छन् , खिल्ली उडाउछन् , मान्छे गर्दैनन् , 😢 उसको पनि त रहर हैनन् , यो बनेको भगवानले उसलाई दिएको जीवन हो , मान्छेना हो उ जे मा खुसी हुन्छ त्यसैमा जिन्दगी जिउन दिनु पर्छ । अब हाम्रो सोच बदलौ , धेरै राम्रो शब्द अनि भिडियो ❣️ सम्पूर्ण टिमलाई धेरै धेरै बधाई ❣️🙏अनि बिशेश #Niku❣️
हजुर दुबैजनाको जोडि राम्रो सोच पनि तेत्तिकै राम्रो धन्यवाद छ धेरैधेरै iam proud of you cupel हल्का मात्रै video हेरेको थिए आजाबाट 2 gmail ac बाट subcriber पनि गरिसके
🙏🙏
Sathi honi t Niku t Muna ko t
Right 👍👍👍👍👍
❤❤❤
Nice 👍
Finally! Somebody use their brain and talent to sing a sing about anti-bullying!! Very well done!! This type of song and message needs to prevail in society and educated to people how much it can impact people's life and their mental health. Love it! Kudos to you all !!
Nice song 🎵 ❤
आलोचना मात्र होइन राम्रोलाई राम्रो पनि भन्न पर्छ । गीतले उठान गरेको विषय र प्रस्तुती एकदम राम्रो लाग्यो प्रिजी जी । सफलताको शुभकामना ।
niku baby🥰
याे गित हेर्ने जति सबै जनाले बुझ्नु पर्याे है अरुकाे कुरा काट्दा उसलाई मन मा कति पीडा हुँदाे रहेछ भन्ने कुरा तेसैले कसै काे कुरा न काटम भगवान ले जसलाई जे ब्रदान दियका छन तेसमै खुशि हुनु पर्छ उदाहरण : यदि सबै जना डाक्टर........ भय पछि हलि काे हुन्छ हलि ले अन्न उत्पादन न गरे सबै भाेकै मर्छन तेसै ले सबैलाई समान ब्वहार गरम भन्ने जति यता हाजिर हाै है गित कराेड क्लब मा जाअाेस यहि शुभकामना।
excellent 🎉😀🙏✌️😇
सारै राम्रो लाग्यो ॥🙏❤️🩷
sarai ramro rahexa ❤❤❤
गीतले उठान गरेको विषय र प्रस्तुति एकदम राम्रो लाग्यो 👍🏻👍🏻👍🏻सम्झना dd को फ्यान हरु जति यता हाजिर हौ👌🏻👌🏻👌🏻लाइक गरम है ❤❤❤❤
👌👌👌👌👌
So good ❤
आफ्नो र जन्माउने बुवा आमाको हात नभएको रुप रंगलाई अनेक नामले गिज्य्याउनेलाई दरो झापड पस्कीएकोमा सबै टिमलाई बधाई 🎉🎉🎉
right good
Wow nice songs ❤❤❤😊😊
यो वर्षको हिट र चर्चामा आउने यो गीत नै हुनुपर्छ नम्बर वानमा❤
मन छोयो गितले 👏👏👏👏👍👍👍👍Top teej Song Real Life included good 👍
Great Great Realisation dear Priti Ale who is Also The Composer of This New Masterpiece.....(!) Respect from France.....!
Congratulations 🎉 Jerry Bhandari & priti ji \ For beautiful Music & Video ❤
Wow 🤗good song ☺️
You are right sister🥺🥺
May Mahadev bless you🕉️😇❤️
सम्झना बुढाथोकी को फ्यान जति येता हाजिर गरम
Wow👏👏👏
Who came to watch only nikisha part?😂
Kati ramro geet very Nice 👍❤❤❤🙏🙏🙏
म पनी निकु लाई देखेर आएको गीत हेर्न😘😘
Ma poni
mo ni 😅
Amazing sis all good 🌹
म त फेसबुकमा निकु नाचेको देखेर यता युटुबमा आको है 👌❤️
sem हो म पनि
@@BirBahadurpardeshiBabu 👌❤️
Same here😂😂😂😂
umm🤣🤣🤣🤣
Same here
Nikisha❤
कति सत्य कति मिठो 🥰🥰
Nice ❤❤🎉🎉
Nicky baby tw aago aago 😮😮😮
Nice try❤❤❤
अरुको के सोचे के देखे तर मैले चै यो गीतमा एउटा अलग संदेश देखे र मन पनि पर्यो जुन निकुको लागि निकु जस्तै लाखौंको लागि सम्मान म पनि चाहान्छु ❤❤❤❤
Ouak
Nice song ❤
यो साल को नम्बर 1..गाना
निकिसा डन❤😎👍️
सबैमा नमस्कार 🙏 साथै न्यानो माया ❤️ म यस "दुनियालाई" गीतको कथा/ कोरियोग्राफि / निर्देशक 'जेरी भण्डारी ' तपाईहरुलाई हाम्रो मौलिक र सामाजिक यथार्थ तिज गीत कस्तो लाग्यो ? जस्तो लाग्छ त्यस्तै प्रतीक्रिया दिनु होला 🙏
Very nice
Yo kun angel ma teej geet jasto xa haye 😂😂
Dami layo sir
@@Aciespandey "Angle" ko spelling sikera aaunus pahila.
❤❤❤
La sabaiko jeevan ma mel khane geet aaya xa😊❤❤
Wow supar ❤❤❤
Wow😊
Dheraii ramro sandeh Jai sambho ❤❤❤❤
Wow super nice song lines ❤️❤️❤️❤️❤❤
Congratulations to all. Nice concept presented through music & dance❤.
दामि 😍😍😍😍
To my surprise , it was empowering
niku babe❤❤
Hamro Parmpar ❤😂😮❤Nice very Nicely friendship
Nice song❤❤
सुन्दर गीतमा जोडिने अबशर प्रदान गर्नु भएकोमा प्रीती मिस प्रती आभारी छु, साथै गीतमा जोडिनु हुने सम्पूर्णलाई हार्दिक बधाई, गीतलाई भारी सफलताको मिठो कामना ..
जे गर्छ पृति नामको मान्छेले गर्छ क्या तिज गितमा पृति आले फुटबलमा पृति राई गित बब्बाल राम्रो छ
Strong messages from teej song, this teej song is the first good and social impacting tee for 2081, song which should get a huge engagement.
Nice songs ❤❤❤❤🎉
Yo geet chahi malai mann paryo dherai sandeshmulak vayar.
Beautifil song❤❤❤
Nikku took the whole heart ❤❤
Dami❤❤❤❤❤
Very informative and interesting song. Thanks Preeti Ale for this song.
Nikisha dance🔥🔥🔥
अत्यन्तै शन्देश मुलक ❤❤❤ तीज गीत🙏
I only came to see nikisha 😂😂❤❤❤
झकास मिठो स्वर रमाइलो तिज गित तिन महिने सुई जस्तो बिबाद नहुने भो ।
Nikisha shresth big congratulations best wishes bright future
Wow❤
wow nicu baby acting🥰🥰
Safaltako suvakamana❤
Nikisha ko chai Sarai Mann paryo....❤
Goosebumps… wow daami song
कति खेर आउने छ भनेर लास्टै सम्मं हेरेको हेरै भई😂😂❤
Ronb lay post garyara herna yaako ma chaai😊😊
Nice Initiative ❤❤
निकु बेबि खै त सब भिडियो हेर्दा लास्ट मा पो
Nikisha bainiko dherai nai raamro dance, all the best ❤❤❤❤❤
Samjana didi❤️❤️❤️❤️
I just came to see Nikisha jew.
Really beautiful ❤️❤️❤️❤️
Amazing song dummy dummy❤❤❤🎉🎉🎉🎉
लैङ्गिक हिसाबले अनि सन्देशमुलक शब्द र भिडियो ल्याएकोमा प्रीतिलाई बधाई
जनहितमा जारी सन्देश 😊
They are using nikisha for good and i hope they are paying her❤ good money❤
Nice
Yo chai dame lagyo sarai man paryoo
Niki ❤❤❤❤
3:18 बाट सुरु हुन्छ है निकु बेबीको भिडियो।😂😂
7:36 dekhi chai ho😊
Only for nikisha 💋😍
Wow so nice balla Ayo ramro teej geet it's really nice song ❤❤❤❤❤ all team members congratulations
Huge respect nikisha shresth 🙏🏼👍🏼👍🏼👍🏼
Preeti ko fan jati hajir hunu paryo❤
❤❤❤samjhana didini❤❤❤
गित राम्रो छ सन्देश मुलक छ बधाई छ प्रीति आले लाइ
Dami
म त निकु बेबि लाई हेर्न आको 🤭 ❤
Ramro xa songs ❤
Preeti ale ko ma chai big fan hai😂🎉🎉
I actually love this ❤
❤❤❤❤❤❤😊😊😊
निकीशा कति राम्रो नाचेको ❤❤❤❤❤❤❤