यति राम्रो फिल्म किन ओझेल मा पर्दै छ सायद कुनै ठुला निर्माता को हात मा परेको भए अहिले सम्म १००-२०० करोड कमायो भन्ने थिए उचित प्रचार प्रसार को अभाव ले होला सायद यति राम्रो चलचित्र पनि छाया मा परेको छ 💌💌💌
सम्पुर्ना कलाकार टिमहरुलाई सम्मान छ एक दम टिपिकल अर्गानिक गाउँ घरको याद दिलाउने फिलिम,बनेको छ अजै पनि अगाडि बड्दै जाओस् भन्ने मेरो तर्फबाट शुभकामना छ love you film❤❤❤
सधै मिठो स्वर हरुले सजाउदै हामी परदेशी लाई मनोरञ्जन दिलाउदै दोहोरी हरु पस्किने मान्छे हरु को यति उत्कृष्ट कला र गला लाई हृदय देखि नै सम्मान गर्छु। कहाँ छन खै नेपाली फिल्म को सम्मान र उचित प्रयोग।यहि त हो नेपाली हरु को बिडम्बना राम्रो भन्दा हाम्रो लाई ध्यान। यहाँ सम्म कि कुनै कुनै फिल्म को सुटिङ सकिनु भन्दा एब्रटाईज अगाडि।अत्यन्तै राम्रो छ फिल्म उत्कृष्ट फिल्म हो मेरो लागि यो।आगामी दिन हरु मा पनि यस्तै कोशेली हरु को अपेक्षा।।।।हाल साउदी अरब।
मन पराइ दिनु हुनेछ , माया, हौसला ,आशिर्वाद वाद दिनु हुने छ share comment गरि हामीलाई साथ सहयोग गर्नु हुनेछ।। तपाईं हरु पर्ती आसबादी छौ अझै राम्रो गर्दै जानेछौ।।।।।
बिदेशी भुमिमा रहेका लाखौ हामिजस्तो युवाहरुलाइ गाउघरको रमाइलो डाडाकाडा हरुले भरिपुर्ण भयको बाताबरण मा बनेको मुभी हेर्न पाइयो सम्पुर्ण टिम हरुलाइ विशेष धन्यवाद दिदै हेर्न बसियो अब मज्जाले
रेशम जि म हजुरलाई कुन सब्द ले सम्मान गरौ आज सम्म कुनै सब्द भेटियकोछैन यति राम्रो कथा ले समेटिएका भिडिया पर्खाल मोबाइल मोबाइल 2 बाशुरि उठेको बस्ति अति सुन्दर अति राम्रो भिडियो
यदि हामी नेपाली हो भने नेपाली फिलिम हेर्ने बानी बसालौ हिन्दी फिलिम हृदय देखि बैस्कार गरौ अाफ्नो संस्कार परम्परा रितिरिवाज रहन सहनको जगेर्ना गरौ नेपालमा भारतिय संस्कार हावि हुनाबाटअाजैअहिले देखिनै रोकौं 😐️😐️
अत्यन्तै मार्मिक चलचित्र बनेको रहेछ रेशम सर धेरै कुरा वास्तविक जस्तो नै लाग्यो र समाजमा घटिरहेका यथार्थ सत्य घटना हरु मा आधारित धेरै मन छोयो धन्यवाद सम्पुर्ण कलाकार टिमहरु लाई ।।जय नेपाल्
म फिल्म हेर्छु तर प्रतिक्रिया दिदैन तर यो फिल्म हेरेपछि नलेखिरहन सकिन।नेपाली समाजको यथार्थ चित्रण छ।म भन्छु यो चलचित्र मा कमेन्ट गर्ने ठाउँ नै छैन र यो फिल्म कुनै फिल्म भन्दा कम छैन।फेरि बधाइ यो टिमलाइ।
फिल्म एक्दमै राम्राे +मार्मिक छ।सायद याे फिल्म हेर्दा र सुन्दा गुल्मीमा सुटिङ भएको जस्तो लाग्याे किन कि रुरुएफएमका सहकर्मी साथीहरूकाे अावाज सुनियाे।फिल्म राम्रो छ।खुसि लाग्याे + दुख पनि लाग्याे अाशु नै अायाे नि याे फिल्म हेर्दा
मलाई शृजन्लेएन्ड क्येनोडा अ्मेरिक्यन बिदेशी सिन भन्दा ...तिरिरिरिरी..बज्ने मुरालिको धुन सङ्गा हरियालि बन पाखा पख्येरा नै मन पर्छ हिजो को सोही रेशम बोहरा दाईको फिल्म उथेको बस्ती अनि आजको यो बाशुरी ले सरै गाउँ को याद आयो always miss you love you all move team..💕💕💕
film चाहिँ अति राम्रो लाग्यो thank you all Team.अन्त्यमा त गित सुन्दा आँसु नै आयो,कथा पनि राम्रै लाग्यो action पनि धेरै राम्रो खोट लगाउने ठाउँ भेटिन,बधाई सम्पुर्णमा ।
100% Organic Nepali film ! there's no need of special effects and other stuffs when your work is able to depict the nepali society tyo pani yeti yethartha ma !!! LOVED WATCHING !!!!
आहा! कति राम्रो फिलिम।मलाई धेरै मन पर्यो रोय पनि। मेरो जिबन्मा हल्का मेल्खायो पनि यतै अरु फिलिम बनाउनु पर्यो।सप्तरङ्गि मिडियाको दाजु पनि हुनुहुदोरै छ उकाले पनि धेरै रुवाउनु भयो धन्यनाद छ अरु पनि राम्रो राम्रो फिलिम बमाउनुस है।
मनै छुने फिल्म छ एति राम्रो फिलिम आज सम्म देखेकै थिएन मैले धेरै राम्रो छ वास्तविक जिन्दगी मा हुने जस्तै बात सुरुवात गर्नु भाको रहेछ मलाइ एकदमै राम्रो लाग्यो मैले त Facebook को प्रचार बात हेरेको मन नै छुने फिल्म छ अझै राम्रो राम्रो फिल्म हरु बनाउदै गर्नुस सफलता को सुभकामना छ हजुर हरु लाइ
धेरै राम्रो लाग्यो फिल्म हाम्रो नेपाल मा घट्ने सत्य घटना लाई कथामा रुपान्तरण गरि लेख्नुभएको लेखक ज्यु प्रती सलाम आगामी दिन मा भाग २ हेर्न पाइयोस सम्पुर्ण टिम प्रती सफलता को सुभकामना Shiva Ccr बाग्लुङ नेपाल हाल बिरानो मुलुक
बिदेशिका ठुला बिल्डिङ चिल्ला बाटा भन्दा यी हाम्रा हरियालि बनपाखा गाउघर देख्दा नै मनमा आनान्द आउछ हाल कुबेतमा छु मन छोयो फिलिम राम्रो छ मुबाइल 1/2 पनि हेरिसकियो सबै टिमलाइ बधाइ ।
दोहोरि गित मन पर्थ्यो फिल्म पनि मन पर्यो गाउन त अब्बल नै हुनुहुन्थ्यो एक्टिङ गर्न पनि अब्बल नै हुनुहुदो रैछ नि ।। राम्रो छ अती राम्रो अझै राम्रो गर्नु होला कामना गर्दछु ।
जे हाेस कथा लगायत फिल्म राम्रो लाग्याे पुरानो परिबेसकाे रैछ फिल्म छायांकन कहाँ भएकाे हाेला जानकारी पाउन सकिन्छ बाँसुरी निकै राम्रो लाग्याे टेकबहादुर बाेहाेरा Jee..🇳🇵
सरै मन छोरो मन छोयो मात्र कहा होर मन पनि रोयो मेरो छोराले पनि कहिले आउनु हुन्छ बाबा ❤️❤️आउदा खेरि बन्दुक र डोजर लेइदिनु होला बाबा भन्थियो मेरो छोराले म बिदेस बाट घर जादा लग्देको पनि थे सरै खुसि भयो ! अझै पनि मेरो छोराले भन्छ रे यो बाबाले लेइदेको बन्दुक डोजर हो भन्छ र अझै राखेको छ रे ❤️❤️
फिलिम भनेको यस्तो हुनु पर्छ । बस्तबिक ता मा आधारित सारै राम्रो लगो आज मैले हेरे । आमाको नाम मा कोहि आमात कलन्क नै हुन्छन मैले बुजेको यो सब भुमिका आमाले गर्दा भाएको हो।
10 wata sarakar chalaune nepal sarkar le yesto ramro fim lai ke manyatA dinthe ra ketaharu le story bahut ramro banayeko chha yesta satya ghatana ma bahut adharit chha
यति राम्रो फिल्म किन ओझेल मा पर्दै छ सायद कुनै ठुला निर्माता को हात मा परेको भए अहिले सम्म १००-२०० करोड कमायो भन्ने थिए उचित प्रचार प्रसार को अभाव ले होला सायद यति राम्रो चलचित्र पनि छाया मा परेको छ 💌💌💌
Bharat Adhikari
Bharat Adhikar
Raja Sunwar धन्यवाद सर 💘💘
Bharat Dahlia
Thanks daju
सबै कलाकारहरूको कला विशुद्ध नेपाली पाराको छ ।मिसावट बिनाको अर्घानिक।हजुरआमाको त झन भन्नै नपर्ने !१००/१००
सम्पुर्ना कलाकार टिमहरुलाई सम्मान छ एक दम टिपिकल अर्गानिक गाउँ घरको याद दिलाउने फिलिम,बनेको छ अजै पनि अगाडि बड्दै जाओस् भन्ने मेरो तर्फबाट शुभकामना छ love you film❤❤❤
सधै मिठो स्वर हरुले सजाउदै हामी परदेशी लाई मनोरञ्जन दिलाउदै दोहोरी हरु पस्किने मान्छे हरु को यति उत्कृष्ट कला र गला लाई हृदय देखि नै सम्मान गर्छु। कहाँ छन खै नेपाली फिल्म को सम्मान र उचित प्रयोग।यहि त हो नेपाली हरु को बिडम्बना राम्रो भन्दा हाम्रो लाई ध्यान। यहाँ सम्म कि कुनै कुनै फिल्म को सुटिङ सकिनु भन्दा एब्रटाईज अगाडि।अत्यन्तै राम्रो छ फिल्म उत्कृष्ट फिल्म हो मेरो लागि यो।आगामी दिन हरु मा पनि यस्तै कोशेली हरु को अपेक्षा।।।।हाल साउदी अरब।
SIREN MAGAR घ
मन पराइ दिनु हुनेछ , माया, हौसला ,आशिर्वाद वाद दिनु हुने छ share comment गरि हामीलाई साथ सहयोग गर्नु हुनेछ।। तपाईं हरु पर्ती आसबादी छौ अझै राम्रो गर्दै जानेछौ।।।।।
Tekendra Bohora miss you मामा अनि फिल्म सुपर राम्रो लाग्यो अनि यति राम्रो फिल्मको बासुरी 2 पनि हेर्ने इच्छा छ
Tekendra Bohora nice
Tekendra Bohora contact me sir
दोहोरी भन्दा Ramro
Tekendra Bohora दामी छ दाजु।
धेरै राम्रो छ फिलिम मेरो त आँखा बात आँसु नै आयो धन्यवाद राम्रो मनै छुने फिलिम बनाउनु भएको मा सबै अभिनय हरु लाई धन्यवाद ।
सम्पूर्ण मा बधाई का साथ आगमी चरणमा पनि यो टिमले उच्च स्थान पाउन धन्यवाद ।❤️❤️❤️❤️
गोठालो को भुमिका मा अभिनय गर्ने भाइ को रोल साराइ राम्रो छ मन छोयो best up luck 🌹🌹🌹🌹
Santosh Santosh
Santosh Santosh gotdalo
gothaloko vumikama resham bohora daiko avinaye ramro xa.
यो फिल्म एकदमै राम्रो लाग्यो।यो फिल्म को अभिनय एकदमै राम्रो लाग्यो। रियल जस्तो लागेको छ। एकदम अर्गानिक अभिनय गरेका छन्।
हजुरआमा ले एकदम राम्रो अभिनय गर्नु भारैछ
आमा र बुबा को अभिनय दमदार छ यस्तो रियल अभिनय त मैले देखेको थियन फिल्म अवार्ड पायो होला
ठुलो पर्दामा चलाउन त पाएन होला बिचरा कसरी अवार्ड पाउनु
.wè emu e
. E
P
बिदेशी भुमिमा रहेका लाखौ हामिजस्तो युवाहरुलाइ गाउघरको रमाइलो डाडाकाडा हरुले भरिपुर्ण भयको बाताबरण मा बनेको मुभी हेर्न पाइयो सम्पुर्ण टिम हरुलाइ विशेष धन्यवाद दिदै हेर्न बसियो अब मज्जाले
रेशम जि म हजुरलाई कुन सब्द ले सम्मान गरौ आज सम्म कुनै सब्द भेटियकोछैन यति राम्रो कथा ले समेटिएका भिडिया
पर्खाल
मोबाइल
मोबाइल 2
बाशुरि
उठेको बस्ति अति सुन्दर अति राम्रो भिडियो
यदि हामी नेपाली हो भने नेपाली फिलिम हेर्ने बानी बसालौ हिन्दी फिलिम हृदय देखि बैस्कार गरौ अाफ्नो संस्कार परम्परा रितिरिवाज रहन सहनको जगेर्ना गरौ नेपालमा भारतिय संस्कार हावि हुनाबाटअाजैअहिले देखिनै रोकौं 😐️😐️
धेरै राम्रो लाग्यो मार्मिक,यस्तै२...अरु पनि बनौदै जानुस् स-फिलिमी परिवर लाई धन्यवाद ।
रेसम मामा टेकेन्द्र मामा अनि सुर्य दादा लगायत सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना अब यति राम्रो फिल्मको बासुरी 2पनि हेर्ने इच्छा छ
तन्नेरी कलाकारहरूको अभिनयमा खासै दम देखिएन बुढाहरूको तुलनामा, जे होस् फिलिम ठिकै छ,
अत्यन्तै मार्मिक चलचित्र बनेको रहेछ रेशम सर धेरै कुरा वास्तविक जस्तो नै लाग्यो र समाजमा घटिरहेका यथार्थ सत्य घटना हरु मा आधारित धेरै मन छोयो धन्यवाद सम्पुर्ण कलाकार टिमहरु लाई ।।जय नेपाल्
Thankyou
रेसम बोहरा को फिलम हेरेर हामरो मन रसाएको छ अहिले सधै रेसमले खिचेका भिडियो ले कति का मन रसाए होलान्
ैबघछछभ
Pakkai pani
स्वर्गीय दाइ सागर बोहोराप्रति हार्दिक श्रद्धाञ्जली अनि सम्पुर्ण टिमलाई राम्रो सिर्जना को लागि बधाइ
सारै राम्रो लाग्यो फिल्म यो लक डाउन मा हेर्न पाइयो आगामी दिनमा अझै राम्रो सफलता को सुभ कामना छ
अत्यन्तै मन छुने कथा बस्तु राम्रो अभिनय अत्यन्तै खुशि छु रेशम जि हजुरको उतर उतर प्रगति को कामना गर्दछु
सधै यस्तै मन मुटुमा छुने फिल्म बनाउनु होला धरै राम्रो छ कथा ।👌👌👌👌👌👌❤️❤️❤️❤️❤️
फिल्मी भनेको त यस्तो पो धेरै राम्रो छ सम्पुर्ण टिमलाई धन्यवाद साथै सफलताको कामना
चौंरीको शुद्ध घिउ मात्र 1000/- per kg
contact 9865064024 parmit ghimire
@@k9N7p sudha vaneko misawot hunxa kasari pataunu
आज सग ३ पटक भयो हेरेको अझै नि धित मरेन धेरै राम्रो रहेछ
एक दम मन छोयो यो फिलिमले जिन्दगिमा न आको आँसु आयो अहिले साउदी मा छु सम्पुर्ण टिमलाइ धन्यवाद छ
साह्रै मन छुने खालको छ मन त धेरै दखायो
नयाँ पात्रहरु भएता पनि कथा बस्तु राम्रो छ फिल्म
साच्चिकै मन छुने,,कथा अाेझेल मै थियाे।
अाज,,अामाकाे Interview dekhe पछि basuri
Search garera रेशम दाइ अाज याे फिल्म हेर्दा अाशु रसायाे।😰😰😥
म फिल्म हेर्छु तर प्रतिक्रिया दिदैन तर यो फिल्म हेरेपछि नलेखिरहन सकिन।नेपाली समाजको यथार्थ चित्रण छ।म भन्छु यो चलचित्र मा कमेन्ट गर्ने ठाउँ नै छैन र यो फिल्म कुनै फिल्म भन्दा कम छैन।फेरि बधाइ यो टिमलाइ।
कति राम्रो यस्तो भिडियो ठुलो पर्दामा चलाउन पाए सायद हिन्दी चलचित्रको आवस्यकता पर्दैनथ्यो की 👀अन्त्यमा ति रिसाउने बुडी र बुडा को मिलन हुन पायन
फिल्म एक्दमै राम्राे +मार्मिक छ।सायद याे फिल्म हेर्दा र सुन्दा गुल्मीमा सुटिङ भएको जस्तो लाग्याे किन कि रुरुएफएमका सहकर्मी साथीहरूकाे अावाज सुनियाे।फिल्म राम्रो छ।खुसि लाग्याे + दुख पनि लाग्याे अाशु नै अायाे नि याे फिल्म हेर्दा
same
Beautiful movies
Ho sir yo gulmi Kai sitting ho
मलाई शृजन्लेएन्ड क्येनोडा अ्मेरिक्यन बिदेशी सिन भन्दा ...तिरिरिरिरी..बज्ने मुरालिको धुन सङ्गा हरियालि बन पाखा पख्येरा नै मन पर्छ हिजो को सोही रेशम बोहरा दाईको फिल्म उथेको बस्ती अनि आजको यो बाशुरी ले सरै गाउँ को याद आयो
always miss you love you all move team..💕💕💕
फिलिम भनेको यस्तो पो यार मन छोयो यो कथा लेख्नेलाइ अवार्ड मिल्न जरुरी देखे मैले त ।। सम्पुर्ण टिमलाइ धेरै धेरै धन्यवाद ल।।
Rim Sunar
Ac
वाह फिल्म या चलचित्र भने यस्तो हुनु पर्छ। यो चलचित्र हेर्दा मेरो मन छोयो मलाई राम्रो लाग्यो धन्यबाद।
Good
Rim Sunar 695
film चाहिँ अति राम्रो लाग्यो thank you all Team.अन्त्यमा त गित सुन्दा आँसु नै आयो,कथा पनि राम्रै लाग्यो action पनि धेरै राम्रो खोट लगाउने ठाउँ भेटिन,बधाई सम्पुर्णमा ।
अति राम्रो फिलिम बनेको छ अगिम शुभकामना सबै टिमलाई आगमि आउदो दिनहरूमा पनि यसतै फिलम बनोस नेपालमा
Man xune flime rahexa malai man paro
त्यतिबेला यति राम्रो फिल्म आहा सारै मन छोयो
धेरै राम्रो लाग्यो असल साथी सर्मिला जि लगायत सम्पुर्ण टिम लाई बधाई तथा सफलता को कामना ,,
राम्रो छ है फिल्म। फेरी पनि आवोस। बधाई तथा शभकामना छ।
100% Organic Nepali film ! there's no need of special effects and other stuffs when your work is able to depict the nepali society tyo pani yeti yethartha ma !!! LOVED WATCHING !!!!
दामी छ रेसम सर को कथा ❤❤
राम्रो छ अझै राम्रो बनाउने प्रयास गर्नु होला आगामी दिनहरु शुभकामना छ धन्यवाद
आहा! कति राम्रो फिलिम।मलाई धेरै मन पर्यो रोय पनि। मेरो जिबन्मा हल्का मेल्खायो पनि यतै अरु फिलिम बनाउनु पर्यो।सप्तरङ्गि मिडियाको दाजु पनि हुनुहुदोरै छ उकाले पनि धेरै रुवाउनु भयो धन्यनाद छ अरु पनि राम्रो राम्रो फिलिम बमाउनुस है।
यो बुढी आमा को अभिनय दामी छ!!
मन छोयो यो फिल्म ले बिगतमा भोगेका दिनहरु याद आयो 😢😢धेरै राम्रो लाग्यो फिल्म।
ओहो यति राम्रो मुभी बनेको रहेछ एकपटक हेरेर प्रतिक्रिया दिन नबिॅसनु होला है
तपाईंहरू दोहोरी मात्र हेरेको थिएँ । यति मार्मिक चलचित्र पनि हेर्न पाइयो । अझ प्रगति होस् शुभकामना
शर्मिलाको श्रृँगार अल्लि भर्खरको भयो तर अभिनय राम्रो छ।जे होस रिम ब्रो को कमेडी बबाल छ।समग्ररुपमा राम्रो बनेको छ।सवैलाई वधाई तथा सफलताको शुभकामना
बल्लबल्ल सबै परिवार मिल्ने वातावरण मिलिरा थियो गुण्डाले छोरी मारे बाउले छोरो मारो 😢😢😢😭😭😭😭❤❤❤❤फिल्म चहि दमदार हो
मनै छुने फिल्म छ एति राम्रो फिलिम आज सम्म देखेकै थिएन मैले धेरै राम्रो छ वास्तविक जिन्दगी मा हुने जस्तै बात सुरुवात गर्नु भाको रहेछ मलाइ एकदमै राम्रो लाग्यो मैले त Facebook को प्रचार बात हेरेको मन नै छुने फिल्म छ अझै राम्रो राम्रो फिल्म हरु बनाउदै गर्नुस सफलता को सुभकामना छ हजुर हरु लाइ
Thank you sir
सारै राम्रो मन छुने फिलिम रहेछ रेसम सर राम्रो मात्र नभयर अति राम्रो छ
ओर्जिनल नेपाली मुभी यो हो नि त
चौंरीको शुद्ध घिउ मात्र 1000/- per kg
contact 9865064024 parmit ghimire
अति धेरै सन्देश मुलक फिल्मी
धेरै धेरै राम्रो फिल्मी धेरै धेरै धन्यवाद निर्माता हरुलाइ .....
कथा र अभिनय 100% राम्रो लाग्यो एकदम आर्ग्निक नेपाली पन धेरै धेरै धन्यवाद ,सम्पुर्ण Team लाई,,,,,
अती राम्रो फिलिम बाग्लुङगे कलाका को सधैं समान होस यसेगगि ज्य कालिका माइ
चौंरीको शुद्ध घिउ मात्र 1000/- per kg
contact 9865064024 parmit ghimire
फिल्म भनेको यस्तो पो हुनुपर्छ त मन छुने
वा क्या दामी मेरो त मन छोयो यस्तै यस्तै राम्रो राम्रो भिडियो बनाइ रहनु होला है
धेरै राम्रो लाग्यो फिल्म हाम्रो नेपाल मा घट्ने सत्य घटना लाई कथामा रुपान्तरण गरि लेख्नुभएको लेखक ज्यु प्रती सलाम आगामी दिन मा भाग २ हेर्न पाइयोस सम्पुर्ण टिम प्रती सफलता को सुभकामना Shiva Ccr बाग्लुङ नेपाल हाल बिरानो मुलुक
सबैलाइ धन्यवाद माया गरीदिनु होला हौ
Sharmila Bc hardi xu hai ma pani
Sharmila Bc DD hamiharule herirako xau ekdam ramro xa
Sharmila Bc ma Susan mero ghar shantipur hoi aak dam damiii xa movie
Sharmila Bc ramro xa
Sharmila Bc katiramri ok
उठेको बस्ति पनि हेर्नुहोला राम्रो छ।
धेरै धेरै राम्रो
Movie.
सफलताको कामना गर्दछु
प्रदेश मा रहेपनि गाउँ घरको सारै याद आऊछ
यो movie हेर्दा
ऊडायो सपना हुरीऌे i
कति राम्रो चलचित्र बनाइनु भएछ मेरो आँखा बाटा आँसु थामिएन । 👏👏👏
एकदमै राम्रो रहेछ नेपाली चलचित्र बांसुरी गाउमा बनेको सबै राम्रो
फिल्म राम्रो छ तर अन्तिम मा जिवित नै सपरिवार भाको भय अज राम्रो हुन्त्यो
Dherai nai ramro xa
Wow फिल्म भनेको त यस्तो पो हो हेर्ने, धेरै राम्रो छ । यो फिल्म हेरेर नरोइ बस्न सकेन , सम्पुर्ण फिल्मि टिमलाई धन्यवाद ।
अति राम्राे गाउँ बस्तीका अधारित कथालाई समेटेका चलचित्र र बिदेशीका युवा दाजुभाइहरूकाे मन छुने ।
अत्यान्तै मन छुने कथा ले भरिएको ।
भरखर दस मिनेट भको छ खुब राम्रो छ होला है फिल्म
Honi yr
Ho ni brother
सत्य घटनामा आधारित मौलिक चेतनामुलक फिल्म ! i like it,s
चौंरीको शुद्ध घिउ मात्र 1000/- per kg
contact 9865064024 parmit ghimire
Xe muvi pani yasto hunx
Wow यति राम्रो फिल्म 😢😢
मैले फेरि हेर्य 2081 मा हेर्दाहेर्दै कति खेर अँाखामा रसायो थाहा नै पाइन 😢 सम्पुर्ण team लाई धेरै धेरै धन्यवाद 🙏🙏❤️
ति आमाको एक्टिङको म फ्यान भएँ । साँच्चै नेचुरल छ एक्टिङ
चौंरीको शुद्ध घिउ मात्र 1000/- per kg
contact 9865064024 parmit ghimire
यक्दम दामी मोभी मैलेत ५ चोटी हेरिसके अझै हेर्न मन लाग्छ बास्तबिक हाम्रो गाउँ घर्को कथा
साच्चिकै मन छुने नेपाली कथानक चलचित्र रहेछ ्प्रदेशीको गरिबको जुनि दुख कसला नकाटि नहुनि् ।।
म त हेर्नै सकिन।।।। ।।
सचिकै मन छोयो
साच्चिकै गाउले परिवेशमा बनेको यो नेपाली चलचित्रले मन छुने बनेको छ येस्तो चलचित्र कम मात्र हेर्ना पाइन्छ अहिलेको अबस्थामा
सारै मन मोहक छ राम्रो परिबेस मा बनेको रहिछ तर कसरी ओझेल पर्यो सुटिङ नि राम्रो अनि रमाइलो ठाँउमा भको रहिछ ल बधाई यो युनिट लाइ
😭😭😭घर काे मुली मान्छे राम्रो भईदियाे भने राम्रो हुन्छ नत्र त😭😭😭राम्रो छ कथा ले धेरै कुराे सिकाएकाे रहिछ 😍👌👍️👍️
Bharat FFC vbvkf
.dvcjkvvhfofbz g💗👩🦲🕴️✌️
hcxc 🤩🥰🥰🥰🤩🤩🤯
रेसम सरको रोलले आँखा रसायो😢😢😢😢
बिदेशिका ठुला बिल्डिङ चिल्ला बाटा भन्दा यी हाम्रा हरियालि बनपाखा गाउघर देख्दा नै मनमा आनान्द आउछ हाल कुबेतमा छु मन छोयो फिलिम राम्रो छ मुबाइल 1/2 पनि हेरिसकियो सबै टिमलाइ बधाइ ।
सागर बोहोरा हामी माझ भय झै लाग्यो स्वर्गमा बास होस हार्दिक शरदंजलि सागर बोहोरा
राम्रो छ फिल्म वेस्ट अफ लक
Kati ramro xa hai aajta mero gau thau dekan paiyo sarai khusi lageyo
दोहोरि गित मन पर्थ्यो फिल्म पनि मन पर्यो गाउन त अब्बल नै हुनुहुन्थ्यो एक्टिङ गर्न पनि अब्बल नै हुनुहुदो रैछ नि ।। राम्रो छ अती राम्रो अझै राम्रो गर्नु होला कामना गर्दछु ।
Raj kumar bc thank you ...
दोहोरि
अर्गानिक चलचित्र बनाकाेमा धन्यबाद निर्माण टिमलाई अनि लकडाउनकाे सदुपयाेग भएकोमा ।
जे हाेस कथा लगायत फिल्म राम्रो लाग्याे पुरानो परिबेसकाे रैछ फिल्म छायांकन कहाँ भएकाे हाेला जानकारी पाउन सकिन्छ बाँसुरी निकै राम्रो लाग्याे टेकबहादुर बाेहाेरा Jee..🇳🇵
baglung gulmi
धेरै रुनमन लाग्दा हेर्ने हो भने मन हल्का हुन्छ र झन धेरै त यस्मा बाबा नहुने ले हेर्ने जस्तो छ
सागर दाईको अब सम्झना मात्रा आज भन्दा करिब 15/16 बर्ष अगाडी हाम्रो गाँउ गुल्मी रूपाकोट मा गाँउदाको याद आयो !
सारै राम्रो मन छुने फिल्म रहेछ।
सरै मन छोरो मन छोयो मात्र कहा होर मन पनि रोयो मेरो छोराले पनि कहिले आउनु हुन्छ बाबा ❤️❤️आउदा खेरि बन्दुक र डोजर लेइदिनु होला बाबा भन्थियो मेरो छोराले म बिदेस बाट घर जादा लग्देको पनि थे सरै खुसि भयो ! अझै पनि मेरो छोराले भन्छ रे यो बाबाले लेइदेको बन्दुक डोजर हो भन्छ र अझै राखेको छ रे ❤️❤️
Saptarangi Sansar ho t thanks hajur laai pani
राम्रो लाग्यो
फिलिम भनेको यस्तो हुनु पर्छ । बस्तबिक ता मा आधारित सारै राम्रो लगो आज मैले हेरे । आमाको नाम मा कोहि आमात कलन्क नै हुन्छन मैले बुजेको यो सब भुमिका आमाले गर्दा भाएको हो।
अति राम्रो मन भित्रै छोयो मेरो त
बधाई छ तपाईं हरु सबै लाई यति राम्रो फिल्म बनाउनु भयको मा
Udit Khatri m ni herdai xu kasta xan sathi
Udit Khatri
*\\d
suman limbu ***/#A
Tek Narayan राम्रा छन दाजै
Dami xa Didi an vinaju haru bast of luck
10 wata sarakar chalaune nepal sarkar le yesto ramro fim lai ke manyatA dinthe ra ketaharu le story bahut ramro banayeko chha yesta satya ghatana ma bahut adharit chha
आहा कति राम्रो फिल्म !
हेरिसकेपछी पनि फेरि हेरौ जस्तो लाग्यो ।।
+Saptarangi Sansar हस
बाग्लुन्ङे थेत भासि अनि सोच्छ , हाम्रो गाउँ थाउमा घत्ने घतना मा आधारित साचिकै सुन्दर फिल्म बनेको छ। अति मन पर्यो भित्रि मन छोयो ।❤️❤️❤️❤️
रामो छ तर अन्तिम सबै को मिलन भए रामो हुने थियो 😭😭😭
Shahi Samundra is the
यो फिल्ममा बुढिआमाको रोल दमदा निभाउनु भएको छ ।कथा बस्तुलाई छुच्चि सासुको रोल र जेठो छोरा को भुमिका अती राम्रो छ । कुल मिलाएर फिल्म दमदा छ ।
समसामयिक कथा बस्तु निकै सान्दर्भिक
सुभकामना
Daami laago sardaa suman Saagar Dai
Malie ne man paryo move ta yak dum . sachi ny ramro xa move .😍 kuse lagyo .malie.😂 tq so much hajur haru lie ati ramro move baaananu vhaako ma.
लु है हाम्रो गाउँमै बनायेकाे नयाँ फिलिम हाे सबै ले हेरिदिनुहाेला ल मैले त हेरेर मजा लिये लु बधाई छ है सबै लाई
Rajan Khatri
kun gauma baneko movie raixa ekdam ramrolagyo
कथा राम्रो लाग्यो।अझै यस्ता मन स्प्रसी फिल्म बनाउदाइ जानुहोला।फिल्मको dabing high quallity ma भये राम्रो हुन्थ्योकी।