बहिनी कति राम्रो जानकारी धन्यवाद है, कृषि पत्रिका प्र सम्पादक सुनिता जी लाई समेत । अनि फोन चआई लागदैन नै दुइटै मा, लाण्ड लाइन मा लाएर नी एकपल्ट उठेन, अर्को पल्ट देखी लागेन । कृपया, यसलाई सपारौ ला छिट्टै ।
Jankari ko lagi dherai dherai badhai hjur lai 👏💐 malai poultry and cattle Feed making machine and semi setup and fully automatic business model ko barema euta video banai dina hjur lai agrah request xa 😊 thank you 🤗🙏🕉️
सर्जमीन मुचुल्का को लागि वाड का कर्मचारीहरु आफै फिल्ड मा आउने होकि केहो ? सर्जमीन को लागि वाड ले त मान्छे नै वाडमा ल्याउनु पर्छ भन्छ त ... एकीकृत कृषि तथा पशुपन्छी फर्मको लागि
कृषि फर्म दर्ता गरे पनि पाइन्दैन सरकारले आफै खान्छ । नत्र आसे पासे ले खाने हो ने हो । मैले अनुदानको प्रक्रिया गर्दा खेरि मलाइ कमिसन मागे १५% कमिसन दिए मात्र मैले अनुदान पाउने भए । अनि खै सरकार कहाँ छ?
२०७५ मा ( बिष्णु सुहाङ कृषि तथा पशुपंक्षीपालन ) भनेर दर्ता भईसकेकोहो, तर अहिले अाएर फलफुल, तर्कारी, सब्जी, सिनकाउली, कागती,रुद्राक्ष, अदुवा,भुरा माछा बिक्री बितरण भनेर ब्यवशाय थप गर्न मैले के गर्नपर्छ होला प्रष्ट गरिदिनु भए अाभारी हुनेथिँएे
thank you for information ❤❤❤❤
बहिनी कति राम्रो जानकारी धन्यवाद है, कृषि पत्रिका प्र सम्पादक सुनिता जी लाई समेत । अनि फोन चआई लागदैन नै दुइटै मा, लाण्ड लाइन मा लाएर नी एकपल्ट उठेन, अर्को पल्ट देखी लागेन । कृपया, यसलाई सपारौ ला छिट्टै ।
Thank you for your informative video.
कृषिका कार्यक्रमहरु राम्रा छन तर बास्तबिक कृषकलाई छुदैनन् बिडम्बना।
Thank u hajur
sarai ramro
जानकारीमुलक भिडियोकाे लागि धन्यवाद
जानकारीको लागि धेरै धेरै धन्यवाद आस्मा जी 🙏
Jankari ko lagi dherai dherai badhai hjur lai 👏💐 malai poultry and cattle Feed making machine and semi setup and fully automatic business model ko barema euta video banai dina hjur lai agrah request xa 😊 thank you 🤗🙏🕉️
Wow Lovely
सर्जमीन मुचुल्का को लागि वाड का कर्मचारीहरु आफै फिल्ड मा आउने होकि केहो ? सर्जमीन को लागि वाड ले त मान्छे नै वाडमा ल्याउनु पर्छ भन्छ त ... एकीकृत कृषि तथा पशुपन्छी फर्मको लागि
धन्यवाद
Thanks 4 information
अकबरे खुर्सानी खेतिबारे सम्पुर्ण जानकारी सहितको भिडियो हालिदिनु भए राम्रो हुन्थ्यो
pan number बाट देश भरी नै ब्यपार गर्न सकिन्छ कि नाइ ? कि जिल्ला भित्र नै ब्यपार गर्न सकिन्छ ?
बन्गुर पालन र बन्गुर पालामा कसरी अनुदान लिन सकिन्छ बताईदिए आभारि हुन्थे
कृषि तथा एकिकृत पशुपंछी फर्म मा काजिल बट्टाई माछा पर्छकि पर्दैन ?? पिलिज
❤❤❤
PAN number banaune prakriya ko bare ma video banai dinu na
कृषि फर्म दर्ता गरे पनि पाइन्दैन सरकारले आफै खान्छ । नत्र आसे पासे ले खाने हो ने हो । मैले अनुदानको प्रक्रिया गर्दा खेरि मलाइ कमिसन मागे १५% कमिसन दिए मात्र मैले अनुदान पाउने भए । अनि खै सरकार कहाँ छ?
Rajnitik karana le garda farm dartah ma kunai aawaro aayo vane ke garnu par xa
Sarakare jaggama form kholeko abastama form darta hunxkinai
👍😍
Didi namstee ma pni darta garnu paro
3 ota buffalo paleko xu darta garna milxa?? Kati ota pasu hunu parxa darta garnako lagi?
Didi kirsi loan darta gareko Kati month pxi milxa plz didi
Krisi Bahal Karr: Rs 1500
Harek Arthik Barsa ma navikaran garema 50% xutt: Rs 750
Harek Barsa karr natirema: 1500 + 50% of 1500 = Rs 2250
Yo kura k ho ?
कृषि बिउ बिजन सेन्टर पसल राख्न लागि आवश्यक कागजात के के चाहिन्छन् हाेला?
एग्रो भेट पसल खोल्न र दर्ता गराउन काे लागि के के गरिनु पर्छ।😊
२०७५ मा ( बिष्णु सुहाङ कृषि तथा पशुपंक्षीपालन ) भनेर दर्ता भईसकेकोहो, तर अहिले अाएर फलफुल, तर्कारी, सब्जी, सिनकाउली, कागती,रुद्राक्ष, अदुवा,भुरा माछा बिक्री बितरण भनेर ब्यवशाय थप गर्न मैले के गर्नपर्छ होला प्रष्ट गरिदिनु भए अाभारी हुनेथिँएे
केही गर्नु पर्दैन हजुर ले राखेको कम्पनी को नाम ले भइहाल्छ।
चार किल्ला कसरी प्रमाणिात गर्ने हजुर ।
फार्म दर्ता गरदा जग्गा काे लाल पुरजा पनि चाहिन्छ र मेडम
🙏यसकाे बारेमा मलाई पनि जान्न मन छ।हजुरले के सुत
Khai reply aako xain raix malani yasko barema bujhnu man mageko thyo
सरकाले एउटा मापदनड तोके भइलथितोनि किन वरिपरिको मानिस खुसर पारनुपरने अको जमनामा कसइनकसइले बिरोध गरिहालछनि नेपालको नियाम कानुन नइ गजबकोछ
Aaja bholi krishi talim aathwa prai jaso pashu palan talim ma thagi pratha bhadado chha tesai le bhar pardo talim jasthai bhakra wa aaru palan sabhandhi bharpardho talim kaha lena sakinchha hola
Website plz.
Webste ke ho
Abc vaneko k hola kaisailai tha bhae jankari pau na hajur
@@KrishiPatrika mero pani bakhra ra bangur palne soch ho thank u hajur lai
जग्गा लिजमा लिन के गनुपर्छ होला
दर्ता नगर्दा के हुन्छ नि ??
@@KrishiPatrika जानकारी को लागि तपाई धेरै धन्यवाद ।।
कुखुराको लागि जुव
kae clear ta xaina