प्रहरी दमन ज्यादती तीव्र बनाउने आदेश दिने देशका ठूलो मान्छेहरुको निच्च सोच र लोभले यतिसम्म गरेको छ कि सात जन्म पनि नमेटिने दाग जनताको तन मन जनमा गरिदिएको छ । यो घोर भर्सना छ ,निन्दनीय घटना प्रति घोर विरोध छ । जय मुकुमलुङ
प्रस्तुति ठिकै छ,अझै निरन्तर अध्ययन र अभ्यासले प्रस्तुतिमा निखारता ल्याउँछ भन्ने कुरामा ढुक्क छु।जो जहाँ छ त्यहीँबाट सबैले आवाज उठाउनुपर्छ।विकासको नाममा प्रकृतिमाथि गरिएको अपराध र अतिक्रमणको डटेर प्रतिकार र प्रतिरोध गरौँ ।नोगेन🙏❤️
मुकुम्लुङ नाम कहिले बाट......? मुक्कुम्लुङ नाम सुनेको १ वर्ष जति भयो पाथिभरा जन्मिदै सुनेको कस्ले कान फुक्यो पाथिभरा भन्छौ हामि पाथिभरा भन्नुस तपाई पनि नो मुक्कुम्लुङ🤔🤔🤔🤔
@@chakradhanrai6848 khoi ma pani 9 patak pugeko xu testo haina lagxa ra yasko lipi ma pani katai payena huna sakcha limbu vasasa ma vaninthiyo hola ..... tara yasari 1/2 barsa ma name nai change garnu parxa vane lagdina tara no cable car xai ma ni sahamat
प्रहरी दमन ज्यादती तीव्र बनाउने आदेश दिने देशका ठूलो मान्छेहरुको निच्च सोच र लोभले यतिसम्म गरेको छ कि सात जन्म पनि नमेटिने दाग जनताको तन मन जनमा गरिदिएको छ । यो घोर भर्सना छ ,निन्दनीय घटना प्रति घोर विरोध छ । जय मुकुमलुङ
बहिनीले सहि कुरा भन्नुभएको छ 👍️👍️🇳🇵🇳🇵🙏🙏
जय मुकुम्लुङ्ग
रक्षा बैईनि बधाई छ रक्षा बैईनि जस्तो खराे आवाज उठाउनु भएको छ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉बधाई छ
मुकुमलुङको रक्षा गर्ने किराँतीको छोरी रक्षा किराँती को यो आवाजलाई सबैले सेयर गरौं।धन्यवाद रक्षा बहिनीलाई।
प्रस्तुति ठिकै छ,अझै निरन्तर अध्ययन र अभ्यासले प्रस्तुतिमा निखारता ल्याउँछ भन्ने कुरामा ढुक्क छु।जो जहाँ छ त्यहीँबाट सबैले आवाज उठाउनुपर्छ।विकासको नाममा प्रकृतिमाथि गरिएको अपराध र अतिक्रमणको डटेर प्रतिकार र प्रतिरोध गरौँ ।नोगेन🙏❤️
❤❤❤
Jay.mongol
Mongol
Nana
Rachhhya🌹🍄🍄🌷🌷🏆🏆🏆🏆🏆🏆
Sahi ho baini
jay mukkumlung ra jay kirat 💯 right ✊✊✊✊✊
well said bahini
Salam
Good ✊✊✊❤️❤️❤️😎
Great👍️
Mulbashi Haru ko Aktako Jaruri cha, Only one of the honest and Best Leaders Harka Sampang in the Nepal 🇳🇵 Harka Baad JindaBaad 🫡 ❤❤🎉🎉
तपाईँको सही भनाइ
right ❤❤❤
Jay mukulung... 🎉🎉
Good❤❤❤🎉🎉
khusi xum kinaki sabaile taplejung lai maya gari dekho ma ra sahayo sabaile gareko ma❤❤
Grate sharing
🎉🎉🎉🎉🎉🎉🎉
सोल्टीनी प्रति सहमत ।
👍👍👍💪💪💪✊✊✊
जाइज लुंगा /
NO CABLE CAR. SAVE MUKKUMLUNG🖐
😭😭
🙏🇳🇵❤️🦋💯🧡🩷👍👍👍
मुकुम्लुङ नाम कहिले बाट......?
मुक्कुम्लुङ नाम सुनेको १ वर्ष जति भयो पाथिभरा जन्मिदै सुनेको कस्ले कान फुक्यो पाथिभरा भन्छौ हामि पाथिभरा भन्नुस तपाई पनि नो मुक्कुम्लुङ🤔🤔🤔🤔
@@bishnumayatamang-e1d malai kasaile sikairakhanu pardaina ra malai kasaile kan phukda phukine manxe pani haina yo kura hekka raho!
पहिला मुकुलुङनै थियो पछि हिन्दु करण गरेर पाथिभारा बनायियको होहै
@@chakradhanrai6848 khoi ma pani 9 patak pugeko xu testo haina lagxa ra yasko lipi ma pani katai payena huna sakcha limbu vasasa ma vaninthiyo hola ..... tara yasari 1/2 barsa ma name nai change garnu parxa vane lagdina tara no cable car xai ma ni sahamat
@@RakshaKirati kaile bata name change vako matra sodeko ho galt suchana ta dina mildina ki ...?
Tyo thauma limbu pahile thiyoki aru give me answer?
K xa tyo balatkariko khabar??
pathivara ho ki mukulung ho
100% Sahi ho cheli