युबराज चौलागाई र टिका गुरुङको मायामा श्रीराम र नरवीर तगारो बनेपछी प¥यो लफडा । हेर्नै पर्ने भिडीयो ।।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #YubarajChaulagain_TikaGurung #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

ความคิดเห็น • 50

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 9 หลายเดือนก่อน +3

    आहा💗 हामीले स-सानामा सुनेर हुर्केको नेपाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पुर्व अध्यक्ष सर्जक तथा गायक एवं #ऐना_हेरेर गीतका आदरणीय #पुरुषोत्तम_न्यौपाने र गायिका #हरिदेवी_कोईराला ज्युको गीत र #लालुपाते_र गीतका आदरणीय स्रष्टा सर्जक गायक #कृष्ण_गुरुङ ज्युको गीतलाई अत्यन्तै न्याय दिएर पुराना स्रष्टा सर्जक प्रति समर्पित ती लयमा यो गीत सुन्दा असाध्यै मन छोयो शुभकामना तथा नमन गायिका अग्रज #गुरुङ_दिदीहरु प्रति र इन्द्रेणी समाजका सदस्य तथा स्रष्टा सर्जक एवं गायक #युवराज_चौलागाईं ज्युको । सम्पूर्णमा💐 सादर 🙏नमस्कार

    • @tikagurung7641
      @tikagurung7641 9 หลายเดือนก่อน

      Thankyou so much hjr🙏🙏🙏

  • @gopalacharya8180
    @gopalacharya8180 9 หลายเดือนก่อน +3

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    अाहा असाध्यै रमाइलो छ धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤❤ जय ❤❤ईन्द्रेणी ❤❤❤ सम्पूर्ण सयोगि मन हरु लाई मुरी मुरी धन्यवाद छ ❤❤❤❤

  • @kishanban4037
    @kishanban4037 9 หลายเดือนก่อน +2

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर युवराज सर टिका दिदी जय भगवान् 🎉🎉🎉

    • @tikagurung7641
      @tikagurung7641 9 หลายเดือนก่อน

      🙏🙏🙏🙏

  • @kishanban4037
    @kishanban4037 9 หลายเดือนก่อน +2

    अग्रज कलाकार युवराज चाैलागाई सर र अग्रज कलाकार टिका गुरुङ दिदी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सम्मान छ कृष्ण सर कान्छा श्रेष्ठ सर शर्मिला बहिनी आमा समृह लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान्

  • @manjusapkota7719
    @manjusapkota7719 9 หลายเดือนก่อน +3

    आहा कति रमाइलो हाम्रो काभ्रेको सान हरेक कुरामा अब्बल युवराज भाइ शुभकामना छ अल टिमलाई

  • @kishanban4037
    @kishanban4037 9 หลายเดือนก่อน +1

    सताेष पाैडेल सर लाई जन्मदिनको हार्दिक सुभकामाना छ पुरानो अग्रज कलाकार ३ बहिनी दिदी काे गित सुनेर पुरानो याद आयो मेरो सम्मान छ आज धेरै महिला समृह हुनुहुन्छ मेरो सम्मान छ धेरै धेरै धेरै रमाइलो भयो टिका गुरुङ दिदी सलाम छ जय नेपाल जय भगवान् 🎉🎉🎉

    • @tikagurung7641
      @tikagurung7641 9 หลายเดือนก่อน

      Thankyou babu ❤️❤️🙏🙏

  • @mimbahaduroli1968
    @mimbahaduroli1968 9 หลายเดือนก่อน +3

    ज्ये🎉ईन्द्र नि❤❤❤❤❤❤

  • @rajkumarmainali5703
    @rajkumarmainali5703 9 หลายเดือนก่อน +1

    पुरानो चर्चित भाका मा जादुमय स्वरमा दोहोरी गाएर मनोरञ्जन दिनु भयो । सम्पूर्ण मा नमस्कार दुखि गरिबको तिर्थस्थल जय ईन्द्रेणी !!

  • @reshbahadurkunwar
    @reshbahadurkunwar 9 หลายเดือนก่อน +1

    Namaskar
    Amazing indreni program

  • @pritamregmi940
    @pritamregmi940 9 หลายเดือนก่อน +2

    कृष्ण कडेल हुदा दिनमा दुई एपिसोड आउथ्यो आजभोली एउटा मात्रै जय इन्द्रेणी 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @narbahadurbaral637
    @narbahadurbaral637 9 หลายเดือนก่อน +2

    धेरै याद आयो 2045 साल तिरको याद आयो बनमा गाई चराउन बनमागयको बेला मायालु संग गायको गीत

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 9 หลายเดือนก่อน +1

    आहा अति मिठो सोर कि धनी टीका जि लाई सम्मान यस्ता कलाकार बजार मा बार बार सुन्न पाउनु पर्छ दोहोरी मा पनि अति मिठो कला रहेछ🎉🎉जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

    • @tikagurung7641
      @tikagurung7641 9 หลายเดือนก่อน

      Thankyou so much pushpa Ji 🙏🙏🙏

  • @krishnarajadhikari203
    @krishnarajadhikari203 9 หลายเดือนก่อน +1

    नमस्कार इन्द्रेणी 🇳🇵🙏 हजुर को काम पर्ती सम्मान गर्दै मिठो भाकाको लयमा लम्जुङगे चेली को स्वोर सुन्न पाएको मा खुसी छु ! जये इन्द्रेणी 🇳🇵🙏 म लम्जुङ देखी 🇳🇵🙏

    • @tikagurung7641
      @tikagurung7641 8 หลายเดือนก่อน +1

      🙏🙏🙏🙏🙏

  • @marunikosantanharu5044
    @marunikosantanharu5044 9 หลายเดือนก่อน +1

    लहै तपाई हाम्रो पालाका लोकगित ईन्द्रेणी ले फेरि हाम्रो सामु ल्याईदिनु भएको छ कत्तिको खुशी हुनुहुन्छ । ईन्द्रेणी सिड्गो टिमलाई धेरै धेरै धन्यवाद

  • @tikagurung7641
    @tikagurung7641 9 หลายเดือนก่อน +1

    Dherai dherai dhanyabad indreni team lai specially adarniya krishna dai lai yo opportunity ko lagi 🙏🙏🙏❤️❤️khasma teejko lagi thiyo yo program anyway thankyou so much 🙏🙏🙏

  • @TikaGurung-cw9bs
    @TikaGurung-cw9bs 9 หลายเดือนก่อน +1

    Dherai ramro lagyo❤❤❤❤❤❤

  • @amritamohit6068
    @amritamohit6068 9 หลายเดือนก่อน +1

    जन्मदिन को हार्दिक मगलमय शुभ कामन 🎂🎂🎂

  • @mimbahaduroli1968
    @mimbahaduroli1968 9 หลายเดือนก่อน +4

    आहा 🎉कतिराम्रो❤गित❤❤❤❤

    • @TikawatiDhakal
      @TikawatiDhakal 9 หลายเดือนก่อน

      2:00 🎉😢😢😢

  • @gitapuri5407
    @gitapuri5407 9 หลายเดือนก่อน +1

    कृष्ण सर राजेश हमाल शिव श्रेष्ट भवन केसी सरोज खनाल पुजा चन्द विपना थापा रेखा थापा कृष्टी मैनाली मौसमी तल्ल निरुता सिंह लगाएर कलाकार हरु लाई पनि ईन्द्रेणीमा बोलाउनु पर्यो

  • @lilbdrthapa6772
    @lilbdrthapa6772 9 หลายเดือนก่อน +3

    अाज सम्मकाे सबैभन्दा धेरै नै काडा दाेहाेरी।🙏🙏

  • @RamSen-hb5kh
    @RamSen-hb5kh 9 หลายเดือนก่อน +1

    Jay indreni

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 9 หลายเดือนก่อน +3

    यो के हो कृष्ण कडेलसर तिज भन्दा पैला दोहोरी खेलेको दोहोरी अहिले तिहार पछी देखाउने के हो ऐस्तो पुरानोलाई नयाँ बनाएर देखाउने

  • @user-gj1us5gh1x
    @user-gj1us5gh1x 8 หลายเดือนก่อน +1

    Ramro layo ❤❤❤❤😊😊

  • @user-ww8wg6gy8f
    @user-ww8wg6gy8f 9 หลายเดือนก่อน +2

    पुरानो याद आयो ❤❤

  • @bibasgauli1779
    @bibasgauli1779 9 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤❤❤❤

  • @benuadhikari2497
    @benuadhikari2497 9 หลายเดือนก่อน +1

    कसैलाई के काे धन्दा घर जुवाइलाई खानकाे धन्दन

  • @hastabahadurlimbub3468
    @hastabahadurlimbub3468 9 หลายเดือนก่อน +1

    INDRENI mataht Prapta Vayeko RAKAM le Matra HUNDAINA..Yesma RAJYA leShayog Garnu Parxa..

  • @alishabohara970
    @alishabohara970 9 หลายเดือนก่อน +11

    सम्पूर्ण इन्द्रेणी टिमलाई नमस्कार ❤❤ सूमधूर स्वर का चर्चित धनि कलाकार हरूलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤

    • @tikagurung7641
      @tikagurung7641 9 หลายเดือนก่อน +2

      Thankyou so much nanu ❤️❤️🙏🙏

    • @ststig
      @ststig 9 หลายเดือนก่อน

      @@tikagurung7641 you . n

    • @BalanandaPoudel-rg6vz
      @BalanandaPoudel-rg6vz 9 หลายเดือนก่อน

      ​@@tikagurung7641😂❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂❤❤❤❤❤❤❤❤😂😮😮😂😂😢😢😢

    • @kholasaila7486
      @kholasaila7486 7 หลายเดือนก่อน

      ​😊 4:08 @@tikagurung7641

  • @jhamakshrestha9548
    @jhamakshrestha9548 9 หลายเดือนก่อน +2

    🎁🎀♥️

  • @manmaghr3828
    @manmaghr3828 9 หลายเดือนก่อน +2

    तालु बाजेले त हात पो उल्ताउछन त खत्रा बाजेत उल्ते रहे छ्न बाजे त हेर्नू त हात के गराउछ्न

  • @hariacharya6034
    @hariacharya6034 9 หลายเดือนก่อน +1

    धेरै धेरै बधाई छ

  • @tulsathapamagar1999
    @tulsathapamagar1999 9 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤🙏

  • @BhimkalaGurung
    @BhimkalaGurung 9 หลายเดือนก่อน +1

    कैलेको गित हालेको होला

  • @muiyathapa9042
    @muiyathapa9042 9 หลายเดือนก่อน +1

    👌👍🇳🇵🇳🇵💐❤

  • @user-ev7nw3hd4u
    @user-ev7nw3hd4u 8 หลายเดือนก่อน

    ❤❤

  • @humlalbhusal233
    @humlalbhusal233 9 หลายเดือนก่อน +2

    💘❤️💗💕👄👄💕💗❤️💘

  • @pushpagr5530
    @pushpagr5530 9 หลายเดือนก่อน +1

    🇳🇵🌍️🎆❤😂🎉😅

  • @manbahadur5630
    @manbahadur5630 9 หลายเดือนก่อน +1

    Youbraj cahpige ali cantorlma ranu ali badi vaya ko cha santa sita indarni chalune aru sabe thike cha bahi ali over cha

  • @manigurung1469
    @manigurung1469 9 หลายเดือนก่อน +1

    सारै रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।