राजु परियारको प्रस्तुती सँगै संस्कृति र मौलिकता जोगउन इन्द्रेणीमा नौमती पञ्चेबाजा प्रतियोगीता । HD
ฝัง
- เผยแพร่เมื่อ 15 ก.ย. 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #PancheBajaCompotition_2081 #LiveShow #
आदरणीय लोक सोर सम्राट राजु दाईको आवाज जति सुन्यो त्यति सुनिरहु जस्तो लाग्छ जय गीत जय सङ्गीत जय इन्ड्रेनि 🎉🎉🎉🎉🎉❤❤❤❤❤
सेवा संदेश र मनोरञ्जन लोकप्रिय इन्द्रेणी मा मौलिक परम्परागत संस्कार संस्कृति मा पंनचे बाजा को धुनमा नाँच र राजु जी को स्वर असाध्यै उत्कृष्ट ❤❤जय ईन्द्रेणी सबै को जय होस 🙏❤️🙏❤️🙏।
लोक स्वर सम्राट राजु दाइ परियार ज्यु को फोटो नै काफी छ निकै उत्कृष्ट प्रस्तुती
सेवा सन्देस मन रन्जन लोक पिृया इन्द्रणेडिमा मउलिक परमपरा संस्क्रीति आयो जक टिम अनि उपस्तीक मानन्य अनि करिष्ट बम बाहादुर काक्री अनि स्वर सम्राट् बाशाहा राजु भाइ लगाएत सबै टिम सन्मानछ❤️❤️🙏🙏
पुराना लाइ सम्मान र नया लाइ प्रोत्साहन गर्न लोक प्रिय कार्यक्रम इन्द्रनि टिम र पञ्चा बाजा टिम र लोक गीत का महान गायक एवं स्वर सम्राट राजु परियार लगायत सम्पूर्ण मा हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण कलाकार मा
जय हो इन्द्रेनी टिम दामी छ
हिन्दु नारीको महान पर्व हरितालिका तिजको सम्पूर्ण दिदिबहिनी र आमाहरुलाई हार्दिक मंगलमय शुभकामना सन्देशमुल र मौलिक गित सबैलाई सम्मान
🙏 नेपाल संगीत प्रतिस्ठान
लम्जुङ्ग नौमती बाज समुहको दमाह खत्रा घोर्दो रैछ । यस्को बास्ताबिक पहिचान नै यहि हो ।अझ नाच्ने मान्छेनी बिचमा राखिदेको भय सुनम सुन हुनेथिय जे पहिलो नै नभयेनी दोस्रोत हुनै भो मेरो बिचारमा ।😂🎉🎉🎉🎉🎉❤❤❤❤❤❤ best of luck lamjung naumati baja samuha my vallege
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
धेरै राम्रो कार्यक्रमको आयोजना गर्नुभएकोमा इन्द्रेणी लगायत अन्य सबै जनालाई धेरै धेरै धन्यवाद ।
अत्यन्तै राम्रो प्रोग्राम मन्त्री जि को आगमन ले झनै खुशी को कुरा हो ।
अग्रज कलाकार बम बहादुर कार्की सर राजु परियार सर लगायत सबै काे पञ्चेबाजा नाच राम्रो छ धेरै धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ २०८१ बर्ष काे तिज सुभकामाना छ मलाई पञ्चेबाजा धेरै मनपर्छ दिदीबहिनी दाजुभाइ मेरो सलाम छ जय नेपाल जय भगवान् 🎉😂❤
जब सम्म ईन्द्रेणी टिम र कृष्ण कडेल जस्ता मन कारी र मौलिकता को खोजि गर्ने ब्यक्ति जन्मिन्छन् तब सम्म हाम्रो संस्कार संस्कृति गराउने छैन् सम्पुर्ण पञ्चे बाजा प्रतिस प्रदा गर्ने सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना 🎉❤
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🌈🌈🌈🙏🙏🙏🙏🌈🌈🙏🙏🙏🌈🌈🙏🙏
wowo🎉nice songs raju daju👌💐
आहा लम्जुङ्ग को भने पछि सबै बिशेष हुन्छ नौ मती बाजा समुह प्रति सम्मान 🙏🙏🙏
Sor samrat Raju 🙏🙏🙏🙏❤️❤️
यहि त खुसि लाग्छ हाम्रो नेपाल कला संकृतिले भरिएकाे देश♥️♥️♥️🤘🤘🤘
कोथा मिलाउदैमा ब्यस्त छ कृष्ण।
lok Dohori Ka king Raju daiko photo nai kafee xa❤❤
Aha Raju dai🎉🎉🎉
मलाई पनि दोहोरी गीत गाउन मन लाग्यो छ ❤❤
धेरै धेरै बधाई छ
धादिङ ज्यामरुम बाजा टोलि गएनछ के हो मेरो बिहेमा बबाल मच्चाको थियोे ❤
Indreni ani raju❤ waoo
अजा चही कति रमाइलो हो
❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
INDRENI IS A cultural and humanitarian temple :
❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤
ABC इन्देणी कृष्ण सर लगायत सबै काे कलाकार लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर राजु परियार सर बम बहादुर कार्की सर जय भगवान् जय कृष्ण भगवान् 🎉😂❤
First ma aauni Hamro aanakannya panche paja is best Jai Dhading ramro Dhading
धेरै राम्रो छ
म्याग्दीकेा टिम आयेा भने किसान परियारकेा सहनाईले तहल्का मच्याउने छ!!!
Swor samrat raju pariyar
wow verry nice xa all ko
King of dohori raju pariyar ❤❤❤dai
Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤❤❤🎉🎉🎉🎉🎉
Wow dhami
Wow congratulations 🎉🎈🎊
सम्पूर्ण टिम लाई धैरै धैरै धन्यवाद छ
❤❤❤❤❤❤❤❤❤
Good morning everybody
Nikai ramailo vayo aja
Thanks everyone
Jaya indreni
फस्ट धवलागिरि सेकेन्ड लमजुङ हुनु पर्छ
Great job ❤❤❤
Raju dai❤
नमस्कार सम्पूर्ण दर्शक हरु मा हार्दिक सम्मान सम्पूर्ण दर्शक हरु लाई ❤ जय इन्द्रेणी परिवार जय स्वाभिमान ❤नीकै उत्कृस्ट कायर्क्रम ❤🙏🇳🇵🇳🇵💯
दर्शन नमस्कार सम्पुर्ण मा धादिङ र पोखरा को जस्तो राम्रो बाजा नेपाल मा कहि छैन
राजु परियार को प्रस्तुती पर्याप्त भयन त
डाँडा गाउँकी माईली र ठूली।।
बस्दै होली रूप चाउरी कपाल सबै फुली।।
हाल :-- युएई..
❤🎉❤आहा❤❤🎉🎉
बधाई छ ❤❤
हार्दिक बधाई छ
सम्पूर्ण टिम लाई
❤❤❤❤❤
Amazing indreni program
जय इन्द्रेणी❤❤❤
well done
❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
हाम्रो तनहुँ सुक्लागण्डकी दुलेगौंडा दुरुगंचुङे नौमति बाजा समुहलाई निमन्त्रणा नगरिएको मा दु:ख प्रकट गर्दछु। अन्य सबै राम्रो छ।
Good
Ohh nice ❤❤
सिन्धुली कलाघर चाहिँ देखीदैन नबाेलाएकाे हाेकी केहाे?
बजाई सुरताल त को केही भन्दिन म तर बाजा चाही बजेकै हो।सम्पूर्णमा 🙏🙏
Lamjung ko Baja lae samman x
Good❤❤❤❤
🎉🎉🎉❤❤❤
राम प्रसाद खनाल किन इन्द्रेणी आउँनु हुँदैन?
सिनधुलिकलाघरखाेइ
मालैतआफु मैलाभयरहाेकि मैलाबाजा राम्राेलाग्याे
लम्जुङ चिति तिलाहार का बाजा बाज सहभागिता भएको जस्ता लागेन
Lewis Elizabeth Davis Gary Taylor Barbara
Deshma k k hudaichha yinlai k matlab. Baja bajayeka chhan, geet gayeka chhan, paisa luteka chhan, Nacheka chhan. Yesto Desh Aru kaha hola ?
गायक माेहन खड्का र राधिका हमालकाे दाेहाेरि खाेई
Aruko vdo chai haln pardain r😰
Jati baja bajauni aye pani baglung burtibang ko jasto baja nepal mai xaina ramro
कुन खाल को बाजा हो बुज्नै सकेन सबै जन नाचेका छन् 😅😅
Tanahun ko panche baaja jasto katai ko hudaina
Kun hora
sunkosiko saai ma autale sor ra arkole tal bajayo sahi ho
Ajako tal vayana
Yasto. B I s s o c h ar chit. Indreni. Ma. S a h a y o g. Na. G a r n I. Hamro. Sar.kar
...Lai
Dhikkar. Chha
Bjako tal vayana
🇳🇵🇳🇵🌹🙏🙏🙏🙏🙏🌹👌👌❤️❤️💕💕❣️❣️👍️👍️
❤❤❤❤❤❤❤❤
Wilson Kevin Jackson Jennifer Johnson Donald
❤❤❤❤❤