पहिला १० रुपैँया ऋण नदिनेहरु अहिले १० लाख ऋण माग्न आउँछन् ! सुन्तलाले दिएको सफलता │Nepal Chitra
ฝัง
- เผยแพร่เมื่อ 21 ธ.ค. 2023
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: th-cam.com/channels/W-l.html...
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल :
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra.com/
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
barpak
Laprak
Gorkha
Copyright ©Nepal Chitra .
#nepalchitra #kiranpaudel #tanahun
मेहनति हात काे कुरा सुन्दा धेरै खुसि छु ,
यो होनि कुरा👌
देश धनि ब्यबस्था परिवर्तन गरेर होइन हरेक नेपालिको यी सुन्तला दाइको जस्तो सोचमा परिवर्तन गरेर मात्र हुन्छ।
खुशी लाग्यो। सफल व्यवसायिक कृषक बन्नु भएकोमा कमरेड भीम राना ज्यू लाई बधाई छ।
Good job
मेहनत र लगनशिलता नै सफलता को शुत्र हो!
राना दाई लाई हार्दिक बधाई र शुभ कामना!
अति खुशी लाग्यो कृषि लाई मान्यता दिनु पर्छ
यो सुन्तला एक सिजनलाई मात्र भयो। यो भन्दा फरक समयमा फल्ने र फरक जातको बिरुवा खोज्नु पर्यो।
Good job brother
good job🎉🎉🎉
Garyo bani nepal mai hunchha tara bazar bau painai derai gaharo chha thorai manchhe matra saphal hunchha hola dhanyabad hajur ko yo interview....ma hal saudi arab khobar bata herdaichhu yo vidio....🙏🙏🙏🙏👏👏👏👏👍🏻👍🏻👍🏻👍🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦
Good jub
❤ I love, mehanati kisan harulai
Ati udaraniya lam. Salam xa sir parti. And Kiran ji. S. Korea 🇰🇷
Mahendranagar
Dajulai safal mehenatko suvakamana xa hajur
good
Wow मैले साउदी अरब bhat हेर्दैछु
धेरै राम्रो खुशी लाग्यो 👍️👍️👍️👍️👍️👍️
Wow
आहा क्या दामी सुन्तला 😮
mehant sangrasha ra lagansilta nai safalta ko prtik ho rana dai lai hardik subhakaman ❤🙏❤️
Wow! Kati ramro.yo ho ni utpadan bhanya.. bless you all. ..
JayHo Bhim Bah ba Dur ji
Sabai SunTola. Hune jaga Sikai
Tapaiko JashTai vay. Sabaiko valo Hunchha
🙏🙏🙏❤️❤️❤️
Saudi Arabia
BDhai chha sir 🙏
यसतो सुन फलने मेरो देस नेताले कसतो बनायो हि किसानको हितमा कैले कामगरेन हो नेता चोरले?
Wow dami ramro kam 🙏👍
दार्जिलिङ जिल्लाको सिलगढीबाट हेरेको, दार्जिलिङको सुन्तलामा रोग लागेकोले अब उत्पादन घटेकोले किषाणहरु निराश छन्।
कति राम्रा सुन्तला
ahha kati ramro
Good jop dai nasmeker
Su tola bagan ta dherai thulo rahecha. Dherai ramro kam garnu vayeko. Ma America bata video herdai xu. Afno ghar ma basera Su tola ani pariwar sangai basnu khushi huncha.
Wow. Good. Sar
आफ्नै देशमा उत्पादन भएपनि रु 150 -170 तिरेर खानुपर्छ ।हाम्रो नेपाली किसानलाई करोड़ पति बन्ने सपनाले छोड्यो भने गरिबले पनि चाख्न पाउथ्यो होला।
अाहा रहर लाग्दाे सुन्तला
sarai mito x yo suntana 2❤
G,p, Chaudhary नवलपरासी
Good job sir 👍️👍️👍️
👏👏👏
🇳🇵
watching from 🇦🇪🇦🇪.. thank you for good video❤
very good
मां चाय हरियाणा वॉटर हार्दिक शुभकामनाएं
पाँचथर फा गा पा ४ बाट हेेेे
Work hard Play hard, there is always a light at the end of the tunnel. Believe in yourself, Don't loose hope!
🌞🌕❤️🙏🙏🙏
बिरुवा रोपेको कति बर्स देखि फल्न थाल्छ?
❤❤❤❤❤❤
सुन्तला भन्दा सुन्तलाको बोक्रा को मुल्य आकाश पाताल को फरक छ, है भन्न चाहान्छु , अब समय यस्तो आइसकेको छ, सुन्तलाको दाना बेचेर गाडी को मालिक बन्नुहोला , तर सुन्तला को बोक्रा बेच्नु भयो भने हेलिकप्टर को मालिक पनि बन्नुसक्नु हुन्छ, हाम्रो सानो देश को लागि मात्रै होइन , हाम्रा दुई विशाल छिमेको देशका लागि पनि सोच्ने बेला आएको छ, हाम्रो सहारा हाम्रो माटो हो उन्नती र प्रगतिको होड्बाजिमा हाम्रा बि- छिमेकी देशहरुले माटो बिगारे , पानीमा बिसादी मिसाए त्यसैले हाम्रो देश को माटो , हाम्रो देश को पानी अझै इस्वर ले पिउने लायक छ्न , छ्ङ्ग्छ्ङ्ग गर्दै झरने झरनाहरु अनि सलललल गर्दै सुस्केरामा बग्ने हाम्रा देशका ठुलाठाला नदिहरु
🙏👍Uk
👏👏👏👍️👍️👍️🙏
Dai yo suntala कुईनटल कति हो। लगेर बेच्नुपर्ने भयो अब।
Mo darjeeling bata hi dai..
synovanganuga
माटो अनुसार हुने हो सुन्तला
We also use to have huge orange orchad before 15 years.. We use to sale of 2 lakhs indian currency...
But due to climate change, different parecite like insect and different kinds of infection our entire village loose every single tree... Now we use to sale only of 10 thousand of orange in a year...
And due to monkey its hard to do farming.
ma chahi saudi arb jubel
Kun thaMa hola hjr
Prachandle Kinyo kyare
Ramrai cha dhankuta ko gaun ma 19 karod ko suntala bikri huncha barsa ma Tara sidhai india ma niryat huncha
No comments
कृषक दाई सुन्तला बेच्न छाडेर फिल्म खेल्न जादापनि हुन्छ। किन भने दयाहाङ् दाईको अनुहार पनि यस्तै परेकोले अहिले हिट् छ😆😄😆🤣🤣
Tyo sungure talai man parera hunxa ra
सुन्तला को महत्व :- सुन्तला यस्तो फल हो , यो अरु फल फुल जस्तो कि आँप , लिची , अम्बक , कटहर ड्रागन , अभाकोटा जस्तो होइन , यस्को भित्रि को भन्दा सुकाएको बोक्रा के कति मुल्यवान छ, हजुर हरुले google मा हेर्नू होला, सुन्तलाको बोक्रा hongkng मा असाध्यै महङ्गो छ, सुन्तलाको बोक्राको सुप चाइनिज हरुले अति नै रुचाउछ्न र सुन्तला को बोक्राको लेप मेकप मा प्रयोग गर्छ्न, चाइनिज हरु सुन्तला किन्छ्न चाइनिजहरु खान को लागि होइन मात्रै बोक्राको लागि किन्छ्न र भित्रि को भाग फेक्छ्न ,
किन होला साथि फिश्री भाग फेकने
Kati rahar lagdo thula thula suntala 🤔😋🙏🙏🙏
म पनि यी ठुला ठुला सुन्तला भने पछि भुतुक्कै हुन्छु।
Dayahang Rana 😂😂
kun prajatiko bot ho?
Good job
Good job