सोबिताले संसदमै जनावार भनेपछि हंगामा,अब त लाज पनि लजाउँछ || Sobita Gautam , RabI Lamichhane

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ต.ค. 2024

ความคิดเห็น • 281

  • @uddhabkoirala8105
    @uddhabkoirala8105 22 ชั่วโมงที่ผ่านมา +49

    सोबिता गौतम को कुरा बुझ्ने कति नेता होलान्?

    • @shreenagarengineering8803
      @shreenagarengineering8803 21 ชั่วโมงที่ผ่านมา +1

      60 nagheka budhale bujhdai nan.....

    • @BirKhadka-fk9xd
      @BirKhadka-fk9xd 17 ชั่วโมงที่ผ่านมา

      Bridha ashram ma base hunchha

  • @bhagawatiroka6078
    @bhagawatiroka6078 วันที่ผ่านมา +69

    यी वृद्धाहरुलाई लाज लाग्छ लाग्दैन होला नातीले यसरी सल्लाह सुझाव दिँदा

    • @shreenagarengineering8803
      @shreenagarengineering8803 21 ชั่วโมงที่ผ่านมา +1

      Dimag purai zero bhaisakeko hunxa....k k laj.......

    • @suryabhujel505
      @suryabhujel505 13 ชั่วโมงที่ผ่านมา

      लजाउने दिमाख जिरो छ अनि केको सरम लाज

    • @RAMUACHARYA-ez6de
      @RAMUACHARYA-ez6de 10 ชั่วโมงที่ผ่านมา

      लाग्दैन,होस् नभएका लासहरु हुन् 😂😂😂

    • @RAMUACHARYA-ez6de
      @RAMUACHARYA-ez6de 10 ชั่วโมงที่ผ่านมา

      छिटो निकालेर,नयाँ सृजना गर्नु पर्यो

  • @soltiniddra7784
    @soltiniddra7784 22 ชั่วโมงที่ผ่านมา +49

    देशलाई राम्रो गर्छ त रास्वपाको नेताहरुले मात्र गर्छ

    • @RamAc-e1t
      @RamAc-e1t 2 ชั่วโมงที่ผ่านมา +1

      कति स्तरीय कुरा ई बाजे बजु हरुको दिमाग ले त सम्झिन नि भ्याउदैन जय 🔔🔔🔔🔔🔔🔔

    • @RamAc-e1t
      @RamAc-e1t 2 ชั่วโมงที่ผ่านมา

      ई दुई माहा मुन्त्री को नि सास बन्द भयो होला लाजको पसारो

  • @गोपालकोइराला
    @गोपालकोइराला 23 ชั่วโมงที่ผ่านมา +29

    जय घण्टी 🔔🔔🔔💐🇳🇵
    जय रास्वपा🇳🇵🇳🇵🙏💐

  • @ChiranjibiGautam-z4f
    @ChiranjibiGautam-z4f 16 ชั่วโมงที่ผ่านมา +11

    ई भनाई भ्रस्टाचार नेताले कहिल्यै बुझ्दैनन जस्ताे लाग्छ मलाईत।

  • @MonikaGiri-c5u
    @MonikaGiri-c5u 19 ชั่วโมงที่ผ่านมา +15

    सोबिता जि ले भन्नुभयको सहि हो

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 18 ชั่วโมงที่ผ่านมา +7

    माननिय सोविता गौतमजीको भनाई सतप्रतिशत ठिकछ ।
    जय राष्ट्रिय स्वतन्त्र पार्टी🎉🎉🎉🎉

  • @naradpokharel9642
    @naradpokharel9642 19 ชั่วโมงที่ผ่านมา +24

    माननीय सोविताको बोलीमा जनचाहना मुखरित भएको छ ! बधाई छ माननीय जी ।

  • @agnilimbu4888
    @agnilimbu4888 13 ชั่วโมงที่ผ่านมา +3

    मलाई मन पर्ने साम्सद सोबिता गाैतम

  • @MadhavShrestha-m9m
    @MadhavShrestha-m9m 8 ชั่วโมงที่ผ่านมา +3

    विश्व प्रकाश र गगनको अनुहार हेर्नुहोस् भिजेको बिरालो मुसो जस्तो देखिन्छ😂😂😂

  • @gunarajmagar-ih8kr
    @gunarajmagar-ih8kr 16 ชั่วโมงที่ผ่านมา +4

    नयाँ रास्वपा को जस्तो सबै पार्टी को भाबना भको भए देश आज कहाँ बाट कहाँ पुगिसक्त्यो। जय घण्टि ❤❤❤❤

  • @ashash8883
    @ashash8883 19 ชั่วโมงที่ผ่านมา +6

    पुरानो नेताहरू बादरमुढे अनि जनता हरु भेडा भएपछि यस्तै हुन्छ।

  • @rameshnepali9361
    @rameshnepali9361 21 ชั่วโมงที่ผ่านมา +7

    सब‌भन्दा ठूलो समस्या रा स्व पाका शिक्षित युवहरूले अध्यान र बिस्लेषणको आधारमा बोलेका तथ्यपरक कुराहरू यी मर्नेबेला भयका बुढाहरूले केहिपनि बुझेकै छैनन

  • @dipakkumarray5214
    @dipakkumarray5214 22 ชั่วโมงที่ผ่านมา +8

    Good luck Rabi Sir Team Jai 🎂Jai Raspa 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @mrjaygotame7555
    @mrjaygotame7555 20 ชั่วโมงที่ผ่านมา +6

    जय RSP jay rabi ❤❤❤❤❤❤❤हुनत हो तर काङ्ग्रेस ए माले त आफ्नो र आफन्त का लागि मात्रा नेता हुन नेपाल र नेपाली जनता को लागि हैन भास्ट्चारी हरु

  • @thakurkhanal8255
    @thakurkhanal8255 23 ชั่วโมงที่ผ่านมา +10

    Sovita Gautam is 100 %right ! You are absolutely right.

  • @gasrona
    @gasrona 22 ชั่วโมงที่ผ่านมา +13

    Jaya Balen Jaya Rabi ❤

  • @pralhadbista1467
    @pralhadbista1467 15 ชั่วโมงที่ผ่านมา +2

    नमन माननीय साेबिता बैनि, अझै शशक्त बन्नुहाेस् शुभकामना !!!

  • @chakgurung3175
    @chakgurung3175 5 ชั่วโมงที่ผ่านมา

    जय राष्ट्रिय स्वतन्त्र पार्टी ❤❤❤❤

  • @tekbahadurrai359
    @tekbahadurrai359 13 ชั่วโมงที่ผ่านมา +1

    प्रधानमन्त्री नेपाल मा छ र? छैन नेपाल को मन्त्री प्रधानमन्त्री हारु पार्टी को मात्रै छ। देस को छैन।

  • @padamdadel9811
    @padamdadel9811 3 ชั่วโมงที่ผ่านมา

    गुड सोबिता ज्यु

  • @JAGATCOMEDY-v6r
    @JAGATCOMEDY-v6r 23 ชั่วโมงที่ผ่านมา +5

    धेरै राम्रो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤सहि हो

  • @MohanGharti-i7v
    @MohanGharti-i7v 17 ชั่วโมงที่ผ่านมา +2

    Jayaghanti❤❤shobitajigood❤❤❤❤

  • @durgadattagautam4717
    @durgadattagautam4717 20 ชั่วโมงที่ผ่านมา +2

    संसद भवन भनेको सांसदहरू बसेर निदाउने ठाउँ हो जस्तो देखिन्छ ।काम नगर्ने सांसदहरू के काम ,भत्ता पचाउने मात्रै ।

  • @budhilawati7654
    @budhilawati7654 17 ชั่วโมงที่ผ่านมา +1

    माननिय सबिताले धन्न जनवार मात्र भनेछन, तर यी चोरहरू जनवार भन्दा पनि तल्लो स्तरका घडी चोरहरू हुन,कमसेकम जनवारहरूले चोर्दैनन र चोर्दैनन बज्योउ।

  • @manishneupane3453
    @manishneupane3453 23 ชั่วโมงที่ผ่านมา +5

    राम्रो

  • @takagurung4918
    @takagurung4918 22 ชั่วโมงที่ผ่านมา +4

    Jaya Rabi dai❤

  • @rajendrakumarsundas-sf7sd
    @rajendrakumarsundas-sf7sd 22 ชั่วโมงที่ผ่านมา +5

    Jai Nepal Jai ghanti

  • @LaxmanGiri-d3o
    @LaxmanGiri-d3o 23 ชั่วโมงที่ผ่านมา +4

    Jay ghanti❤❤❤🙋‍♀️🇳🇵🇳🇵🇳🇵

  • @govindadhikari9138
    @govindadhikari9138 12 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤ जब सम प्रत्यक्ष कारी हुदैन ।
    तब सम्म एस्त्की हुन्छ ।।❤❤
    हाजिर जवाफ प्रतियोगिता जस्तो भैइर्क्हेको जस्तो लाग्यो❤❤

  • @DbbshsbAbshsbsuzb
    @DbbshsbAbshsbsuzb 17 ชั่วโมงที่ผ่านมา +1

    Jay Nepal jay sobita jay rasopa jay rabi jay ghanti

  • @BharatDudraj-vm8pf
    @BharatDudraj-vm8pf 16 ชั่วโมงที่ผ่านมา

    सांसद साेबिता गाैतमले भन्नु भएको कुरा एकदमै 100% सहि हाे

  • @rajkumarb.k3051
    @rajkumarb.k3051 22 ชั่วโมงที่ผ่านมา +1

    👍👍👍👍👍 nice jaye ghanti jay shobita gautam gi

  • @justintime3239
    @justintime3239 19 ชั่วโมงที่ผ่านมา

    सहि कुरा। यो साम्सद खारेज गर्नु पर्छ। यो गफ गर्ने ठाऊ

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 17 ชั่วโมงที่ผ่านมา

    देश लाई चाहिने माननीय रास्वपा भन्दा अरु कुनै दल छैन ।

  • @JankJankpanday
    @JankJankpanday 15 ชั่วโมงที่ผ่านมา

    समसद जुउ लाई धनयबाद

  • @Umesh-n8x
    @Umesh-n8x 17 ชั่วโมงที่ผ่านมา +2

    Sahi kura ❤🎉

  • @loknathbhandari7848
    @loknathbhandari7848 26 นาทีที่ผ่านมา

    धन्यबाद शोबिता गोैतम यू ।

  • @DipeshNepali-z3t
    @DipeshNepali-z3t 16 ชั่วโมงที่ผ่านมา

    सोबिता जि सलाम छ

  • @BhandariPadam-so9of
    @BhandariPadam-so9of 3 ชั่วโมงที่ผ่านมา

    देश र गरिब जन्ता को आसा बनेको रास्टिय रास्सपा पाटी मात्रै हो

  • @khimbahadur7682
    @khimbahadur7682 8 ชั่วโมงที่ผ่านมา

    सहि कुरा सोबि सिस्तर

  • @chakgurung3175
    @chakgurung3175 5 ชั่วโมงที่ผ่านมา

    एकदम सही कुरा भन्नुभयो ❤

  • @narayanlamichhane6309
    @narayanlamichhane6309 4 ชั่วโมงที่ผ่านมา

    सोबिताज्यु ! निदाई रहेका हाम्रा मन्त्रीज्युहरुलाई हर बखत घच घच्याई रहेर आफ्नो जिम्मेवारिको बहन गर्न ब्युझाई रहने सचेत हाम्रो प्रतिनिधि हुनुहुन्छ तपाई ! सुतिरहन आदत परेका हाम्रा प्रतिनिधिहरु कुम्भकर्णलाई पनि उछिन्नु हुन्छ होला हेरौ ।

  • @bamdevneupane5987
    @bamdevneupane5987 18 ชั่วโมงที่ผ่านมา

    नाई याे कुरा त गम्भिर हुनू जरुर छ

  • @MainabahadurTamang
    @MainabahadurTamang 22 ชั่วโมงที่ผ่านมา +3

    good

  • @pawanlalrajdhami6308
    @pawanlalrajdhami6308 16 ชั่วโมงที่ผ่านมา

    गुडसोबिता

  • @RajGurung-oi3db
    @RajGurung-oi3db 21 ชั่วโมงที่ผ่านมา +1

    Jendabad mr 🎉rabi jay 🎉ghanti

  • @mamtashrestha9144
    @mamtashrestha9144 23 ชั่วโมงที่ผ่านมา +2

    Jay. Ghanti. 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @परदेशकोञधुरोसपना
    @परदेशकोञधुरोसपना 20 ชั่วโมงที่ผ่านมา

    भाषण त आहा कति मिठो कति चिप्लो तर ब्यबहार मा हामी कहिले देख्न पाइन्छ? जय घन्टा

    • @indrabahadurkc7342
      @indrabahadurkc7342 20 ชั่วโมงที่ผ่านมา

      Ta jasta kukur jhola aru kai muji samaya raw paxi hida paxi ane kata bata hunx ta paribartan😢

  • @indrabahadurkc7342
    @indrabahadurkc7342 20 ชั่วโมงที่ผ่านมา +1

    Jay ghanti 🎉❤😊

  • @SanJuChaudhary-w1g
    @SanJuChaudhary-w1g 14 ชั่วโมงที่ผ่านมา

    Jay ghanti ❤❤❤❤❤

  • @BimalBasnet-q5p
    @BimalBasnet-q5p วันที่ผ่านมา +1

    Right answer miss hajur jai ghanti 👍👍👍👍

  • @chakgurung3175
    @chakgurung3175 5 ชั่วโมงที่ผ่านมา

    धेरै राम्रो कुरा

  • @MaheshBaral-w6d
    @MaheshBaral-w6d 10 ชั่วโมงที่ผ่านมา

    जय घण्टी 🔔🔔🔔🔔जय रास्वपा

  • @narayanbhatt4436
    @narayanbhatt4436 13 ชั่วโมงที่ผ่านมา

    Jay ghanti

  • @bishnuacharya1117
    @bishnuacharya1117 19 ชั่วโมงที่ผ่านมา

    सोबिता माननीय का यस्ता कुरा बुझ्ने बुझ्नसक्ने दक्षता र योग्यता र सोच भएका हरु सरकारमा भैदियको भए त आजसम्म देश र जनताको अबस्थामा केही न केही सुधार भैसकेको हुनथ्यो नि ! खै झनभन्दा झन अबस्था त चिन्ता जनक जरजर अबस्थाको ऊकालो चढ्दै छ त ।

  • @GuruPoudel-t9c
    @GuruPoudel-t9c วันที่ผ่านมา +2

    यी कुराहरु सहि छन तर ब्यबहारमा खोइ???समस्या मात्र देखाएर के गर्ने मेम??दिर्घकालिन समाधान के त??

    • @thakurkhanal8255
      @thakurkhanal8255 23 ชั่วโมงที่ผ่านมา

      There is answer each and every suggestion but who are against they may not see answer because they are blandly supporter of erupted party.

  • @deepakadhikari9103
    @deepakadhikari9103 4 ชั่วโมงที่ผ่านมา

    Jai ghanti 🙏🙏🙏

  • @dhanmantamang1398
    @dhanmantamang1398 2 ชั่วโมงที่ผ่านมา

    Good luck sobita manya gu

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 15 ชั่วโมงที่ผ่านมา

    ❤धन्यबाल❤मोरङ्गबाट❤❤❤

  • @MdSherbahadur
    @MdSherbahadur 18 ชั่วโมงที่ผ่านมา

    Wow shobita Gautama sis that is the right speech 🔔🔔🔔🔔🔔❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵bharaute bajeharu suna aba hosiyar ghanti party jindabad 💪💪💪

  • @rajanshrestha9021
    @rajanshrestha9021 21 ชั่วโมงที่ผ่านมา

    जनवार ले पनि डाइत्व निभाउन्छ नेतारुपि डाणवह‍‍ो डाणव---

  • @thapamagar7141
    @thapamagar7141 16 ชั่วโมงที่ผ่านมา

    Jaya ghanti

  • @NainSinghKhadayat
    @NainSinghKhadayat 6 ชั่วโมงที่ผ่านมา

    जय घन्टी

  • @kedarDevkota-d5h
    @kedarDevkota-d5h 18 ชั่วโมงที่ผ่านมา

    जनताले तअासुझारने बाहेक केहिछयिन कसकाेअासमा बाचनेत

  • @govindapoudel9783
    @govindapoudel9783 18 ชั่วโมงที่ผ่านมา

    सहि हो ।

  • @jangasunar4634
    @jangasunar4634 12 ชั่วโมงที่ผ่านมา

    jay sobita

  • @SUKGHALE-u8y
    @SUKGHALE-u8y 20 ชั่วโมงที่ผ่านมา +1

    🔔🔔🔔👍️👍️👍️🇳🇵🇳🇵🙏🙏❤️❤️i from malaysia

  • @SiseerMagar
    @SiseerMagar วันที่ผ่านมา +2

    Wow atiko chai hunu parxa samsad Jay ghanti

  • @chakgurung3175
    @chakgurung3175 5 ชั่วโมงที่ผ่านมา

    Rastriya swotantra party ko jai jai jai jai hos❤❤❤

  • @yamprasadadhikari9037
    @yamprasadadhikari9037 ชั่วโมงที่ผ่านมา

    जय घन्टी 🇳🇵❣️👍🔔

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 18 ชั่วโมงที่ผ่านมา

    भ्रष्ट हरुले पेट मात्रै भर्नुको लागि बैठक को नाम राखिएको हुन्छ

  • @tankakarkiakarki8058
    @tankakarkiakarki8058 22 ชั่วโมงที่ผ่านมา

    कति प्रधानमन्त्री हरु ले आफ्नो पालामा युवा युवती बिदेशी को गुलाम न बनाय झै मुसु मुसु लाजै नमानी हास्ने चलन छ हाम्रो धर्ती मा।

  • @sunelkhadka934
    @sunelkhadka934 11 ชั่วโมงที่ผ่านมา

    Good jobs sobita ju

  • @ChandraRajChand-p4b
    @ChandraRajChand-p4b 23 ชั่วโมงที่ผ่านมา +1

    Good luck sobita ji

  • @wochyu1
    @wochyu1 20 ชั่วโมงที่ผ่านมา

    पचासाैँ पल्ट मन्त्री, प्रधान मन्त्री भई रहने हरु "हामी लाई पुगि हाल्छ बुढाे भए र मरी हाल्छाैँ अर्काे पुस्ता लाई जसुकै मराेस्" भन्दा हुन्!

  • @gajenyakha2370
    @gajenyakha2370 19 ชั่วโมงที่ผ่านมา

    good luck rabi
    जय घण्टी
    जय देश

  • @NegiLalitMan
    @NegiLalitMan 20 ชั่วโมงที่ผ่านมา

    राम्रो बिचार।

  • @shristisirjal5148
    @shristisirjal5148 19 ชั่วโมงที่ผ่านมา

    kp ओलिले मनमनै सोच्दै छ ।अब सगरमाथा को फ़ोहोर ब्यबस्थापन को लाई कुरा मिलाएर १० करोड हान्दिनु परो भनेर

  • @krishnabashyal5467
    @krishnabashyal5467 21 ชั่วโมงที่ผ่านมา

    जय रा.स्व.पा.❤❤जय घण्टी 🔔🔔जय नेपाल 🇳🇵🇳🇵

  • @Gyanmanchan
    @Gyanmanchan 17 ชั่วโมงที่ผ่านมา

    बिचबिचमा यो कैएइते धुन्धकारी नेताहरुको गेडा जस्तो थोपडा इडित गरेर नहलिदीन अनुरोध गर्दछु

  • @chakgurung3175
    @chakgurung3175 5 ชั่วโมงที่ผ่านมา

    Absolutely 100% Right Sobita jii Salam chha good luck God bless you 👍

  • @mewaramchaudhary7181
    @mewaramchaudhary7181 19 ชั่วโมงที่ผ่านมา

    सोबिता गौतम 👍👍

  • @USAjaynepal
    @USAjaynepal 21 ชั่วโมงที่ผ่านมา

    राष्ट्र र जनताको यस्तो दुरावस्थामा बहादुर राष्ट्र भक्त नेपाल शेनाले टुलु टुलु हेरी बस्न मिल्दैन। तु. हस्तक्षेप गर्नुपर्छ। जय नेपाल। 🇳🇵

  • @sumansargam4845
    @sumansargam4845 7 ชั่วโมงที่ผ่านมา

    jay ghanti🔔🔔🔔😊

  • @kesharpun8345
    @kesharpun8345 23 ชั่วโมงที่ผ่านมา +1

    Sobita nani,you are great.

  • @mahendrapanta282
    @mahendrapanta282 16 ชั่วโมงที่ผ่านมา

    Jaye ghanti

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh 3 ชั่วโมงที่ผ่านมา

    Jaya ghanti❤

  • @bhadrabahadur754
    @bhadrabahadur754 23 ชั่วโมงที่ผ่านมา

    Sobita mamle sahi kura garnu bhayo.......

  • @subbathami-v9b
    @subbathami-v9b 19 ชั่วโมงที่ผ่านมา

    Je garxa ghantile garxa jaya ghanti🔔🔔🔔🇳🇵🇳🇵

  • @bijaygc7111
    @bijaygc7111 16 ชั่วโมงที่ผ่านมา

    ८४ आउन दिन हामिलाई भेड़ा भन्नेको हालत के गर्छौ

  • @sitagurung3518
    @sitagurung3518 17 ชั่วโมงที่ผ่านมา

    Thank u sobita ji

  • @rajupokhrel7186
    @rajupokhrel7186 17 ชั่วโมงที่ผ่านมา

    100 % right vannu vo

  • @baburamsharma7831
    @baburamsharma7831 17 ชั่วโมงที่ผ่านมา

    जय घण्टी

  • @TekbdPoudel
    @TekbdPoudel 22 ชั่วโมงที่ผ่านมา

    १००% Sahi 6 Sobita savasad jyu

  • @a78oppo-fo9ph
    @a78oppo-fo9ph 8 ชั่วโมงที่ผ่านมา

    जय घण्टी 🔔🔔🔔🔔🔔

  • @tekkhatri9875
    @tekkhatri9875 18 ชั่วโมงที่ผ่านมา

    जय घण्टी जय जनता

  • @SherpaKami
    @SherpaKami 51 นาทีที่ผ่านมา

    Sahi ho sabita ji

  • @prakashrajshrestha3253
    @prakashrajshrestha3253 23 ชั่วโมงที่ผ่านมา +1

    Super view

  • @dhrubakatuwal6189
    @dhrubakatuwal6189 5 ชั่วโมงที่ผ่านมา

    आठ कक्षा वालाले के बुझथेर साेकिताका कुरा।