साह्रै सकारात्मक र सत्य बोल्नु हुन्छ अध्यक्ष धन बहादुर राई ज्यु हजुर अब मेयर हर्क साम्पाङ सँग 84 मा हुनुपर्छ तपाई जस्तो सकारात्मक सत्य बचन बोल्ने जनप्रेमी नेता मेयर हर्क साम्पाङ सँग हुनु जरुरी छ जय धरान🙏🇳🇵❤️
४ को वडा अध्यक्ष ज्यु तपाई जस्तो राम्रो ब्याक्तित्व पार्टीमा बस्नु राम्रो होइन ❤❤ हामी जनतालाई थाहा छ तपाई आउने ८४ मा हर्क सरलाई सपोट गर्नु ❤❤ मेरो घर धरान होइन किन हर्क साम्पाङ्गको सपोटमा म सधै बोल्छु तपाईंले बुझ्नु होला धन्यवाद 🙏🙏🙏🙏🙏
धराने जनता को लगानी मा धरान खानेपानी IPO निकाले जनता र धरान लाई फाइदा हुने थियो कि Ward Chief ज्यू?३५ वर्ष सम्म गफ दिएर जनता लाई भुलाउने पार्टी हरू को काम छैन नेपाल मा।
वडा अध्यक्ष ज्युको विश्लेषण सहि छ। पार्टी नेयाहरुसँग समन्वय गरे बजेट आउछ भन्नहरुले ३५ बर्ष सम्म किन बजेट आएन? यि सबै कामचोरहरुको ठगिखाने वाहना हो ।
साह्रै सकारात्मक र सत्य बोल्नु हुन्छ अध्यक्ष धन बहादुर राई ज्यु हजुर अब मेयर हर्क साम्पाङ सँग 84 मा हुनुपर्छ तपाई
साह्रै सकारात्मक र सत्य बोल्नु हुन्छ अध्यक्ष धन बहादुर राई ज्यु हजुर अब मेयर हर्क साम्पाङ सँग 84 मा हुनुपर्छ तपाई जस्तो सकारात्मक सत्य बचन बोल्ने जनप्रेमी नेता मेयर हर्क साम्पाङ सँग हुनु जरुरी छ जय धरान🙏🇳🇵❤️
यो गाग्री ,धरानको नेत्रीत्यो गर्ने हिरा भन्दा महँगो यो गाग्री सुरक्षा गर्नु पर्छ होला , किनकी ईतिहास कोरिनेछ जय धरान जय हर्क बाद ।
अध्यक्ष ज्युको यो सकारात्मक बिचार कहिल्यै नबदलियोस, सम्मान छ यहालाई👌❤️🙏
वा अध्यक्ष चाई दामी लाग्छ 🙏🏼🇳🇵
1000000%सहि काम छ हर्क साम्पाङ काे बिचार काम साेचलाई सलाम छ ❤❤❤❤🎉🎉
Hjur jasto samajsewi haru kin banna sakenan hola salam x adakchy jiu🙏samaymta le sattyeta ko bato uklanu hola dhan bahadur sir❤🙏😍
४ को वडा अध्यक्ष ज्यु तपाई जस्तो राम्रो ब्याक्तित्व पार्टीमा बस्नु राम्रो होइन ❤❤ हामी जनतालाई थाहा छ तपाई आउने ८४ मा हर्क सरलाई सपोट गर्नु ❤❤ मेरो घर धरान होइन किन हर्क साम्पाङ्गको सपोटमा म सधै बोल्छु तपाईंले बुझ्नु होला धन्यवाद 🙏🙏🙏🙏🙏
एमालेकै प्रम लाइ एमालेकै वडाद्धक्षले सार्वजनिक रुपमा आलोचना गर्नु ठूलो आंट चाहिन्छ, स्पष्टवक्ता धन बहादुर राइज्यू लाइ सलाम छ।
चाँरका अध्यक्षज्युकाे राम्राे साेच छ।
Sahi Bislesan. JAY NEPAL 🇳🇵 Jay Hami sabai Nepali ko. SALUTE 🫡
kasto.ramro.kura.😎👍️👍️👍️👍️👍️🙏💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Wow weldone dhan bdr sir sahi kura bolnu bhayo
🎉🎉🎉jay Harksampang jay Dharan new day new vlog please 🙏
lovely person ❤❤❤❤Dhan bahadur !!!
Totally agree with sir. ❤❤
Dhan Bahadur sir your such a good person.
धराने जनता को लगानी मा धरान खानेपानी IPO निकाले जनता र धरान लाई फाइदा हुने थियो कि Ward Chief ज्यू?३५ वर्ष सम्म गफ दिएर जनता लाई भुलाउने पार्टी हरू को काम छैन नेपाल मा।
🤘🤘🤘🤘🤘🤘
❤❤❤❤
Mayor sab jattiko( imander) (deshprami)ra (janta lai maya garni )neta nepal ma kohi xaina
👌👌👌👍👍👍🙏🙏🙏🙏🙏🙏🙏❤️♥️❤️
४ वार्ड अध्यक्षवे जसतै सबै वार्ड अध्याक्षहरू पनि यसरी नै सोच बनाएर अघिबडनु पर्यो
आवाज सानो भो ।है सुनिएन
जनप्रतिनिधी भनेका यस्ता हुन्छन सिक है सिक जन्तरेहरु !!
Harka Sampang ley euta, thotro ,gagro ,liyera.
Nepal ka sasak-haru ley, "GURKHAS "lei, bechhey bapat ,British ,sasak, bata, payeka, najrana/royalty bata ,banayeka, Singadarbar,Shitalniwas, ma basera, moj, masti garera, rastriya ,dhukuti, rityai ,raheyka ,hayina -haru,ley, Dharan ra Dharanbasi,lei, bigat 3 dasak, dekhin, khaney pani ra Dharan ko bikas prati,bibedh,gardai,ayeka, sattey,kura lei,desh ra bidesh ra rahanu, huney, rastrapremi, janta-haru ra sansar lei, Nepal ka sasak-haru,ko,kaka, mama, chachha, bhatija ko phor, rajniti ra nikamma,pan,ra Dharan ra Dharanbasi prati,rastra ley, bigat 3 dasak ,dekhin khaney pani lagayat aru,bishaya,ma,ra "GURKHAS,ka soja ,saja barga,prati,pani,210 barsa sasak -haru, ley,gardai,ayeka,bhedbhau, gardai ayeko, sattey kura,lei, Nepali janta-haru ra sansar lei,gham jastai 🌞 charlanga,pari, diyeko chha.
Bhai phootey Nepal lei RAW ra CIA agent ra Nepal ka na-pusang ,kathputali, nikamma, panimaruwa, huriyara, bharasta ,hatyara, kooput 👹 dalal na gaas, na baas bhayeka "Make in India "banarasi ,panda 🐼 Lendup, Dorje sosak-haru ley lootey.
Jaya Harka Sampang/Jaya Nepal!👍✌️🤞✊🙏💞🇳🇵
Tyo gagri lai dharane janta ko maag ko pratik bhanu chok ma rakhnu parxa