केरा खेतीको बढ्दो बजार, लगानी सय, आम्दानी हजार | Banana Farming In Nepal | Episode 2

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024

ความคิดเห็น • 59

  • @dekhapadhi
    @dekhapadhi  2 ปีที่แล้ว +2

    नेपाल फर्केर स्वदेशमै व्यवसाय गर्न चाहनुहुन्छ भने कार्यक्रम ‘नेपाल फर्केपछि’ ’ तपाईंका लागि सहयोगी हुनसक्छ। यस कार्यक्रम मार्फत तपाइँहरुले नेपालमा कस्तो व्यवसायको सम्भावना छ ?, व्यवसाय सुरु गर्न कति लगानी लाग्छ ?, के के कुरामा ध्यान दिनु पर्छ ? भन्ने बारे जानकारी लिन सक्नुहुनेछ। यदि तपाईं पनि व्यवसाय सुरु गर्न चाहनु हुन्छ भने हामी तपाईंलाई व्यवसाय सम्बन्धि सम्पूर्ण जानकारी दिई सहयोग गर्ने छौं र Business Proposal बनाउन पनि मद्दत गर्ने छौं l थप जानकारीका लागि हामीलाई dekhapadhi@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ l

  • @bikashrai6329
    @bikashrai6329 2 ปีที่แล้ว +2

    एकदमै खुशी लाग्यो यस्तो कार्यक्रमको परिकल्पना गर्नु भएकोमा। यस्तो कार्यक्रमले नेपालमा साचिकै विदेश जान बाट रोक्न, आर्थिक रुपमा सवल बन्न, आयात घटाएर देशको अर्थतन्त्रमा टेवा पुर्याउन मद्दत गर्दछ। यो कार्यक्रमको सैयौं एपिसोडको कामना गर्दछु।

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว +1

      प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.

  • @hikku5479
    @hikku5479 2 ปีที่แล้ว +3

    नेपाल मा सम्भावना भयका थुप्रै व्यवसाय/आम्दानी/लागत/ सहुलियत ऋण/ बजारको माग/बजार विस्तारको सम्भावना/ जोखिम चुनौति/कृषिजन्य बस्तु भय कस्तो हावापनी मा बढी उत्पादन हुन्छ/सम्बन्धित व्यवसाय मा छिमेकी मुलुकको अवस्था/सरकारी अनुदान का प्रावधान सम्बन्धमा video बनुन र यस कार्याक्रम ले निरन्तरता पाओस।। शुभकामना 😍

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching Nepal Farkeypachi and Don't forget to subscribe to our channel to get latest updates.

  • @ramsharandulal827
    @ramsharandulal827 2 ปีที่แล้ว +2

    भारत बाट आयातित केराले नेपालमा उत्पादित केरा माटोमा पुरेको र पशुलाई खुवाएको धेरै समाचर हेरेको छु ! समुचित उत्पादन १२ महिना गर्दा सरकारले किनिदिन्छ?? कस्ले बजारको ग्यारेन्टी लिन्छ??

  • @Mr.raduhang
    @Mr.raduhang 2 ปีที่แล้ว +1

    यो कार्यक्रम आए पछि सुगारीका म्यामको आवज जहिले मनमा गुन्जिने गरेको छ।
    म जस्ता ग्रामीण भेगमा ब्याबसायिक कृषि उद्यम गर्नेलाई थप हौसला र प्रेरणा बनिदिएको छ यो कार्यक्रम...

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      यदि तपाईं पनि नेपाल फर्केर स्वदेशमै व्यवसाय सुरु गर्न चाहनु हुन्छ भने हामी तपाईंलाई व्यवसाय सम्बन्धि सम्पूर्ण जानकारी दिई सहयोग गर्ने छौं र Business Proposal बनाउन पनि मद्दत गर्ने छौं l थप जानकारीका लागि हामीलाई फोन न.+9779801227066 वा इमेल dekhapadhi@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ l

  • @danieltamang2289
    @danieltamang2289 2 ปีที่แล้ว +2

    5% interest ma bank le kasari profit garXa hola, jabaki FD ma 12% around xa

  • @Thapa_Dai
    @Thapa_Dai 2 ปีที่แล้ว +1

    Im.sure this program will rock soon, specially hami jasto lamo samaya bides basekale ta jhan yo programe herer nai right decesion lina sakxan

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching Nepal Farkeypachi and Don't forget to subscribe to our channel to get latest updates.

  • @shyamchhetri5386
    @shyamchhetri5386 2 ปีที่แล้ว

    सबै नेपालीको जय जय होस्।

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.

  • @youthnepal224
    @youthnepal224 2 ปีที่แล้ว +1

    भने जस्तो सजिलो कहाँ छ र हामिलाई,,??
    अनुदानको नाममा आफ्ना आसेपासेलाई पोस्ने ,गरेर खान्छु भन्ने लाई अनेक उल्झन दियर बसिखानै दिदैनन ,कार्यक्रम राम्रो छ तर यथार्थ धेरै पर छ

  • @sagarbhujel4524
    @sagarbhujel4524 2 ปีที่แล้ว +1

    Sarai ramro video. Yesle dherai madat garne chha nepali daju bhai tatha didi bahini haru lai nepali mai kehi garna. Best Wishes

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching Nepal Farkeypachi and Don't forget to subscribe to our channel to get latest updates.

  • @chhiringsherpa5739
    @chhiringsherpa5739 2 ปีที่แล้ว +1

    Ekdam ramro lagyo yo show. Keep it up 🤩

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching Nepal Farkeypachi and Don't forget to subscribe to our channel to get latest updates.

  • @manishkoirala1781
    @manishkoirala1781 2 ปีที่แล้ว +1

    Ramro content from UAE

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.

  • @SURESHCHAND-cl3eh
    @SURESHCHAND-cl3eh 2 ปีที่แล้ว

    अति नै राम्रो भिडियो

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching Nepal Farkeypachi and Don't forget to subscribe to our channel to get latest updates.

  • @sudipsingh4118
    @sudipsingh4118 2 ปีที่แล้ว +1

    Local kukhura sambandi jankari dinus na

  • @binestories_
    @binestories_ 2 ปีที่แล้ว +1

    Insightful video❤️

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching Nepal Farkeypachi and Don't forget to subscribe to our channel to get latest updates.

  • @bipinghimire6516
    @bipinghimire6516 2 ปีที่แล้ว +1

    La gajaab ko video banexa shubhakamana ..

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.

  • @akashgiri3797
    @akashgiri3797 2 ปีที่แล้ว +1

    You all are doing great job 🙏❤️

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching Nepal Farkeypachi and Don't forget to subscribe to our channel to get latest updates.

  • @paromdakumarmukhlya8946
    @paromdakumarmukhlya8946 ปีที่แล้ว

    Good 😊👍

  • @ranjema703
    @ranjema703 ปีที่แล้ว

    Thank u hajur

  • @holyDarksonusighkdka
    @holyDarksonusighkdka 2 ปีที่แล้ว +1

    But Sahar Bata gau pharker Jada k garnw sakinchhw

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      नेपाल फर्केर स्वदेशमै व्यवसाय गर्न चाहनुहुन्छ भने कार्यक्रम ‘नेपाल फर्केपछि’ ’ तपाईंका लागि सहयोगी हुनसक्छ। यस कार्यक्रम मार्फत तपाइँहरुले नेपालमा कस्तो व्यवसायको सम्भावना छ ?, व्यवसाय सुरु गर्न कति लगानी लाग्छ ?, के के कुरामा ध्यान दिनु पर्छ ? भन्ने बारे जानकारी लिन सक्नुहुनेछ। यदि तपाईं पनि व्यवसाय सुरु गर्न चाहनु हुन्छ भने हामी तपाईंलाई व्यवसाय सम्बन्धि सम्पूर्ण जानकारी दिई सहयोग गर्ने छौं र Business Proposal बनाउन पनि मद्दत गर्ने छौं l थप जानकारीका लागि हामीलाई dekhapadhi@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ l

  • @infomandu278
    @infomandu278 2 ปีที่แล้ว +1

    Ramro

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.

  • @bikash732
    @bikash732 2 ปีที่แล้ว +1

    Yo program herda lagxa ki aahile nai Nepal jam ra k hi garum 😄 🤣 😂

  • @gaugharchaurionlin
    @gaugharchaurionlin ปีที่แล้ว

    very nice 🙏🙏🙏

  • @tekbahadur6045
    @tekbahadur6045 2 ปีที่แล้ว +1

    Ramro layo mali ta

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      यदि तपाईं पनि नेपाल फर्केर स्वदेशमै व्यवसाय सुरु गर्न चाहनु हुन्छ भने हामी तपाईंलाई व्यवसाय सम्बन्धि सम्पूर्ण जानकारी दिई सहयोग गर्ने छौं र Business Proposal बनाउन पनि मद्दत गर्ने छौं l थप जानकारीका लागि हामीलाई फोन न.+9779801227066 वा इमेल dekhapadhi@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ l

  • @swekxhyataradangal684
    @swekxhyataradangal684 2 ปีที่แล้ว

    best ❣️

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching Nepal Farkeypachi and Don't forget to subscribe to our channel to get latest updates.

  • @everything.33
    @everything.33 2 ปีที่แล้ว

    Interested

  • @ramsharandulal827
    @ramsharandulal827 2 ปีที่แล้ว +1

    तपाईको इमेल ठेगाना पाउँत ।

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      यदि तपाईं पनि नेपाल फर्केर स्वदेशमै व्यवसाय सुरु गर्न चाहनु हुन्छ भने हामी तपाईंलाई व्यवसाय सम्बन्धि सम्पूर्ण जानकारी दिई सहयोग गर्ने छौं र Business Proposal बनाउन पनि मद्दत गर्ने छौं l थप जानकारीका लागि हामीलाई फोन न.+9779801227066 वा इमेल dekhapadhi@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ l

  • @Khageenvlog
    @Khageenvlog 2 ปีที่แล้ว

    100% मा 60/70% काे चाहाना देशमा नै कृषि गर्ने ।। मलाई पनि प्रेरित गरेको छ स्वदेश मा नै केही गर्न ।। मेरो पहाडमा धेरै जमिन छ ।। त्यहा के खेती गर्ने बताई दिनुभए झन राम्रो हुनेथियो ।।

    • @amiradali4762
      @amiradali4762 2 ปีที่แล้ว

      मालभोग केरा बेश होला।

  • @rajendrasharma2859
    @rajendrasharma2859 2 ปีที่แล้ว

    Ramro khusi lagyo , but krishi lon lina sajilo xena

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.

  • @NepalKhabarDang
    @NepalKhabarDang 2 ปีที่แล้ว

    great

    • @NepalKhabarDang
      @NepalKhabarDang 2 ปีที่แล้ว

      th-cam.com/video/yt3DJ7KWEX8/w-d-xo.html

  • @sanjoglama1094
    @sanjoglama1094 2 ปีที่แล้ว +1

    दाजुभाई हरु तपाई मख्ख नहुनु ५ प्रतिशत ब्याज मा १० लाख पाउनु हुन्छ भनेको छ तर बास्तब मा तपाईं जब एकपल्ट रिन लिनुहुन्छ अनि थाहा हुन्छ. ५ प्रतिशत हो कि १७...१८ प्रतिशत भन्ने..

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धन्यवाद l अन्य व्यवसायबारे पनि जानकारीमुलक भिडियो लिएर हामि आउनेछौं l Keep Watching 'Nepal Farkeypachi' and Don't forget to subscribe to our channel to get latest updates.

  • @ishworish7493
    @ishworish7493 2 ปีที่แล้ว

    बल्ल मैले खोजे जस्तो कार्याक्रम आएछ

    • @dekhapadhi
      @dekhapadhi  2 ปีที่แล้ว

      यदि तपाईं पनि नेपाल फर्केर स्वदेशमै व्यवसाय सुरु गर्न चाहनु हुन्छ भने हामी तपाईंलाई व्यवसाय सम्बन्धि सम्पूर्ण जानकारी दिई सहयोग गर्ने छौं र Business Proposal बनाउन पनि मद्दत गर्ने छौं l थप जानकारीका लागि हामीलाई फोन न.+9779801227066 वा इमेल dekhapadhi@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ l

  • @paromdakumarmukhlya8946
    @paromdakumarmukhlya8946 ปีที่แล้ว

    Pramod QATAR Hiiii

  • @4_idiot_movies800
    @4_idiot_movies800 ปีที่แล้ว

    If you don't know about Nepali market don't say anything about banana farming. People of Nepal facing a lot of problems in selling their banana.
    The government of Nepal hasn't buy Nepali banana. They import banana from India. I am farmers since childhood I have seen problem in selling banana in Nepal market.
    So I want warn you don't spread wrong information to the Nepali people.

  • @magarvai123
    @magarvai123 2 ปีที่แล้ว

  • @manishkoirala1781
    @manishkoirala1781 2 ปีที่แล้ว +1

    Locals kukura farm ko ni miss