प्रहरीमा गृहमन्त्री रविकै चलखेल, एसएसपी र आइजीपीनै हायलकायल, आफु जोगिन हत्कण्डा अपनाउँदै

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 เม.ย. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 189

  • @darbinsunam7607
    @darbinsunam7607 23 วันที่ผ่านมา +39

    अलि काती छातीमा दम छ भने 400 मुद्दा ढिसमिस पार्न खोज्ने कान्तिपुर नाइके र अन्नपूर्ण नाइके को बारेमा केहि लेख्ने आ ट छ दलाल मिडिया ??

    • @NishanKarki-yo1fx
      @NishanKarki-yo1fx 23 วันที่ผ่านมา +2

      Hoo audio file leak vaisakeko xa k re kei garera dekhaunu Paro ni aba

    • @sarojgurung9726
      @sarojgurung9726 23 วันที่ผ่านมา

      Ho vanya kosaile pani news cover gareko xaina yo bisaye ma sabb mutne raixa kantipur lai dekhera

    • @anisdhungana
      @anisdhungana 20 วันที่ผ่านมา

      Aalu jasto ravi le chai khoi tw anudandan garnu paryo bhanara suru garyo rw sab chour hun muji haru balen le matra ho desh banauni natra sab aafno chori lukauna hida ka haru hun sala hatyara haru

    • @NishanKarki-yo1fx
      @NishanKarki-yo1fx 20 วันที่ผ่านมา

      K ho k ho Nepal KO rajniti bujnai garoo euta file aayo vane adalat le adesh Dinxa delete gar vanera sabai power KO var ma desh chalirako xa lamo jastooo

  • @baniyakaji213
    @baniyakaji213 23 วันที่ผ่านมา +21

    सत्य तथ्य समाचार दिन छोड्यो यो कुलचन्द्र बिस्टले रबिप्रति निकै कडा बिरोध गर्छौ वाई वाई चाऊ चाऊको समचार सिधाकुराको अडियो संम्बन्धी समचार बनाऊन पर्यो

  • @ganeshthapa4791
    @ganeshthapa4791 23 วันที่ผ่านมา +27

    जे भने पनि रबि नेपाल को हिरो हो🔔🔔🔔🔔

    • @nirsai438
      @nirsai438 23 วันที่ผ่านมา

      Case chang chang

    • @michaelhills3663
      @michaelhills3663 23 วันที่ผ่านมา

      tero aama lai liyera bhage pani hiro nai hunxa sale

    • @gurungprakash9452
      @gurungprakash9452 22 วันที่ผ่านมา

      Mero lamo ho

  • @Sano_Video_youtube
    @Sano_Video_youtube 23 วันที่ผ่านมา +1

    रबिको समाचार नबनाइ त तिमि हरु को मीडिया चल्नु पर्यो नी

  • @HappyBowling-rj5cn
    @HappyBowling-rj5cn 23 วันที่ผ่านมา +12

    याे पनि 12 भाइ नै हाे कि के हाे राम्राे कामकाे त कुरै गर्दैन

  • @Resamthapa-ib6ul
    @Resamthapa-ib6ul 23 วันที่ผ่านมา +23

    जे गर्छ नयाँ उदाएको सहकारी पार्टीको सभापति रबिले जे गर्छ राम्रो गर्छ

    • @DipshanVlogs12
      @DipshanVlogs12 23 วันที่ผ่านมา +2

      Hoit jhola

    • @BP-jq1ru
      @BP-jq1ru 23 วันที่ผ่านมา

      Garxa garxa

    • @user-qq4jw7ld6n
      @user-qq4jw7ld6n 23 วันที่ผ่านมา

      यी 12 चोर हरु को कुरा सुनु हुदैन

    • @Prathaml.c._official
      @Prathaml.c._official 23 วันที่ผ่านมา

      12 भाइको समाचार त सीधा कुरा मा सुन्नु पर्छ

    • @Easternmaffia
      @Easternmaffia 23 วันที่ผ่านมา

      😢

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 23 วันที่ผ่านมา +3

    सहकारी पीडितहरु बारे भाषण र ताली धेरै सुनियो हेरियो । कांग्रेस , एमाले , रास्वपा का ठुलठुला नेताहरुको भाषण सुनियो । जनताको अगाडि गोहीको आँशु जस्तो पनि देखियो ।तर नेताहरु घर पुग्नासाथ सबथोक बिर्सेर कुर्सी कै दौडमा लागे ।
    नेता र न्यायाधीशहरु जबसम्म निर्मम र कठोर बन्दैनन जबसम्म सहकारीकाठगहरुको तिनका परिवारको सम्पत्ति लिलाम नगरेसम्म न्याय होला जस्तो लाग्दैन ।

  • @Devendra.PunMagar
    @Devendra.PunMagar 23 วันที่ผ่านมา +9

    न्युज दिने नैं बेखबर छन् दिपेश पुन फेरि रुपन्देही प्रहरीले पक्राउ गर्यो त। 😂

  • @bhabinkathayat2117
    @bhabinkathayat2117 23 วันที่ผ่านมา +3

    Good luck rabi ❤

  • @tejbohara1106
    @tejbohara1106 23 วันที่ผ่านมา

    सहि समाचार

  • @dipakkafle6527
    @dipakkafle6527 23 วันที่ผ่านมา +1

    Jai Ghanti

  • @bishnukhadka6716
    @bishnukhadka6716 23 วันที่ผ่านมา

    यो मीडियालाई पनि कान्तिपुरले किने जस्तो छ

  • @sunitamang477
    @sunitamang477 23 วันที่ผ่านมา

    Jasle j vane pani hero hero nai hunxa rabi dai jindabad

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 23 วันที่ผ่านมา

    अब पनि रविले उपलब्धि हुने कार्यवाही नगरे आफू निर्दोषीको प्रमाणित गर्न नसके समर्पित जनता रुष्ट हुन बेर छैन।

  • @RautahatsantoshKushawaha
    @RautahatsantoshKushawaha 23 วันที่ผ่านมา

    Sahi kura ho

  • @mohonkunwar9880
    @mohonkunwar9880 23 วันที่ผ่านมา +1

    झाेले हरु ले बाेले काे कुनै अर्थ छेन

  • @lokmanigm4683
    @lokmanigm4683 23 วันที่ผ่านมา +2

    God job Rabi

  • @AbosAbos-zw5kd
    @AbosAbos-zw5kd 23 วันที่ผ่านมา

    Jay ghanti

  • @KedarRanaMagar
    @KedarRanaMagar 23 วันที่ผ่านมา +1

    जुन जोगि आए पनि कानै चिर्ने भनेको यहि हो रबि पनि सत्ताकोलागी जन्तालाई मुर्गा बनाको हो

  • @Easternmaffia
    @Easternmaffia 23 วันที่ผ่านมา +1

    Mcc ko pakchadhar desh dhori hun tyo Rabi lamichane kina nahos🔕👎
    No not again🇳🇵🇳🇵

  • @mahesh-ho8kh
    @mahesh-ho8kh 23 วันที่ผ่านมา +1

    जे भने पनि हिरो रवि हो

  • @dependralamichhane4727
    @dependralamichhane4727 23 วันที่ผ่านมา

    जनताको आशा देश बिकास मा भरोसा गरेका रबि पनि उहि बा हरुकै काम अगाल्न थाले भने यो देशका नेताको केही भर र आश देखिन्न।

  • @-Rr1990
    @-Rr1990 23 วันที่ผ่านมา +1

    सिधा कुराले प्रसारण गरेको ४०० मुद्दा ढिसमिसको Audio Case को बारेमा किन रिपोर्ट गर्न सकेको छैनौ YoHo Tv टिम ?? दम छैन कि बिकिसक्यौ ??

  • @lalbahadur-sw8ul
    @lalbahadur-sw8ul 22 วันที่ผ่านมา

    Thank dispi g u

  • @user-ey9my7sz9w
    @user-ey9my7sz9w 23 วันที่ผ่านมา +1

    2/4 yr churi furi feri Nepali rajniti ko wala lagxa yo bahun lai pani

  • @harisubediofficialyoutubec7
    @harisubediofficialyoutubec7 23 วันที่ผ่านมา

    प्रहरी चलाउने गृहमन्त्री ले हो Yoyo का पत्रकार लाई सोधनु पर्ने हो र ?

  • @CaptainGp
    @CaptainGp 23 วันที่ผ่านมา

    अन्धभक्त झोले हरुले खचाखच भएको देश तिनको सर्वनाश नभई किन उभो लाग्ने ? विषय लाई सत्य र न्याय को आँखा ले हेर्न नसक्ने श्राप परेका झोले हरु आफू बिदेशी को दास भइसक्दा समेत श्रापमुक्त हुन सकेका छैनन्

  • @madankarki2964
    @madankarki2964 18 วันที่ผ่านมา

    सक्छौ भने ४००को काण्ड बाहिरी निकाल।

  • @roshantmg9096
    @roshantmg9096 18 วันที่ผ่านมา

    Great Ravi 🙏

  • @mahendraadhikari3457
    @mahendraadhikari3457 23 วันที่ผ่านมา +9

    सहकारी ठग कतिदिन सम्म चलखेल गरेर हिड्ने रहेछ

  • @shankarpuri3514
    @shankarpuri3514 23 วันที่ผ่านมา

    Rabi is hero of Nepal.

  • @Prem.502
    @Prem.502 23 วันที่ผ่านมา +4

    रबि सही थियो भने पुराना दलको सरकारमा जान्थेन । मिशन 84 ख्यास पुतली

  • @vlog.639
    @vlog.639 23 วันที่ผ่านมา +2

    नयाँ काण्ड्को अडियो बाहिरियो यस बिषयमा खोजी गर्न
    जति बेलै रबिको खेदो खनेको छ।
    यो देश अहिलेको अबस्थामा पुग्नुमा रबि मात्रै दोसि छ जस्तो

    • @NishanKarki-yo1fx
      @NishanKarki-yo1fx 23 วันที่ผ่านมา

      Tei vnya hauu yo yoho TV Pani rabi KO birodi nai raixa 😂

  • @ruki7493
    @ruki7493 22 วันที่ผ่านมา

    यो yaahoo टिभी पनि 12 भाइ नै रहेछ

  • @toyanathlamichane7434
    @toyanathlamichane7434 23 วันที่ผ่านมา

    रबि लामिछाने अमेरिका न् दलाल्हो नेपालि ले चिनउं

  • @slkhhaboh111
    @slkhhaboh111 23 วันที่ผ่านมา +7

    रबि ले गर्नु पर्ने काम के हो तिमि पत्रकारलाई सोध्नु पर्ने हो कि रबि पुर्ब पत्रकार को हैसियत ले प्रेस काउन्सिल र कान्तिपुर लाई सोध्नु पर्ने हो जे काम मा पनि बिरोध?

  • @madhabayer567
    @madhabayer567 23 วันที่ผ่านมา

    Best of luck Rabi Dai 🔔🔔🔔

  • @TikaramThapa-fi6em
    @TikaramThapa-fi6em 23 วันที่ผ่านมา

    रवि पनि ठूलै माछा हुन सक्छ कुनै काम छैन

  • @indradhojshrestha8115
    @indradhojshrestha8115 23 วันที่ผ่านมา

    एस पी, डी एस पी को सरुवा गर्ने मा पनि गृह मन्त्री ले नै हेर्ने हो भने आई जी डी आई जी ले के काम गर्ने यो सबै गलत खबर हो।

  • @balaramsingh5435
    @balaramsingh5435 23 วันที่ผ่านมา

    समाचार बनाउदा ध्यान दिनु पर्छ प्रहरीमा कस्ले के गल्ती गरेको छ अरुलाई के थाहा रबि लामिछानेले सोचेर बुजेर गरेको हुनसक्छ ।

  • @muktabahadurpunmagar
    @muktabahadurpunmagar 23 วันที่ผ่านมา

    यो पनि कान्तिपुर को कन्छा भाइ रहेछ

  • @nikeshtmg2451
    @nikeshtmg2451 23 วันที่ผ่านมา +1

    🔔🔔🔔

  • @Sacrisoo7
    @Sacrisoo7 23 วันที่ผ่านมา +8

    हामी अन्धा भक्त को साथ छ media ले भन्दैमा हुन्छ ।
    हामी जे भने पनि रबि दाइ को गु खान तयार भयेर बसेको छुम

    • @user-ov79e5kiratRAI
      @user-ov79e5kiratRAI 23 วันที่ผ่านมา +1

      Ta khaa ki vai ma chai khanna Jay ghanti

    • @akcnp7
      @akcnp7 23 วันที่ผ่านมา

      Rabi gu hoina taile gangane prachande oli deuba ko gu ka

    • @narmgr1015
      @narmgr1015 23 วันที่ผ่านมา

      Jai yer kha bihana bihana hagers eakhdinchha

  • @rameshjoshi8507
    @rameshjoshi8507 23 วันที่ผ่านมา

    यो मिडिया सधै रबि को मात्रै न्युज लेख्छ त

  • @user-xn5nl4uf2w
    @user-xn5nl4uf2w 23 วันที่ผ่านมา +2

    सबै भन्दा सहकारी ठग देशको लागी हानिकार छ।

  • @rukminighimire5468
    @rukminighimire5468 23 วันที่ผ่านมา

    तिमीहरू सबै रबिलाई राजनीति बाट खेदन लागि परेका छाै

  • @tarangsagar2096
    @tarangsagar2096 23 วันที่ผ่านมา

    Go ahead rabi.do for nepali . We want new nepal

  • @gurungprakash9452
    @gurungprakash9452 22 วันที่ผ่านมา

    Rabi kam xaena mero gharko 11 vote khera gayo

  • @mrjumsonghello381
    @mrjumsonghello381 23 วันที่ผ่านมา +1

    मैले त पहिलै भनेकाे थिए रबिलाइ राजनीतिक फाब्दैन भनेर बाहिर कराए जस्ताे राजनीतिमा हुदैन , राजनीतिकमा त कति खेरा के हुन्छ थाहा हुदैन , बाहिर भने जस्ताे कहिल्यै हुदैन , संसदमा जे पनि बहुमतले काम गर्नु पर्छ , एउटा नगरपालिकाकाे मेयर जस्ताे हुदैन , मेयरले पाे अाफ्नाे अधिकार अाफु खुशी हुन्छ तर संसदमा अाफु खुशी चल्दैन ,

    • @sagarthakuri3003
      @sagarthakuri3003 23 วันที่ผ่านมา

      Ganta jhole...hmgarirako chh ta 35 barsa ma tero baule party le k garo

  • @RoyalBirendra1997
    @RoyalBirendra1997 23 วันที่ผ่านมา

    त पनि विकिछस् पुत्रकार भाई

  • @gpgorkhaly1812
    @gpgorkhaly1812 23 วันที่ผ่านมา

    Ajha Biswas gardai chhau duita pasportwala Lai.

  • @prapti9088
    @prapti9088 23 วันที่ผ่านมา

    Aaja samma sath dieko telivision. Aaja bata bahushkar . Samachar nai galat lekhna bolna thalyo.

  • @Juktipunmagar
    @Juktipunmagar 23 วันที่ผ่านมา

    Good luck Ravi dae❤

  • @krishkhadka9794
    @krishkhadka9794 20 วันที่ผ่านมา

    12 भाइ पत्रूकार मध्य एक हो यो

  • @littlestars5747
    @littlestars5747 23 วันที่ผ่านมา

    रबि नेपाल को बाहुन हो यो कुरा बुझी राखौ है।

    • @user-pf5ct3lt3z
      @user-pf5ct3lt3z 23 วันที่ผ่านมา

      किन नि त नेपालको कुकुर होस् र

  • @bheshrajadhikari9659
    @bheshrajadhikari9659 23 วันที่ผ่านมา

    सहकारी ठगको जमात रासपा

  • @user-tl9mo4yz6d
    @user-tl9mo4yz6d 18 วันที่ผ่านมา

    Jai 🔔🔔🔔🔔

  • @dineshshrestha1889
    @dineshshrestha1889 23 วันที่ผ่านมา

    ए १२ भाइ को भाइ हो कति खेदो खन्छौ के काम गर्ने लाई राम्ररी गर्न त देउ

  • @mahendrakrai3341
    @mahendrakrai3341 23 วันที่ผ่านมา

    yo ta purano bhanda pani khungkhar xa,ghotala garnu talim prapta xa

  • @kumarmanandhar4253
    @kumarmanandhar4253 23 วันที่ผ่านมา

    Yo mediako kaam chhaina khali rabiko khedo khaneko chha jhuto samachar ho

  • @amreetmagar2228
    @amreetmagar2228 23 วันที่ผ่านมา

    Sida kurama aayako audio bare kina chup xau timiru das patrakarita

  • @lalbahadur-sw8ul
    @lalbahadur-sw8ul 22 วันที่ผ่านมา

    Aklaixa abo 22 Jana vayebaxi sabthik huxa

  • @user-uq5sv6do9p
    @user-uq5sv6do9p 23 วันที่ผ่านมา

    Jaya Ghanti

  • @akcnp7
    @akcnp7 23 วันที่ผ่านมา

    12 bhai bata janmeko xauro yoho tv Rabiko jati garepani gar kehi farak pardaina

  • @santabasnet9993
    @santabasnet9993 23 วันที่ผ่านมา

    खेदो पनि कति खन्छौ चोर मिडिया तिमी हरुको अब दिन गन्ती सुरु हुन्छ जनताले बुझेका छन कस्तो मिडिया भनेर रबिको जति खेदो खनेनी हुने केही छोइन

  • @dneshofficial7334
    @dneshofficial7334 23 วันที่ผ่านมา

    👍️👍️👍️👍️👍️💕💕💕😊😊

  • @salmaanbasher7791
    @salmaanbasher7791 23 วันที่ผ่านมา

    रवि लाई रामराे नै रामरा्े समझन छन कि काेहाे र

  • @PadamPaudel-qe3fw
    @PadamPaudel-qe3fw 23 วันที่ผ่านมา

    हाे टिभि नम्बर वान झाेले हाे है । काेहि भ्रममा नपराै ।

  • @shivabasyal4095
    @shivabasyal4095 23 วันที่ผ่านมา

    यो पत्रिकार पनि काँग्रेस कै झोले हो

  • @aayus3000
    @aayus3000 23 วันที่ผ่านมา

    Are mafia media k Purana le jasto Kam garnu parne ho ta ?

  • @bishnugurung5655
    @bishnugurung5655 23 วันที่ผ่านมา

    Rabile Yeo harkat khina gardhai cha k janata lai dhoka dine nai ho

  • @lekhanathshrestha894
    @lekhanathshrestha894 19 วันที่ผ่านมา

    मुला बिरोधको लागी मात्र समाचार बनाउछस ?

  • @Wassa-ph6yy
    @Wassa-ph6yy 23 วันที่ผ่านมา

    Thag mampakha

  • @aayus3000
    @aayus3000 23 วันที่ผ่านมา

    Mafia le Ravi ko matra news banauxa

  • @user-fh8gj1fc4i
    @user-fh8gj1fc4i 23 วันที่ผ่านมา +1

    कति खेदो खन्छ हो रबिको तो पनि चोर मिडीय नै रहेछ

  • @user-cq8ju8wd8d
    @user-cq8ju8wd8d 23 วันที่ผ่านมา

    Mulako beu bata mulai umrinxa hau astai ho Rabi pani😢

  • @Believersb10
    @Believersb10 23 วันที่ผ่านมา

    Sakdeina yo jhole media ho

  • @narayankarki5769
    @narayankarki5769 23 วันที่ผ่านมา

    यो मिडिया जे पनि बोल्दो रहेछ छुप।

  • @DevindraRokaya-lb6qv
    @DevindraRokaya-lb6qv 23 วันที่ผ่านมา

    Yo midiya dinkai jhuta aarop rabi sir kai khoji khoji parsaran garxa yes media ko kam xaina

  • @sagarthakuri3003
    @sagarthakuri3003 23 วันที่ผ่านมา

    Yo 12 vai madhyako ho..yo pani sakinxa chh chittai..

  • @arjun9923
    @arjun9923 23 วันที่ผ่านมา

    Yo 2 jibre ho yesko aas ma na basam

  • @ambikapoudel-ue3os
    @ambikapoudel-ue3os 23 วันที่ผ่านมา

    सहित रबि हो

  • @harisubediofficialyoutubec7
    @harisubediofficialyoutubec7 23 วันที่ผ่านมา

    कान्तिपुर र अन्नपूर्ण को तेति ठुलो कान्ड आउदा पनि तिमिहरुले एउटा समाचार बनाउने आट आएन है थुक तिमिहरुको पत्रकारिता ?

  • @akcnp7
    @akcnp7 23 วันที่ผ่านมา

    Rabi Lamichhane le jaba samma afno iman bechdaina dalali medita le jati khuilauna khojeni janatale support garerahanxan

  • @milanKANDEL-vlogs
    @milanKANDEL-vlogs 23 วันที่ผ่านมา

    Yo Khayau putrakar Ho aaslai Baheskar garau 🥵🥵

  • @indradahal807
    @indradahal807 23 วันที่ผ่านมา

    Rabi le hos ko dabai khayos

  • @houdegang3554
    @houdegang3554 23 วันที่ผ่านมา

    12 भाइ लाई मेरो कान्छो भाइको ललिपप😂

  • @0.3clips
    @0.3clips 23 วันที่ผ่านมา

    Yo ta raja vanda kada shasan chalaune vo

  • @JagadevPaul
    @JagadevPaul 23 วันที่ผ่านมา

    Yoho Television must be run by Deuba and using all its effort to defame Rabi in anycase.

  • @shambhuupreti642
    @shambhuupreti642 23 วันที่ผ่านมา

    Jasle pani rabikai khedo jata hero rabikai insalt

  • @sundarsingh92
    @sundarsingh92 23 วันที่ผ่านมา

    Rabi's cyber insects cannot digest the truth.

  • @shivrajshrestha9610
    @shivrajshrestha9610 23 วันที่ผ่านมา

    pUBLIC LE GAER STUDIO UDAUNE DIN NAJIKAI AAUDAICHH . BINA ADHAAAR KO NEWS HARU SAMPRESAN GARNA CHHODNU HOLA . ANYATHA TYO DIN NA AAULA BHANNA SAKINNA

  • @user-or4rr3ry7o
    @user-or4rr3ry7o 23 วันที่ผ่านมา

    Temi haru 12 bhai madya ko 1 bhai hou

  • @anujhapali450
    @anujhapali450 23 วันที่ผ่านมา

    तेराे मिडिया पनि गतिलाे हैन रछ

  • @sundarsingh92
    @sundarsingh92 23 วันที่ผ่านมา

    He came back to Nepal coz he couldnt make money in America

  • @kailashkgiri4756
    @kailashkgiri4756 23 วันที่ผ่านมา

    नेपालका मिडिया नै दलाल चोर ।घुसखोर छन। इनिहरु खाली रबिको मात्र समचार बनाउछन।अरु पाटिको त कुरै गर्दैनन। हामिले के बुझ्ने।

  • @iyfgorkhali3998
    @iyfgorkhali3998 23 วันที่ผ่านมา

    Khasai gatelo patrakar haina rahex yo ne

  • @jhabilalgaire5775
    @jhabilalgaire5775 22 วันที่ผ่านมา

    Tw jhole media kam xainas,yedi rabile Galti gareko xa bhane jantaharule xoddainan🎉🎉🎉

  • @GauleKanxa-bv2ry
    @GauleKanxa-bv2ry 23 วันที่ผ่านมา

    अब त छोड्न हो झोले मिडिया रबि को खेदो खन्न

  • @infonep4239
    @infonep4239 23 วันที่ผ่านมา

    Dudh le nuhayeko manxe ta yo sansar ma nai kohi vetindaina…ahile nai ravi ko khutta tanna hataro nagarau…vote diyera jitayera thau ma purayera sarkar chalaune driver seat ma rakhera kaam herau ani…gun ra doss afaii xuttinxa…