,जग्गा, घडेरी जग्गा किन्दै हुनुहुन्छ भने ठगिनबाट बच्ने उपायहरु/Nepal law

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • यस भिडियोमा जग्गा किन्दा अथवा घडेरी जग्गा किन्दा कसरी सचेत हुनुपर्छ के-कस्ता कुराहरूमा ध्यान दिनुपर्छ भन्ने सम्बन्धमा चर्चा गरिएको छ ।
    This is law justice and other information related channel. Please like share and subscribe this channel. In this channel, you can asked any kind of law and justice related question.
    Advice from advocate ram prasad Gautam

ความคิดเห็น • 96

  • @devikarai5253
    @devikarai5253 3 ปีที่แล้ว +9

    तेसरी जुन बेक्तिले जानी जानी फसाउछ भने तेस्तो बेक्तिलाई कानुनी कार्बाही अनि जो बेक्तिलाई फसायको हो त्यो बेक्तिको जति सम्पति लागेको छती पुर्ती तिर्नु पर्ने कानुन हुनु परो के सर

  • @minbbrraut3974
    @minbbrraut3974 ปีที่แล้ว

    धन्यवाद वाद छ जानकारी काे लागि

  • @r.k.ktmnepal3800
    @r.k.ktmnepal3800 3 ปีที่แล้ว +1

    Thank you so much sir for your kindly cooperate

  • @gobindgc
    @gobindgc ปีที่แล้ว

    Ati Sundar....

  • @Ghising958
    @Ghising958 2 ปีที่แล้ว

    Thank you so much for your good information

  • @subashkhadka8608
    @subashkhadka8608 3 ปีที่แล้ว +1

    सर नेपाली मूल का बिदेशी नागरीकले घर जग्गा किन्ने Process के हो ? क्रीपया बताइदिनु होला।

  • @HemaSubba777
    @HemaSubba777 3 ปีที่แล้ว +2

    Sir...9 month अगाडि जग्गा बैना 10 लाख हालेको छु... Covid-19 को कारण ले समस्यामा परेर पैसा जुटाउन सकिन... जग्गा धनी ले जग्गाको भाउ अति वडाको छ... मेरो बैना फिर्ता गर भन्दा बहाना बनाउँछ.... Sir... कसरी म आफ्नो बैना हालेको पैसा फिर्ता पाउनु सक्छौ... कुनै कानुनी उपचार भए बताइदिनु होस् 🙏 🙏 🙏 🙏 🙏 🙏

    • @NEPALLaw
      @NEPALLaw  3 ปีที่แล้ว +2

      वैनाको भाका समाप्त हुने बित्तिकै नालेस गर्न सकिन्छ

    • @bheshbdr4620
      @bheshbdr4620 3 ปีที่แล้ว +1

      मेरो समस्या पनि यस्तै छ
      भाका कट्यो पास गर्दिन्न
      अर्कोलाई बेच्न खोजेछ
      के मैले बैनाको दुई गुणा बढी पाउने हैनर??
      जग्गा नपाए

  • @amanlama9694
    @amanlama9694 2 ปีที่แล้ว +1

    Sir...Bidesh bata paisa kamako paisa le ghaderi kiniyo ra aama ko name ma pass gariyo..aba tyo jagga mero name ma pass garna milxa ki nai??hami 2 vai xou....tesma angsa lagxa ki nai?

  • @rajathapa8127
    @rajathapa8127 ปีที่แล้ว

    very good 😊 news

  • @user-wk1nm5uo4j
    @user-wk1nm5uo4j 5 หลายเดือนก่อน

    Thanks

  • @user-ru1gv5pm6m
    @user-ru1gv5pm6m 5 หลายเดือนก่อน

    Sir afno jagga cheu ma sarkari jagga vayo vane tyo jagga ko kei mapdanda haru hola ta ?

  • @bheshbdr4620
    @bheshbdr4620 3 ปีที่แล้ว +3

    17 हात चौडाइ र 38 हात लम्बाइ मा कति आना हुन्छ सर

  • @sumanlama6301
    @sumanlama6301 8 หลายเดือนก่อน

    जग्गा धनिको छोरा बिदेश्मा भयेको अबस्थमा जग्ग कसरि पास गर्न सकिन्छ सर ? बैन्ना भैसकेको अबस्थमा

  • @hpradha7966
    @hpradha7966 2 ปีที่แล้ว +2

    sir namaste! जग्गा धनिको सन्तान 16 बर्ष भन्दा कम उमेरका छ्न। अब उक्त ब्यक्तिको नाम को जग्ग किन्दा पछि ती सन्तान हरुले अम्स दाबी नलाग्ने गरि कसरी जग्गा खरिद गर्न सकिन्छ video banai dinus na.

    • @NEPALLaw
      @NEPALLaw  2 ปีที่แล้ว +3

      ठिक छ यो तपाइँले मलाइ बिषय दिनु भयो म भिडियो बनाउछु । केहि दिन लाग्छ

  • @nirvana4871
    @nirvana4871 2 ปีที่แล้ว

    Tq sir 🙏🙏🎊

  • @user-sg9jp8ce4g
    @user-sg9jp8ce4g 6 หลายเดือนก่อน

    सर दुई बर्षको बच्चाको नाममा जग्गा पास गर्न मिल्छ plz भनिदिनु पर्यो हजुर

  • @bishanb.k.7833
    @bishanb.k.7833 10 หลายเดือนก่อน

    Sir namaste maile jagga kineko ra name ma pani bhai sakeko ra jagga pahila keti manxe ko name ko jagga ra feri aarko bihe gareko jagga ma kunai samasy hunxa ki reply dinu hola sirr

  • @laxmibasnet2043
    @laxmibasnet2043 3 ปีที่แล้ว +1

    🙏Sir.. euta jagga Lin khojeko..but 5mtr jati gareto batole matr xoykox.tyo Vanda uta chahi thulo bato x..k garne hola..plz kehi idea dinuss na 🙏

    • @NEPALLaw
      @NEPALLaw  3 ปีที่แล้ว

      जग्गाको अवस्थिति नहेरी सल्लाह दिन गाह्रो हुन्छ

    • @laxmibasnet2043
      @laxmibasnet2043 3 ปีที่แล้ว

      @@NEPALLawanyway thanks alot sir..

  • @pralhadadhikari1796
    @pralhadadhikari1796 3 ปีที่แล้ว +1

    सर नमस्कार जग्गा किन्दा यो थैली को बारेमा बुजाइ दीनोस न please

    • @NEPALLaw
      @NEPALLaw  3 ปีที่แล้ว +2

      थैली भनेको जग्गा राजिनामा गर्दा जग्गाको मूल्य भनेर राजीनामामा लेखिने रकम हो

  • @hariharadhikari1540
    @hariharadhikari1540 3 ปีที่แล้ว +1

    sir नगरपालिका को नक्सा मा नभयको तर 7 8 वर्ष देखि टोल बासिन्दा ले प्रयोग गरिराखेको 3 meter को बाटो सँग jodiyeko jagga मा घर बनाउदा aafno जग्गा को 3 4 haat chodera बनाउन पर्छ कि बाटो ko किनार samma nai ghar बनाउन मिल्छ होला

    • @NEPALLaw
      @NEPALLaw  3 ปีที่แล้ว

      स्थानीय तहको मापदण्डलाई जानकारी लिनुहोला

  • @bantawarajrai7545
    @bantawarajrai7545 3 ปีที่แล้ว

    Tukre bato xa bhane alik thorai feet ko batole k kasto aasar hunxa? Sir

  • @naremalasi7893
    @naremalasi7893 3 ปีที่แล้ว

    Sir main road bata dui janako 12 fite ko sanyukta bato ma naksa pass hunxa ki nai plz sir vanidinu na rw 8 fite ko parsonal bato ma naksa pass hunxa ki nai plz sir vani dinu 7 dhur jamin xa

  • @sunildahal1644
    @sunildahal1644 3 ปีที่แล้ว

    Jagga ma Mudda parera rokka vayeko jagga adalat bata mudda jite paxi pani jagga rokka hunx??yedi hunx vane teslai fukuwa grna k grnu prx??ra kharcha kati lagx hola???

  • @durgarana656
    @durgarana656 2 ปีที่แล้ว

    सर नमस्कार , म स्मार्ट सिटि वालिङ देखि हो। हाम्रो टोलमा जग्गाधनिले 24 वटा घडेरी प्लटिङ गरि बिक्रि गरेको र त्यसमा 12 वटा घर बनिसकेको अवस्था छ।यो टोलमा दुई पटक नाली निकासी को लागि बजेट पनि परेको थियो तर जग्गा धनिले नाली बनाउन अबरोध गरेको अवस्था छ किनकि नालीको पानी जग्गाधनीको खेतमा जान्छ।त्यसैले हामी टोलबासी निकै समस्यामा छौं , हाम्रो कुनै राजनिती पहुँच पनि छैन, यस्तो अवस्थामा के कानुनी उपचार गर्न सकिन्छ सर? कृपया सुझाव दिनु होला धन्यवाद

    • @NEPALLaw
      @NEPALLaw  2 ปีที่แล้ว

      स्थानीय तहबाट समाधान खोज्नु होला।

  • @sanukajibaniya6627
    @sanukajibaniya6627 2 ปีที่แล้ว +1

    सर हाल साबि नभएको बाटो छ तर घरेडिकाे फिल्ड मा बाटो भएको जग्गा किनदा के हुनछ

    • @NEPALLaw
      @NEPALLaw  2 ปีที่แล้ว

      किन्दा हुन्छ।

    • @sanukajibaniya6627
      @sanukajibaniya6627 2 ปีที่แล้ว

      पछि गाह्राे त पदैन नि सर

  • @sqnmustak5643
    @sqnmustak5643 2 ปีที่แล้ว

    Namaste sir, mero ghar tarai ma chha buwa ko naam ma ra maile pahad me ghar jagga kinne planing ma chhu buwa lai nabhani ra maile mero naam ma ghar jagga kinda chahine paper documents ke ke chahinchha, masanga passport ra nagrita matrai chha

  • @minkathayat9603
    @minkathayat9603 9 หลายเดือนก่อน

    जग्गा कम लाल्पुर्जा र नक्सा मा बढि पनि हुन्छ र सर

    • @NEPALLaw
      @NEPALLaw  9 หลายเดือนก่อน

      हुन्छ यसलाइ नरवढि भनिन्छ

  • @nepalnepal311
    @nepalnepal311 3 ปีที่แล้ว

    Kitta n.ra fild buk lalpurja ni chha.tar aparmani.chadaeyeko xa...ani ..chhut purja.ko nibedan ..malpot ma ..darta.lin manen.ysko k parbdhan xa.sr.

    • @NEPALLaw
      @NEPALLaw  3 ปีที่แล้ว

      कुरा राम्रो बुझिएन । नजिकको वकिल वा मालपोतको जान्ने लेाखापढि गर्ने लाइ देखाउनुहोला

  • @rajuruchalmim6749
    @rajuruchalmim6749 3 ปีที่แล้ว +1

    Sir 10 dhur ma kati ft wo mitar hunchha plz batai batai dinuhola

  • @yumphesampang7218
    @yumphesampang7218 2 ปีที่แล้ว

    Sir so jagga kinda kati feet wide and length hunu parchha ta….? Ktm ma ho bhane……..

    • @NEPALLaw
      @NEPALLaw  2 ปีที่แล้ว

      त्यस्तो कुनै नियम छैन

  • @lukghale7579
    @lukghale7579 3 ปีที่แล้ว

    अहिले लालपूर्जा नभएकाहरूलाइ बितरण गर्ने जग्गा पूर्जा, कुन अवस्था र कस्ता कस्ताले कुन परिमाणमा पाउने रहेछ सर?गाँउ ठाँउमा डोजर लगाएर एलानी जग्गामा धमा धम बारी पो बनाउँदै छ त ।

    • @NEPALLaw
      @NEPALLaw  3 ปีที่แล้ว

      स्थानीय तहमा सम्पर्क गरेर बुझ्नुहोला

  • @ramanandshah877
    @ramanandshah877 3 ปีที่แล้ว

    Sir purkheli ghaderi ma naksa ma bato nbhako r chalchalan ma bato x bhane bato bikri grema bato paux ki paudainau

    • @NEPALLaw
      @NEPALLaw  3 ปีที่แล้ว +1

      साबिक देखि को बाटो निजि जग्गामा भएपनि मास्न मिल्दैन भन्ने कानुनमा व्यवस्था छ तर यो कति व्यवहार मा छ भन्ने कुरा चाहिँ स्थान अनुसार हुन्छ । कहि कहि जबरजस्ती मापसेको पनि देखिन्छ

    • @ramanandshah877
      @ramanandshah877 3 ปีที่แล้ว

      @@NEPALLaw sir purkhaharule deyeko 2 saybarsh ko 8 fit ko bato naksa ma parmanit garaun paux ki paudain..ahile paisa ko lobhle bato lai bikri gareko vane sunxau....ke kasari garne sir

  • @bharatgurung9670
    @bharatgurung9670 3 ปีที่แล้ว +1

    4 aana jaga pass hunxa ke hundaina sir aila

  • @subashkhadka8608
    @subashkhadka8608 3 ปีที่แล้ว

    thank you !!

  • @pramodmagar2881
    @pramodmagar2881 3 ปีที่แล้ว

    Sir naksa aanusar fidma jaga xen yo jaga linmilxaki mildain paxi yonaksa milaun milxaki meldain sir

    • @NEPALLaw
      @NEPALLaw  3 ปีที่แล้ว

      खोज्न सक्नुहुन्छ

  • @sapmundhum1633
    @sapmundhum1633 3 ปีที่แล้ว +1

    नक्सामा १०० मीटर लम्बाइको मात्र बाटो भएको फिल्डमा कहिलै बाटो नभएको छ त्यो बाटो नक्सा बाट हटाउन मिल्छ?

    • @NEPALLaw
      @NEPALLaw  3 ปีที่แล้ว

      नक्साबाट बाटो हटाउन व्यक्तिगत निवेदन आदिले हुँदैन । बाटोको आवश्यकता नभएको र त्यसलाई अर्कै प्रयोजनमा लगाउने विषय खोलेर स्थानीय तहले योजनासहित प्रयास गर्यो भने हुनसक्छ ।

    • @sapmundhum1633
      @sapmundhum1633 3 ปีที่แล้ว

      @@NEPALLaw शुरु देखि हाल सम्म ब्यक्तिगत प्रयोजन लागि प्रयोग भएको छ। अब ब्यक्तिगत प्रयोजनकै लागि स्थानीय तहले सिफारिस गरिदिन सक्छ कि सक्दैन? सर

  • @samritthapa7974
    @samritthapa7974 2 ปีที่แล้ว

    Namaskar sir.. 6 aana jagga dui jana ko naam pass gareko xa.. Tyo paxi 3/3 aana xutayara aa aafno naam garnu pauxa ki paudaina sir? (Smart city pareko thau maa)

    • @NEPALLaw
      @NEPALLaw  2 ปีที่แล้ว

      पाउछ । सहमति भए सहमति मा नभए संयुक्त दर्ता फुटाइ पाउ भनि मुद्दा हाल्नुपर्छ

  • @bantawarajrai7545
    @bantawarajrai7545 3 ปีที่แล้ว

    Katy manchhe harule pahile 5/6 dhurko ghaderi kinera rakheko xan ghar banaunako lagi. Aba sarkharle 10 dhurko anibare banayo bhane teu 5/6 dhurko k hunxa sir?

    • @NEPALLaw
      @NEPALLaw  3 ปีที่แล้ว

      नक्सा पास गरेर घर बनाउन सकिँदैन। banking karobar लगायतमा पनि अप्ठ्यारो हुन सक्छ

    • @hangsubba2422
      @hangsubba2422 3 ปีที่แล้ว

      @@NEPALLaw सर 9 dhur ma ghar banauda banking karobar hunx ki hudain ?

    • @NEPALLaw
      @NEPALLaw  3 ปีที่แล้ว

      @@hangsubba2422 हुनुपर्ने हो

  • @bishalmijar3781
    @bishalmijar3781 3 ปีที่แล้ว

    नक्सा मा बाटो छैन तर ब्यक्ति को जग्गा बाट बाटो खनेको छ भने यो बाटो बन्द गर्न सकिन्छ ? अनि यो बाटो बन्द गरि नक्सा मा भएको बाटो अनुसार बाटो लान मिल्छ कि मिल्दैन?

    • @NEPALLaw
      @NEPALLaw  3 ปีที่แล้ว

      यो कुरा स्थानीय अवस्थिति अनुसार यकिन गर्नुपर्ने विषयवस्तु हो । सरकारी बाटोबाट बाटोलाई yadaa पनि तात्विक फरक पर्ने अवस्था छैन भने त्यसो गर्न सकिएला । तर सालदेखि बाटो छ भने निजी जग्गा मै भएपनि बाटो कायम राख्नुपर्छ भन्ने पनि छ । त्यसैले स्थानीय अवस्थिति अनुसार निर्णय गर्नु होला

  • @jasgharti6542
    @jasgharti6542 2 ปีที่แล้ว

    Teliko jagga vaneko kasto ho sar lina milxaki mildaina jankari pauna

    • @NEPALLaw
      @NEPALLaw  2 ปีที่แล้ว

      मलाइ थाहा भएन है

  • @samjhanathapa5710
    @samjhanathapa5710 3 ปีที่แล้ว

    Sir maile jagga kinxu vanera jagga dhanilai 1,50,000 baina diye. Tara paxi paisa napugne vayepaxi maile tyo jagga nakinne vaye.aba baina firta magda chahi firta hudaina bhannuhunxa yo bisayama kanunle k vanxa hola please batai dinuhos na sir.

    • @NEPALLaw
      @NEPALLaw  3 ปีที่แล้ว

      बैना भनेको सम्झौता हो । त्यसमा जे लेखेको छ त्यही हुन्छ

  • @rasinmahamad4114
    @rasinmahamad4114 3 ปีที่แล้ว

    4.5Dhur xa
    11haat mohoda
    pichad 40haat xa
    yesma naya ghr banauna sakinxa ki sakinna sir?

    • @NEPALLaw
      @NEPALLaw  3 ปีที่แล้ว

      घर बनाउन नसकिने होइन । बनाउन सकिन्छ तर स्थानीय पालिका बाट नक्सापास चाहिँदैन भन्ने मात्र हो । यसरी नक्सापास नगराई बनाएको घरजग्गामा बैंकहरूले ऋण लगानी गर्न चाहँदैनन् । यस्तै कुराहरूको सामान्य समस्या सम्म आउने हो

  • @harida8008
    @harida8008 3 ปีที่แล้ว

    नमस्कार सर मैले 5 बर्स पैला जग्गा किन्दा गाउको जग्गा भनि नापी फिल्डमा नगरि मालबाट पास गरे र सोही जग्गा धनिले देखायको ठाउमा घर बनाय अहिले थाहा भोकि उसले फिल्डमा यउटा जग्गा देखायर मालमा अर्को जग्गाको कित्ता नम्बर हालेको रछ अहिले उस्को बाकि जमिन लिने मानिसले यो जमिन मेरो पर्दो रछ घर हटा भन्दै छ यसको कानुनि उपचार के होला सर

    • @NEPALLaw
      @NEPALLaw  3 ปีที่แล้ว

      अबस्था अप्ठ्यारो छ । जग्गा वास्तविक धनी हुन्छ त्यसैले छलफल गरेर मिलाउनु होला मुद्दामामिला कानुनि लडाइले तपाईंको हकमा खासै केहि हुनेवाला छैन

  • @aptv7565
    @aptv7565 3 ปีที่แล้ว

    सार्बजनिक जग्गाको कित्ता नम्बर कति हुन्छ ? कसरि पत्ता लगाउने ।

    • @NEPALLaw
      @NEPALLaw  3 ปีที่แล้ว +1

      जतिपनि हुनसक्छ

  • @binupandey134
    @binupandey134 2 ปีที่แล้ว

    नमस्कार सर हजुरको बसाई चितबान होर अन्य जनकारी बुज्नको लागि हामिले भेट्न सक्छौ होला

    • @NEPALLaw
      @NEPALLaw  2 ปีที่แล้ว

      होइन सप्तरी हो

    • @NEPALLaw
      @NEPALLaw  2 ปีที่แล้ว +1

      चितवनमा कुनै कानुन व्यवसायीको सल्लाह चाहिएमा तपाईहरुको goma neupane भन्ने वकिललाई भेट्न सक्नुहुन्छ ।

  • @harishrestha7617
    @harishrestha7617 ปีที่แล้ว

    Sir ko, contact no Athawa office ko address pauna sakin chha ki,

  • @deepankathariyatharu1023
    @deepankathariyatharu1023 2 ปีที่แล้ว

    पहिला चाहिँ ५ नम्बर सरकारी जगा थियो पछी चाई सरकारले किता छुट्याई सबैलाई लालपुर्जा पनि दियो । र aahila बैंक बाट लोन पनि पास हुन्छ । यस्तो जागा किन्दा कहीं समस्या आउन सक्छ l पछी सरकारले हक जमाउन सक्छ कि नाई। २०७१ साल मा लालपुर्जा दको थियो please खुलस्त रूपमा बुझाइ दिनु हाेला

  • @ramulc7139
    @ramulc7139 3 ปีที่แล้ว

    सर बिदेश मा रहेको मान्छेले जग्गा किन्न चाहेमा नेपाल न आउदै जग्गा किनेर आफ्नो नाममा पास गराउन सक्छ कि सक्दैन कृपया जानकारी पाउ न यदि मिल्छ भने कुन प्रकृया हो

    • @NEPALLaw
      @NEPALLaw  3 ปีที่แล้ว +2

      तपाईंले सक्कल नागरिकता र वारिसनामा ko फर्म घरमा छोड्नुभएको छ भने त्यसबाट कसैले तपाईंको नाममा जग्गा किनी दिनसक्छ तर धनिपूर्जा भने तपाई आएपछि मात्रै प्राप्त हुन्छ

    • @ramulc7139
      @ramulc7139 3 ปีที่แล้ว

      वारिसनामा भनेको के हो कसरी बनाउन सकिन्छ बुझाइदिनु हुन्छ कि कृपया

    • @NEPALLaw
      @NEPALLaw  3 ปีที่แล้ว

      @@ramulc7139 वारिसनामा भनेको आफ्नो सट्टामा कुनै काम गर्नका लागि कसैलाई दिइने अख्तियारी हो

  • @sunildahal1644
    @sunildahal1644 3 ปีที่แล้ว

    Ahile kitta kat fukuwa chha ki chhaina hola??

  • @nareshrai561
    @nareshrai561 3 ปีที่แล้ว

    Das dhur vaneko sir katti ho

    • @NEPALLaw
      @NEPALLaw  3 ปีที่แล้ว

      १८२२.५ वर्गफिट

  • @rameshkarki5198
    @rameshkarki5198 3 ปีที่แล้ว

    🙏🙏🙏🙏

  • @binodhithapa4294
    @binodhithapa4294 5 หลายเดือนก่อน

    Sir hajurko number paunasir

  • @user-jw6pt4te2f
    @user-jw6pt4te2f 8 หลายเดือนก่อน

    Sir chut bala jamin vneko ke ho jankari pau

  • @chandramayarai404
    @chandramayarai404 3 ปีที่แล้ว

    sir nimber dinuhola hajur

  • @gauravpoudel8939
    @gauravpoudel8939 2 ปีที่แล้ว

    Sir hjr ko number kati ho ni ???

    • @NEPALLaw
      @NEPALLaw  2 ปีที่แล้ว

      नम्बर दिन मिल्दैन