Riya Adhikari Poetry - PATRA TIMRO LAGI

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ม.ค. 2025

ความคิดเห็น • 48

  • @krishnapunmagar9083
    @krishnapunmagar9083 ปีที่แล้ว +30

    सायद तपाईंहरुले नित्सेको एक विश्वप्रसिद्ध भनाइ सुनेको हुनुपर्छ । "हामी बाँदरलाइ देखेर हाँस्छौ । महामावन हामीलाई देखेर हाँस्छन ।" मान्छेको विकासक्रममा बाँदरहरुको विकास भएर उनीहरू मानवसम्म त बने । तर यो मानव विकासक्रम यतिमै रोकियो भन्दा पनि फरक नपर्ला । किनकि मानव विकासक्रममा बाँदरहरु जति मात्रामा मानव बने । त्यसको निकै नै कम मात्रामा मात्रै मानवहरु महामानव बन्न सफल भए । मलाई लाग्छ । र यो अधिक मात्रामा सत्य पनि हो कि मानवबाट महामानवको यात्रा तय गर्नको लागि चाहिने आधारभूत कुराहरु कला, साहित्य, सङ्गीत र अध्यात्म पनि हुन । कला, साहित्य, सङ्गीत र अध्यात्म यी चारवटा विद्याहरुको कुरा गरिरहदा मलाई साहित्यकार सरुभक्तले आफ्नो कुनै एक अन्तर्वार्तामा भनेको कुरा याद आउछ । साहित्य कुनै एउटा विद्या होइन । साहित्य त सम्पूर्ण विद्याहरुको मिश्रण हो । साहित्यमा के छैन ? कला छ, सङ्गीत छ, धर्म छ, संस्कृति छ, अध्यात्म छ, विज्ञान छ, राजनिती छ, अर्थशास्त्र छ । अनि अन्य सबै विद्याहरुलाई पनि समेट्छ, साहित्यले । जो मैले यहाँ लेख्न छुटाएको छु । त्यसैले हामीलाई मानवबाट महामानवको यात्रा तय गर्नको लागि साहित्यले अझ धेरै सहयोग पुर्‍याउछ, भन्ने लाग्छ मलाई 🙏🙏🙏🙏

    • @yagyaghele6084
      @yagyaghele6084 10 หลายเดือนก่อน

      तपाईमा भएको साहित्यपर्ती पुर्णतम ज्ञानको पराकाष्ठा अनि सुविचार मलाई ज्यादै मन पर्यो सर 🙏

    • @IndraAdhikari.official
      @IndraAdhikari.official 9 หลายเดือนก่อน

      Yes एकदम सै कुरा गर्नु भो proud of you sir 🎉🎉🎉❤❤

  • @newaentertenment3722
    @newaentertenment3722 3 หลายเดือนก่อน

    कविताको दुनियाँको महान हस्तीहरुको बस्तीमा तिमी पनि सामेल भै सक्यौ है।तिम्रा लिखित हरफहरुले मुटुको भित्री सतह सम्म स्पर्स गर्छ।मुटुको हरेक तहहरुलाई छुन्छ।बधाई छ तिमीलाई र शुभकामना पनि छ कि आगामी दिनहरुमा अझै निखारिएको महशुस गर्न सकुं।

  • @ganeshacharya6009
    @ganeshacharya6009 7 หลายเดือนก่อน +1

    ........उभिएको छु आधा भत्किएर।।। Great Respect

  • @bikashshah8657
    @bikashshah8657 6 หลายเดือนก่อน

    वर्षाले पनि अस्वीकार गर्यो
    ममाथि खन्याउन
    फूलहरूले पनि अस्वीकार गरे
    मलाई स्याहार गर्न
    सबै चीजहरू अब परिवर्तन हुन
    राम्रो कुरा हुनेछ
    ओह, यो मेरो भित्र गहिरो दुख्छ
    मलाई रोए जस्तो लाग्छ
    म मुस्कुराए पनि
    केटीको कथामा एक ट्विस्ट छ, यो तपाइँको गर्दै हुनुहुन्छ

  • @RAjeevRajeev-l1p
    @RAjeevRajeev-l1p ปีที่แล้ว +3

    Wow so nice ☺️ big fan I'm from Sikkim ❤❤❤

  • @FactAgeYT-07
    @FactAgeYT-07 ปีที่แล้ว +2

    शब्द को तिर ले मुटु लाई घायल पारो ❤

  • @Omkofficialchannel
    @Omkofficialchannel 18 วันที่ผ่านมา

    Nice ❤

  • @masamisushi-r6u
    @masamisushi-r6u 5 หลายเดือนก่อน

    dee tapai ko voice was SOOO good I love it 💕💕💕💕💕💕💕💕

  • @sangamkumal5253
    @sangamkumal5253 4 หลายเดือนก่อน +1

    Dami lain haru 🥺🫶🫶

  • @YamunaBasnet-c1j
    @YamunaBasnet-c1j 10 หลายเดือนก่อน

    Kati mitho voice ❤😢😢😢

  • @bikashshah8657
    @bikashshah8657 6 หลายเดือนก่อน

    even the rain refused
    to pour over me
    even flowers refused
    to caress me
    all things about to change now
    will good things happen
    oh, it hurts deep inside me
    i feel like crying
    even as i crack a smile
    there's a twist in the tale girl, its your doing

  • @DipikaNepali-y2j
    @DipikaNepali-y2j 3 หลายเดือนก่อน

    Wow sonice

  • @RajeshBayalkoti-tb6vx
    @RajeshBayalkoti-tb6vx 6 หลายเดือนก่อน

    Im big fan wow so nice

  • @ringkitthapathapa9502
    @ringkitthapathapa9502 4 หลายเดือนก่อน

    ❤ so pretty

  • @cartooncomedy7768
    @cartooncomedy7768 6 หลายเดือนก่อน

    You r r really poeit

  • @HarkadipSuselirai
    @HarkadipSuselirai 15 วันที่ผ่านมา

    मीठो कबिता🎉

  • @rcdhamala1370
    @rcdhamala1370 6 หลายเดือนก่อน

    Big fan hjr❤❤❤

  • @KulBhadurbk
    @KulBhadurbk 3 หลายเดือนก่อน

    So nice wow ❤❤❤❤

  • @Tshering08
    @Tshering08 ปีที่แล้ว

    Wow ati ramroo poetry ❤ mo ta dhana la cry gra 🥺

  • @Subashthapa583
    @Subashthapa583 3 หลายเดือนก่อน

    wow 💐🙏

  • @RohanBishu
    @RohanBishu ปีที่แล้ว +1

    Jati sunyo teti sunam jasto ❤

  • @NareshGurung-je6nu
    @NareshGurung-je6nu 10 หลายเดือนก่อน

    Mlai hjr ko video ramro lagyo

  • @SuhanTamang10
    @SuhanTamang10 ปีที่แล้ว +1

    Big fan

  • @DineshKumar-eb7xw
    @DineshKumar-eb7xw 10 หลายเดือนก่อน

    Very nice ❤

  • @debukarasaili30
    @debukarasaili30 11 หลายเดือนก่อน

    Hjr ko voice sachai mitho lagx dizu ❤😢

  • @RohanBishu
    @RohanBishu ปีที่แล้ว

    Wow nice 💯💯💯💯 brilliant 👍👍👍❤❤

  • @SunitaSunar-u9w
    @SunitaSunar-u9w 10 หลายเดือนก่อน

    Wow nice ❤😢😢

  • @BishwasKaphle
    @BishwasKaphle 9 หลายเดือนก่อน

    Itwas very high impact for us😢😂

  • @homeoasis1
    @homeoasis1 ปีที่แล้ว

    Wow❤

  • @SabuThakuree23
    @SabuThakuree23 5 หลายเดือนก่อน

    My favourite dd❤️‍🩹😊

  • @ArjunSinghar-qe5ct
    @ArjunSinghar-qe5ct 9 หลายเดือนก่อน

    Wow so beautiful sed filing line I like this ❤❤❤

  • @itsmearyanbudha24
    @itsmearyanbudha24 ปีที่แล้ว

    Hjr ko Kala lai mannai parxa de jadu xa tapaiko ko voice ma sachha jadu nai xa 😢❤🫂😘

  • @nabinmanandhar5984
    @nabinmanandhar5984 9 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @Anitakhadka704
    @Anitakhadka704 10 หลายเดือนก่อน

    Nice❤❤❤❤❤

  • @AkleshPatel-j7t
    @AkleshPatel-j7t ปีที่แล้ว

    Hjr ko voice Kati ramro rahexa oho😢😢😢

  • @rasmithapamagar-d1u
    @rasmithapamagar-d1u 10 หลายเดือนก่อน

    ❤❤

  • @NepaliEducation-22
    @NepaliEducation-22 2 หลายเดือนก่อน

    Yo music background ko title k chha plz vani dinus malai

  • @DibyaniBhujel-w3q
    @DibyaniBhujel-w3q ปีที่แล้ว +1

    Hi Ded❤❤

  • @shaktisunar154
    @shaktisunar154 7 หลายเดือนก่อน

    Aaja halka make up ma lagyo madam li

  • @MadanMagar-i4o
    @MadanMagar-i4o 5 หลายเดือนก่อน

    Timi kati pain ma xau lakhai bata thya huncha churi jasto prahar aakraman gardi xa timro sabda haru lae

  • @Dipsara05
    @Dipsara05 9 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤

  • @ganeshbasal3421
    @ganeshbasal3421 9 หลายเดือนก่อน

    ❤❤❤❤

  • @DalaRokaya-t1p
    @DalaRokaya-t1p 8 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @prasamshaadhikari8719
    @prasamshaadhikari8719 8 หลายเดือนก่อน

    ❤❤

  • @NareshLothyal
    @NareshLothyal 3 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @GopalRana-j4k
    @GopalRana-j4k 4 หลายเดือนก่อน

    ❤❤❤