म्याग्दी जिल्लाको संसद खबिर गर्बुजा अहिले कहाँ हुनुहुन्छ किन केहिबोलल्नु हुन्न justice for prabhat

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.พ. 2025
  • सम्मान्निय म्याग्दी जिल्लाको संसद खबिर
    गर्बुजा अहिले कहाँ हुनुहुन्छ चुनावी माहोलमा
    मात्र देखिने कि जनतालाइ समस्या परेको बेल्लामा पनि देखिनुहुन्छ
    हरेक जिल्लाको संसदभवनमा आफ्नो भनाइ र समस्या सुन्नियो तर तपाइको कुन कुनामा हुनुहुन्छ ? अहिले किन केहि बोल्नु भएको छैन
    आफ्नो जिल्लाको समस्या अर्को जिल्लाको संसद
    आएर संसद भवनमा उठाउदा त तपाईंमा केहि
    प्रश्न उठ्नु पर्ने हो
    justice for prabhat

ความคิดเห็น •